
Top News
Stay informed and invest with latest NEPSE news and analysis.

स्पेसएक्सको ऐतिहासिक आईपीओ : ७५ अर्ब डलर उठाउने तयारीSpaceX Gears Up for Historic IPO, Targeting $75 Billion at $1.75 Trillion Valuation

मितेरी डेभलपमेन्ट बैंक : ६८ हजार ८ सय ५० कित्ता संस्थापक शेयर बिक्रीमा Miteri Development Bank Promoter Shareholder Puts 68,850 Units Up for Sale

हिमालयन पावर पार्टनरको हकप्रद शेयर बाँडफाँट सम्पन्न, आज देखि रकम फिर्ता सुरुHimalayan Power Partner Completes Rights Share Allotment, Refund Process Begins Today

राष्ट्र बैंकको कडाइ: भुक्तानी संस्थाका लगानीकर्ता र पदाधिकारीको पृष्ठभूमि अनिवार्य खुलाउनुपर्नेNepal Rastra Bank Tightens Scrutiny Over Payment Service Providers

सिटिजन्स बैंकका संस्थापक शेयर बिक्रीमा खरिददार अभाव, फेरि सूचना जारीNo Buyers for Citizens Bank's Promoter Shares Despite Repeated Notices

बजेटपछिको पहिलो कारोबारमै नेप्से २६ अंकले ओरालो, प्राविधिक सूचकहरूले पनि देखाए दिशाविहीनता NEPSE Plunges 26 Points in First Trading Day After Budget; Technical Indicators Point to Directionless Market

थ्रीस्टार हाइड्रोपावरको ४२ लाख शेयरको लक-इन अवधि असार १९ मा सकिँदैThree Star Hydropower's 4.2 Million Shares to Be Freed from Lock-In on Asar 19

सानिगाड हाइड्रोको आईपीओ आजदेखि खुला, सर्वसाधारणले ४६ लाख कित्ता पाउनेSanigad Hydro's IPO Opens Today; General Public to Receive 4.6 Million Units

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५२ रुपैयाँभन्दा माथिToday's Foreign Exchange Rates Released; US Dollar Crosses Rs 152

इरानले आफ्ना सर्त पूरा नभएसम्म अमेरिकासँग कुनै सम्झौता नगर्ने अडान दोहोर्यायोIran Reaffirms It Will Not Accept Any Deal With the US Until Its Rights Are Secured

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा सुनको भन्सार महसुल १० प्रतिशतबाट २० प्रतिशत पुर्याइएपछि नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। आइतबार सुन प्रतितोला २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको छ भने चाँदी ३०५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ।Gold and silver prices recorded a sharp increase in Nepal on Sunday after the government doubled the customs duty on gold from 10% to 20% in the budget for fiscal year 2083/84. Gold prices rose by Rs. 20,500 per tola to Rs. 311,100, while silver prices increased by Rs. 305 per tola to Rs. 5,345. The hike is mainly attributed to the increased customs duty announced in the new budget.