
माछापुच्छ्रे बैंकले १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्यायोMachhapuchchhre Bank Puts 1,056,917 Promoter Shares on Sale
माछापुच्छ्रे बैंकले १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्यायो माछापुच्छ्रे बैंकले ठूलो संख्यामा संस्थापक शेयर बिक्री गर्ने तयारी गरेको छ। बैंकले विभिन्न शेयरधनीको नाममा रहेको कुल १० लाख ५६ हजार ९१७ कित्ता शेयर बिक्रीमा राखेको हो।Machhapuchchhre Bank Puts 1,056,917 Promoter Shares on Sale Machhapuchchhre Bank is preparing to sell a large number of promoter shares. The bank has put up a total of 1,056,917 shares registered under various shareholders for sale.


















