NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Investor News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 36 / 143Next
    • सामाजिक सुरक्षामा उद्योगसमेत आबद्ध गरिँदै, कोष र सिएनआई बीच समझदारीपत्रमा हस्ताक्षर
      Investor

      सामाजिक सुरक्षामा उद्योगसमेत आबद्ध गरिँदै, कोष र सिएनआई बीच समझदारीपत्रमा हस्ताक्षरMoU Signed Between Social Security Fund and CNI to Expand Contribution-Based Social Security Coverage

      सामाजिक सुरक्षामा उद्योगसमेत आबद्ध गरिँदै, कोष र सिएनआई बीच समझदारीपत्रमा हस्ताक्षर योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा उद्योग–व्यवसायको सहभागिता बढाउने उद्देश्यले सामाजिक सुरक्षा कोष र नेपाल उद्योग परिसङ्घ (सिएनआई) बीच मङ्गलबार औपचारिक समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तथा कोषका अध्यक्ष कृष्णहरि पुष्करको उपस्थितिमा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र सिएनआईका महानिर्देशक डा. घनश्याम ओझाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।MoU Signed Between Social Security Fund and CNI to Expand Contribution-Based Social Security Coverage A memorandum of understanding (MoU) has been signed between the Social Security Fund (SSF) and the Confederation of Nepalese Industries (CNI) on Tuesday with the aim of integrating more industries and businesses into the contribution-based social security system. In the presence of Krishna Hari Pushkar, Secretary at the Ministry of Labour, Employment and Social Security and Chairperson of the Fund, the MoU was signed by SSF Executive Director Kabiraj Adhikari and CNI Director General Dr. Ghanshyam Ojha.

      NEPSE TRADING·10 Dec, 2025·1 min read
    • नेप्से ७.३९ अंकले बढ्यो : लगानीकर्ता ‘पर्ख र हेर’ मूडमै  !
      Stock

      नेप्से ७.३९ अंकले बढ्यो : लगानीकर्ता ‘पर्ख र हेर’ मूडमै !NEPSE rises by 7.39 points: Investors in 'wait and see' mood !

      मंसिर १४ गते आइतबारदेखि लगातार गिरावटमा रहेको नेप्से परिसूचक सातौं दिनमा आएर रोकिएको छ । छ दिनसम्म झण्डै ७० अंकले घटेको बजार मंगलबार भने सकारात्मक मोड लिन सफल भयो। आज नेप्से ७.३९ अंकले बढेर २६१४.०७ विन्दुमा पुगेको छ । सूचकमा सुधार आए पनि आजको कुल कारोबार रकम भने घटेको छ। सोमबार ४ अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजार मंगलबार ३ अर्ब ७५ करोड ५० लाख रुपैयाँमा झरेको छ । आज १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ। विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसमूहमा सामान्य सुधार देखिएको छ। चार उपसमूह भने आज पनि राताम्मे भए ।The NEPSE index, which has been in a continuous decline since Sunday, November 14, has stopped for the seventh day. The market, which had fallen by almost 70 points for six days, managed to take a positive turn on Tuesday. Today, the NEPSE rose by 7.39 points to 2614.07 points. Despite the improvement in the index, today's total trading volume has decreased. The market, which had a share turnover of Rs 4.66 billion on Monday, fell to Rs 3.755 billion on Tuesday. Today, the indices of 9 out of 13 subgroups increased. Development Bank, Finance, Hotel and Tourism, Hydropower, Investment, Life Insurance, Production and Processing, Mutual Fund and Other subgroups showed a general improvement. Four subgroups also fell overnight today. Today, shares of Swastik Laghubitta, Srinagar Agritech Industries and Upper Mailung Khola Hydropower showed a positive circuit level.

      Nepse trading·9 Dec, 2025·3 min read
    • रिज लाइन इनर्जीलाई आईपीओ बिक्री अनुमति, २६ लाखभन्दा बढी सेयर बजारमा आउने
      Top

      रिज लाइन इनर्जीलाई आईपीओ बिक्री अनुमति, २६ लाखभन्दा बढी सेयर बजारमा आउनेNepal’s Securities Board Approves IPO Issuance of Ridge Line Energy Limited

