NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Investor News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 72 / 143Next
    • श्रावणमा तेलदेखि गलैचासम्म: शीर्ष १० निर्यात वस्तु
      Top

      श्रावणमा तेलदेखि गलैचासम्म: शीर्ष १० निर्यात वस्तुFrom Oils to Galicha: Nepal’s Top 10 Export Items in Shrawan

      श्रावणमा तेलदेखि गलैचासम्म: शीर्ष १० निर्यात वस्तु काठमाडौं – आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा (श्रावण) नेपालले परम्परागत बल भएका वस्तुहरूकै निर्यातमा प्रमुख योगदान देखाएको छ। भन्सार विभागका अनुसार, शीर्ष १० निर्यात वस्तुले कुल निर्यात आयको ठूलो हिस्सा ओगटेका छन्।From Oils to Galicha: Nepal’s Top 10 Export Items in Shrawan Kathmandu – In the first month of the fiscal year 2082/83 (Shrawan), Nepal’s exports remained concentrated on a handful of traditional strengths. According to the Department of Customs, the top 10 export items accounted for the bulk of the country’s overseas sales, even as the overall trade deficit remained deeply negative.

      NEPSE TRADING·23 Aug, 2025·2 min read
    • नेप्सेमा एक सातामै १ करोड ६३ लाख बढी कित्ता सेयर सूचीकृत
      Investor

      नेप्सेमा एक सातामै १ करोड ६३ लाख बढी कित्ता सेयर सूचीकृतOver 16.3 Million Shares Listed on NEPSE in a Week

      नेप्सेमा एक सातामै १ करोड ६३ लाख बढी कित्ता सेयर सूचीकृत यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विभिन्न कम्पनीका गरी कुल १ करोड ६३ लाख ७७ हजार ७९ कित्ता सेयर सूचीकृत भएका छन्। सबैभन्दा पहिले, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारणसभाबाट पारित गरेको ५ प्रतिशत बोनस सेयर बापतका २६ लाख ६ हजार ६६.५४ कित्ता सेयर सोमबार नेप्सेमा सूचीकृत गराएको हो। मंगलबार भने विकास हाइड्रोपावर लिमिटेडका ९० लाख ९१ हजार १३ कित्ता सेयर नेप्सेमा सूचीकृत भई कारोबारमा आएका छन्। सोही दिन, हिमालयन रि इन्स्योरेन्स लिमिटेडले पनि साधारणसभाबाट पारित ४.५० प्रतिशत बोनस सेयर बापतका ४६ लाख ८० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको छ। यससँगै, यस सातामात्रै नेप्सेमा सूचीकृत भएको सेयरको कुल संख्या १ करोड ६३ लाख बढी पुगेको छ। सूचीकृत सेयरहरू बजारमा आएपछि लगानीकर्ताहरूलाई कारोबारमा थप अवसर उपलब्ध हुने अपेक्षा गरिएको छ।Over 16.3 Million Shares Listed on NEPSE in a Week A total of 16,377,079 shares from various companies were listed on the Nepal Stock Exchange (NEPSE) this week. On Monday, National Life Insurance Company Limited listed 2,606,066.54 shares as part of a 5% bonus share approved by its annual general meeting.

      NEPSE TRADING·23 Aug, 2025·1 min read
    • वैदेशिक व्यापार बढ्दा पनि घाटा अझै उच्च
      Investor

      वैदेशिक व्यापार बढ्दा पनि घाटा अझै उच्चForeign Trade Surges in First Month of FY 2082/83, But Trade Deficit Still High

      वैदेशिक व्यापार बढ्दा पनि घाटा अझै उच्च आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नै नेपालले एक खर्ब ६६ अर्बभन्दा बढीको वैदेशिक व्यापार गरेको छ। भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु वर्षको साउन महिनामा वैदेशिक व्यापार अघिल्लो वर्षको तुलनामा १८.७५ प्रतिशतले वृद्धि भएको हो। तथ्यांक अनुसार यस अवधिमा एक खर्ब ४३ अर्ब ४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने निर्यात २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँ बराबरको मात्र भएको छ। अघिल्लो वर्षको यही महिनामा आयात १ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ र निर्यात १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँ मात्र रहेको थियो। यसरी हेर्दा निर्यातमा ९५.७५ प्रतिशतले उल्लेखनीय वृद्धि भए पनि आयातमा पनि ११.४२ प्रतिशतले वृद्धि भएको छ।Foreign Trade Surges in First Month of FY 2082/83, But Trade Deficit Still High Nepal recorded foreign trade worth over NPR 166 billion in just the first month of the current fiscal year 2082/83. According to the data published by the Department of Customs on Friday, foreign trade in the month of Shrawan alone increased by 18.75 percent compared to the same period last year.

