NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Stock News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 123 / 144Next
    • एनआईसी एशिया बैंकको वित्तीय विवरण: नाफामा ९२ प्रतिशतको गिरावट
      Investor

      एनआईसी एशिया बैंकको वित्तीय विवरण: नाफामा ९२ प्रतिशतको गिरावटNIC Asia Bank's Financial Report: Net Profit Drops by 92%

      एनआईसी एशिया बैंकको वित्तीय विवरण: नाफामा ९२ प्रतिशतको गिरावट एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणले बैंकको खुद नाफामा भारी गिरावट आएको देखाएको छ।NIC Asia Bank's Financial Report: Net Profit Drops by 92% NIC Asia Bank Limited has released its unaudited financial report for the second quarter of FY 2081/82, revealing a significant decline in profitability.

      NEPSE trading ·20 Jan, 2025·2 min read
    • प्रभु बैंकको वित्तीय विवरण: नाफा ८५% ले उकालो
      Investor

      प्रभु बैंकको वित्तीय विवरण: नाफा ८५% ले उकालोPrabhu Bank’s Financial Report: Net Profit Surges by 85%

      प्रभु बैंकको वित्तीय विवरण: नाफा ८५% ले उकालो प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, बैंकले नाफामा ठूलो फड्को मारेको छ।Prabhu Bank’s Financial Report: Net Profit Surges by 85% Prabhu Bank Limited has released its unaudited financial report for the second quarter of FY 2081/82, showcasing a significant leap in profitability.

      NEPSE trading ·20 Jan, 2025·2 min read
    • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय विवरण: मुनाफामा उल्लेख्य सुधार
      Investor

      नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय विवरण: मुनाफामा उल्लेख्य सुधारNepal Investment Mega Bank's Financial Performance: Significant Profit Growth

      नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय विवरण: मुनाफामा उल्लेख्य सुधार नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, बैंकको नाफा गत वर्षको तुलनामा उल्लेखनीय रूपमा सुधार भएको देखिन्छ। खुद नाफामा ५७ प्रतिशत वृद्धि बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिमा कमाएको १ अर्ब ८० करोड १९ लाख रुपैयाँभन्दा ५७.१८ प्रतिशतले बढी हो। यस वृद्धि मुख्यत: इम्पेरमेन्ट चार्जमा कमी आएको कारणले भएको हो। गत वर्षको तुलनामा इम्पेरमेन्ट चार्ज २ अर्ब ८६ करोड ७८ लाख रुपैयाँबाट घटेर १ अर्ब ७७ करोड २५ लाख रुपैयाँमा झरेको छ।Nepal Investment Mega Bank's Financial Performance: Significant Profit Growth Nepal Investment Mega Bank Limited has published its unaudited financial report for the second quarter of the fiscal year 2081/82. The report highlights remarkable improvements in profitability compared to the same period last year.

      NEPSE trading ·20 Jan, 2025·2 min read
    • एनएमबि बैंकको दोस्रो त्रैमास वित्तीय विवरण सार्वजनिक: खुद नाफामा ४५ प्रतिशतको वृद्धि
      Investor

      एनएमबि बैंकको दोस्रो त्रैमास वित्तीय विवरण सार्वजनिक: खुद नाफामा ४५ प्रतिशतको वृद्धिNMB Bank's Second Quarter Financial Report published: 45% Growth in Net Profit

      एनएमबि बैंकले आर्थिक वर्ष २०८१ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। पुस मसान्तसम्म बैंकले २ अर्ब ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४५.६१ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष यसै अवधिमा बैंकले १ अर्ब ३७ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो।NMB Bank has published its financial report for the second quarter of the fiscal year 2081. By the end of Poush (mid-January), the bank achieved a net profit of NPR 2.35 billion, marking a 45.61% growth compared to the same period last year. During the corresponding period last year, the bank had recorded a net profit of NPR 1.37 billion.

