
बलिया कम्पनीको सेयर धितोमा अब ८० प्रतिशतसम्म कर्जाBanks Can Now Lend Up to 80 Percent Against Shares of Strong Companies
नयाँ व्यवस्थाले वित्तीय रूपमा सबल कम्पनीका सेयरमा लगानी गर्नेहरूलाई कर्जा पहुँच सहज बनाउने अपेक्षा गरिएको छ। जोखिमका आधारमा कम्पनीहरूबीच फरक व्यवहार गर्ने नीतिले बैंकको कर्जा जोखिम व्यवस्थापनमा समेत सहयोग पुग्ने राष्ट्र बैंकको विश्वास छ।The revised policy is expected to improve access to credit for investors holding shares of financially strong companies. It is also expected to promote quality share-backed lending, strengthen investor confidence and improve risk management in banks and financial institutions.















