
बुटवल पावर कम्पनीले न्यादी हाइड्रोपावरको शेयर बिक्री गर्नेButwal Power Company to Sell Shares of Nyadi Hydropower in Secondary Market
बुटवल पावर कम्पनीले न्यादी हाइड्रोपावरको शेयर बिक्री गर्ने बुटवल पावर कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको ३१ लाख कित्ता संस्थापक शेयर दोस्रो बजारमा बिक्री गर्ने निर्णय गरेको छ। कम्पनीले यो निर्णय "विद्युतिय सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पुर्वस्वीकृति तथा नियमन निर्देशिका, २०७८" को दफा ११ बमोजिम सर्वसाधारणलाई जानकारी गराउँदै सार्वजनिक रूपमा घोषणा गरेको हो।Butwal Power Company to Sell Shares of Nyadi Hydropower in Secondary Market Butwal Power Company Limited has decided to sell 3.1 million promoter shares of Nyadi Hydropower Company Limited that it holds under its ownership. The decision was made in accordance with Clause 11 of the "Electricity Related Company Share Public Issuance and Regulation Directive, 2078," and the company has formally notified the public about this move.


