      रिज लाइन इनर्जीलाई आईपीओ बिक्री अनुमति, २६ लाखभन्दा बढी सेयर बजारमा आउने नेपाल धितोपत्र बोर्डले रिज लाइन इनर्जी लिमिटेडलाई साधारण शेयर (IPO) बिक्री गर्न औपचारिक अनुमति प्रदान गरेको छ। बोर्डले कम्पनीलाई अंकित मूल्य १०० रुपैयाँ मा २६ लाख ७ हजार कित्ता सेयर सर्वसाधारणमा विक्री गर्न अनुमति दिएको हो। उक्त सार्वजनिक निष्कासनमा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले सम्हाल्नेछ। कम्पनीले गोरखा र लमजुङ जिल्लामा ९.०५० मेगावाट क्षमताको ‘सुपर चेपे खोला जलविद्युत आयोजना’ निर्माण सम्पन्न गरी २०८० माघदेखि व्यावसायिक उत्पादन शुरू गरिसकेको छ।Nepal’s Securities Board Approves IPO Issuance of Ridge Line Energy Limited The Securities Board of Nepal (SEBON) has granted approval to Ridge Line Energy Limited to issue its Initial Public Offering (IPO). SEBON has authorized the company to sell 2,607,000 units of ordinary shares to the public at a par value of Rs 100 per share. Prabhu Capital Limited will serve as the issue manager for the IPO. Ridge Line Energy has already completed the construction of the 9.050-MW Super Chepe Khola Hydropower Project located in Gorkha and Lamjung districts and has been in commercial operation since Magh 2080. Additionally, the company has invested in the 11-MW Dudhpokhari Chepe Hydropower Project, further expanding its energy generation portfolio. With SEBON’s approval, Ridge Line Energy is now set to enter the public market, opening another investment opportunity for Nepali investors.

      NEPSE TRADING·9 Dec, 2025·1 min read
    • कालीमाटीबाट ५७ लाखभन्दा बढी हुण्डी कारोबारमा संलग्न युवक पक्राउ
      Investor

      कालीमाटीबाट ५७ लाखभन्दा बढी हुण्डी कारोबारमा संलग्न युवक पक्राउMan Arrested in Kathmandu for Illegal Hundi Transactions Exceeding Rs 5.7 Million

      कालीमाटीबाट ५७ लाखभन्दा बढी हुण्डी कारोबारमा संलग्न युवक पक्राउ काठमाडौं– नेपाल प्रहरीले हुण्डीमार्फत् ५७ लाखभन्दा बढी रकम कारोबार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१४, कुलेश्वरस्थित चुन्ने पाखा टोलमा गरिएको अपरेसनमार्फत् काभ्रेपलाञ्चोक, नमोबुद्धका ३४ वर्षीय सरोज श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। उनले रु ५७ लाख ४७ हजार ३५० बराबरको रकम अवैध रूपमा हुण्डीमार्फत् लेनदेन गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ।Man Arrested in Kathmandu for Illegal Hundi Transactions Exceeding Rs 5.7 Million Kathmandu — Nepal Police have arrested a man involved in illegal hundi transactions amounting to more than Rs 5.7 million. A team from the Kalimati Police Circle apprehended 34-year-old Saroj Shrestha, a resident of Namobuddha, Kavrepalanchok, from Chunne Pakha Tole in Kuleshwar, Kathmandu Metropolitan City–14. The police made the arrest public today. According to police, Shrestha had been conducting unlawful money transfers totaling Rs 5,47,3500 through the hundi network.

      NEPSE TRADING·9 Dec, 2025·1 min read
    • सर्वोच्चको आदेश : हितेन्द्रदेव शाक्य पुनः नेपाल विद्युत प्राधिकरणमा बहाल
      Investor

      सर्वोच्चको आदेश : हितेन्द्रदेव शाक्य पुनः नेपाल विद्युत प्राधिकरणमा बहालSupreme Court Orders Reinstatement of Hitendra Dev Shakya at Nepal Electricity

      सर्वोच्चको आदेश : हितेन्द्रदेव शाक्य पुनः नेपाल विद्युत प्राधिकरणमा बहाल चार वर्षअघि पदबाट हटाइएका नेपाल विद्युत प्राधिकरणका पूर्व–कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सर्वोच्च अदालतले पुनर्वहाली गर्न आदेश दिएको छ। सोमबार न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलाशले ऊर्जामन्त्रीको निर्णय बदर गर्दै शाक्यलाई पुनः पुरानै पदमा फर्काउन निर्देशन दिएको हो। जल तथा उर्जा आयोगमा विशेषज्ञको रूपमा सरुवा गर्ने तत्कालीन निर्णय गैरकानुनी ठहर गर्दै अदालतले उक्त सरुवा आदेश खारेज गरेको छ। शाक्यले आफूलाई अनियमित रूपमा हटाइएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।Supreme Court Orders Reinstatement of Hitendra Dev Shakya at Nepal Electricity

