
हर्मोज जलसन्धि तनावपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र वृद्धि, १०० डलर नाघ्योGlobal Crude Oil Prices Surge Above $100 Amid Escalating Strait of Hormuz Tensions
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हर्मोज जलसन्धिमा जहाज आवतजावत रोक्ने र इरानी बन्दरगाहहरूमा नाकाबन्दी गर्ने निर्णयपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। अमेरिकी क्रुड र ब्रेन्ट क्रुड दुवैको मूल्य १०० डलरभन्दा माथि पुगेको छ। युद्धअघि ७० डलर आसपास रहेको तेलको मूल्यको यो वृद्धिले विश्वव्यापी व्यापार र अर्थतन्त्रमा नकारात्मक असर पर्ने चिन्ता बढाएको छ।Global crude oil prices have surged sharply after U.S. President Donald Trump’s decision to restrict movement through the Strait of Hormuz and impose a blockade on Iranian ports. Both U.S. crude and Brent crude have risen above $100 per barrel, up from around $70 before the escalation. The spike has raised concerns about negative impacts on global trade and the world economy.


