      NEPSE TRADING·23 Aug, 2025·1 min read
    • प्रभु म्युचुअल फण्डका दुई योजनाको बुकक्लोज मिति तय
      Investor

      प्रभु म्युचुअल फण्डका दुई योजनाको बुकक्लोज मिति तयPrabhu Mutual Fund Announces Book Closure Date for Two Schemes

      प्रभु म्युचुअल फण्डका दुई योजनाको बुकक्लोज मिति तय प्रभु बैंक लिमिटेड कोष प्रवर्द्धक र प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको प्रभु म्युचुअल फण्ड अन्तर्गतका दुई बन्दमुखी योजनाको बुकक्लोज मिति तोकिएको छ। ‘प्रभु सेलेक्ट फण्ड’ र ‘प्रभु स्मार्ट फण्ड’को बुकक्लोज भदौ १५ गते आइतबार एक दिनका लागि हुने भएको हो। प्रभु बैंकको सञ्चालक समितिको साउन ३० गते बसेको बैठकले सो निर्णय गरेको हो। यसअनुसार भदौ १२ गतेसम्म नेप्सेमा नाम दर्ता भएका इकाइधनीहरूले लाभांश पाउनेछन्। यी दुवै योजनाले यसअघि नै नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेका छन्। ‘प्रभु सेलेक्ट फण्ड’ले करसहित १२ प्रतिशत र ‘प्रभु स्मार्ट फण्ड’ले १० प्रतिशत नगद लाभांश दिने भएको हो। यस निर्णयसँगै यी योजनाका इकाइधनीहरूले तय गरिएको मितिभित्र नेप्सेमा कायम रहे लाभांश प्राप्त गर्न सक्नेछन्।Prabhu Mutual Fund Announces Book Closure Date for Two Schemes Prabhu Bank Limited, as the fund promoter, and Prabhu Capital Limited, as the fund manager, have fixed the book closure date for two schemes under Prabhu Mutual Fund. The book closure for Prabhu Select Fund and Prabhu Smart Fund will be held for one day on Bhadra 15 (September 1, 2024). The decision was made during the board meeting of Prabhu Bank held on Shrawan 30 (August 14, 2024). Accordingly, unit holders registered in NEPSE by Bhadra 12 (August 29, 2024) will be eligible for the dividend.

      NEPSE TRADING·22 Aug, 2025·1 min read
    • नेप्से परिसूचक घटेर बन्द, कारोबार रकममा गिरावट र ५० दिने मुभिङ एभरेज ब्रेकडाउन
      Stock

      नेप्से परिसूचक घटेर बन्द, कारोबार रकममा गिरावट र ५० दिने मुभिङ एभरेज ब्रेकडाउनNEPSE Index Drops, Declining Turnover and Breakdown of 50-Day Moving Average

      नेपाली शेयर बजारको प्रमुख परिसूचक नेप्से साताको अन्तिम कारोबार दिनमा घटेर बन्द भएको छ। यस दिनको कारोबारमा अघिल्लो दिनको गिरावटको क्रमलाई निरन्तरता दिँदै, नेप्से परिसूचक ९.२२ अंकले घटेर २७५७.९७ विन्दुमा पुगेको छ। यससंगै सेन्सेटिभ इण्डेक्स ०.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि क्रमशः ०.५० र ०.२१ अंकले घटेका छन्।The Nepal Stock Exchange (NEPSE), the primary index of the Nepalese stock market, closed lower on the final trading day of the week. The NEPSE index dropped by 9.22 points, reaching 2757.97 points, continuing the downward trend from the previous day. Along with this, the Sensitive Index dropped by 0.69 points, and both the Float Index and the Sensitive Float Index also decreased by 0.50 and 0.21 points, respectively.