      Nepse trading·19 Jan, 2025·1 min read
    • कुमारी बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण: खुद नाफामा भारी गिरावट
      Investor

      कुमारी बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण: खुद नाफामा भारी गिरावटKumari Bank’s Second Quarter Financial Report: Sharp Decline in Net Profit

      कुमारी बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण: खुद नाफामा भारी गिरावट कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। यो विवरणले बैंकको नाफा, आम्दानी, कर्जा प्रवाह, र अन्य वित्तीय सूचकहरूको स्थिति उजागर गरेको छ। समीक्षाको आधारमा बैंकले चालु आर्थिक वर्षमा उल्लेखनीय चुनौतीहरूको सामना गरेको देखिन्छ। पुस मसान्तसम्ममा बैंकले २७ करोड ५७ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ८६ करोड ७२ लाख रुपैयाँभन्दा ६८.२० प्रतिशतले कम हो। यो गिरावट बैंकको वित्तीय प्रदर्शनमा गम्भीर असर परेको संकेत हो।Kumari Bank’s Second Quarter Financial Report: Sharp Decline in Net Profit Kumari Bank Limited has published its unaudited financial report for the second quarter of the fiscal year 2081/82. The report reveals a significant decline in the bank's net profit, along with other key financial indicators, highlighting the challenges faced during the review period. As of Poush 2081, the bank has reported a net profit of NPR 275.7 million, a massive 68.20% drop compared to NPR 867.2 million in the corresponding period of the previous fiscal year. This steep decline is attributed to a combination of reduced interest income and increased impairment charges.

      NEPSE trading·19 Jan, 2025·2 min read
    • ग्लोबल आइएमई बैंकको खुद नाफामा ४९.५१ प्रतिशतको वृद्धि
      Investor

      ग्लोबल आइएमई बैंकको खुद नाफामा ४९.५१ प्रतिशतको वृद्धि Global IME Bank Reports 49.51% Surge in Net Profit

      ग्लोबल आइएमई बैंकले खुद नाफामा ४९.५१ प्रतिशतको वृद्धि हासिल गर्‍यो ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१ को दोस्रो त्रैमास (पुस मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। यो अवधिमा बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.५१ प्रतिशतले बढी हो। पुस, २०८० मा बैंकको खुद नाफा २ अर्ब ४ करोड २३ लाख रुपैयाँ मात्र थियो। बैंकको आर्थिक नाफा वृद्धिको प्रमुख कारण भनेको इम्पेरमेन्ट चार्जमा कमी हुनु हो। अघिल्लो वर्षको तुलनामा यस वर्ष बैंकले इम्पेरमेन्ट चार्जलाई ४ अर्ब १३ करोड रुपैयाँबाट घटाएर २ अर्ब २० करोड रुपैयाँमा झारेको छ। यसले बैंकको सञ्चालन मुनाफामा उल्लेखनीय वृद्धि ल्याउन मद्दत गरेको छ।Global IME Bank Reports 49.51% Surge in Net Profit Global IME Bank Limited has released its unaudited financial report for the second quarter of FY 2081 (ending Poush). The bank recorded a net profit of NPR 3.05 billion, a significant increase of 49.51% compared to the same period last year. In Poush, 2080, the net profit stood at NPR 2.04 billion. The primary driver of this profit growth was the reduction in impairment charges, despite a decline in net interest income. The bank reduced its impairment charges from NPR 4.13 billion in the previous year to NPR 2.20 billion, resulting in a substantial boost to its operating profit.

      NEPSE trading·19 Jan, 2025·2 min read
    • शेयर बजार सुधारका लागि कम्पनी ऐन, २०५३ मा ५ बुँदे संशोधन
      Top

      शेयर बजार सुधारका लागि कम्पनी ऐन, २०५३ मा ५ बुँदे संशोधन5-Point Amendment to Companies Act 2053 for Stock Market Reform