      NEPSE TRADING·9 Dec, 2025·1 min read
    • रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आधा घण्टामै ओभरसब्स्क्राइब, विदेशी रोजगारतर्फ उच्च उत्साह
      Investor

      रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आधा घण्टामै ओभरसब्स्क्राइब, विदेशी रोजगारतर्फ उच्च उत्साहReliance Spinning Mills IPO Oversubscribed Within 30 Minutes of Opening for Foreign Employment Applicants

      रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आधा घण्टामै ओभरसब्स्क्राइब, विदेशी रोजगारतर्फ उच्च उत्साह रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको वैदेशिक रोजगारीतर्फ आबद्धहरुलाई लक्षित आईपीओ निष्कासन भएलगत्तै उच्च माग देखिएको छ। निष्कासन भएको करिब आधा घण्टा (साढे १० बजेसम्म) मै आईपीओ ओभरसब्स्क्राइब भएको कम्पनीले जनाएको छ। कम्पनीले आज (सोमबार)देखि विदेशमा रोजगारीमा गएका नेपालीहरूका लागि १ लाख १५ हजार ५९६ कित्ता सेयर बिक्रीका लागि निष्कासन गरेको छ। यो संख्या सार्वजनिक निष्कासनका लागि छुट्याइएको ११ लाख ५५ हजार ९६० कित्ता सेयरको १० प्रतिशत हो।Reliance Spinning Mills IPO Oversubscribed Within 30 Minutes of Opening for Foreign Employment Applicants The IPO of Reliance Spinning Mills Limited, issued specifically for Nepali citizens working abroad, witnessed overwhelming demand immediately after opening. According to the company, the issue was oversubscribed within just half an hour (by 10:30 AM). Starting today (Monday), the company opened 115,596 shares for Nepali migrant workers. This portion represents 10% of the total 1,155,960 shares allocated for public issuance.

      NEPSE TRADING·8 Dec, 2025·1 min read
    • व्यक्तिगत खाताबाट कारोबार नगर्न सुन–चाँदी व्यवसायीलाई आन्तरिक राजस्व विभागको कडाइ, उल्लंघनमा एक करोडसम्म जरिवाना
      Investor

      व्यक्तिगत खाताबाट कारोबार नगर्न सुन–चाँदी व्यवसायीलाई आन्तरिक राजस्व विभागको कडाइ, उल्लंघनमा एक करोडसम्म जरिवानाIR Department Directs Gold & Silver Traders Not to Use Personal Bank Accounts for Business Transactions; Penalty Up to Rs 10 Million for Violation

      व्यक्तिगत खाताबाट कारोबार नगर्न सुन–चाँदी व्यवसायीलाई आन्तरिक राजस्व विभागको कडाइ, उल्लंघनमा एक करोडसम्म जरिवाना सुन, चाँदी तथा अन्य बहुमूल्य धातु वा वस्तुको व्यापार गर्दै आएका व्यवसायीहरूलाई अबदेखि व्यक्तिगत बैंक खाताबाट कारोबार नगर्न आन्तरिक राजस्व विभागले कडाइपूर्वक निर्देशन जारी गरेको छ। विभागले सार्वजनिक गरेको सूचनामा भनिएको अनुसार, सूचक संस्था (बहुमूल्य धातु तथा वस्तुको कारोबारी) ले आफ्नो सम्पूर्ण कारोबार व्यवसायिक खाताबाट मात्र सञ्चालन गर्नुपर्ने छ।IR Department Directs Gold & Silver Traders Not to Use Personal Bank Accounts for Business Transactions; Penalty Up to Rs 10 Million for Violation The Inland Revenue Department (IRD) has issued a strict directive instructing gold, silver, and other precious metal traders not to conduct business transactions through personal bank accounts. The new directive aims to increase transparency, curb tax evasion, and regulate high-value transactions. According to the notice, any “indicator institution” (businesses dealing in precious metals and valuable items) must conduct all transactions only through bank accounts registered under the business entity.