      NEPSE trading·21 Aug, 2025·2 min read
    • OTC बजारमा गत वर्ष ३ अर्ब रुपैयाँको शेयर कारोबार
      Latest

      OTC बजारमा गत वर्ष ३ अर्ब रुपैयाँको शेयर कारोबारShares worth 3 billion rupees traded in the OTC market last year

      नेपाल स्टक एक्सचेञ्जको ओभर–द–काउन्टर (ओटिसी) बजारमा गत आर्थिक वर्ष ०८१/८२ मा ३ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ। सूचीकरण गर्न नसकेका कम्पनीका १ करोड ७८ लाख ७८ हजार १४६ कित्ता शेयर ओटिसी बजारमा किनबेच भएका छन्। ओटिसी बजारमा प्रोफेसनल एजुकेटर्स र सोपान मल्टिपल जस्ता कम्पनीका लाखौँ शेयर कारोबार भएका छन्। सोपान मल्टिपलका १४ लाख ९९ हजार कित्ता शेयर १३० रुपैयाँमा विक्री गरिएका छन्। ओटिसी बजारमा सूचीकरण नगरेका कम्पनीका शेयर किनबेच गर्न सकिन्छ, र १०% रकम पेश्कीको रूपमा बुझाउन सकिन्छ।A total of 3 billion rupees worth of shares were traded in the Over-the-Counter (OTC) market of Nepal Stock Exchange in the fiscal year 081/82. Shares totaling 178,78,146 units from companies unable to list were bought and sold in the OTC market. Companies like Professional Educators and Sopan Multiples saw millions of shares being traded. 1,49,908 shares of Sopan Multiples were sold at 130 rupees each. Shares of unlisted companies can be traded in the OTC market, with a 10% deposit required for transactions.

      NEPSE trading·21 Aug, 2025·1 min read
    • नेप्सेमा पूँजीबजार सुधारको ज्ञापनपत्र: १५ मिनेटको औसत भार विधि पारदर्शी नभएको गुनासो
      Stock

      नेप्सेमा पूँजीबजार सुधारको ज्ञापनपत्र: १५ मिनेटको औसत भार विधि पारदर्शी नभएको गुनासोInvestors Submit Memo to NEPSE: Complaint on Non-Transparent 15-Minute Turnover Calculation

      नेपाल स्टक एक्सचेन्ज (नेप्से) समक्ष पूँजीबजार सुधारका लागि लगानीकर्ताहरुको समूहले ज्ञापनपत्र बुझाएका छन्। लगानीकर्ताले पूँजीबजारको दयनीय अवस्थाबारे ध्यानाकर्षण गर्दै सुधारका लागि विभिन्न माग राखेका छन्। लगानीकर्ताले नेप्सेले लागू गरेको अन्तिम १५ मिनेटको औसत भार गणना गर्ने विधि पारदर्शी नभएको भन्दै यसको तत्काल समीक्षा गरी निष्क्रिय पार्नुपर्ने बताएका छन्। यस विधिमा समस्या आउने गरेको र लगानीकर्ताले यसमा विश्वास नदेखिएको उल्लेख गरिएको छ।A group of investors has submitted a memorandum to the Nepal Stock Exchange (NEPSE) requesting capital market reforms. The investors have drawn attention to the deteriorating state of the capital market and have made several demands for improvements. They have raised concerns about NEPSE's method of calculating the average turnover of the last 15 minutes, calling it non-transparent and requesting an immediate review to disable it. The investors have mentioned that the method has been problematic and that they no longer trust it.

      NEPSE trading·21 Aug, 2025·1 min read
    • नेप्सेले 'भिजिट नेप्से' कार्यक्रम सञ्चालन गरी पूँजी बजार सम्बन्धी सचेतना अभिवृद्धि गर्ने
      Stock

      नेप्सेले 'भिजिट नेप्से' कार्यक्रम सञ्चालन गरी पूँजी बजार सम्बन्धी सचेतना अभिवृद्धि गर्नेNEPSE Launches 'Visit NEPSE' Program to Raise Capital Market Awareness

