
प्रभु महालक्ष्मी लाइफको साढे ४ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणलाई खुलाPrabhu Mahalaxmi Life Opens 469,000 Unsubscribed Promoter Shares to General Investors
सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले आगामी ७ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पुगेर आवेदन पेस गर्नुपर्नेछ। कम्पनीले गत वैशाख १५ गते ३५ दिने सूचना जारी गर्दै साविक संस्थापकहरूका लागि यो सेयर बिक्रीमा राखेको थियो। तोकिएको अवधिमा संस्थापकहरूबाट खरिद माग नआएपछि कम्पनीले नियामक व्यवस्थाअनुसार दोस्रो चरणको बिक्री प्रक्रिया अघि बढाएको हो।Interested buyers must submit their purchase applications within seven days at the company's central office located in Kamaladi, Kathmandu. Previously, the insurer had issued a mandatory 35-day notice on April 27 (Baisakh 15) to give existing promoters the right of first refusal. With no purchase bids received during that timeframe, the company moved forward with the secondary clearance phase under regulatory provisions, making these holdings available to outside investors.

















