NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Popular News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 153 / 186Next
    • मितेरी डेभलपमेन्ट बैंक राष्ट्र बैंकको कारबाहीमा
      Investor

      मितेरी डेभलपमेन्ट बैंक राष्ट्र बैंकको कारबाहीमाMiteri Development Bank Penalized by Nepal Rastra Bank

      मितेरी डेभलपमेन्ट बैंक राष्ट्र बैंकको कारबाहीमा मितेरी डेभलपमेन्ट बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेको छ। नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा बैंकलाई कारबाही गरेको हो। राष्ट्र बैंकले बैंकलाई तोकिएको अधिकतम ब्याजदर अन्तरको सीमा पालना नगरेको भन्दै कारबाही गरेको हो। राष्ट्र बैंकले मितेरी बैंकलाई भविष्यमा यस्ता कार्य नगर्न सचेत गराएको छ। २०८१ असार महिनामा नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २०८० को इजाजत प्राप्त निर्देशन नं १५ को बुँदा नं ९४० अनुसार ४.६० प्रतिशतको अधिकतम ब्याजदर अन्तर भन्दा बढी ब्याजदर अन्तर कायम गर्न नपाउने व्यवस्था उल्लंघन गरेको पाइएको छ। उक्त उल्लंघनका कारण राष्ट्र बैंकले मितेरी बैंकको शाखा विस्तारमा रोक लगाएको छ। साथै, भूकम्प पीडितलाई प्रवाह गरिने पुनर्कर्जा बाहेकका अन्य पुनर्कर्जा सुविधा प्रदान नगर्ने गरी कारबाही गरिएको हो। राष्ट्र बैंकले यस घटनालाई गम्भीर रूपमा लिँदै वित्तीय अनुशासन पालना गर्न सबै बैंक तथा वित्तीय संस्थालाई पुनः सचेत गराएको छ।Miteri Development Bank Penalized by Nepal Rastra Bank Miteri Development Bank has faced action from Nepal Rastra Bank (NRB). The Bank Supervision Department of NRB penalized the bank during the first quarter of the current fiscal year for violating regulatory directives. The penalty was imposed after the bank failed to maintain the interest rate spread within the prescribed limit. NRB has also cautioned the bank not to repeat such actions in the future. As per the Integrated Directives 2080, issued by NRB in Ashar 2081, Miteri Bank violated Clause 940 of Directive No. 15, which mandates a maximum interest rate spread of 4.60%. In response, NRB has imposed restrictions on the bank's branch expansion and prohibited it from offering refinancing facilities, except for those provided to earthquake victims. NRB has emphasized strict adherence to financial discipline and reminded all banks and financial institutions to comply with regulatory provisions.

      NEPSE trading·30 Dec, 2024·1 min read
    • तमु ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा, बैंक तथा शेयर बजार बन्द
      Investor

      तमु ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा, बैंक तथा शेयर बजार बन्दPublic Holiday Across Nepal Today for Tamu Lhosar Celebration; Banks and Stock Market Closed

      तमु ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा, बैंक तथा शेयर बजार बन्द काठमाडौं – सरकारले तमु ल्होसार पर्वको अवसरमा आज सोमबार देशभर सार्वजनिक बिदा दिएको छ। यस अवसरमा सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, शेयर बजार र शिक्षण संस्थाहरू बन्द रहनेछन्। तमु ल्होसार गुरुङ समुदायको प्रमुख पर्व हो, जुन हरेक वर्ष पुस महिनाको अन्तिम दिन मनाइन्छ। यो पर्वमा नयाँ वर्षको स्वागत गर्दै गुरुङ समुदायले सांस्कृतिक कार्यक्रम, परम्परागत नाचगान र भेटघाट आयोजना गर्दछन्। आज सार्वजनिक बिदाका कारण बैंक तथा वित्तीय संस्थाहरू र शेयर बजार पनि बन्द रहनेछन्। मंगलबारदेखि भने यी सबै संस्था तथा कार्यालयहरू नियमित समयमै सञ्चालनमा आउनेछन्। सरकारले तमु ल्होसारको सांस्कृतिक र सामाजिक महत्वलाई ध्यानमा राख्दै सार्वजनिक बिदा घोषणा गरेको हो।Public Holiday Across Nepal Today for Tamu Lhosar Celebration; Banks and Stock Market Closed Kathmandu – The government has declared a public holiday across the country today, Monday, on the occasion of Tamu Lhosar. As a result, government offices, banks, financial institutions, the stock market, and educational institutions will remain closed. Tamu Lhosar is a major festival of the Gurung community, celebrated every year on the last day of the Nepali month of Poush. It marks the beginning of a new year in the Gurung calendar, with festivities including cultural programs, traditional dances, and gatherings. Due to the public holiday, banking services and the stock market will also remain closed today. Regular operations for these institutions and offices will resume from Tuesday onwards. The government has acknowledged the cultural and social significance of Tamu Lhosar by announcing this public holiday, aiming to promote respect and harmony among Nepal’s diverse cultural communities. Nepse Trading News