      नेप्सेले पूँजी बजार सम्बन्धी सचेतना अभिवृद्धि गर्न ‘भिजिट नेप्से’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। यो कार्यक्रमले स्कुल, कलेज र विश्वविद्यालयका विद्यार्थीहरू साथै आम जनतालाई पूँजी बजारका निकाय र प्रणालीका बारेमा जानकारी दिनेछ। कार्यक्रम निःशुल्क हुनेछ र इच्छुक शिक्षण संस्थाले आफ्नो नाम, ठेगाना र विद्यार्थीहरूको संख्या सहित नेप्सेसँग सम्पर्क गर्नुपर्नेछ। नेप्सेले विश्वास लिएको छ कि यस कार्यक्रमले दोस्रो बजारका बारेमा जानकारी प्रदान गर्दा कारोबारमा सहयोग पुर्याउनेछ र जनचेतना अभिवृद्धि गर्न अन्तरक्रियामा मद्दत गर्नेछ।NEPSE is launching the "Visit NEPSE" program to enhance awareness about the capital market. The initiative will focus on educating students from schools, colleges, and universities, as well as the general public, about the workings of the capital market. The program will be free, and interested educational institutions are required to contact NEPSE with their name, address, and the number of students. NEPSE believes this program will provide valuable information about the secondary market and help improve trading and public awareness through interaction.

      Nepse Trading·21 Aug, 2025·1 min read
    • 5 म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
      Investor

      5 म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आजLast Day to Secure Dividends for Mutual Funds Today

      5 म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज आज भदौ ५ गते बिहीबार ५ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३, सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, सानिमा लार्ज क्याप फण्ड र सानिमा ग्रोथ फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले १७ प्रतिशत, सिद्धार्थ इक्विटी फण्डले २० प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले पनि २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका थिए। त्यस्तै, सानिमा लार्ज क्याप फण्डले २१.०५ प्रतिशत र सानिमा ग्रोथ फण्डले १५.७९ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेका छन्।Last Day to Secure Dividends for Mutual Funds Today Today, August 5 (Thursday), marks the last day to secure dividends for five mutual funds. The mutual funds involved are Siddhartha Investment Growth Scheme 3, Siddhartha Equity Fund, Siddhartha Investment Growth Scheme 2, Sanima Large Cap Fund, and Sanima Growth Fund. Under Siddhartha Mutual Fund, Siddhartha Investment Growth Scheme 3 has declared a 17% dividend, Siddhartha Equity Fund a 20% dividend, and Siddhartha Investment Growth Scheme 2 also a 20% dividend. Similarly, Sanima Large Cap Fund has announced a 21.05% dividend, and Sanima Growth Fund a 15.79% dividend.

      NEPSE TRADING·21 Aug, 2025·1 min read
    • बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओ प्रस्ताव, १९औं वार्षिक साधारणसभा बोलाइयो
      Investor

      बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओ प्रस्ताव, १९औं वार्षिक साधारणसभा बोलाइयोBeni Hydropower Project Limited to Issue IPO, 19th Annual General Meeting Announced

      बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओ प्रस्ताव, १९औं वार्षिक साधारणसभा बोलाइयो बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने घोषणा गरेको छ। यस सन्दर्भमा कम्पनीले १९औं वार्षिक साधारणसभा (एजीएम) बोलाएको छ, जसमा आईपीओ प्रस्ताव पारित गर्नका लागि छलफल हुनेछ। सभामा, काठमाडौंको टङ्गालस्थित होलिडे इन एक्सप्रेस होटलमा दिउँसो १ बजे कम्पनीका प्रमुख एजेण्डाहरू प्रस्तुत गरिनेछन्। त्यसका साथै, वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात र नाफा–नोक्सान हिसाबमाथि छलफल गरेर अनुमोदन गर्नका लागि प्रस्ताव गरिनेछ।Beni Hydropower Project Limited to Issue IPO, 19th Annual General Meeting Announced Beni Hydropower Project Limited has announced the issuance of an Initial Public Offering (IPO) for the general public. In this regard, the company has called for its 19th Annual General Meeting (AGM), where the IPO proposal will be discussed and approved. The meeting will take place at the Holiday Inn Express Hotel in Tangal, Kathmandu, at 1:00 PM. During the meeting, the company will present its annual report, auditor's report, balance sheet, and profit-loss statement, with discussions held to approve these proposals.

