NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Popular News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 13 / 185Next
    • नियमविपरीत कर्जा व्यवस्थापन गरेको भन्दै हिमालयन बैंकमाथि राष्ट्र बैंकको कारबाही
      Investor

      नियमविपरीत कर्जा व्यवस्थापन गरेको भन्दै हिमालयन बैंकमाथि राष्ट्र बैंकको कारबाहीNepal Rastra Bank Takes Action Against Himalayan Bank Over Irregular Loan Management

      नियमविपरीत कर्जा व्यवस्थापन गरेको भन्दै हिमालयन बैंकमाथि राष्ट्र बैंकको कारबाहीNepal Rastra Bank Takes Action Against Himalayan Bank Over Irregular Loan Management

      NEPSE TRADING·18 May, 2026·1 min read
    • नेप्से २७०० माथि टिके पनि बजारमा अझै अन्योल, प्राविधिक सूचकले देखाए सतर्कताको संकेत
      Investor

      नेप्से २७०० माथि टिके पनि बजारमा अझै अन्योल, प्राविधिक सूचकले देखाए सतर्कताको संकेतNEPSE Holds Above 2700, But Market Sentiment Remains Weak as Technical Indicators Signal Caution

      नेप्से २७०० माथि टिके पनि बजारमा अझै अन्योल, प्राविधिक सूचकले देखाए सतर्कताको संकेत साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य दबाबमा देखिएको छ । अघिल्लो कारोबार दिन सुधार देखिएको बजार सोमबार भने झिनो अंकले घट्दै बन्द भएको हो । दिनभर बजारमा उतारचढाव देखिए पनि अन्तिम समयमा खरीद र बिक्री दबाब लगभग बराबरी हुँदा नेप्से सामान्य गिरावटसहित रोकिएको विश्लेषण गरिएको छ ।NEPSE Holds Above 2700, But Market Sentiment Remains Weak as Technical Indicators Signal Caution The Nepal Stock Exchange (NEPSE) index witnessed a mild correction on the first trading day of the week, closing slightly lower amid continued uncertainty among investors. Although the market avoided a major decline, technical indicators suggest that the index has yet to regain strong bullish momentum.

      NEPSE TRADING·18 May, 2026·3 min read
    • राजनीतिक स्थिरता र उत्पादनमुखी नीति बिना अर्थतन्त्र सुधार कठिन
      Investor

      राजनीतिक स्थिरता र उत्पादनमुखी नीति बिना अर्थतन्त्र सुधार कठिनEconomic Recovery Difficult Without Political Stability and Production-Based Policies

      राजनीतिक स्थिरता र उत्पादनमुखी नीति बिना अर्थतन्त्र सुधार कठिनEconomic Recovery Difficult Without Political Stability and Production-Based Policies

      NEPSE TRADING·18 May, 2026·1 min read
    • एभरेष्ट अस्पतालमा अत्याधुनिक ल्याप्रोस्कोपिक प्रविधिबाट उपचार : १८ सेण्टिमिटरको विशाल फाइब्रॉइड सफल शल्यक्रिया
      Investor

      एभरेष्ट अस्पतालमा अत्याधुनिक ल्याप्रोस्कोपिक प्रविधिबाट उपचार : १८ सेण्टिमिटरको विशाल फाइब्रॉइड सफल शल्यक्रिया18-Centimeter Giant Fibroid Successfully Removed Without Major Incision

      एभरेष्ट अस्पतालमा अत्याधुनिक ल्याप्रोस्कोपिक प्रविधिबाट उपचार : १८ सेण्टिमिटरको विशाल फाइब्रॉइड सफल शल्यक्रिया18-Centimeter Giant Fibroid Successfully Removed Without Major Incision Advanced Laparoscopic Surgery Performed at Everest Hospital

      NEPSE TRADING·17 May, 2026·1 min read
    • अर्थतन्त्र सुस्त भएपछि राष्ट्र बैंक अझै ‘खुकुलो’, ब्याजदर स्थिर, तर लगानी विस्तारमा अझै सुस्ती
      Investor

      अर्थतन्त्र सुस्त भएपछि राष्ट्र बैंक अझै ‘खुकुलो’, ब्याजदर स्थिर, तर लगानी विस्तारमा अझै सुस्तीNepal Rastra Bank Continues Flexible Monetary Policy Amid Sluggish Economy

      अर्थतन्त्र सुस्त भएपछि राष्ट्र बैंक अझै ‘खुकुलो’ ब्याजदर स्थिर, तर लगानी विस्तारमा अझै सुस्तीNepal Rastra Bank Continues Flexible Monetary Policy Amid Sluggish Economy Interest Rates Stable, But Investment Growth Still Weak

