NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Stock News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 8 / 143Next
    • स्वरोजगार लघुवित्त : संस्थापक शेयर बिक्रीका लागि ३५ दिने सूचना जारी
      Investor

      1 min read

      स्वरोजगार लघुवित्त : संस्थापक शेयर बिक्रीका लागि ३५ दिने सूचना जारी

      स्वरोजगार लघुवित्त : संस्थापक शेयर बिक्रीका लागि ३५ दिने सूचना जारी

      NEPSE TRADING

      ·

      27 May, 2026

    • कालंगा हाइड्रो लिमिटेड को आईपीओमा आवेदन दिने आज अन्तिम दिन
      Investor

      1 min read

      कालंगा हाइड्रो लिमिटेड को आईपीओमा आवेदन दिने आज अन्तिम दिन

      कालंगा हाइड्रो लिमिटेड को आईपीओमा आवेदन दिने आज अन्तिम दिन

      NEPSE TRADING

      ·

      27 May, 2026

    • पूँजीबजार सरकारको प्राथमिकतामा परोस,  यो केवल “शेयर किनबेच गर्ने ठाउँ” मात्र होइन !
      Investor

      3 min read

      पूँजीबजार सरकारको प्राथमिकतामा परोस, यो केवल “शेयर किनबेच गर्ने ठाउँ” मात्र होइन !

      पूँजीबजार सरकारको प्राथमिकतामा परोस यो केवल “शेयर किनबेच गर्ने ठाउँ” मात्र होइन !

      Subas Chandra Dhungana

      ·

      26 May, 2026

    • समस्याग्रस्त चार सहकारीका ऋणीको नाम सार्वजनिक, तिर्न नआए कारबाहीको चेतावनी
      Investor

      1 min read

      समस्याग्रस्त चार सहकारीका ऋणीको नाम सार्वजनिक, तिर्न नआए कारबाहीको चेतावनी

      समस्याग्रस्त चार सहकारीका ऋणीको नाम सार्वजनिक, तिर्न नआए कारबाहीको चेतावनी

      NEPSE TRADING

      ·

      26 May, 2026

    • कर धेरै, सेवा थोरै — ढुकुटी भने सधैं रित्तै
      Investor

      3 min read

      कर धेरै, सेवा थोरै — ढुकुटी भने सधैं रित्तै

      कर धेरै, सेवा थोरै — ढुकुटी भने सधैं रित्तै काठमाडौं । नेपाल सरकारले नागरिकको कमाइमा कर लगाउँछ, किनमेलमा कर लगाउँछ, आयातमा कर लगाउँछ, फोनमा कर लगाउँछ, सिनेमामा कर लगाउँछ, प्रदूषणमा कर लगाउँछ र विलासितामा पनि कर लगाउँछ । डेढ दर्जनभन्दा बढी शीर्षकमा राजस्व उठाउँदै आएको सरकार तैपनि आफ्नो दैनिक खर्च आफैं धान्न सक्दैन । यो विरोधाभास सामान्य होइन — यो नेपालको कर प्रणालीभित्र गहिरिएको संरचनागत रोगको लक्षण हो ।

      Dipesh Ghimire

      ·

      26 May, 2026

    • बकर ईदले सारियो सानिगाड हाइड्रोको आईपीओ, अब जेठ १८ गतेदेखि आवेदन खुल्ने
      Investor

      1 min read

      बकर ईदले सारियो सानिगाड हाइड्रोको आईपीओ, अब जेठ १८ गतेदेखि आवेदन खुल्ने

      बकर ईदले सारियो सानिगाड हाइड्रोको आईपीओ, अब जेठ १८ गतेदेखि आवेदन खुल्ने काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडको सर्वसाधारण आईपीओ आवेदन मिति सरेको छ । जेठ १४ गते खुल्ने भनिएको आईपीओ अब जेठ १८ गतेदेखि खुल्नेछ । नेपाल सरकारले सो दिन बकर ईदको सार्वजनिक बिदा घोषणा गरेपछि कम्पनीले मिति सार्नु परेको हो ।

      NEPSE TRADING

      ·

      26 May, 2026

    • झापा इनर्जी लिमिटेडका सञ्चालक पोखरेलको निधनमा शोक प्रस्ताव पारित
      Investor

      1 min read

      झापा इनर्जी लिमिटेडका सञ्चालक पोखरेलको निधनमा शोक प्रस्ताव पारित

      झापा इनर्जी लिमिटेडका सञ्चालक पोखरेलको निधनमा शोक प्रस्ताव पारित

      NEPSE TRADING

      ·

      25 May, 2026

    • बुद्धभूमि नेपाल हाइड्रोपावरमा सञ्चालकको राजीनामा स्वीकृत
      Investor

      1 min read

      बुद्धभूमि नेपाल हाइड्रोपावरमा सञ्चालकको राजीनामा स्वीकृत

      बुद्धभूमि नेपाल हाइड्रोपावरमा सञ्चालकको राजीनामा स्वीकृत

      NEPSE TRADING

      ·

      25 May, 2026

    • उपकार लघुवित्तको साधारण सभा सम्पन्न, हकप्रद शेयर जारी गर्ने निर्णय
      Investor