      NEPSE trading·30 Dec, 2024·1 min read
    • राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी अध्यादेश जारी
      Top

      राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी अध्यादेश जारीPresident Paudel Issues Ordinance on Cooperatives

      राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी अध्यादेश जारी राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी अध्यादेश जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने सहकारी सम्बन्धी अध्यादेश आइतबार जारी गरेका हुन्। गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो अध्यादेश पारित गरेको थियो।President Paudel Issues Ordinance on Cooperatives President Ram Chandra Paudel has issued an ordinance related to cooperatives. Acting on the recommendation of the Council of Ministers, President Paudel promulgated the ordinance on Sunday to amend certain Nepalese Acts related to cooperatives.

      NEPSE trading·29 Dec, 2024·<1 min read
    • बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
      Top

      बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै राष्ट्र बैंकNRB to Withdraw NPR 60 Billion Liquidity from the Banking System

      बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै राष्ट्र बैंक काठमाडौं - बैंकिङ प्रणालीमा अधिक तरलता बढेपछि राष्ट्र बैंकले निरन्तर तरलता खिच्न सुरु गरेको छ। आइतबार केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ खिच्ने योजना बनाएको छ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरण जारी गरी ७० अर्ब रुपैयाँ खिच्न लागेको हो। अहिले बैंकहरुमा तरलता थुप्रिएपछि ब्याजदर करिडोर व्यवस्थापन गर्न राष्ट्र बैंकलाई कठिनाइ भइरहेको छ। राष्ट्र बैंकले स्थायी तरलता सुविधा (एसएलएफ) उपलब्ध गराए पनि अन्तरबैंक ब्याजदर सीमाभन्दा बाहिर गएपछि निक्षेप संकलन उपकरणको सहायताले तरलता खिच्न कदम चालेको हो। तरलता व्यवस्थापनको यस प्रक्रियाले बैंकिङ प्रणालीमा तरलताको सन्तुलन कायम गर्न र ब्याजदर स्थिर राख्न सहयोग गर्ने अपेक्षा गरिएको छ।NRB to Withdraw NPR 60 Billion Liquidity from the Banking System Kathmandu - With excessive liquidity in the banking system, Nepal Rastra Bank (NRB) has started continuously withdrawing liquidity. On Sunday, the central bank plans to withdraw NPR 60 billion from the banking system. NRB aims to absorb NPR 70 billion by issuing deposit collection instruments. The accumulation of liquidity in banks has created challenges for NRB in managing the interest rate corridor. Despite providing Standing Liquidity Facility (SLF) to banks, the interbank interest rate has exceeded the desired range. To address this, NRB has decided to utilize deposit collection instruments to absorb the excess liquidity. This liquidity management measure is expected to help balance the banking system's liquidity and stabilize interest rates.

