NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Trending News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 2 / 185Next
    • इराकद्वारा ओपेकसँग तेल उत्पादन कोटा बढाउन आग्रह
      Top

      इराकद्वारा ओपेकसँग तेल उत्पादन कोटा बढाउन आग्रहIraq Urges OPEC to Increase Its Oil Production Quota

      एक पूर्व इराकी तेल अधिकारीले ओपेकबाट बाहिरिनु इराकको हितमा नहुने टिप्पणी गरेका छन्। उनका अनुसार तेल व्यापारमा अत्यधिक निर्भर देशका लागि ओपेकको सदस्यता रणनीतिक रूपमा महत्त्वपूर्ण छ। ऊर्जा परामर्शदाता संस्था रिस्टाड इनर्जीका विश्लेषक जर्ज लियोनले भने इराकले उत्पादन कोटा पुनरावलोकनका लागि दबाब सिर्जना गर्न यस्तो अभिव्यक्ति दिएको हुन सक्ने बताएका छन्। उनका अनुसार हाल भइरहेको उत्पादन क्षमता पुनरावलोकन नै सन् २०२७ को नयाँ उत्पादन कोटा निर्धारणको आधार बन्ने भएकाले इराकले आफ्नो पक्ष बलियो बनाउन खोजेको हुन सक्छ। इराकले भने उत्पादन कोटासम्बन्धी कुनै पनि विवाद ओपेकको विद्यमान संरचनाभित्रै समाधान गर्न चाहेको स्पष्ट पारेको छ।A former Iraqi oil official, speaking on condition of anonymity, said leaving OPEC would not be in Iraq’s interest. According to him, membership in OPEC remains strategically important for a country highly dependent on oil trade. George Leon, an analyst at energy consultancy Rystad Energy, said Iraq’s remarks may be intended to put pressure on OPEC to review its quota. He said the ongoing review of production capacity could become the basis for new production quotas in 2027, and Iraq may be trying to strengthen its position. Iraq, however, has made it clear that it wants any changes related to production quotas to be resolved within OPEC’s existing framework.

      Dipesh Ghimire ·26 Jun, 2026·2 min read
    • नीतिगत अन्योल र अनुसन्धानको दबाबमा नेप्से, लगानीकर्ता थप सतर्क
      Investor

      नीतिगत अन्योल र अनुसन्धानको दबाबमा नेप्से, लगानीकर्ता थप सतर्कNEPSE Under Pressure Amid Policy Uncertainty and Investigation Concerns, Investors Turn More Cautious

      नेप्से अहिले अनुसन्धानको मनोवैज्ञानिक दबाब, असार मसान्तको वित्तीय दबाब र आगामी मौद्रिक नीतिप्रतिको प्रतीक्षाबीच अघि बढिरहेको छ। कारोबार रकम कमजोर हुनु, धेरैजसो उपसूचक घट्नु र चार्टमा कमजोर संरचना देखिनुले बजारमा तत्काल बलियो आत्मविश्वास फर्किन नसकेको संकेत गर्छ। अब बजारको आगामी दिशा २६०९ बिन्दुको सपोर्ट र २७२८ बिन्दुको प्रतिरोधले निर्धारण गर्ने देखिन्छ। २७२८ बिन्दुमाथि कारोबार टिकेमा बजारले केही राहत पाउन सक्छ। तर २६०९ बिन्दु कमजोर बनेमा नेप्सेमा थप दबाब देखिन सक्ने सम्भावना रहन्छ।Overall, NEPSE is currently navigating through psychological pressure from ongoing investigations, financial stress related to the fiscal year-end, and anticipation of the upcoming monetary policy. Weak trading volume, widespread declines across sectors, and a fragile technical structure indicate that strong investor confidence has yet to return. The market’s near-term direction is likely to be determined by the support at 2,609 and resistance at 2,728. Sustaining above 2,728 could provide some relief, while a breakdown below 2,609 may lead to further downside pressure.