      NEPSE TRADING·8 Dec, 2025·1 min read
    • लगातार तीन दिनको गिरावटपछि आज सुनको मूल्य ७०० रुपैयाँले बढ्यो, चाँदी फेरि सस्तो
      Investor

      लगातार तीन दिनको गिरावटपछि आज सुनको मूल्य ७०० रुपैयाँले बढ्यो, चाँदी फेरि सस्तोGold Price Rises by Rs 700 After Three Days of Decline, Silver Becomes Cheaper Again

      लगातार तीन दिनको गिरावटपछि आज सुनको मूल्य ७०० रुपैयाँले बढ्यो, चाँदी फेरि सस्तो नेपाली बजारमा लगातार तीन दिनसम्म कमी आएको सुनको मूल्य आज भने केही उक्लिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर २ लाख ५२ हजार ९०० रुपैयाँ पुगेको छ। यसअघिका तीन दिन—बिहीबार, शुक्रबार र आइतबार—सुनको मूल्य लगातार घटेको थियो। आइतबार मात्र प्रतितोला २०० रुपैयाँ, शुक्रबार ९०० रुपैयाँ र बिहीबार ८०० रुपैयाँले सुन सस्तो भएको थियो।Gold Price Rises by Rs 700 After Three Days of Decline, Silver Becomes Cheaper Again After falling for three consecutive days, the price of gold in the Nepali market has increased slightly today. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of gold has risen by Rs 700 per tola, reaching Rs 252,900 per tola. Gold prices had been declining continuously on Thursday, Friday, and Sunday. On Sunday alone, the price had dropped by Rs 200 per tola, while it had fallen by Rs 900 on Friday and Rs 800 on Thursday.

      NEPSE TRADING·8 Dec, 2025·1 min read
    • चीनको विदेशी व्यापार ११ महिनामा ३.६% वृद्धि, नोभेम्बरमा आयात–निर्यात थप बलियो
      Investor

      चीनको विदेशी व्यापार ११ महिनामा ३.६% वृद्धि, नोभेम्बरमा आयात–निर्यात थप बलियोChina’s Foreign Trade Rises by 3.6% in First 11 Months, November Sees Stronger Growth

      चीनको विदेशी व्यापार ११ महिनामा ३.६% वृद्धि, नोभेम्बरमा आयात–निर्यात थप बलियो चीनको कुल विदेशी व्यापार चालु वर्षका पहिलो ११ महिनामा वर्षको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्यांकले जनाएको छ। चिनियाँ भन्सार प्रशासनले सार्वजनिक गरेको तथ्यांकअनुसार वृद्धि दर वर्षका पहिलो १० महिनामा जस्तै ३.६ प्रतिशतमै स्थिर रहँदै आएको छ, जसले चीनको व्यापार गतिमा स्थिरता आएको संकेत गर्छ। नोभेम्बर महिनामा मात्र चीनको कुल आयात–निर्यात कारोबार ३.९ ट्रिलियन युआन पुगेको छ, जुन गत वर्षको तुलनामा ४.१ प्रतिशतले बढी हो। यसमा विशेषगरी निर्यात क्षेत्रको योगदान उल्लेखनीय रहेको अधिकारियोंले बताएका छन्।China’s Foreign Trade Rises by 3.6% in First 11 Months, November Sees Stronger Growth China’s total foreign trade increased by 3.6 percent year-on-year in the first 11 months of the year, according to official data released on Monday. The growth rate remains consistent with the 3.6 percent recorded in the first 10 months, indicating stability in China’s trade performance, the Chinese customs administration reported. In November alone, China’s combined import and export volume reached 3.9 trillion yuan, marking a 4.1 percent year-on-year increase. Officials noted that the rise was largely driven by stronger export performance.

      NEPSE TRADING·8 Dec, 2025·1 min read
    • सानिमा बैंक २१ वर्ष पूरा गर्दै २२ औँ वर्षमा प्रवेश, वार्षिकोत्सव भव्यरूपमा सम्पन्न
      Top

      सानिमा बैंक २१ वर्ष पूरा गर्दै २२ औँ वर्षमा प्रवेश, वार्षिकोत्सव भव्यरूपमा सम्पन्नSanima Bank Marks 21 Years of Service, Steps into Its 22nd Year

      सानिमा बैंक २१ वर्ष पूरा गर्दै २२ औँ वर्षमा प्रवेश, वार्षिकोत्सव भव्यरूपमा सम्पन्न सानिमा बैंक लिमिटेडले आफ्नो स्थापना भएको २१ वर्ष पूरा गर्दै २२ औँ वर्षमा प्रवेश गरेको अवसरमा वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको छ। दुई दशकभन्दा बढी समयदेखि निरन्तर सेवा, विश्वास तथा दिगो बैंकिङ्ग अभ्यासमार्फत देशभर सबल पहिचान बनाउन सफल बैंकले आफ्नो सफल यात्राप्रति गर्व व्यक्त गरेको छ।Sanima Bank Marks 21 Years of Service, Steps into Its 22nd Year Sanima Bank Limited has successfully completed 21 years of its establishment and has officially entered its 22nd year. Celebrating more than two decades of trusted, consistent, and customer-focused banking services, the bank organized a special anniversary event to mark the occasion.