      शेयर बजार सुधारका लागि कम्पनी ऐन, २०५३ मा ५ बुँदे संशोधन सरकारले शेयर बजार सुधारका लागि कम्पनी ऐन, २०५३ मा महत्वपूर्ण संशोधन गरेको छ। अर्थ मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा पाँच बुँदे संशोधनका प्रावधानहरू सार्वजनिक गरिएका छन्। संशोधन अनुसार, स्टार्टअप कम्पनीहरूलाई प्रवर्धन गर्न चूक्ता पुँजीको ४० प्रतिशत र कम्पनीको २० प्रतिशतसम्म शेयर व्यक्ति विशेषलाई उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ। यस्तै, प्राइभेट कम्पनीका सहभालकले अर्को प्राइभेट कम्पनीमा पनि सहभालक बन्न सक्ने कानूनी अधिकार पाउने व्यवस्था थप गरिएको छ। बैंक, वित्तीय संस्था, र बीमा क्षेत्रबाहेकका पब्लिक कम्पनीका सहभालक बन्नका लागि सहजीकरण गरिने तथा प्राइभेट कम्पनीलाई प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने प्रक्रियालाई सरल बनाउन कम्पनी रजिस्ट्रार कार्यालयको थप स्वीकृतिको आवश्यकता हटाइएको छ। कम्पनी दर्ता प्रक्रियालाई सहज बनाउनेतर्फ सरकारले विशेष ध्यान दिएको छ। हालसम्म सहभालक विवरण नपेश गर्ने वा बन्द गर्नुपर्ने कम्पनीहरूलाई न्यूनतम जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ। सरकारका अनुसार यी संशोधनले शेयर बजारमा सुधार ल्याउँदै आर्थिक क्षेत्रको विकास र लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।5-Point Amendment to Companies Act 2053 for Stock Market Reform The government has introduced significant amendments to the Companies Act, 2053, aimed at reforming the stock market. In a press conference held by the Ministry of Finance today, the government outlined five key points of the amendment.

      NEPSE trading·19 Jan, 2025·1 min read
    • नेप्से २६ सय माथि, ठूला लगानीकर्ता खरिदमा सक्रिय
      Investor

      नेप्से २६ सय माथि, ठूला लगानीकर्ता खरिदमा सक्रियNEPSE Crosses 2600, Major Investors Focused on Buying

      नेप्से २६ सय माथि, ठूला लगानीकर्ता खरिदमा सक्रिय आइतबार नेपाली शेयर बजारमा सकारात्मक वातावरण देखियो। नेप्से सूचक १२.५८ अंकले वृद्धि भई २६०१.२१ अंकमा पुगेको छ। ६ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको यस दिन लगानीकर्ताको उत्साह उच्च देखियो। १३ मध्ये १० समूहको सूचक हरियो भएको छ। सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनीको २६ करोड ८५ लाख रुपैयाँ भएको छ। दोस्रो र तेस्रो स्थानमा क्रमशः सुपर मादी हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावर रहेका छन्। कुल ३२५ कम्पनीको १ करोड २९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ।NEPSE Crosses 2600, Major Investors Focused on Buying Sunday marked a positive day for the Nepali stock market as the NEPSE index rose by 12.58 points, reaching 2601.21 points. With over 6.25 billion NPR in trading volume, investors displayed increased enthusiasm. Out of 13 sectors, 10 sectors closed in green. The highest trading volume was recorded by NRN Infrastructure and Development, with trades worth 260.85 million NPR. It was followed by Super Madi Hydropower and Sanima Middle Tamor Hydropower in second and third positions, respectively. A total of 129 million shares of 325 companies were traded.

      Dipesh Ghimire ·19 Jan, 2025·2 min read
    • गुराँस लघुवित्त वित्तीय संस्थाको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा उल्लेखनीय प्रगति
      Top

      गुराँस लघुवित्त वित्तीय संस्थाको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा उल्लेखनीय प्रगतिGurans Laghubitta Publishes Second Quarter Financial Report with Outstanding Growth in Profit

      गुराँस लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (पुष २९ गतेसम्म) को वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणले वित्तीय अवस्थाको सकारात्मक सुधारलाई देखाउँछ। गत वर्षको तुलनामा संस्थाको विभिन्न सूचकांकहरूमा उल्लेखनीय वृद्धि भएको छ।Gurans Laghubitta Bittiya Sanstha has released its financial report for the second quarter of the fiscal year 2081/82 (up to Poush 29). The report reveals remarkable progress in its financial performance compared to the previous year, showcasing significant improvements in key indicators.

      Nepse trading·19 Jan, 2025·2 min read
    • हिमालयन लाइफ इन्स्योरेन्सले १४ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा
      Stock

      हिमालयन लाइफ इन्स्योरेन्सले १४ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणाHimalayan Life Insurance Announces 14% Bonus Shares

      हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ। माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको आधारमा बोनस शेयर प्रदान गर्ने प्रस्ताव गरेको हो।Himalayan Life Insurance Company Limited has decided to distribute 14% bonus shares to its shareholders. A meeting of the company’s Board of Directors held on January 18 decided to provide bonus shares based on the current paid-up capital from the profits of the fiscal year 2079/80 (2022/23).