      Dipesh Ghimire ·25 Jun, 2026·3 min read
    • कच्चा तेल घटे पनि उपभोक्ताले पाएनन् राहत
      Investor

      कच्चा तेल घटे पनि उपभोक्ताले पाएनन् राहतCrude Oil Prices Fall, but Nepali Consumers Yet to Feel Relief

      अर्थतन्त्रमा इन्धनको मूल्यले यातायात, ढुवानी, उत्पादन लागत र दैनिक उपभोग्य वस्तुको मूल्यमा प्रत्यक्ष असर पार्छ। त्यसैले पेट्रोलियम पदार्थको मूल्य घटे त्यसको प्रभाव अन्य क्षेत्रमा पनि पर्न सक्ने अपेक्षा गरिन्छ। तर, अन्तर्राष्ट्रिय बजारमा देखिएको गिरावट नेपाली बजारमा तत्काल नदेखिएपछि उपभोक्ता राहतको अपेक्षा अझै अधुरै रहेको छ। यसले पेट्रोलियम मूल्य निर्धारण प्रणालीलाई थप उत्तरदायी, पारदर्शी र व्यवहारिक बनाउनुपर्ने बहस पुनः बलियो बनाएको छ।Fuel prices directly affect transportation costs, production expenses and the prices of daily consumer goods. Therefore, a fall in petroleum prices could provide wider relief to the economy if passed on to consumers. At a time when global oil prices are showing signs of easing, the lack of visible relief in Nepal has renewed debate over the country’s petroleum pricing policy. Consumer groups say both the burden of rising prices and the benefit of falling prices should be passed on to the public in a fair and timely manner.

      Dipesh Ghimire ·25 Jun, 2026·2 min read
    • सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँट, ७० हजार ५५० जनाले पाए सेयर
      Top

      सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँट, ७० हजार ५५० जनाले पाए सेयरSarvottam Paints IPO Allotted, 70,550 Applicants Receive Shares

      कम्पनीले केयर रेटिङ नेपालबाट बीबी माइनस रेटिङ प्राप्त गरेको छ। यस्तो रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता मध्यम जोखिमको तहमा रहेको संकेत गर्छ। मागको तुलनामा सेयर संख्या निकै कम भएकाले धेरै आवेदक खाली हात भएका छन्। गोलाप्रथाबाट सेयर पाएका लगानीकर्ताको खातामा सेयर सूचीकृत भएपछि कारोबार प्रक्रिया अघि बढ्नेछ।Sarvottam Paints has received a BB minus rating from CARE Ratings Nepal. This rating indicates a moderate level of risk in meeting financial obligations. As the number of shares available for public investors was limited, most applicants did not receive shares in the allotment.

      Dipesh Ghimire ·25 Jun, 2026·1 min read
    • सुनको मूल्य तोलामा ५ हजार २ सयले घट्यो
      Investor

      सुनको मूल्य तोलामा ५ हजार २ सयले घट्योGold Price Falls by Rs 5,200 Per Tola

      मूल्यमा आएको पछिल्लो गिरावटले खरिदकर्ता केही आकर्षित हुन सक्ने व्यवसायीहरूको अनुमान छ। तर, सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने भएकाले कारोबार गर्नुअघि आधिकारिक दर बुझ्न व्यवसायीहरूले सुझाव दिएका छन्।Gold and silver prices in Nepal are generally influenced by international market trends, exchange rate movements and domestic demand. Traders say buyers may show some interest following the latest price correction, although prices remain subject to daily fluctuations.

      Dipesh Ghimire ·25 Jun, 2026·1 min read
    • वित्तीय अपराध नियन्त्रणमा बैंकलाई २४ सै घण्टा खटिन राष्ट्र बैंकको निर्देशन
      Investor

      वित्तीय अपराध नियन्त्रणमा बैंकलाई २४ सै घण्टा खटिन राष्ट्र बैंकको निर्देशनBanks Told to Stay Ready 24/7 to Freeze Accounts Linked to Financial Crime

      राष्ट्र बैंकको पछिल्लो कदमले बैंकहरूलाई कार्यालय समयभन्दा बाहिर पनि वित्तीय अपराधसम्बन्धी आकस्मिक कारबाहीका लागि तयार रहन बाध्य बनाएको छ। यससँगै बैंकिङ प्रणालीमा जोखिम व्यवस्थापन, त्वरित प्रतिक्रिया र अनुसन्धान निकायसँगको समन्वय थप महत्वपूर्ण हुने भएको छ।The latest directive has effectively required banks and financial institutions to remain prepared beyond normal office hours for urgent action related to financial crime. This is expected to make Nepal’s banking system more responsive to emerging digital risks.