      NEPSE TRADING·8 Dec, 2025·1 min read
    • राष्ट्र बैंकले ‘एआई गाइडलाइन’को मसौदा सार्वजनिक, पुस १५ भित्र सुझाव माग
      Investor

      राष्ट्र बैंकले ‘एआई गाइडलाइन’को मसौदा सार्वजनिक, पुस १५ भित्र सुझाव मागNepal Rastra Bank Publishes Draft of ‘Artificial Intelligence Guidelines’, Seeks Suggestions by Poush 15

      राष्ट्र बैंकले ‘एआई गाइडलाइन’को मसौदा सार्वजनिक, पुस १५ भित्र सुझाव माग नेपाल राष्ट्र बैंकले ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) गाइडलाइन’ को मसौदा तयार पारी सार्वजनिक गरेको छ। डिजिटल प्रविधिको विस्तारसँगै बैंकिङ क्षेत्रलाई सुरक्षित र दिगो रूपमा प्रविधिमैत्री बनाउनका लागि एआई सम्बन्धी मार्गदर्शन तयार गरिएको राष्ट्र बैंकले जनाएको छ। आइतबार मसौदा सार्वजनिक गर्दै राष्ट्र बैंकले उक्त गाइडलाइनमा आवश्यक सुझाव तथा प्रतिक्रिया दिन सर्वसाधारण, सरोकारवाला, बैंक तथा वित्तीय संस्था, विज्ञ, अनुसन्धानकर्ता र उद्योगसँग आबद्ध व्यक्तिहरूलाई आह्वान गरेको छ।Nepal Rastra Bank Publishes Draft of ‘Artificial Intelligence Guidelines’, Seeks Suggestions by Poush 15 Nepal Rastra Bank (NRB) has prepared and published a draft of the ‘Artificial Intelligence (AI) Guidelines’ as part of its effort to promote secure and responsible use of digital technology in the banking and financial sector. The central bank released the draft on Sunday and invited comments and suggestions from stakeholders. NRB has called upon the general public, banking and financial institutions, experts, researchers, and individuals involved in the tech and finance industry to provide their feedback on the proposed guidelines.

      NEPSE TRADING·8 Dec, 2025·1 min read
    • राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषका ४ अर्बभन्दा बढी रकम संस्थागत निक्षेपमा लगानी गर्ने
      Investor

      राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषका ४ अर्बभन्दा बढी रकम संस्थागत निक्षेपमा लगानी गर्नेNepal Rastra Bank to Invest Over Rs 4 Billion From Grant and Pension Fund as Institutional Deposits

      राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषका ४ अर्बभन्दा बढी रकम संस्थागत निक्षेपमा लगानी गर्ने नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा संचित ४ अर्ब ३५ करोड रुपैयाँ संस्थागत निक्षेपमा लगानी गर्ने भएको छ। यसका लागि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट प्रस्ताव माग गरेको छ। राष्ट्र बैंकका अनुसार प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्थाहरूले मंसिर ২৩ गतेसम्म आफूले कति रकम संस्थागत निक्षेपको रूपमा लिन चाहन्छन् र कति ब्याजदर प्रस्ताव गर्छन् भन्ने विवरणसहित प्रस्ताव पेश गर्नुपर्नेछ। लगानी गर्न लागेको उक्त निक्षेपको अवधि ३६६ दिन रहनेछ—अर्थात डिसेम्बर १४, २०२५ देखि डिसेम्बर १४, २०२६ सम्म।Nepal Rastra Bank to Invest Over Rs 4 Billion From Grant and Pension Fund as Institutional Deposits Nepal Rastra Bank (NRB) has decided to invest more than Rs 4.35 billion from its Grant and Pension Fund as institutional deposits. The central bank has issued a notice calling for proposals from banks and financial institutions interested in receiving these funds as term deposits. According to NRB, interested institutions must submit their proposals by Mangsir 23, specifying the amount they wish to accept as institutional deposits and the interest rate they are willing to offer. The deposit tenure has been fixed at 366 days, spanning from December 14, 2025, to December 14, 2026.