      NEPSE TRADING·17 May, 2026·1 min read
    • नेप्से : सूचकमा दबाब, चार्टमा अन्योल, तर भित्रभित्रै बलिया कम्पनीमा ‘स्मार्ट मनी’ प्रवेशको संकेत
      Investor

      नेप्से : सूचकमा दबाब, चार्टमा अन्योल, तर भित्रभित्रै बलिया कम्पनीमा ‘स्मार्ट मनी’ प्रवेशको संकेतNEPSE : Weak Charts, Mixed Sentiment, and Growing Interest in Quality Stocks Signal a Decisive Phase for the Market

      नेप्से : सूचकमा दबाब, चार्टमा अन्योल, तर भित्रभित्रै बलिया कम्पनीमा ‘स्मार्ट मनी’ प्रवेशको संकेतNEPSE : Weak Charts, Mixed Sentiment, and Growing Interest in Quality Stocks Signal a Decisive Phase for the Market

      Dipesh Ghimire ·17 May, 2026·5 min read
    • फेड नेतृत्व परिवर्तनबीच जेरोम पावेललाई अन्तरिम अध्यक्षको जिम्मेवारी
      Top

      फेड नेतृत्व परिवर्तनबीच जेरोम पावेललाई अन्तरिम अध्यक्षको जिम्मेवारीJerome Powell Appointed Interim Chair Amid Federal Reserve Leadership Transition

      फेड नेतृत्व परिवर्तनबीच जेरोम पावेललाई अन्तरिम अध्यक्षको जिम्मेवारीJerome Powell Appointed Interim Chair Amid Federal Reserve Leadership Transition

      NEPSE TRADING·17 May, 2026·1 min read
    • बाँकेको रिसोर्टमा जुवातास खेल्दै गरेका १३ जना पक्राउ
      Top

      बाँकेको रिसोर्टमा जुवातास खेल्दै गरेका १३ जना पक्राउ13 Arrested for Gambling at Resort in Banke

      बाँकेको रिसोर्टमा जुवातास खेल्दै गरेका १३ जना पक्राउ13 Arrested for Gambling at Resort in Banke

      NEPSE TRADING·17 May, 2026·<1 min read
    • नयाँ वर्षसँगै बढ्यो घरजग्गा कारोबार, राजस्व संकलनमा पनि सुधार
      Investor

      नयाँ वर्षसँगै बढ्यो घरजग्गा कारोबार, राजस्व संकलनमा पनि सुधारProperty Transactions Rise Across Nepal in Baisakh, Government Revenue Also Improves

      नयाँ वर्षसँगै बढ्यो घरजग्गा कारोबार, राजस्व संकलनमा पनि सुधारProperty Transactions Rise Across Nepal in Baisakh, Government Revenue Also Improves

      NEPSE TRADING·17 May, 2026·1 min read
    • सुनपछि चाँदी आयातमा पनि भारतको कडाइ, विदेशी मुद्रा जोगाउन १५ प्रतिशत शुल्क
      Investor

      सुनपछि चाँदी आयातमा पनि भारतको कडाइ, विदेशी मुद्रा जोगाउन १५ प्रतिशत शुल्कIndia Tightens Silver Imports After Gold, Raises Duty to Protect Foreign Currency Reserves

      सुनपछि चाँदी आयातमा पनि भारतको कडाइ, विदेशी मुद्रा जोगाउन १५ प्रतिशत शुल्कIndia Tightens Silver Imports After Gold, Raises Duty to Protect Foreign Currency Reserves

      NEPSE TRADING·17 May, 2026·1 min read
    • ऊर्जा विकासमा कानुनी गाँठो, ‘ऊर्जा संकटकाल’ घोषणा गर्न इप्पानको माग
      Investor

      ऊर्जा विकासमा कानुनी गाँठो, ‘ऊर्जा संकटकाल’ घोषणा गर्न इप्पानको मागIPPAN Urges Government to Declare ‘Energy Development Emergency’

      ऊर्जा विकासमा कानुनी गाँठो, ‘ऊर्जा संकटकाल’ घोषणा गर्न इप्पानको माग स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले ऊर्जा क्षेत्रको विकासमा देखिएका कानुनी र प्रशासनिक अवरोध हटाउन सरकारसँग ‘ऊर्जा विकास संकटकाल’ घोषणा गर्न माग गरेको छ । संस्थाले ऊर्जा उत्पादनका महत्वाकांक्षी लक्ष्यहरू बारम्बार घोषणा भए पनि कार्यान्वयन भने कानुनी जटिलतामै अल्झिएको जनाएको छ ।IPPAN Urges Government to Declare ‘Energy Development Emergency’ The Independent Power Producers’ Association, Nepal (IPPAN) has urged the government to declare an “Energy Development Emergency” to remove long-standing legal and administrative barriers affecting the country’s hydropower sector. The organization says Nepal has repeatedly failed to meet its electricity production targets due to a lack of coordination among various laws and regulatory systems related to energy development.