      Dipesh Ghimire ·25 Jun, 2026·2 min read
    • नेरुडे मिर्मिरे लघुवित्तले असार २२ मा साधारणसभा गर्दै, हकप्रद प्रस्ताव मुख्य एजेन्डा
      Investor

      नेरुडे मिर्मिरे लघुवित्तले असार २२ मा साधारणसभा गर्दै, हकप्रद प्रस्ताव मुख्य एजेन्डाNerude Mirmire Microfinance Calls AGM for July 6, Rights Issue Proposal on Agenda

      हकप्रद सेयर प्रस्तावलाई कम्पनीको पुँजी आधार बलियो बनाउने योजनाका रूपमा हेरिएको छ। यद्यपि प्रस्ताव कार्यान्वयनका लागि साधारणसभाको स्वीकृति र नियामक निकायको अन्तिम अनुमति आवश्यक हुनेछ।The proposed rights issue is being viewed as part of the company’s plan to strengthen its capital base. However, the proposal will require approval from the annual general meeting and final permission from the regulatory authorities before implementation.

      Dipesh Ghimire ·25 Jun, 2026·1 min read
    • मौद्रिक नीति निजी क्षेत्रमैत्री बनाउन चेम्बरको आग्रह
      Investor

      मौद्रिक नीति निजी क्षेत्रमैत्री बनाउन चेम्बरको आग्रहChamber Urges Central Bank to Make Monetary Policy Investment-Friendly

      आगामी मौद्रिक नीतिबाट निजी क्षेत्रले ब्याजदर स्थायित्व, सहज कर्जा प्रवाह, कार्यशील पुँजीको उपलब्धता र नियामकीय सरलताको अपेक्षा गरेको छ। अर्थतन्त्र सुस्त रहेको अवस्थामा राष्ट्र बैंकले ल्याउने नीति व्यवसायी र लगानीकर्ताका लागि महत्वपूर्ण हुने देखिएको छ। Dipesh Ghimire The governor also expressed commitment to addressing genuine suggestions from the private sector through the upcoming monetary policy as far as possible. The private sector is now expecting the new monetary policy to support lower interest rates, easier credit access, regulatory simplification and a stronger investment climate. Dipesh Ghimire

      Dipesh Ghimire ·25 Jun, 2026·2 min read
    • दीर्घकालीन परियोजनालाई राहत, ब्याज पुँजीकरणको दायरा फराकिलो
      Stock

      दीर्घकालीन परियोजनालाई राहत, ब्याज पुँजीकरणको दायरा फराकिलोCentral Bank Expands Interest Capitalisation Facility for Long-Term Projects

      दीर्घकालीन परियोजनामा लगानी विस्तार गर्न खोजिएको समयमा राष्ट्र बैंकको यो निर्णयलाई निजी क्षेत्रका लागि राहतका रूपमा हेरिएको छ। तर, यसको प्रभावकारिता बैंकहरूको कार्यविधि, ऋणीको पारदर्शिता र परियोजनाको वास्तविक आर्थिक क्षमतामा निर्भर हुने देखिन्छ। Dipesh Ghimire The new arrangement is seen as a relief measure for investors, but its effectiveness will depend on clear implementation by banks, transparent project evaluation and proper monitoring by regulatory authorities. Dipesh Ghimire

      Dipesh Ghimire ·25 Jun, 2026·2 min read
    • प्रसारण लाइन निर्माणमा निजी क्षेत्र भित्र्याउँदै प्राधिकरण, चार आयोजनामा १८ कम्पनीको चासो
      Investor