      1 min read

      उपकार लघुवित्तको साधारण सभा सम्पन्न, हकप्रद शेयर जारी गर्ने निर्णय

      उपकार लघुवित्तको साधारण सभा सम्पन्न, हकप्रद शेयर जारी गर्ने निर्णय काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा २०८३ जेठ १० गते होटल सेन्ट्रल प्लाजा, कोहलपुरमा सम्पन्न भएको संस्थाले जनाएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहित वार्षिक वित्तीय विवरण पारित गरेको छ । जसअनुसार सो अवधिको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गरिएको हो ।

      NEPSE TRADING

      ·

      25 May, 2026

    • युनाइटेड मोदी हाइड्रोपावरमा सञ्चालक परिवर्तन, प्रबन्ध निर्देशक पद रिक्त
      Investor

      1 min read

      युनाइटेड मोदी हाइड्रोपावरमा सञ्चालक परिवर्तन, प्रबन्ध निर्देशक पद रिक्त

      युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले कम्पनीको सञ्चालक तथा व्यवस्थापन संरचनामा परिवर्तन भएको जानकारी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई गराएको छ । कम्पनीको २०८३ जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले तत्कालीन प्रबन्ध निर्देशक रोमन दंगाल र सञ्चालक रेनुका पाण्डेको कार्यकाल समाप्त भएको निर्णय गरेको हो ।

      NEPSE TRADING

      ·

      25 May, 2026

    • अप्पर माई जलविद्युत आयोजना पुनः सञ्चालनमा
      Investor

      1 min read

      अप्पर माई जलविद्युत आयोजना पुनः सञ्चालनमा

      पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले सञ्चालन गर्दै आएको अप्पर माई जलविद्युत आयोजना पुनः सञ्चालनमा आएको छ । आयोजनाको टनेल आउटलेटस्थित मेन होलमा गत वैशाख ७ गते आकस्मिक क्षति भएपछि विद्युत उत्पादन बन्द भएकोमा मर्मत सम्भार र परीक्षणपछि पुनः उत्पादन सुरु गरिएको कम्पनीले जनाएको छ ।

      NEPSE TRADING

      ·

      25 May, 2026

    • एभरेष्ट कलर लिमिटेडको आईपीओ जेठ २२ गतेदेखि सर्वसाधारणका लागि खुल्ने
      Top

      1 min read

      एभरेष्ट कलर लिमिटेडको आईपीओ जेठ २२ गतेदेखि सर्वसाधारणका लागि खुल्ने

      Everest Color Limited ले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७०० कित्ता आईपीओ निष्काशन गर्ने भएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन अवधि जेठ २७ गतेसम्म रहनेछ भने आवश्यक परे असार ५ गतेसम्म लम्बिनेछ। कम्पनीको आईपीओ बिक्री प्रबन्धक Muktinath Capital Limited रहेको छ।

      NEPSE TRADING

      ·

      24 May, 2026

    • नेपाल रिपब्लिक मिडियाको लक–इन सेयर असारपछि खुल्ने, ५४ लाखभन्दा बढी कित्ता कारोबारयोग्य हुने
      Top

      1 min read

      नेपाल रिपब्लिक मिडियाको लक–इन सेयर असारपछि खुल्ने, ५४ लाखभन्दा बढी कित्ता कारोबारयोग्य हुने

      नेपाल रिपब्लिक मिडियाको लक–इन सेयर असारपछि खुल्ने, ५४ लाखभन्दा बढी कित्ता कारोबारयोग्य हुने

      NEPSE TRADING

      ·

      24 May, 2026

    • सेबोन अध्यक्ष नियुक्ति अन्तिम चरणमा, क्षेत्री र भट्ट बलिया दाबेदार
      Investor

      2 min read

      सेबोन अध्यक्ष नियुक्ति अन्तिम चरणमा, क्षेत्री र भट्ट बलिया दाबेदार

      सेबोन अध्यक्ष नियुक्ति अन्तिम चरणमा, क्षेत्री र भट्ट बलिया दाबेदार नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया अब अन्तिम चरणमा पुगेको छ। अध्यक्ष पदका लागि गठित सिफारिस समितिले संक्षिप्त सूचीमा परेका चार जना उम्मेदवारसँग कार्ययोजना प्रस्तुतीकरण तथा छलफल सम्पन्न गरेसँगै नियुक्ति प्रक्रिया निर्णायक मोडमा पुगेको हो।

      NEPSE TRADING

      ·

      24 May, 2026

    • डेढ महिनामा अर्थमन्त्री वाग्ले : सुधारको संकेत कि अझै प्रतीक्षामै अर्थतन्त्र ?
      Investor

      4 min read

      डेढ महिनामा अर्थमन्त्री वाग्ले : सुधारको संकेत कि अझै प्रतीक्षामै अर्थतन्त्र ?

      अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २०८२ चैत १३ गते पदभार सम्हालेसँगै नेपाली अर्थतन्त्रमा नयाँ शैलीको अपेक्षा अचानक बढेको थियो । अर्थशास्त्री, सार्वजनिक नीतिका जानकार र पूर्व राष्ट्रिय योजना आयोग उपाध्यक्षको पृष्ठभूमिका कारण उनी परम्परागत राजनीतिक अर्थमन्त्रीभन्दा फरक ढंगले प्रस्तुत हुने अनुमान गरिएको थियो । तर पद सम्हालेको डेढ महिनापछि उनको कामलाई हेर्दा सुधारको संकेत र व्यवहारिक चुनौतीबीचको मिश्रित तस्वीर देखिन थालेको छ ।

      NEPSE TRADING

      ·

      23 May, 2026

    • आयकर छुट सीमा १२ लाख पुर्‍याउन सुझाव, फेसलेस ट्याक्स अडिट लागू गर्न माग
      Investor

      1 min read

      आयकर छुट सीमा १२ लाख पुर्‍याउन सुझाव, फेसलेस ट्याक्स अडिट लागू गर्न माग

      आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीका क्रममा व्यक्तिगत आयकर छुटको सीमा बढाउन सरकारलाई सुझाव दिइएको छ । संसदीय समिति तथा उपसमितिको विभिन्न बैठकपछि अर्थ मन्त्रालयलाई बुझाइएको २७ बुँदे सुझावमा विवाहित व्यक्तिको आयकर छुट सीमा १२ लाख रुपैयाँ र अविवाहितको हकमा १० लाख रुपैयाँ कायम गर्न प्रस्ताव गरिएको हो ।

      NEPSE TRADING

      ·

      23 May, 2026

    • कर्णालीलाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्ने प्रयास, ‘कर्णाली टुरिजम् मिट–२०२६’ बाट नयाँ आशा
      Investor

      1 min read

      कर्णालीलाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्ने प्रयास, ‘कर्णाली टुरिजम् मिट–२०२६’ बाट नयाँ आशा

      कर्णालीलाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्ने प्रयास, ‘कर्णाली टुरिजम् मिट–२०२६’ बाट नयाँ आशा ‘संस्कृति र प्रकृतिको काखमा’ भन्ने नारासहित सुर्खेतमा सुरु भएको ‘कर्णाली टुरिजम् मिट–२०२६’ ले कर्णाली प्रदेशलाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्ने नयाँ बहस सुरु गरेको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा कर्णालीको प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र दिगो पर्यटन विकासका सम्भावनाबारे व्यापक छलफल गरिएको हो ।

      NEPSE TRADING

      ·

      23 May, 2026

    • ओभरटाइम भत्ता अनिवार्य, अपाङ्गमैत्री बैंकिङ सेवा विस्तार गर्न राष्ट्र बैंकको निर्देशन
      Investor

      1 min read

      ओभरटाइम भत्ता अनिवार्य, अपाङ्गमैत्री बैंकिङ सेवा विस्तार गर्न राष्ट्र बैंकको निर्देशन

      ओभरटाइम भत्ता अनिवार्य, अपाङ्गमैत्री बैंकिङ सेवा विस्तार गर्न राष्ट्र बैंकको निर्देशन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको सेवा सुविधा र सेवाग्राहीमैत्री व्यवस्था सुधार गर्न नयाँ निर्देशन जारी गरेको छ। केन्द्रीय बैंकले कार्यालय समयभन्दा बाहिर कर्मचारीलाई काममा लगाउँदा कानुनअनुसार अतिरिक्त परिश्रमिक उपलब्ध गराउनुपर्ने स्पष्ट व्यवस्था गरेको हो। नयाँ निर्देशनअनुसार अब कुनै पनि बैंक वा वित्तीय संस्थाले कर्मचारीलाई जबर्जस्ती अतिरिक्त समय काम गर्न बाध्य पार्न पाउने छैनन्। आवश्यकता अनुसार अतिरिक्त समय काम गराउँदा सम्बन्धित कर्मचारीलाई प्रचलित श्रम कानुनअनुसार ओभरटाइम सुविधा उपलब्ध गराउनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

      NEPSE TRADING

      ·

      23 May, 2026

    • कालंगा हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
      Investor

      1 min read

      कालंगा हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

      कालंगा हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

      NEPSE TRADING

      ·

      22 May, 2026

    • सार्वजनिक सवारीको नयाँ दर्तामा रोक, देशभर कार्यान्वयन गर्न निर्देशन
      Investor

      1 min read

      सार्वजनिक सवारीको नयाँ दर्तामा रोक, देशभर कार्यान्वयन गर्न निर्देशन

      सार्वजनिक सवारीको नयाँ दर्तामा रोक, विभागले देशभर कार्यान्वयन गर्न निर्देशन

      NEPSE TRADING

      ·

      22 May, 2026