      NEPSE trading·29 Dec, 2024·1 min read
    • हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा, उत्पादन ठप्प
      Investor

      हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा, उत्पादन ठप्प Hetauda Cement Industry Faces Financial Crisis, Production Halted

      हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा, उत्पादन ठप्प हेटौँडा सिमेन्ट उद्योग उपकरण बिग्रिएपछि आर्थिक सङ्कटमा परेको छ। गत असोज १५ गतेदेखि उत्पादन ठप्प हुँदा उद्योगमा आर्थिक समस्या झन् गहिरिएको हो। उद्योगले उत्पादन बन्द भए पनि प्रशासनिक खर्च, कर्मचारीको तलबभत्ता र इन्धन खर्च जस्ता नियमित खर्चहरू रोकिएका छैनन्। Hetauda Cement Industry Faces Financial Crisis, Production Halted Hetauda Cement Industry has plunged into a financial crisis after equipment failure forced it to cease production. The production halt, which began on October 1st, has deepened the industry's financial woes.

      NEPSE trading·29 Dec, 2024·1 min read
    • सूचना हकको नाममा सेयर लगाएको आरोप: सेयर बजारको चुनौती
      Investor

      सूचना हकको नाममा सेयर लगाएको आरोप: सेयर बजारको चुनौतीAllegations of Misusing Right to Information in Share Market: A Growing Challenge

      सूचना हकको नाममा सेयर लगाएको आरोप: सेयर बजारको चुनौती सेयर बजारमा सूचना हकको नाममा गलत प्रचारप्रसार गर्दै ठगी गर्ने गतिविधि बढ्दै गएको छ। यस सम्बन्धमा सेयर विश्लेषक शिव चन्द्रले सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका छन्। उनले सेयर बजारमा केही व्यक्तिहरूले सूचना हकको आडमा नियोजित रूपमा ठगीको योजना बनाएको भन्दै आपत्ति जनाएका छन्। चन्द्रले आफ्नो पोस्टमा लेखेका छन्, "सेयर बजारका केही व्यक्ति र समूहले कुनै कम्पनीको सेयर थप मूल्य बढ्ने भन्दै झूटा अफवाह फैलाउने र त्यसको लाभ उठाउने प्रयास गरिरहेका छन्। यो सेयर बजारलाई थप जोखिमपूर्ण बनाउँदैछ।"Allegations of Misusing Right to Information in Share Market: A Growing Challenge The misuse of the Right to Information (RTI) in Nepal's share market has become a growing concern. Stock analyst Shiva Chandra has raised a strong objection to such activities through his social media post. He alleged that certain individuals are deliberately using the RTI to manipulate information for personal gain, misleading investors in the process. In his post, Chandra stated, "Some individuals and groups in the share market are spreading false rumors, claiming the prices of certain companies' shares will rise significantly. This practice is making the market more volatile and risky."

      NEPSE trading·29 Dec, 2024·1 min read
    • आज ७ कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
      Investor

      आज ७ कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिनToday is the Last Day to Secure Dividends for 7 Companies

      आज ७ कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (पुस १४ गते) विभिन्न सात कम्पनीहरूको लाभांश सुरक्षित गर्न सकिने अन्तिम दिन हो। आजभित्रै शेयर खरिद गरेमा कम्पनीहरूले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन पाउनेछन्। साधारण सभा र लाभांश प्रयोजनका लागि यी कम्पनीहरूले पुस १६ गते (मंगलबार) बुक क्लोज गर्नेछन्। भोलि (पुस १५) तमु ल्होसारको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द हुने भएकाले आज नै शेयरधनी बनिसक्नुपर्नेछ।Today is the Last Day to Secure Dividends for 7 Companies Today (December 28) marks the final day for shareholders to secure dividends from seven companies. Investors purchasing shares by today will be eligible to receive the proposed dividends and participate in the respective companies' annual general meetings (AGMs). These companies will close their books for dividend and AGM purposes on December 30 (Tuesday). Since the stock market will remain closed tomorrow (December 29) due to the public holiday for Tamu Lhosar, investors must ensure ownership of shares by today.