      NEPSE TRADING·21 Aug, 2025·<1 min read
    • सुनचाँदीको भाउमा वृद्धि:  सुन १ लाख ९४ हजार ८०० मा कारोबार
      Stock

      सुनचाँदीको भाउमा वृद्धि: सुन १ लाख ९४ हजार ८०० मा कारोबारIncrease in Gold and Silver Prices: Gold Trading at NPR 194,800 per Tola

      The price of gold and silver in the Nepali market has risen after three consecutive days of decline. Today, the price of gold has increased by NPR 1,300 per tola, and silver has risen by NPR 35.नेपाली बजारमा तीन दिन लागातार घटेको सुनचाँदीको भाउ आज बढेको छ। आज सुनको भाउ तोलामा एक हजार तीन सय र चाँदी ३५ रुपैयाँ बढेको हो। मूल्य बढेसँगै आज बिहीबार छापावाला सुन प्रतितोला एक लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

      NEPSE TRADING·21 Aug, 2025·1 min read
    • PPL पिपुल्स पावर लिमिटेडका ३९ लाख ७ हजार ९४८ कित्ता सेयरको लकइन अवधि समाप्त हुँदै
      Investor

      PPL पिपुल्स पावर लिमिटेडका ३९ लाख ७ हजार ९४८ कित्ता सेयरको लकइन अवधि समाप्त हुँदैPPL People's Power Limited’s 39,07,948 Shares Lock-in Period Ending Soon

      PPL पिपुल्स पावर लिमिटेडका ३९ लाख ७ हजार ९४८ कित्ता सेयरको लकइन अवधि समाप्त हुँदै पिपुल्स पावर लिमिटेडका ३९ लाख ७ हजार ९४८ कित्ता सेयरको लकइन अवधि आगामी भदौ १२ गते समाप्त हुने भएको छ। कम्पनीले आज जारी गरेको सूचनामा संस्थापक, कर्मचारी र स्थानीयका सेयरहरूको लकइन अवधि सकिने जानकारी दिएको हो। कम्पनीले २०७९ साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ खुला गरेको थियो, जसको बाँडफाँड २०७९ भदौ १२ गते गरिएको थियो। कानूनी प्रावधानअनुसार संस्थापक, कर्मचारी र स्थानीयको सेयर बाँडफाँड मितिबाट तीन वर्षसम्म लकइनमा राख्नुपर्ने छ। कम्पनीका अनुसार, लकइन अवधि समाप्त हुने सेयरमध्ये ३२ लाख २६ हजार कित्ता संस्थापक सेयर, ४९ हजार ३४८ कित्ता कर्मचारीको सेयर र ६ लाख ३२ हजार ६०० कित्ता स्थानीयका सेयर रहेका छन्। तर, सञ्चालक समितिका संस्थापक सदस्य र कम्पनीका उच्च व्यवस्थापन तहका कर्मचारीहरूले प्रचलित कानुनी नियम अनुसार सेयर किनबेच गर्न पाउने छैनन्, कम्पनीले स्पष्ट पारेको छ।PPL People's Power Limited’s 39,07,948 Shares Lock-in Period Ending Soon The lock-in period for 39,07,948 shares of People's Power Limited will end on August 12. The company issued a notice today informing that the lock-in period for shares held by founders, employees, and locals will conclude on this date. The company had opened an IPO for the general public from July 31 to August 5, 2022, with the allotment taking place on August 12, 2022. As per legal provisions, the shares allotted to founders, employees, and locals must remain locked for three years from the allotment date.

      NEPSE TRADING·21 Aug, 2025·1 min read
    • नेपालले आईएमएफमा सेयर हिस्सा ५० प्रतिशत बढाउने
      Investor

      नेपालले आईएमएफमा सेयर हिस्सा ५० प्रतिशत बढाउने Nepal Decides to Increase Its Shareholding in IMF by 50 Percent

      नेपालले आईएमएफमा सेयर हिस्सा ५० प्रतिशत बढाउने नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) मा आफ्नो सेयर हिस्सा ५० प्रतिशतले बढाउने निर्णय गरेको छ। हाल १५९.९ मिलियन एसडीआर रहेको नेपालको फन्ड कोटालाई २३५.३५ मिलियन एसडीआर बनाउन लागिएको हो। सोमबारको मन्त्रिपरिषदको बैठकले ७८.४५ मिलियन एसडीआर थप गर्ने सहमति दिएको छ। यससँगै नेपालले आईएमएफलाई १० करोड ७३ लाख अमेरिकी डलर (करीब १५ अर्ब रुपैयाँ) दिनेछ। २५ प्रतिशत रकम चालु आर्थिक वर्षको बजेटबाट र बाँकी ७५ प्रतिशत नेपाल राष्ट्र बैंकको प्रमिसरी नोट जारी गरेर भुक्तानी गरिनेछ। यसले नेपालको आईएमएफमा मतदान र ऋणको सीमा बढाउनेछ।Nepal Decides to Increase Its Shareholding in IMF by 50 Percent Nepal has decided to increase its shareholding in the International Monetary Fund (IMF) by 50 percent. Currently, Nepal’s fund quota stands at 159.9 million SDR, which will be raised to 235.35 million SDR. The Cabinet meeting held on Monday agreed to increase the share by 78.45 million SDR. As a result, Nepal will contribute 107.3 million USD (approximately 15 billion NPR) to the IMF. Of this amount, 25 percent will be paid from the current fiscal year's budget, and the remaining 75 percent will be paid through promissory notes issued by Nepal Rastra Bank. This increase will enhance Nepal's voting power and loan limits at the IMF.

