
विपद् प्रभावित क्षेत्रमा खुकुलो नीति: लघुवित्तको शाखा सार्न पूर्वस्वीकृति नचाहिने, कागजातविहीनलाई पनि सेवाFlexible Regulations for Disaster-Hit Areas: MFIs Allowed to Relocate Branches Without Prior Approval, Relief for Document-Loss Customers
राष्ट्र बैंकको यो नयाँ व्यवस्था ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ अर्थात् वाणिज्य बैंकदेखि लघुवित्तसम्मका सबै वर्गका वित्तीय संस्थाहरूमा तत्काल लागू हुनेछ। केन्द्रीय बैंकको य...This relaxed framework applies across the board to Class 'A', 'B', 'C', and 'D' financial institutions—ranging from commercial banks to microfinances. This time...









