
सुन र चाँदी दुवैको मूल्य घट्योGold and Silver Prices Decline
पुस २४ गते बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेर २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने...Gold and silver prices declined in the Nepali market on Thursday, January 8, 2026. Gold dropped by NPR 2,000 per tola to NPR 265,700, while silver fell by NPR 1...


















