
२८ लाखभन्दा बढी हुण्डी रकमसहित तीन जना पक्राउThree Arrested with Over Rs 2.8 Million in Undisclosed Hundi Money
२८ लाखभन्दा बढी हुण्डी रकमसहित तीन जना पक्राउ स्रोत नखुलेको कुल रु २८ लाख २८ हजार नगदसहित प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आशङ्कामा तीन जनालाई पक्राउ गरेको छ। पर्सा प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार, उनीहरूलाई फरक–फरक स्थानबाट पक्राउ गरिएको हो। पकाहामैनपुर गाउँपालिका–२ का अनिल वर्णवाललाई प्रहरीले रु ९ लाख ४७ हजार नगदसहित नियन्त्रणमा लिएको छ। यस्तै, वीरगञ्ज महानगरपालिका–३ आर्दशनगरबाट विनितकुमार श्रीवास्तवलाई रु १५ लाख ८१ हजार नगदसहित पक्राउ गरिएको हो।Three Arrested with Over Rs 2.8 Million in Undisclosed Hundi Money Police have arrested three individuals with a total of Rs 2.828 million in suspected illegal hundi (informal money transfer) transactions. According to Parsa Police spokesperson DSP Kishor Lamsal, the suspects were apprehended from different locations during a coordinated operation. Anil Barnwal of Pakaha Mainpur Rural Municipality–2 was arrested with Rs 947,000 in cash. Similarly, Vinit Kumar Srivastava of Ward No. 3, Adarshanagar, Birgunj Metropolitan City was caught with Rs 1.581 million.


















