
सुपरमाई हाइड्रोपावरले २०% बोनस शेयर घोषणा, त्यसपछि शतप्रतिशत हकप्रद निष्काशन गर्नेSupermai Hydropower Announces 20% Bonus Shares, Plans 100% Right Share Issue
सुपरमाई हाइड्रोपावर लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ। साथै, कर प्रयोजनका लागि १.११ प्रतिशत नगद लाभांश दिने र बोनस वितरणपछि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय पनि गरिएको छ। नियमन आयोगको स्वीकृति र साधारण सभाको अनुमोदनपछि मात्र यो प्रक्रिया अघि बढाइनेछ।Supermai Hydropower Limited has announced a 20 percent bonus share for its shareholders from last year’s profit. The company will also provide a 1.11 percent cash dividend for tax purposes and plans to issue 100 percent right shares after the bonus distribution. These decisions will be implemented after regulatory approval and approval from the upcoming Annual General Meeting.


















