
आर्थिक विकासलाई चुनावी साझा एजेण्डा बनाउन अध्यक्ष ढकालको आग्रहAnalyzing FNCCI's Call: Why Economic Development Must Transcend Partisan Politics in the 2026 Elections
आर्थिक विकासलाई चुनावी साझा एजेण्डा बनाउन अध्यक्ष ढकालको आग्रह वालिङ (स्याङ्जा) – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको दिगो आर्थिक विकासका लागि निजी क्षेत्रको एजेण्डालाई सबै राजनीतिक दलले साझा चुनावी एजेण्डा बनाउनुपर्नेमा जोड दिएका छन् । स्याङ्जामा बुधबारदेखि सुरु भएको ‘नवौँ वालिङ महोत्सव’ को उद्घाटन गर्दै अध्यक्ष ढकालले आगामी निर्वाचनमा सबै दलको घोषणापत्रमा अर्थतन्त्रको विकासले प्राथमिकता पाउनुपर्ने धारणा राखेका हुन् । अध्यक्ष ढकालले मुलुक अहिले निर्वाचनको पूर्वसन्ध्यामा रहेको स्मरण गराउँदै भने, “राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरण अहिलेको पहिलो आवश्यकता हो । राजनीतिक दलहरू यतिखेर चुनावी घोषणापत्र लेख्ने तयारीमा हुनुहुन्छ, म आग्रह गर्न चाहन्छु– ती घोषणापत्रमा आर्थिक विकास र निजी क्षेत्रका एजेण्डाहरूले प्राथमिकता पाउनुपर्छ ।”Analyzing FNCCI's Call: Why Economic Development Must Transcend Partisan Politics in the 2026 Elections SYANGJA – As Nepal approaches the upcoming parliamentary elections scheduled for March 5, 2026, the private sector has issued a stern reminder to the political class: the country can no longer afford to keep the economy on the back burner. Speaking at the inauguration of the Waling Festival in Syangja on Wednesday, Chandra Prasad Dhakal, President of the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI), urged all political parties to adopt a "Common Economic Agenda" in their election manifestos. His speech signals a growing frustration within the business community over policy inconsistency and the lack of a unified vision for industrial growth.


















