
देवघाटमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरुTunnel Construction Begins for 126 MW Lower Seti Hydropower Project in Tanahun
देवघाटमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु तनहुँको Devghat Rural Municipality–४ मा निर्माण हुन लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु गरिएको छ । Nepal Electricity Authority पूर्णस्वामित्वको तनहुँ हाइड्रोपावरले सुरुङ निर्माणका लागि आर.के. हाइड्रो इन्जिनियरिङ एन्ड एसोसिएट्ससँग ठेक्का सम्झौता गरेको हो ।Tunnel Construction Begins for 126 MW Lower Seti Hydropower Project in Tanahun Construction of the access tunnel for the 126-megawatt Lower Seti Hydropower Project has officially begun at Devghat Rural Municipality–4 in Tanahun district. The project is being developed by Tanahun Hydropower, a fully owned subsidiary of the Nepal Electricity Authority.


















