
महालक्ष्मी विकास बैंकलाई ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डMahalaxmi Bikas Bank Wins ‘Rising Star–Growth’ Award
बैंकले पछिल्लो समय काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ। उक्त हबमार्फत ग्राहकलाई डिजिटल बैंकिङ सेवा थप सहज बनाउने बैंकको योजना छ।The bank believes the latest award will further strengthen its recognition in the regional and international banking sector.