      NEPSE TRADING·21 Aug, 2025·1 min read
    • सिटी होटल लिमिटेडले भदौ २३ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने
      Investor

      सिटी होटल लिमिटेडले भदौ २३ गतेदेखि हकप्रद शेयर निष्कासन गर्नेCity Hotel Limited to Issue Rights Shares from 23rd Bhadra

      सिटी होटल लिमिटेडले भदौ २३ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने सिटी होटल लिमिटेडले आगामी भदौ २३ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँबराबरको १०० अंकित मूल्यमा प्रतिकित्ता १ः०.८ अनुपातमा १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने जानकारी दिएको छ। यसअनुसार, पुराना शेयरधनीहरूलाई १० कित्तामा ८ कित्ता हकप्रद शेयर प्राप्त हुनेछ। कम्पनीले यस प्रयोजनका लागि साउन २७ गते बुक क्लोज गरेको थियो। तसर्थ, साउन २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने शेयरधनीहरूलाई मात्र हकप्रद शेयरका लागि आवेदन दिने अवसर हुनेछ। हकप्रद आवेदन प्रक्रिया असोज १२ गतेसम्म खुला रहनेछ। सिटी होटलको हकप्रद शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।City Hotel Limited to Issue Rights Shares from 23rd Bhadra City Hotel Limited is set to issue rights shares starting from 23rd Bhadra. The company will issue 1,33,92,000 rights shares at a price of Rs. 100 per share, representing 80% of its current paid-up capital, which amounts to Rs. 1.67 billion. The rights offering will be made at a ratio of 8 new shares for every 10 shares held. The company has already closed its books on 27th Shrawn, meaning only shareholders who hold shares as of 26th Shrawn (prior to the closure) will be eligible to apply for the rights shares. The application deadline for the rights shares is 12th Ashoj. Prabhu Capital has been appointed as the issue manager for this rights offering.

      NEPSE TRADING·21 Aug, 2025·1 min read
    • नबिल बैंकलाई ‘बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ अवार्ड
      Investor

      नबिल बैंकलाई ‘बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ अवार्डNabil Bank Honored with 'EuroMoney Award for Excellence 2025: Best Bank for Sustainable Finance'

      नबिल बैंकलाई ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५’ द्वारा ‘बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ अवार्ड नेपालको अग्रणी बैंक, नबिल बैंक लिमिटेडले प्रतिष्ठित ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५’ अन्तर्गत ‘बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ अवार्ड प्राप्त गरेको छ। यो अवार्ड युरो मनी म्यागजिनद्वारा बैंकिङ क्षेत्रमा प्रतिष्ठित मानिन्छ र बैंकहरूको वार्षिक दिगो बैंकिङ कार्यक्रमहरूको मूल्याङ्कन गर्दै प्रदान गरिएको हो। नबिल बैंकलाई यो अवार्ड बैंकिङ सेवाहरू, प्रविधिको प्रयोग, र दिगोपनामा गरेको महत्वपूर्ण पहलहरूको आधारमा प्रदान गरिएको हो। यस अवार्डले बैंकको ग्राहकहरूलाई उपलब्ध गराइरहेका सेवाहरू, वातावरणीय संरक्षण, सामाजिक समावेशीकरण, र मानव अधिकारको संरक्षणमा गरिएको कार्यलाई उच्च मूल्याङ्कन गर्दै सम्मानित गरेको हो। बैंकले विगत पाँच वर्षदेखि नेपालको दिगो विकास लक्ष्य (एसडिजी) लाई आत्मसात गर्दै वातावरणीय, समाजिक र सुशासन सिद्धान्तमा आफ्नो कारोबारलाई आधार बनाउँदै कार्बन फुटप्रिन्ट घटाउने, उत्तरदायी बैंकिङको प्रवर्द्धन गर्ने र वित्तीय साक्षरता विस्तार गर्ने कार्यमा ध्यान केन्द्रित गरेको छ। नबिल बैंकले यस अघि पनि युरोमनी अवार्ड फर एक्सिलेन्सका विभिन्न विधामा पुरस्कार जितेको छ र यसअघि सन् २०१०, २०२०, २०२१, २०२२, र २०२४ मा पनि सम्मानित भइसकेको छ। नबिल बैंकले २५ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरिका २६८ शाखा र ३२१ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।Nabil Bank Honored with 'EuroMoney Award for Excellence 2025: Best Bank for Sustainable Finance' Nepal's leading bank, Nabil Bank Limited, has been awarded the prestigious 'EuroMoney Award for Excellence 2025' under the category 'Best Bank for Sustainable Finance.' This award, established by EuroMoney Magazine, is considered one of the most prestigious in the banking sector, recognizing the annual sustainable banking programs of banks. Nabil Bank received this award for its outstanding initiatives in banking services, the use of technology, and its efforts in sustainability. The award was presented in recognition of the bank's services to its customers, its contributions to environmental protection, social inclusion, and human rights, as well as its focus on responsible banking and financial literacy.

