
युनाइटेड अजोड इन्सुरेन्सको नाफा ४७% ले घट्यो, आम्दानीका सबै स्रोतमा गिरावटUnited Ajod Insurance's Profit Drops by 47%, Decline in All Revenue Sources
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा युनाइटेड अजोड इन्सुरेन्सको वित्तीय विवरणमा उल्लेखनीय गिरावट देखिएको छ। कम्पनीको खुद नाफा ४७.१६% ले घटेर ६ करोड ९६ लाख रुपैया...United Ajod Insurance has witnessed a significant decline in its financial performance for the second quarter of the current fiscal year. The company's net prof...


















