
सेयर बजारबारे फैलाइएका हल्लामा विश्वास नगर्न अर्थमन्त्रीको सचिवालयको आग्रहFinance Minister’s Secretariat Urges Investors to Ignore Stock Market Rumours
आयकर तथा राजस्व विवादसम्बन्धी सहुलियतका व्यवस्थाले खर्च, लगानी र व्यावसायिक गतिविधि विस्तार गर्न सहयोग पुग्ने सचिवालयको भनाइ छ। बजारमा लगानी गर्दा हल्लाभन्दा तथ्य, कम्पनीको अवस्था र आधिकारिक सूचनालाई आधार बनाउनसमेत आग्रह गरिएको छ।The secretariat urged investors to base their decisions on verified information, company performance and proper market analysis rather than rumours and speculation.