      NEPSE TRADING·16 May, 2026·1 min read
    • स्पेसएक्सको आईपीओ तयारीले विश्व बजारमा हलचल
      Investor

      स्पेसएक्सको आईपीओ तयारीले विश्व बजारमा हलचलSpaceX IPO Buzz Sparks Global Market Excitement

      स्पेसएक्सको आईपीओ तयारीले विश्व बजारमा हलचल एलन मस्कको कम्पनीले उठाउन सक्छ ८० अर्ब डलरभन्दा बढी लगानी अमेरिकी अर्बपति एलन मस्कको अन्तरिक्ष प्रविधि कम्पनी ‘स्पेसएक्स’ अब सेयर बजारमा प्रवेश गर्ने तयारीमा पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार कम्पनीले आगामी जुन १२ मा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी गरिरहेको छ । यदि योजना अनुसार प्रक्रिया अघि बढ्यो भने स्पेसएक्सको आईपीओ विश्वकै सबैभन्दा ठूलो सार्वजनिक निष्कासनमध्ये एक बन्न सक्ने अनुमान गरिएको छ ।SpaceX IPO Buzz Sparks Global Market Excitement Elon Musk’s Space Company Could Raise More Than $80 Billion Elon Musk’s space technology company, SpaceX, is reportedly preparing to enter the stock market through an Initial Public Offering (IPO), a move that could become one of the largest public listings in financial history. According to international reports, the company is targeting June 12 for its market debut and aims to raise more than $80 billion from investors.

      NEPSE TRADING·16 May, 2026·2 min read
    • डलरको ऐतिहासिक उकालो, नेपाली अर्थतन्त्रमाथि बढ्दो दबाब
      Investor

      डलरको ऐतिहासिक उकालो, नेपाली अर्थतन्त्रमाथि बढ्दो दबाबDollar Hits Record High in Nepal, Pressure Mounts on Economy

      डलरको ऐतिहासिक उकालो, नेपाली अर्थतन्त्रमाथि बढ्दो दबाब आयात खर्च चुलिने संकेत, महँगी बढ्ने चिन्ता गहिरियो नेपालमा अमेरिकी डलरको मूल्यले फेरि नयाँ कीर्तिमान बनाएको छ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी विनिमयदरअनुसार अमेरिकी १ डलरको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा पुगेको छ । नेपाली रुपैयाँविरुद्ध डलर यति बलियो बनेको यो पहिलो पटक हो । पछिल्ला दिनमा लगातार उकालो लागिरहेको डलरले अर्थतन्त्रमा नयाँ दबाब थप्न थालेको विश्लेषण गरिएको छ ।Dollar Hits Record High in Nepal, Pressure Mounts on Economy Rising Import Costs Likely to Impact Consumers, Students and Businesses The US dollar has reached an all-time high against the Nepali rupee, adding fresh pressure to Nepal’s import-dependent economy. According to the exchange rates published by the central bank for Saturday, the buying rate of one US dollar has climbed to Rs. 153.25, while the selling rate has reached Rs. 153.85 — the highest level recorded so far in Nepal.

      NEPSE TRADING·16 May, 2026·2 min read
    • उत्पादन, रोजगारी र डिजिटल अर्थतन्त्रमा सरकारको जोड
      Investor

      उत्पादन, रोजगारी र डिजिटल अर्थतन्त्रमा सरकारको जोडGovernment Prioritizes Production, Jobs and Digital Economy in Upcoming Budget

