
म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण सुरु, ६५ मेगावाट विद्युत् उत्पादन लक्ष्यConstruction of 65 MW Myagdi Khola Hydropower Project Begins, Aiming for Power Generation
म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगर क्षेत्रमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ। आयोजनाले पहुँचमार्ग, सुरुङ, विद्युत्गृह...Construction of the 65 MW Myagdi Khola Hydropower Project has started in Bagar, Dhaulagiri Rural Municipality–4 of Myagdi. The project is advancing simultaneous...
