      NEPSE trading·29 Dec, 2024·1 min read
    • सेयर कारोबारबाट ५ महिनामा ९ अर्ब बढी पुँजीगत लाभकर संकलन
      Investor

      सेयर कारोबारबाट ५ महिनामा ९ अर्ब बढी पुँजीगत लाभकर संकलनOver NPR 9 Billion Capital Gains Tax Collected from Share Trading in 5 Months

      सेयर कारोबारबाट ५ महिनामा ९ अर्ब बढी पुँजीगत लाभकर संकलन नेपाल सरकारले चालु आर्थिक वर्षको साउनदेखि मंसिर महिनासम्मको अवधिमा सेयर कारोबारबाट ९ अर्ब २४ करोड ७ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ। सरकारका अनुसार यो अवधि भित्र पुँजीगत लाभकर संकलनमा उल्लेखनीय वृद्धि भएको छ। साउन महिनामा मात्रै सरकारलाई ४ अर्ब २७ करोड ५३ लाख रुपैयाँ कर संकलन भएको थियो, जुन पाँच महिनामध्ये सबैभन्दा धेरै हो। त्यसपछि भदौ महिनामा २ अर्ब ५७ करोड ९४ लाख, असोजमा ५८ करोड ६५ लाख, कार्तिकमा ७५ करोड ८७ लाख, र मंसिर महिनामा १ अर्ब ४ करोड ६ लाख रुपैयाँ कर संकलन गरिएको छ। यस पुँजीगत लाभकरको संकलनले सेयर बजारको बढ्दो गतिविधि र लगानीकर्ताको चासो झल्काउँछ। अर्थविद्हरूले सेयर बजारको गति बढ्दै गएमा आगामी महिनाहरूमा यो आँकडा अझै बढ्न सक्ने अनुमान गरेका छन्। सरकारको यो राजस्व वृद्धिले बजेट व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। तथापि, लगानीकर्ताहरूले अझै सेयर बजारको स्थिरता र प्रोत्साहनका लागि थप सुधारात्मक नीतिहरूको माग गरेका छन्।Over NPR 9 Billion Capital Gains Tax Collected from Share Trading in 5 Months The Nepal government has collected NPR 9.24 billion in capital gains tax from share trading during the first five months of the current fiscal year, from Shrawan to Mangsir. This marks a significant increase in revenue from the stock market. In Shrawan alone, the government collected NPR 4.27 billion, the highest amount among the five months. Similarly, collections were NPR 2.57 billion in Bhadra, NPR 586.5 million in Ashwin, NPR 758.7 million in Kartik, and NPR 1.04 billion in Mangsir. The rising capital gains tax collection reflects increased activity and interest in the stock market. Economists predict that this figure could grow further in the coming months if the momentum in the stock market continues. This revenue boost is expected to have a positive impact on the government's budget management. However, investors are calling for more stable policies and incentives to further strengthen the stock market and ensure its sustained growth.

      NEPSE trading·29 Dec, 2024·1 min read
    • कर्णाली डेभलपमेन्ट बैंकले बचतकर्ताको बचत फिर्ता गर्ने तयारी
      Investor

      कर्णाली डेभलपमेन्ट बैंकले बचतकर्ताको बचत फिर्ता गर्ने तयारीKarnali Development Bank to Refund Depositors' Savings

      कर्णाली डेभलपमेन्ट बैंकले बचतकर्ताको बचत फिर्ता गर्ने तयारी नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैंकले मंगलबारदेखि बचतकर्ताको रकम फिर्ता गर्ने भएको छ। बैंकमा निक्षेप सुरक्षित रहेको भन्दै बचतकर्ताको आवश्यकताका आधारमा भुक्तानी सुरु गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकले पहिलो चरणमा बचत खाताका ग्राहकलाई रकम फिर्ता गर्नेछ भने मुद्दती खाताका बचतकर्तालाई अन्तिम चरणमा भुक्तानी गरिने तयारी छ। कर्णाली डेभलपमेन्ट बैंकका विभिन्न शाखाहरूमा करिब ५० हजार ग्राहकको ५।५ अर्ब रुपैयाँ बचत र ३ अर्ब रुपैयाँ कर्जा रहेको पाइएको छ। यसैबीच, नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ले बैंकको सेयर कारोबार अनिश्चितकालका लागि रोक्का गरेको छ। नेप्सेले राष्ट्र बैंकको टेक ओभर पश्चात लगानीकर्ताको हित सुनिश्चित गर्न यस्तो कदम चालेको बताएको छ। तर, सेयर लगानीकर्ताहरूले यो निर्णयलाई अधिकार विपरित भन्दै अदालत जाने तयारी गरेका छन्।Karnali Development Bank to Refund Depositors' Savings Karnali Development Bank, declared troubled by Nepal Rastra Bank (NRB), is set to start refunding depositors' savings from Tuesday. In the first phase, the bank will return funds to savings account holders, while fixed deposit holders will receive their payments in the final phase. The bank, which operates branches in Banke, Bardiya, and Dang, has approximately 50,000 depositors with savings totaling NPR 5.5 billion and loans worth NPR 3 billion. Meanwhile, the Nepal Stock Exchange (NEPSE) has indefinitely suspended trading of the bank's shares, citing the NRB's takeover and the need to protect investors' interests. However, some shareholders have expressed dissatisfaction, claiming the decision infringes on their rights, and are reportedly preparing to take legal action.