      उत्पादन, रोजगारी र डिजिटल अर्थतन्त्रमा सरकारको जोड स्वर्णिम वाग्लेले सार्वजनिक गरे आगामी बजेटका प्राथमिकता ‘थिति बसाल्ने’ नारासहित संरचनागत सुधारमा केन्द्रित हुने संकेत सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई आर्थिक पुनःसंरचना, सुशासन र उत्पादनमुखी अर्थतन्त्रतर्फ केन्द्रित गर्ने संकेत दिएको छ । राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सार्वजनिक गर्दै आगामी बजेट “रोजगारी, उत्पादन र सुशासन” मा आधारित हुने बताएका हुन् ।Government Prioritizes Production, Jobs and Digital Economy in Upcoming Budget Swarnim Wagle Unveils Fiscal Priorities for 2026/27 Structural Reform and Governance Improvement Placed at the Center of Budget Strategy The government has signaled that Nepal’s upcoming fiscal budget for 2026/27 will focus heavily on economic restructuring, governance reform and production-oriented growth. Following the endorsement of the government’s policy and program by the National Assembly, Finance Minister Swarnim Wagle on Thursday presented the principles and priorities of the Appropriation Bill, outlining a broad reform agenda centered on employment generation, digital transformation and economic revitalization.

      NEPSE TRADING·15 May, 2026·3 min read
    • विदेशी लगानीको ढाँचा फेरिँदै
      Investor

      विदेशी लगानीको ढाँचा फेरिँदैNepal’s Foreign Investment Pattern Begins to Shift

      ठूला उद्योगभन्दा आईटी र साना व्यवसायतर्फ आकर्षण लगानी प्रतिबद्धता बढ्दा पनि ‘नेट इन्फ्लो’ माथि प्रश्न नेपालमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को स्वरूप पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बदलिन थालेको देखिएको छ । विगतमा जलविद्युत, ठूला उत्पादनमूलक उद्योग वा पूर्वाधार परियोजनामा केन्द्रित विदेशी लगानी अहिले सूचना प्रविधि, साना उद्यम र कृषि–आधारित व्यवसायतर्फ मोडिन थालेको संकेत उद्योग विभागको पछिल्लो तथ्यांकले दिएको छ ।Nepal’s Foreign Investment Pattern Begins to Shift Investors Moving Toward IT, Small Businesses and Agriculture Rising Commitments Raise Hope, but Capital Outflow Remains a Concern The structure of foreign direct investment (FDI) entering Nepal appears to be undergoing a significant transformation. Instead of concentrating on large-scale manufacturing or infrastructure projects as seen in the past, foreign investors are increasingly shifting their focus toward information technology, small enterprises and agriculture-based industries. Recent data released by the Department of Industry suggests that Nepal’s investment landscape is gradually moving toward low-capital, diversified business models.

      NEPSE TRADING·15 May, 2026·3 min read
    • बजेटअघि बढ्यो अपेक्षा
      Investor

      बजेटअघि बढ्यो अपेक्षाExpectations Rise Ahead of Nepal’s New Budget

      बजेटअघि बढ्यो अपेक्षा सुस्त अर्थतन्त्र चलायमान बनाउने दबाबमा सरकार निजी क्षेत्र, युवा र बजार सबैको नजर आगामी बजेटमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट नजिकिँदै जाँदा सरकारमाथि आर्थिक गतिविधि चलायमान बनाउने दबाब बढ्दै गएको छ । पछिल्ला केही वर्षदेखि सुस्त बन्दै गएको अर्थतन्त्र, निजी क्षेत्रको घट्दो मनोबल र तीव्र रूपमा बढिरहेको युवाको विदेश पलायनका बीच आउने बजेटलाई धेरैले निर्णायक अवसरका रूपमा हेर्न थालेका छन् । विशेषगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक रूपमा “नयाँ सोचसहितको बजेट” ल्याउने संकेत दिएपछि निजी क्षेत्रदेखि सर्वसाधारणसम्मको चासो बढेको हो ।Expectations Rise Ahead of Nepal’s New Budget Government Under Pressure to Revive Sluggish Economy Private Sector, Youth and Investors Closely Watching Upcoming Fiscal Plan As Nepal prepares to unveil its budget for the upcoming fiscal year 2026/27, pressure on the government to revive economic activity is steadily increasing. With the economy slowing over the past few years, private sector confidence weakening and youth migration accelerating, many are viewing the upcoming budget as a critical opportunity to restore momentum. Public interest has grown further after Finance Minister Swarnim Wagle repeatedly signaled that the government is preparing a “new-generation” and “hope-driven” budget aimed at breaking away from traditional approaches.

