
अर्थ मन्त्रालय र मातहतका निकायमा एक खर्बभन्दा बढी बेरुजू Over NPR 111 Billion Unsettled Amount Under MoF and Its Agencies; Only 32.82% of Foreign Aid Target Achieved
अर्थ मन्त्रालय र मातहतका निकायमा एक खर्बभन्दा बढी बेरुजू चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म अर्थ मन्त्रालय र त्यसअन्तर्गतका निकायमा जम्मा एक खर्ब ११ अर्ब १८ करोड रुपैयाँ बेरुजू देखिएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार मन्त्रालय स्वयम्मा मात्र पाँच करोड ३० लाख रुपैयाँ बेरुजू रहेको छ। पारदर्शिता र वित्तीय अनुशासनका लागि चुनौती बनेको यो बेरुजू रकम विभिन्न निकायहरूमा यस प्रकार देखिएको छ:Over NPR 111 Billion Unsettled Amount Under MoF and Its Agencies; Only 32.82% of Foreign Aid Target Achieved As of the end of Chaitra (March/April) in the current fiscal year 2081/82, the Ministry of Finance (MoF) and its subordinate agencies have accumulated unsettled amounts totaling NPR 111.18 billion, according to the ministry’s performance report. The Ministry of Finance itself has NPR 530 million in unsettled transactions. A breakdown of the major outstanding amounts includes:


