      NEPSE trading·29 Dec, 2024·1 min read
    • आज पुस १४ गते आइतबार, यस्तो छ राशिफल
      Investor

      आज पुस १४ गते आइतबार, यस्तो छ राशिफलfinancial horoscope : December 29, 2024

      आज पुस १४ गते आइतबार, यस्तो छ राशिफलfinancial horoscope : December 29, 2024

      Pandit Basu ·29 Dec, 2024·1 min read
    • चालु आर्थिक वर्षको पहिलो ५ महिनामा भारततर्फ १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् निर्यात
      Investor

      चालु आर्थिक वर्षको पहिलो ५ महिनामा भारततर्फ १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् निर्यातNepal Exports Electricity Worth NPR 13.04 Billion to India in the First Five Months of FY 2081/82

      चालु आर्थिक वर्षको पहिलो ५ महिनामा भारततर्फ १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् निर्यात नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि मंसिरसम्म १३ अर्ब ४ करोड रुपैयाँ बराबरको विद्युत् भारततर्फ निर्यात गरेको छ। वर्षायाममा देशभित्र खपतपछि बाँकी रहेको १ अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ पठाइएको हो।Nepal Exports Electricity Worth NPR 13.04 Billion to India in the First Five Months of FY 2081/82 Nepal Electricity Authority (NEA) exported surplus electricity worth NPR 13.04 billion to India during the first five months of the current fiscal year, 2081/82. The export consisted of 1.76 billion units of surplus electricity generated during the monsoon season, consumed domestically before exporting to India. The average export price of electricity during these four months was NPR 7.39 per unit. NEA sold the electricity in the Indian Energy Exchange (IEX) through Day-Ahead and Real-Time Markets and under bilateral medium-term contracts with Haryana and Bihar states. The electricity trade with India is conducted in Indian Rupees (INR), earning NEA INR 8.15 billion in revenue.

      NEPSE trading·26 Dec, 2024·1 min read
    • पुराना स्टक ब्रोकरका लागि सेबोनको पुँजी वृद्धि दबाब
      Investor

      पुराना स्टक ब्रोकरका लागि सेबोनको पुँजी वृद्धि दबाबSEBON’s Capital Hike Pressure on Old Stockbrokers

      पुराना स्टक ब्रोकरका लागि सेबोनको पुँजी वृद्धि दबाब नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुराना स्टक ब्रोकर कम्पनीहरूलाई पुँजी वृद्धि गर्न २०८२ असारसम्मको समय दिएको भए पनि मर्जर निर्देशिका तयार गर्न ढिलाइ भइरहेको छ। २० करोड रुपैयाँ चुक्ता पुँजी पुर्‍याउन मर्जर विकल्प भए पनि आवश्यक निर्देशिका नआएको कारण ३९ कम्पनीले पुँजी वृद्धि गर्न सकेका छैनन्। सेबोनले २०७९ मा संशोधित नियमावलीअनुसार ब्रोकर कम्पनीहरूले मर्जर वा प्राप्ति प्रक्रियामा जान सक्ने भए पनि स्पष्ट निर्देशिका छैन हाल ४३ नयाँ ब्रोकर कम्पनीले तोकिएको पुँजी कायम गरेका छन् भने बाँकी पुराना ब्रोकरहरूले प्रतिस्पर्धा गर्न पुँजी वृद्धि गर्नुपर्ने दबाब छ। सेबोनले समयमै मर्जर निर्देशिका ल्याउन नसकेको भन्दै थप एक वर्षको समय माग गरिएको छ।SEBON’s Capital Hike Pressure on Old Stockbrokers Nepal Securities Board (SEBON) has mandated existing stockbroker companies to increase their paid-up capital to NPR 200 million by July 2025. However, delays in issuing merger guidelines have created challenges for 39 companies still unable to meet the capital requirements. While the amended regulations from 2022 allow brokers to opt for mergers or acquisitions, the absence of clear directives has made it difficult for brokers to proceed. Currently, 43 new stockbrokers have already met the capital requirements, while the remaining old brokers face increasing pressure to compete. The association has requested SEBON to extend the deadline by at least one year, citing delays in the issuance of merger guidelines as a major obstacle.

