
वैदेशिक लगानीमा उल्लेखनीय वृद्धि: चालु आर्थिक वर्षको पहिलो चार महिनामा साढे ३६ अर्बको प्रतिबद्धताSignificant Growth in Foreign Investment: Over NPR 36 Billion Committed in the First Four Months of the Fiscal Year
वैदेशिक लगानीमा उल्लेखनीय वृद्धि: चालु आर्थिक वर्षको पहिलो चार महिनामा साढे ३६ अर्बको प्रतिबद्धता चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता साढे ३६ अर्ब रुपैयाँ नाघेको छ। उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी मासिक प्रतिवेदनअनुसार, साउनदेखि कात्तिक महिनासम्म ३८० वटा उद्योगमा ३६ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता प्राप्त भएको हो।Significant Growth in Foreign Investment: Over NPR 36 Billion Committed in the First Four Months of the Fiscal Year In the first four months of the current fiscal year, Nepal has seen a commitment of over NPR 36 billion in foreign direct investment (FDI). According to the Ministry of Industry's monthly report on FDI, from Shrawan to Kartik (July to October), 380 industries have received a total of NPR 36.61 billion in investment commitments.


