      NEPSE TRADING·8 Dec, 2025·1 min read
    • ज्योति विकास बैंकले संस्थापक सेयर बिक्रीमा राख्यो, ३५ दिनभित्र विद्यमान सेयरधनीलाई आवेदन आह्वान
      Investor

      ज्योति विकास बैंकले संस्थापक सेयर बिक्रीमा राख्यो, ३५ दिनभित्र विद्यमान सेयरधनीलाई आवेदन आह्वानJyoti Bikash Bank Puts Founder Shares Up for Sale; Existing Promoters Given 35 Days to Apply

      ज्योति विकास बैंकले संस्थापक सेयर बिक्रीमा राख्यो, ३५ दिनभित्र विद्यमान सेयरधनीलाई आवेदन आह्वान ज्योति विकास बैंकले आफ्ना संस्थापक सेयरहरू बिक्रीमा राखेको छ। बैंकले हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी पहिलो चरणमा सेयर बिक्री प्रक्रिया सुरू गरेको जानकारी गराएको छ। बैंकका अनुसार संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। निर्धारित समयभित्र आवेदन नपरेमा उक्त सेयरलाई आम सर्वसाधारणका लागि पनि खुला गरिने बैंकले जनाएको छ। इच्छुक संस्थापक सेयरधनीहरूले बैंकको कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा उपस्थित भएर सेयर खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको बैंकले स्पष्ट पारेको छ।Jyoti Bikash Bank Puts Founder Shares Up for Sale; Existing Promoters Given 35 Days to Apply Jyoti Bikash Bank has announced that it has placed its founder (promoter) shares for sale. The bank has opened the first phase of the sale exclusively for existing promoter shareholders, giving them the initial right to purchase the shares. According to the notice, promoter shareholders have been given 35 days to submit their applications for purchasing the shares. If the bank does not receive applications within this period, the shares will then be made available for purchase by the general public as well.

      NEPSE TRADING·8 Dec, 2025·<1 min read
    • नेप्सेमा आशा लघुवित्तको ९.५% बोनस सेयर समायोजन, नयाँ मूल्य रु. १,०९०.४१ कायम
      Investor

      नेप्सेमा आशा लघुवित्तको ९.५% बोनस सेयर समायोजन, नयाँ मूल्य रु. १,०९०.४१ कायमNEPSE Adjusts Share Price of Asha Laghubitta After 9.5% Bonus Issue; New Price Set at Rs 1,090.41

      नेप्सेमा आशा लघुवित्तको ९.५% बोनस सेयर समायोजन, नयाँ मूल्य रु. १,०९०.४१ कायम नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आशा लघुवित्त वित्तीय संस्था लिमिटेड (ALBSL) को सेयरमूल्य समायोजन गरेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले बुकक्लोज गरेपछि नेप्सेले बोनस सेयर समायोजनसहित नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेका अनुसार लघुवित्तको ९.५ प्रतिशत बोनस सेयर समायोजन गरिएको छ। समायोजनपछि सेयरमूल्य रु. १,०९० रुपैयाँ ४१ पैसा कायम भएको छ। आइतबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर समायोजन गरिएको हो। आइतबार दोस्रो बजारमा लघुवित्तको सेयर रु. १,१९४ मा अन्तिम कारोबार भएको थियो।NEPSE Adjusts Share Price of Asha Laghubitta After 9.5% Bonus Issue; New Price Set at Rs 1,090.41 The Nepal Stock Exchange (NEPSE) has adjusted the share price of Asha Laghubitta Bittiya Sanstha Limited (ALBSL) following the company’s book closure for its annual general meeting (AGM) and dividend distribution. With the book closure completed, NEPSE has updated the share price by incorporating the bonus shares.

      NEPSE TRADING·8 Dec, 2025·1 min read
    • रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने
      Investor

      रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा आजदेखि आवेदन दिन सकिनेApplications Open for Reliance Spinning Mills IPO From Today

      रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आज मंसिर २२ गतेदेखि आफ्ना सेयरहरूको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले नेपाल सरकारका सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरिएकाले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्काशन गर्ने प्रक्रिया सुरू गरेको हो। कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण सेयरको १० प्रतिशत, अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर आवेदनका लागि उपलब्ध गराएको छ। कम्पनीको प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ भए पनि बोलकबोल प्रक्रियाबाट निर्धारण गरिएको ८२० रुपैयाँ ८० पैसा मा लगानीकर्ताले आवेदन दिनुपर्नेछ।Applications Open for Reliance Spinning Mills IPO From Today Reliance Spinning Mills Limited has opened applications for its Initial Public Offering (IPO) from Mangsir 22. The company has received labor approval from the Government of Nepal to issue the IPO exclusively for Nepali citizens working abroad. The company is offering 10% of the total IPO reserved for the public, amounting to 115,596 shares. While the face value of each share is Rs 100, applicants must apply at the price of Rs 820.80 per share, determined through the book-building method.