      NEPSE TRADING·15 May, 2026·3 min read
    • सरकारी खर्चमा फेरि प्रश्न, बेरुजु ७ खर्ब नाघ्दा बढ्यो चिन्ता
      Investor

      सरकारी खर्चमा फेरि प्रश्न, बेरुजु ७ खर्ब नाघ्दा बढ्यो चिन्ताRising Irregularities Raise Questions Over Government Spending

      महालेखाको प्रतिवेदनले देखायो वित्तीय अनुशासन कमजोर सरकारी निकायमा हुने खर्चको पारदर्शिता र आर्थिक अनुशासनमाथि फेरि गम्भीर प्रश्न उठेको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनले बेरुजु रकम निरन्तर बढिरहेको तथ्य बाहिर ल्याएको हो । प्रतिवेदनअनुसार हालसम्म फर्छ्यौट हुन बाँकी कुल अद्यावधिक बेरुजु ७ खर्ब ३३ अर्ब रुपैयाँ नाघेको छ । यस्तो अवस्था देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले समेत सार्वजनिक निकायको जवाफदेहिताप्रति चिन्ता व्यक्त गरेका छन् ।Rising Irregularities Raise Questions Over Government Spending Outstanding Audit Arrears Cross Rs 733 Billion Auditor General’s Report Highlights Weak Financial Discipline Serious questions have once again been raised over transparency and accountability in Nepal’s public spending system. The latest annual report released by the Office of the Auditor General shows that unresolved audit irregularities, commonly referred to as “beruju,” have continued to climb despite repeated commitments from the government to strengthen financial discipline. According to the report, the total outstanding arrears yet to be settled have now exceeded Rs 733 billion.

      NEPSE TRADING·15 May, 2026·3 min read
    • अधिक तरलताबीच बैंकहरूको ब्याजदर स्थिर, केहीले घटाए निक्षेपको प्रतिफल
      Investor

      अधिक तरलताबीच बैंकहरूको ब्याजदर स्थिर, केहीले घटाए निक्षेपको प्रतिफलCommercial Banks Keep Deposit Rates Mostly Stable as Excess Liquidity Continues

      अधिक तरलताबीच बैंकहरूको ब्याजदर स्थिर, केहीले घटाए निक्षेपको प्रतिफल काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि निक्षेपको ब्याजदर अधिकांश रूपमा स्थिर राखेका छन् । बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहँदा र कर्जा माग सुस्त बनेपछि बैंकहरू अहिले निक्षेप तान्नभन्दा लागत व्यवस्थापनमा केन्द्रित देखिएका छन् । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको नयाँ ब्याजदर विवरणले बैंकिङ क्षेत्रमा कम ब्याजदरको वातावरण अझै कायम रहेको संकेत गरेको छ ।Commercial Banks Keep Deposit Rates Mostly Stable as Excess Liquidity Continues Commercial banks in Nepal have mostly kept deposit interest rates unchanged for Jestha 2083, even though a few banks slightly reduced rates. The latest data published by the Nepal Bankers’ Association shows that banks are no longer aggressively competing for deposits as liquidity in the banking system remains high and loan demand continues to stay weak.

      NEPSE TRADING·14 May, 2026·2 min read
    • सुन र चाँदीको मूल्यमा वृद्धि, चाँदी लगातार उकालोमा
      Top

      सुन र चाँदीको मूल्यमा वृद्धि, चाँदी लगातार उकालोमाGold and Silver Prices Rise, Silver Continues Upward Trend

      बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। सुन प्रतितोला ३०० रुपैयाँले बढेर तीन लाख दुई हजार ५०० रुपैयाँ पुगेको छ भने चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर पाँच हजार ७४५ रुपैयाँ कायम भएको छ। पछिल्लो समय चाँदीको मूल्य निरन्तर उकालो लागिरहेको छ।prices have been shGold and silver prices increased in the Nepali market on Thursday. Gold rose by Rs. 300 per tola to Rs. 302,500, while silver increased by Rs. 35 per tola to Rs. 5,745. Silver prices have been continuously rising in recent days.owing a continuous upward trend recently.

      NEPSE TRADING ·14 May, 2026·1 min read
    • यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
      Investor

      यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिनLast Day to Apply for United Ajod Insurance’s 10 Percent Rights Shares

      यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन १० प्रतिशत हकप्रदमार्फत कम्पनीले २३ करोडभन्दा बढी पूँजी थप्दै United Ajod Insurance Limited ले निष्काशन गरेको १० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने समय आजबाट सकिँदैछ । कम्पनीले चैत २६ गतेदेखि विद्यमान शेयरधनीहरूका लागि हकप्रद शेयर बिक्री खुला गरेको थियो ।Last Day to Apply for United Ajod Insurance’s 10 Percent Rights Shares Company Looking to Raise Over Rs 231 Million Through Rights Offering United Ajod Insurance Limited is closing applications today for its 10 percent rights share offering issued to existing shareholders. The company had opened the rights issue for subscription on March 8 (Chaitra 26).

      NEPSE TRADING·14 May, 2026·1 min read