      NEPSE trading·24 Dec, 2024·1 min read
    • नेप्सेमा पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
      Investor

      नेप्सेमा पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिनToday is the Last Day to Secure Dividends for Five Companies Listed on NEPSE

      नेप्सेमा पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन नेप्सेमा सूचीकृत मञ्जुश्री फाइनान्स, आरएसडिसी लघुवित्त, मिथिला लघुवित्त, माउन्टेन इनर्जी नेपाल, र कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज, पुस ९ गते, अन्तिम दिन हो। यी कम्पनीहरूले साधारण सभा र लाभांश वितरणका लागि पुस ११ गते बुक क्लोज गर्दैछन्। आजको दिनभित्र कारोबार गरिएका सेयरधनीहरूले मात्र लाभांश पाउनेछन्।Today is the Last Day to Secure Dividends for Five Companies Listed on NEPSE Today, December 24, is the final day to secure dividends for shareholders of Manjushree Finance, RSDC Laghubitta, Mithila Laghubitta, Mountain Energy Nepal, and Kutheli Bukhari Small Hydropower listed on NEPSE. These companies will close their books on December 26 for their annual general meetings and dividend distribution. Shareholders who trade these shares by the end of today will be eligible to receive the proposed dividends.

      NEPSE trading·24 Dec, 2024·1 min read
    • दैनिक राशिफल :  ९ पुष २०८१ (डिसेम्बर २४, २०२४)
      Investor

      दैनिक राशिफल : ९ पुष २०८१ (डिसेम्बर २४, २०२४) Financial Horoscope for December 24, 2024 (Poush 9, 2081):

      दैनिक राशिफल : ९ पुष २०८१ (डिसेम्बर २४, २०२४) Financial Horoscope for December 24, 2024 (Poush 9, 2081):

      Pandit Basu ·24 Dec, 2024·1 min read
    • आर्थिक राशिफल, ८ पुष २०८१ (डिसेम्बर २३, २०२४):
      Investor

      आर्थिक राशिफल, ८ पुष २०८१ (डिसेम्बर २३, २०२४):Financial Horoscope for December 23, 2024 (Poush 8, 2081):

      आर्थिक राशिफल, ८ पुष २०८१ (डिसेम्बर २३, २०२४):Financial Horoscope for December 23, 2024 (Poush 8, 2081):

      Pandit Basu ·23 Dec, 2024·1 min read
    • नेपाली सेयर बजारमा निरन्तर गिरावट
      Investor

      नेपाली सेयर बजारमा निरन्तर गिरावटNepali Stock Market Continues Decline

      नेपाली सेयर बजारमा निरन्तर गिरावट आइतबार नेपाली सेयर बजारमा निरन्तर गिरावट कायम रह्यो। नेप्से सूचक १३.५३ अंकले घटेर २५८३.२९ मा बन्द भयो। यस दिन ४ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। बजारमा जम्मा दुई समूहका सूचक मात्र बढेका छन् भने चार कम्पनी सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। लगातार घट्दो बजारले लगानीकर्ताहरूलाई ‘पर्ख र हेर्नुहोस्’ को अवस्थामा पु¥याएको छ, जसले गर्दा कारोबार रकममा पनि कमी आएको छ।Nepali Stock Market Continues Decline The continuous decline in the stock market persisted on Sunday, with the NEPSE index dropping by 13.53 points to close at 2583.29. Over NPR 4.51 billion worth of shares were traded during the day. Only two sector indices saw a rise, while four companies hit positive circuit levels. The falling market has left investors in a 'wait and watch' position, leading to a decrease in trading volume.

