
रसुवाका बाढीपीडितलाई उद्योग परिसंघद्वारा सवा ५ करोडभन्दा बढी सहयोगCNI Donates Over Rs 52.9 Million for Rasuwa Flood Victims
शुक्रबारको चेक हस्तान्तरण कार्यक्रममा परिसंघका वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी, पूर्वअध्यक्ष शतिसकुमार मोर, उपाध्यक्ष राजबहादुर शाहलगायतका पदाधिकारीहरूको उपस्थिति थियो। विपद्को यस घडीमा राज्यको एक्लो प्रयासले मात्रै पुनर्निर्माण र राहत सम्भव नहुने भन्दै परिसंघले सम्पूर्ण निजी क्षेत्रलाई खुला हृदयले सहयोग गर्न अपिलसमेत गरेको छ। यो अग्रसरताले विपद् व्यवस्थापन र पूर्वाधार निर्माणमा निजी क्षेत्रको दरिलो उपस्थिति देखाएको छ।Friday's handover ceremony was attended by key CNI officials, including Senior Vice President Nirvana Chaudhary, Former President Satish Kumar More, and Vice President Raj Bahadur Shah. Stressing that the government alone cannot shoulder the massive burden of post-disaster recovery, the CNI has appealed to the entire private sector to contribute generously to the ongoing relief and reconstruction efforts.
