      NEPSE TRADING·21 Aug, 2025·1 min read
    • रिभर फल्स पावर लिमिटेडले शतप्रतिशत हकप्रद निष्कासन गर्ने
      Investor

      रिभर फल्स पावर लिमिटेडले शतप्रतिशत हकप्रद निष्कासन गर्नेRiver Falls Power Limited to Issue 100% Rights Shares

      रिभर फल्स पावर लिमिटेडले शतप्रतिशत हकप्रद निष्कासन गर्ने रिभर फल्स पावर लिमिटेडले आगामी भदौ २३ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले ७० करोड रुपैयाँ बराबरको हकप्रद शेयर १:१ अनुपातमा ७० लाख कित्ताको बिक्री गर्ने योजना बनाएको छ। कम्पनीले सोही प्रयोजनका लागि साउन २६ गते बुक क्लोज गरेको थियो, र साउन २२ गतेसम्म नेप्सेमा कायम रहेका शेयरधनीहरूले मात्र हकप्रद शेयर भर्न पाउनेछन्। हकप्रद शेयर बिक्री १२ असोजमा बन्द हुनेछ।River Falls Power Limited to Issue 100% Rights Shares River Falls Power Limited has announced that it will issue 100% rights shares starting from 23rd August 2025. The company plans to issue 7 million shares worth NPR 70 crores at a 1:1 ratio, with a face value of NPR 100 per share. For this purpose, the company closed the book on 26th July 2025, and only shareholders registered in NEPSE as of 22nd July 2025 will be eligible to apply for the rights shares. The rights issue will close on 12th October 2025. After the rights issue, the company’s paid-up capital will increase to NPR 140 crores. The funds will be utilized to repay loans incurred due to damage caused by floods at the Piluwa Small Hydroelectric Project, which affected the project’s cost. The rights issue will be managed by Prabhu Capital Limited.

      NEPSE TRADING·21 Aug, 2025·1 min read
    • साइडवेज ट्रेन्ड ?  नेप्से परिसूचक सामान्य अंक घटेर बन्द
      Investor

      साइडवेज ट्रेन्ड ? नेप्से परिसूचक सामान्य अंक घटेर बन्दSideways Trend Analysis - NEPSE Market Update

      साइडवेज ट्रेन्ड ? नेप्से परिसूचक सामान्य अंक घटेर बन्दSideways Trend Analysis - NEPSE Market Update On Wednesday, the Nepal Stock Exchange (NEPSE) index closed lower, shedding 9.70 points to reach 2767.20. This comes after two consecutive days of positive growth. The Sensitive Index also dropped by 2.10 points, while the Float Index and Sensitive Float Index saw declines of 0.68 points and 0.72 points, respectively. These movements indicate some bearish pressure in the market. There was also a drop in trading volume. On the previous day, shares worth NPR 5.63 billion were traded, but on Wednesday, the market saw a turnover of NPR 5.20 billion with 323 stocks and 53,853 transactions, amounting to 1.52 million shares being traded. Among the notable stocks, Development Hydropower's shares saw a positive surge, closing at NPR 321.30, up by NPR 29.20. Similarly, Chandragiri Hills witnessed a 7.5% rise in its stock price, while KB L Debenture 2086 saw a gain of over 7%. Panchakanya My Hydropower’s stock price, however, declined by 9.03%.