      Dipesh Ghimire ·22 Dec, 2024·2 min read
    • वाणिज्य बैंकहरूको संख्या घट्दै, मर्जरको तयारीमा नबिल, प्राइम र सिटिजन्स बैंक
      Investor

      वाणिज्य बैंकहरूको संख्या घट्दै, मर्जरको तयारीमा नबिल, प्राइम र सिटिजन्स बैंकNumber of Commercial Banks Declining, Nabil, Prime, and Citizens Banks Preparing for Merger

      वाणिज्य बैंकहरूको संख्या घट्दै, मर्जरको तयारीमा नबिल, प्राइम र सिटिजन्स बैंक काठमाडौं। कुनै समय २७ वटा रहेका वाणिज्य बैंकहरूको संख्या मर्जरपछि घटेर अहिले २० वटामा आइपुगेको छ। हालैमात्र साधारण सभा सम्पन्न गरेका नबिल बैंक, प्राइम बैंक र सिटिजन्स बैंकले मर्जर प्रक्रियाको तयारी गरिरहेका छन्।Number of Commercial Banks Declining, Nabil, Prime, and Citizens Banks Preparing for Merger Kathmandu. The number of commercial banks, which once stood at 27, has now dropped to 20 following several mergers. Recently, Nabil Bank, Prime Bank, and Citizens Bank, after concluding their general meetings, have initiated preparations for a merger.

      NEPSE trading·22 Dec, 2024·1 min read
    • आर्थिक राशिफल, ७ पुष २०८१ (डिसेम्बर २२, २०२४):
      Popular

      आर्थिक राशिफल, ७ पुष २०८१ (डिसेम्बर २२, २०२४):Financial Horoscope for December 22, 2024 (Poush 7, 2081):

      आर्थिक राशिफल, ७ पुष २०८१ (डिसेम्बर २२, २०२४):Financial Horoscope for December 22, 2024 (Poush 7, 2081):

      Pandit Basu·22 Dec, 2024·1 min read
    • नयाँ स्टक एक्सचेन्ज : कुन कम्पनीले पाउनेछ लाइसेन्स?
      Investor

      नयाँ स्टक एक्सचेन्ज : कुन कम्पनीले पाउनेछ लाइसेन्स?New Stock Exchange: Which Company Will Receive the License?

      नयाँ स्टक एक्सचेन्ज : कुन कम्पनीले पाउनेछ लाइसेन्स? नयाँ स्टक एक्सचेन्ज स्थापनाको बाटो खुलेको छ। मन्त्रिपरिषद्को हालैको बैठकले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। यससँगै नेपाल धितोपत्र बोर्डले लाइसेन्स दिन आवश्यक प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ। करिब दुई वर्षअघि, २०७९ असोजमा धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि आवेदन माग गरेको थियो। तर आवेदन म्याद सकिनै लाग्दा सर्वोच्च अदालतको अन्तरिम आदेशले यो प्रक्रिया रोकिएको थियो। त्यसपछि २०७९ कात्तिक ४ मा धितोपत्र बोर्डले आवेदन स्थगित गरेको थियो।New Stock Exchange: Which Company Will Receive the License? The path for establishing a new stock exchange has been cleared. The recent Cabinet meeting has decided to proceed with the licensing process, paving the way for the Securities Board of Nepal (SEBON) to advance the required steps to issue a license.

      NEPSE trading·21 Dec, 2024·1 min read
    • नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउने मन्त्रिपरिषद्को निर्णय
      Investor

      नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउने मन्त्रिपरिषद्को निर्णयCabinet Decision to Advance the Licensing Process for a New Stock Exchange

      नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउने मन्त्रिपरिषद्को निर्णयCabinet Decision to Advance the Licensing Process for a New Stock Exchange

      NEPSE trading·20 Dec, 2024·1 min read