
भदौ ९ देखि १८औँ ‘नाडा अटो शो’ : २ लाख दर्शक भित्र्याउने लक्ष्य18th NADA Auto Show to Kick Off on Bhadra 9, Aims to Draw 200,000 Visitors
६ दिनसम्म चल्ने यस मेलामा करिब २ लाख अटोप्रेमीले अवलोकन गर्ने आयोजकको अनुमान छ। दर्शकको सुविधाका लागि 'खल्ती' एपमार्फत अनलाइन टिकटको व्यवस्था मिलाइएको छ, जसमा अग्रिम बुकिङ गर्दा ५० प्रतिशतसम्म क्यासब्याक अफर राखिएको छ। मेलास्थललाई पूर्ण सुरक्षित र व्यवस्थित बनाउन सीसीटीभी निगरानी, आपत्कालीन स्वास्थ्य सेवा, ह्विलचेयर पहुँच, पार्किङ र क्याफेटेरियालगायतका सुविधाहरू सुनिश्चित गरिएको छ।The organizers anticipate a footfall of around 200,000 automobile enthusiasts over the course of the exhibition. To facilitate smooth entry, digital ticketing has been arranged via the 'Khalti' app, offering up to 50 percent cashback on early bookings. Ensuring a safe and visitor-friendly environment, the venue will be equipped with CCTV surveillance, emergency health services, wheelchair accessibility, fire control systems, and designated parking areas.

