      NEPSE TRADING·20 Aug, 2025·2 min read
    • साल्ट ट्रेडिङ्ग कम्पनी: ९ अर्ब ३५ करोड राजस्व र ३ अर्ब ४६ करोड शुद्ध मुनाफा
      Stock

      साल्ट ट्रेडिङ्ग कम्पनी: ९ अर्ब ३५ करोड राजस्व र ३ अर्ब ४६ करोड शुद्ध मुनाफाSalt Trading Corporation: Revenue of NPR 9.03 Billion and Net Profit of NPR 3.47 Billion

      साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेडले २०८१/८२ को चौथो त्रैमासिक वित्तीय रिपोर्ट सार्वजनिक गर्दै कुल ९ अर्ब ३५ करोड राजस्व र ३ अर्ब ४६ करोड शुद्ध मुनाफा कमाएको जनाएको छ। कम्पनीले कर पश्चात ३.५ अर्बको मुनाफा घोषणा गरेको छ। प्रति सेयर मुनाफा रु. ४३.४३ रहेको छ।Salt Trading Corporation Limited has announced a revenue of NPR 9.03 billion and a net profit of NPR 3.47 billion for Q4 of FY 2081/82. The company reported a net profit of NPR 3.46 billion after tax, with an earnings per share (EPS) of NPR 43.43.

      NEPSE TRADING·20 Aug, 2025·1 min read
    • मुक्तिनाथ क्यापिटल लिमिटेडले ४ लाख ४० हजार भन्दा बढी शेयर शिलबन्दी बोलपत्रमार्फत बिक्रीका लागि आह्वान
      Investor

      मुक्तिनाथ क्यापिटल लिमिटेडले ४ लाख ४० हजार भन्दा बढी शेयर शिलबन्दी बोलपत्रमार्फत बिक्रीका लागि आह्वानMuktinath Capital Limited Invites Tender for Sale of Over 400,000 Shares

      मुख्तिनाथ क्यापिटल लिमिटेडले ४ लाख ४० हजार भन्दा बढी शेयर शिलबन्दी बोलपत्रमार्फत बिक्रीका लागि आह्वान मुक्तिनाथ क्यापिटल लिमिटेडले विभिन्न लघुवित्त वित्तीय संस्था र वाणिज्य बैंकका संस्थापक समूहका ४,००,४४० कित्ता शेयर शिलबन्दी बोलपत्र प्रक्रियामा बिक्रीका लागि आह्वान गरेको छ। यसमा विभिन्न संस्थाका शेयरहरू समावेश छन् जसका बारेमा विवरण तल दिइएको छ: Muktinath Capital Limited Invites Tender for Sale of Over 400,000 Shares Muktinath Capital Limited has announced the sale of 400,440 shares through a sealed tender process, involving various microfinance institutions and commercial banks' founding groups. The details of the shares available for sale are as follows:

      NEPSE TRADING·20 Aug, 2025·1 min read
    • नेपाल राष्ट्र बैंकले आज ३० अर्ब निक्षेप संकलन गर्दै ब्याजदर व्यवस्थापन गर्ने
      Stock

      नेपाल राष्ट्र बैंकले आज ३० अर्ब निक्षेप संकलन गर्दै ब्याजदर व्यवस्थापन गर्नेNepal Rastra Bank to Collect NPR 30 Billion in Deposits Today for Interest Rate Management

      नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने छ। केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि बोलकबोल उपकरणको प्रयोग गर्दै यो प्रक्रिया सञ्चालन गर्दैछ। बोलकबोलका माध्यमबाट निक्षेप संकलन गर्दा बैंकहरूले न्यूनतम १० करोड र अधिकतम ५ करोड रुपैयाँ बोल्ने अवसर पाउने छन्।Nepal Rastra Bank is set to collect NPR 30 billion in deposits today. The central bank is using an auction-based deposit collection tool to manage excess liquidity and stabilize interest rates in the financial market. Banks will be allowed to bid for amounts between NPR 10 crore and NPR 50 crore.

      NEPSE TRADING·20 Aug, 2025·1 min read