      Nepse trading·19 Jan, 2025·<1 min read
    • आइतबार सुनचाँदीको मूल्यमा गिरावट, सुन प्रतितोला ८ सय र चाँदी ३० रुपैयाँले घट्यो
      Stock

      आइतबार सुनचाँदीको मूल्यमा गिरावट, सुन प्रतितोला ८ सय र चाँदी ३० रुपैयाँले घट्योGold and Silver Prices Drop on Sunday: Gold Down by Rs 800 and Silver by Rs 30 per Tola

      आइतबार नेपालमा सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेर एक लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।The prices of gold and silver saw a significant decline in Nepal on Sunday. According to the Federation of Nepal Gold and Silver Dealers Association, the price of gold has dropped by Rs 800 per tola, bringing it to Rs 157,100 per tola.

      Nepse trading·19 Jan, 2025·1 min read
    • गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट
      Investor

      गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट Guardian Micro Life Insurance IPO Allotment

      गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ। आइतबार बिहान बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आईपीओको बाँडफाँट गरिएको हो।कम्पनीले पुस २१ गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपियाँ अंकित दरका १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको थियो। तर, आईपीओमा १९ लाख ८ हजार ३३१ जनाले २ करोड ५२ लाख ७ हजार ६९० कित्ताका लागि आवेदन दिएका थिए। बाँडफाँट प्रक्रियामा १ लाख ८४ हजार ५०० जनाले १०-१० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। तर, १७ लाख २३ हजार ९३१ जना लगानीकर्ताको हात खाली भएको छ।The IPO allotment of Guardian Micro Life Insurance Company has been successfully completed. The allotment process took place on Sunday morning at the office of Kumari Capital, the issue manager for the IPO. The company had issued a total of 1,845,000 shares with a face value of NPR 100 each to the general public from January 5 to January 8, 2025. However, the IPO received an overwhelming response, with 1,908,331 applicants submitting bids for a total of 25,207,690 shares.

      Nepse trading·19 Jan, 2025·1 min read
    • आरएसडीसी लघुवित्तको दोस्रो त्रैमासिक प्रतिवेदन: नाफा र प्रमुख सूचकांकहरूमा गिरावट
      Top

      आरएसडीसी लघुवित्तको दोस्रो त्रैमासिक प्रतिवेदन: नाफा र प्रमुख सूचकांकहरूमा गिरावटRSDC Laghubitta's Q2 Report Shows Decline in Profitability and Key Metrics

      आरएसडीसी लघुवित्तको दोस्रो त्रैमासिक प्रतिवेदन: नाफा र प्रमुख सूचकांकहरूमा गिरावट आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१ को पुस मसान्तसम्मको दोस्रो त्रैमासिक वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार, यस वर्ष संस्थाको वित्तीय अवस्था र नाफा-नोक्सानी विवरणमा गत वर्ष पुस २०८० को तुलनामा उल्लेखनीय परिवर्तन देखिएको छ।RSDC Laghubitta's Q2 Report Shows Decline in Profitability and Key Metrics RSDC Laghubitta Bittiya Sanstha has released its financial performance for the second quarter ending 29th Poush 2081. The microfinance company witnessed notable changes across its balance sheet and profit and loss statements compared to the same period in the previous fiscal year, Poush 2080.

      Nepse trading·19 Jan, 2025·2 min read
    • वाणिज्य बैंकले संस्थागत निक्षेपलाई बेवास्ता गरेपछि बोर्डको पुनः सूचना जारी
      Investor

      वाणिज्य बैंकले संस्थागत निक्षेपलाई बेवास्ता गरेपछि बोर्डको पुनः सूचना जारीCommercial Banks Overlook Institutional Deposits; Securities Board Calls for Proposals Again

      वाणिज्य बैंकले संस्थागत निक्षेपलाई बेवास्ता गरेपछि बोर्डको पुनः सूचना जारीCommercial Banks Overlook Institutional Deposits; Securities Board Calls for Proposals Again

      NEPSE trading·18 Jan, 2025·1 min read
    • साधारण शेयर निष्काशन प्रक्रिया सुरु, दुई कम्पनीलाई अनुमति
      Top

