
चालु आर्थिक वर्षमा नेपालका आयात १३.१ प्रतिशतले बढ्यो, चीन र तेस्रो मुलुकबाटको निर्भरता बढ्दोNepal's Imports Surge by 13.1% Amidst Rising Dependence on China and Other Nations
चालु आर्थिक वर्षमा नेपालका आयात १३.१ प्रतिशतले बढ्यो, चीन र तेस्रो मुलुकबाटको निर्भरता बढ्दो काठमाडौं, साउन २५ — नेपालले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा कुल रु. १६ खर्ब ४४ अर्ब ७९ करोड बराबरको वस्तु आयात गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.१ प्रतिशतको वृद्धि हो। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार, गत वर्षको सोही अवधिमा आयात रु. १४ खर्ब ५३ अर्ब ७ करोड मा सीमित थियो। गत आर्थिक वर्ष २०८०/८१ मा आयातमा १.८ प्रतिशतको गिरावट देखिएको थियो। त्यसपछिको यो वृद्धिले आर्थिक गतिविधि पुनः तीव्र बन्दै गएको स्पष्ट संकेत दिएको छ।Nepal's Imports Surge by 13.1% Amidst Rising Dependence on China and Other Nations Nepal's total imports have witnessed a notable upswing in the first eleven months of the fiscal year 2024/25, increasing by 13.1% compared to the same period last year. According to data released by the Nepal Rastra Bank, imports rose to Rs. 1.64 trillion, up from Rs. 1.45 trillion during the corresponding period of FY 2023/24. This surge comes after a marginal contraction of 1.8% in FY 2023/24, signaling a sharp rebound in international trade activity amid improving domestic consumption and capital goods demand.


