      NEPSE TRADING·8 Dec, 2025·1 min read
    • पूर्वबैंकर नारायणदास मानन्धरको ८२ वर्षको उमेरमा निधन
      Investor

      पूर्वबैंकर नारायणदास मानन्धरको ८२ वर्षको उमेरमा निधनFormer Banker Narayan Das Manandhar Passes Away at 82

      पूर्वबैंकर नारायणदास मानन्धरको ८२ वर्षको उमेरमा निधन पूर्वबैंकर नारायणदास मानन्धरको ८२ वर्षको उमेरमा निधन भएको छ। आइतबार बिहान उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। मानन्धरको आजै काठमाडौंस्थित शोभाभगवतीमा अन्त्येष्टि गरिने परिवारले जानकारी गराएको छ। नेपालको बैंकिङ क्षेत्रका अग्रज व्यक्तित्व मानन्धरले प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत (CEO) का रूपमा काम गरेपछि बैंकिङ करियरबाट अवकाश लिएका थिए। प्राइम बैंक स्थापना हुनुअघि उनले देशका विभिन्न वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत भएर लामो समय नेतृत्व प्रदान गरेका थिए। साथै, उनले संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (FAO) मा परामर्शदाताको रूपमा पनि सेवा गरेका थिए।Former Banker Narayan Das Manandhar Passes Away at 82 Former banker Narayan Das Manandhar has passed away at the age of 82. According to family sources, he died on Sunday morning. His final rites will be performed today at Shobhabagwati, Kathmandu, the family said. Manandhar was regarded as one of the pioneering figures in Nepal’s banking sector. He retired from his banking career after serving as the founding Chief Executive Officer (CEO) of Prime Commercial Bank. Before joining Prime Bank, he had served as CEO and senior executive in several commercial banks across the country. He also worked as a consultant for the United Nations Food and Agriculture Organization (FAO).

      NEPSE TRADING·8 Dec, 2025·1 min read
    • गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको हकप्रद जारी गर्न तेस्रो साधारणसभा पुस १४ गते
      Top

      गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको हकप्रद जारी गर्न तेस्रो साधारणसभा पुस १४ गतेGuardian Micro Life Insurance Calls Third AGM to Approve Rights Share Issuance

      गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको हकप्रद जारी गर्न तेस्रो साधारणसभा पुस १४ गते गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने प्रस्ताव अनुमोदन गराउन आफ्नो तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको आइतबार बसेको बैठकले आगामी पुस १४ गते मोरङको विराटनगरस्थित होटल एयरपोर्टमा बिहान ११ बजेबाट सभा सञ्चालन गर्ने निर्णय गरेको हो।Guardian Micro Life Insurance Calls Third AGM to Approve Rights Share Issuance Guardian Micro Life Insurance has called its third annual general meeting (AGM) to approve the issuance of rights shares. The company’s board meeting held on Sunday decided to convene the AGM on Poush 14 at Hotel Airport, Biratnagar (Morang). The meeting will begin at 11 AM. The AGM will endorse a special proposal to issue 100% rights shares — that is, rights shares in a 1:1 ratio based on the company’s current paid-up capital of Rs 750 million. Another special proposal will authorize the board of directors to proceed with increasing the company’s authorized, issued, and paid-up capital if required or if directed by regulatory authorities.

      NEPSE TRADING·8 Dec, 2025·1 min read
    • सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
      Investor

      सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिनToday Is the Last Day to Secure Dividend of Shangri-la Development Bank

      सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभाका लागि बैंकले भोलि मंसिर २३ गतेदेखि पुस ७ गतेसम्म बुक क्लोज गर्ने भएकाले आजसम्म सेयर धारक बनेका लगानीकर्ताले मात्र यस वर्षको लाभांश प्राप्त गर्न सक्नेछन्। बैंकले आगामी पुस ७ गते, सोमबार काठमाडौंको कालिकास्थानमा वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभामा सञ्चालक समितिले प्रस्तुत गरेको लाभांश सम्बन्धी प्रस्ताव अनुमोदन गर्नु मुख्य एजेन्डामा परेको छ।Today Is the Last Day to Secure Dividend of Shangri-la Development Bank Today is the final day for shareholders to secure the dividend declared by Shangri-la Development Bank. The bank will close its books from Mangsir 23 to Poush 7 for the purpose of its annual general meeting (AGM), meaning only investors holding shares by the end of today will be eligible to receive the announced dividend. The bank has scheduled its AGM for Poush 7 (Monday) at Kalikasthan, Kathmandu. One of the key agendas of the meeting is the approval of the dividend decision made by the board of directors.