      साधारण शेयर निष्काशन प्रक्रिया सुरु, दुई कम्पनीलाई अनुमतिProcess for Ordinary Share Issuance Begins, Two Companies Granted Permission

      नेपाल धितोपत्र बोर्डले लामो समयदेखि रोकिएको साधारण शेयर निष्काशनका लागि प्रक्रिया पुनः सुरु गरेको छ। बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र ओम मेगाश्री फार्मासिटिकल्सलाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो। क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर बिक्रीका लागि माघ ३ गते अनुमति दिइएको छ, जसको शेयर बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल रहेको छ। अर्कोतर्फ, ओम मेगाश्री फार्मासिटिकल्सलाई १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण शेयर बिक्रीका लागि स्वीकृति दिइएको छ, र यसको शेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ। यी दुई कम्पनीलाई कुल ८५ करोड ५० लाख रुपैयाँ मूल्य बराबरको ८५ लाख ५० हजार कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिइएको छ।The Securities Board of Nepal (SEBON) has resumed the process for the issuance of ordinary shares, which had been on hold for a long time. The board has granted permission to two companies, Crest Micro Life Insurance Limited and Om Megashree Pharmaceuticals, to issue ordinary shares. Crest Micro Life Insurance Limited has been allowed to issue 22.5 lakh shares worth NPR 225 million, with the share issuance manager being NIMB S Capital. Meanwhile, Om Megashree Pharmaceuticals has been granted approval to issue 1.8 million shares worth NPR 180 million, with Prabhu Capital as the share issuance manager. Together, the two companies have been allowed to issue 8.55 million shares worth a total of NPR 855 million.

      Nepse trading·18 Jan, 2025·1 min read
    • “वेट एन्ड वाच” नेपालको शेयर बजार नेप्सेमा सामान्य सुधार
      Investor

      “वेट एन्ड वाच” नेपालको शेयर बजार नेप्सेमा सामान्य सुधार"Wait and Watch" NEPSE shows slight improvement`

      “वेट एन्ड वाच” नेपालको शेयर बजार नेप्सेमा सामान्य सुधार लगानीकर्ता वेट एन्ड वाचको अवस्थामा, जलविद्युतमा प्राविधिक चासो उच्च, केही कम्पनीमा म्याचिङ कारोबार। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले माघ महिनाको पहिलो कारोबार दिन बुधबार १.८३ अंकले सुधार गर्दै २५९५.९६ बिन्दुमा बन्द भएको छ। आजको कुल कारोबार रकम ५ अर्ब ८२ करोड रुपैयाँभन्दा बढी पुगेको छ। बजार सुधार भए पनि समग्र बजार अझै सुस्त अवस्थामा रहेको देखिन्छ, जसले लगानीकर्ताको सतर्कता र मौसमी बजार स्थितिलाई प्रतिबिम्बित गर्दछ।"Wait and Watch" NEPSE shows slight improvement The Nepal Stock Exchange (NEPSE) index recorded a slight improvement on Wednesday, the first trading day of the month of Magh, rising by 1.83 points to close at 2,595.96. The total trading volume exceeded NPR 5.82 billion today. Despite this minor recovery, the overall sentiment of the market remains sluggish, reflecting cautious investor psychology and seasonal market conditions.

      NEPSE trading·15 Jan, 2025·3 min read
    • एलन मस्कविरुद्ध अमेरिकी नियामकको मुद्दा, सेयर खरिदमा नियम उल्लङ्घनको आरोप
      Investor

      एलन मस्कविरुद्ध अमेरिकी नियामकको मुद्दा, सेयर खरिदमा नियम उल्लङ्घनको आरोपSEC Files Lawsuit Against Elon Musk Over Share Purchase Violation

      एलन मस्कविरुद्ध अमेरिकी नियामकको मुद्दा, सेयर खरिदमा नियम उल्लङ्घनको आरोप अमेरिकी नियामक संस्था सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) ले एलन मस्कविरुद्ध सेयर खरिदका नियम उल्लङ्घनको आरोपमा मुद्दा दायर गरेको छ। एसईसीले मस्कले ट्विटरको ५ प्रतिशतभन्दा बढी स्वामित्व पाइसकेपछि पनि १० दिनभित्र जानकारी दिनुपर्ने नियम तोSEC Files Lawsuit Against Elon Musk Over Share Purchase Violation The U.S. Securities and Exchange Commission (SEC) has filed a lawsuit against Elon Musk, accusing him of violating rules during his Twitter share purchase. The SEC alleges that Musk failed to disclose his acquisition of more than 5% ownership within the required 10-day period. Instead, he disclosed it 21 days late, which the regulator claims caused significant financial harm to other investors and allowed Musk to buy shares at artificially low prices.

