
बेलुन पड्कीएर आगलागी : अर्थमन्त्री पौडेल घाइते, उपचारका लागि काठमाडौं ल्याइयोBalloon Explosion Causes Fire: Finance Minister Paudel Injured, Airlifted to Kathmandu for Treatment
पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष’ उद्घाटन समारोहका क्रममा बेलुन विस्फोट हुँदा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र मेयर धनराज आचार्य घाइते भएका...During the inauguration ceremony of "Pokhara Visit Year," a balloon explosion injured Deputy Prime Minister and Finance Minister Bishnu Prasad Paudel and Pokhar...


