      NEPSE TRADING·8 Dec, 2025·1 min read
    • एनआरएन इन्फ्रास्ट्रक्चरले कुमारी बैंक र मेरो माइक्रोफाइनान्सका ६ लाखभन्दा बढी सेयर बिक्री गर्ने
      Investor

      एनआरएन इन्फ्रास्ट्रक्चरले कुमारी बैंक र मेरो माइक्रोफाइनान्सका ६ लाखभन्दा बढी सेयर बिक्री गर्नेNRN Infrastructure to Sell Over 600,000 Shares of Kumari Bank and Mero Microfinance

      एनआरएन इन्फ्रास्ट्रक्चरले कुमारी बैंक र मेरो माइक्रोफाइनान्सका ६ लाखभन्दा बढी सेयर बिक्री गर्ने एनआरएन इन्फ्रास्ट्रक्चरले आफ्नै स्वामित्वमा रहेको कुमारी बैंक र मेरो माइक्रोफाइनान्सका ६ लाखभन्दा बढी सेयर बिक्री गर्ने भएको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले उक्त दुई वित्तीय संस्थाका संस्थापक सेयरको बिक्री प्रक्रिया शुरू गरेको जानकारी दिएको हो।NRN Infrastructure to Sell Over 600,000 Shares of Kumari Bank and Mero Microfinance NRN Infrastructure has announced its decision to sell more than 600,000 shares it owns in two financial institutions—Kumari Bank and Mero Microfinance. The company issued a statement on Monday informing that it will divest part of its promoter-level holdings from both institutions.

      NEPSE TRADING·8 Dec, 2025·1 min read
    • सरकारी १० कोषमा ४० अर्बभन्दा बढी मौज्दात, अवकाश भुक्तानीमा जोखिम बढ्ने संकेत
      Investor

      सरकारी १० कोषमा ४० अर्बभन्दा बढी मौज्दात, अवकाश भुक्तानीमा जोखिम बढ्ने संकेतOver Rs 40 Billion Found Parked in 10 Government Funds; Study Warns of Rising Retirement-Payment Risks

      सरकारी १० कोषमा ४० अर्बभन्दा बढी मौज्दात, अवकाश भुक्तानीमा जोखिम बढ्ने संकेत सरकारी तथा सार्वजनिक संस्थानहरूले आफ्नै कर्मचारीका लागि स्थापना गरेका अवकाश, उपदान तथा सुरक्षण कोषमा जम्मा ४० अर्ब रुपैयाँभन्दा बढी मौज्दात रहेको खुलासा भएको छ। सरकारले हालै गरेको अध्ययन प्रतिवेदनले १० वटा प्रमुख निकायले मात्रै यति ठूलो धनराशी आफ्नै कोषमा राखेर व्यवस्थापन गर्दै आएको तथ्य सार्वजनिक गरेको हो। प्रतिवेदनअनुसार ती निकायहरूले अवकाश, उपचार, उपदान, बीमा तथा निवृत्तभरणजस्ता खर्चका लागि भन्दै छुट्टाछुट्टै कोष संचालन गर्दै आएका छन्। यद्यपि, नियमनको अभावमा संस्थानहरूले आफैँले व्यवस्थापन गर्ने ती कोष अन्य प्रयोजनमा समेत खर्च हुने गरेको र दीर्घकालमा अवकाश भुक्तानीमा समस्या देखिन सक्ने अध्ययनले चेतावनी दिएको छ।Over Rs 40 Billion Found Parked in 10 Government Funds; Study Warns of Rising Retirement-Payment Risks A recent government study has revealed that more than Rs 40 billion is sitting idle in just ten different funds operated by various public institutions. These funds—originally created to cover employee retirement benefits, medical expenses, gratuity, and other welfare payments—have accumulated billions over the years, raising concerns about financial transparency and long-term liability management.

      NEPSE TRADING·8 Dec, 2025·1 min read