      NEPSE trading·15 Jan, 2025·1 min read
    • ३ दिनको गिरावटपछि नेप्से २५ सयको रेखामा, ठूला ब्रोकर निरन्तर खरिदमै
      Top

      ३ दिनको गिरावटपछि नेप्से २५ सयको रेखामा, ठूला ब्रोकर निरन्तर खरिदमैNEPSE Index Drops Below 2500 After Three Days of Decline; Major Brokers Continue Buying Amid ‘Change of Character’ Signal in the Market

      ३ दिनको गिरावटपछि नेप्से २५ सयको रेखामा, ठूला ब्रोकर निरन्तर खरिदमै काठमाडौं: नेप्से सूचक सोमबार पनि ओरालो लाग्दै १५.५४ अंकले घटेर २५९४.१३ अंकमा झरेको छ। तर, कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेर ६ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी पुगेको छ। लगातार ३ दिनको गिरावटपछि नेप्से २५ सयको मनोवैज्ञानिक रेखामुनि झरेको छ, जसले लगानीकर्ताहरूमा अन्योलता र शंका पैदा गरेको छ।NEPSE Index Drops Below 2500 After Three Days of Decline; Major Brokers Continue Buying Amid ‘Change of Character’ Signal in the Market Kathmandu: The NEPSE index declined further on Monday, dropping by 15.54 points to settle at 2594.13. Despite the fall, trading volume increased compared to the previous day, reaching over NPR 6.65 billion. This marks the third consecutive day of decline, pushing the index below the critical psychological level of 2500, raising uncertainty and doubt among investors.

      Dipesh Ghimire ·13 Jan, 2025·2 min read
    • हिमालय पावर पार्टनरकाे १२औं साधारण सभाबाट ५०% हकप्रद सेयर पारित
      Investor

      हिमालय पावर पार्टनरकाे १२औं साधारण सभाबाट ५०% हकप्रद सेयर पारितHimalaya Power's 12th AGM Approves 50% Rights Issue

      हिमालय पावरको १२औं साधारण सभाबाट ५०% हकप्रद सेयर पारितHimalaya Power's 12th AGM Approves 50% Rights Issue

      NEPSE trading·13 Jan, 2025·1 min read
    • वाणिज्य बैंकहरूको माघ २०८१ का लागि ब्याजदर संशोधन, कसको कती ?
      Top

      वाणिज्य बैंकहरूको माघ २०८१ का लागि ब्याजदर संशोधन, कसको कती ? Commercial Banks Adjust Interest Rates for Magh 2081

      वाणिज्य बैंकहरूले माघ २०८१ का लागि ब्याजदर संशोधन गरे वाणिज्य बैंकहरूले माघ २०८१ का लागि ब्याजदर सार्वजनिक गरेका छन्। विश्लेषण गर्दा पुस महिनाको तुलनामा अधिकांश बैंकहरूले ब्याजदरलाई स्थिर राखेका छन् भने केही बैंकहरूले मात्र परिवर्तन गरेका छन्। २० वाणिज्य बैंकहरूमध्ये १७ बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदरलाई यथावत राखेका छन्। बाँकी ३ बैंकहरूमध्ये दुईले ब्याजदर घटाएका छन् भने एकले बढाएको छ।Commercial Banks Adjust Interest Rates for Magh 2081 The commercial banks in Nepal have announced their revised interest rates for the month of Magh 2081. A comparative analysis reveals that most banks have maintained the interest rates from Poush, with only a few making adjustments. Out of the 20 commercial banks analyzed, 17 banks have decided to continue with the same maximum interest rates for individual term deposits. Meanwhile, two banks have lowered their rates, and one has increased its rate.

      NEPSE trading·13 Jan, 2025·2 min read