      प्रसारण लाइन निर्माणमा निजी क्षेत्र भित्र्याउँदै प्राधिकरण, चार आयोजनामा १८ कम्पनीको चासोNEA Opens Transmission Line Development to Private Competition

      अब प्राधिकरणले प्राप्त आशयपत्रको मूल्यांकन गरी योग्य कम्पनीहरूको सूची तयार पार्नेछ। त्यसपछि दोस्रो चरणको प्रतिस्पर्धाबाट चारवटै प्रसारण लाइन आयोजना कुन कम्पनीले बनाउने भन्ने टुंगो लाग्नेछ।Still, the success of the model will depend on the clarity of project agreements, investor confidence, bank financing and timely support from government agencies. Dipesh Ghimire

      Dipesh Ghimire ·25 Jun, 2026·3 min read
    • काठमाडौँ सहकारी संकट: ५ अर्बभन्दा बढी रकम अलपत्र
      Investor

      काठमाडौँ सहकारी संकट: ५ अर्बभन्दा बढी रकम अलपत्रKathmandu Cooperative Crisis: Over Rs 5 Billion of Savings Trapped

      महानगरमा दर्ता भएका १ हजार ९१२ सहकारीमध्ये आधाले मात्र नियमित साधारणसभा र प्रतिवेदन बुझाएका छन्। नियम नपालेका सहकारीमाथि कानुनी कारबाही अघि बढाइने महानगरले स्पष्ट पारेको छ।Of the 1,912 cooperatives registered in Kathmandu, only about half have been holding regular annual general meetings and submitting reports on time. The metropolitan city has warned that legal action will be taken against those failing to meet regulatory obligations.

      NEPSE TRADING·24 Jun, 2026·1 min read
    • जीवन बीमा कम्पनीको व्यापार १२.६२ प्रतिशतले वृद्धि, ११ महिनामै १ खर्ब ७३ अर्ब संकलन
      Investor

      जीवन बीमा कम्पनीको व्यापार १२.६२ प्रतिशतले वृद्धि, ११ महिनामै १ खर्ब ७३ अर्ब संकलनLife insurers' business grows 12.62 percent, premium collection tops Rs 173 billion in 11 months

      कुल कारोबारका आधारमा भने नेपाल लाइफ नै सबैभन्दा अघि छ। नेपाल लाइफले एक्लै ४६ अर्ब १६ करोड रुपैयाँको व्यापार गरेको छ। त्यसपछि नेशनल लाइफको २२ अर्ब २१ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को १८ अर्ब ४८ करोड, हिमालयन लाइफको १५ अर्ब ७९ करोड, राष्ट्रिय जीवन बीमाको १० अर्ब ६२ करोड र सूर्यज्योति लाइफको १० अर्ब ५२ करोड रुपैयाँको व्यापार रहेको छ।By sheer volume of business, however, Nepal Life remained well ahead of the field, collecting Rs 46.16 billion on its own. It was followed by National Life with Rs 22.21 billion, Life Insurance Corporation (Nepal) with Rs 18.48 billion, Himalayan Life with Rs 15.79 billion, Rastriya Jeevan Beema with Rs 10.62 billion and Suryajyoti Life with Rs 10.52 billion.

      NEPSE TRADING·24 Jun, 2026·1 min read
    • मौद्रिक नीतिअघि बैंकहरूको माग : नियामकीय व्यवस्था खुकुलो बनाऊ
      Investor

      मौद्रिक नीतिअघि बैंकहरूको माग : नियामकीय व्यवस्था खुकुलो बनाऊmonetary-policy-2083-084 : Banks press NRB to ease rules ahead of new monetary policy

      सरकारले आगामी वर्ष ७ प्रतिशत आर्थिक वृद्धि र ६ प्रतिशतभित्र मुद्रास्फीति कायम गर्ने लक्ष्य राखेको छ। यस्तोमा कर्जा प्रवाह बढाउने दबाब र वित्तीय स्थायित्व जोगाउने जिम्मेवारीबीच सन्तुलन मिलाउनु नै आगामी मौद्रिक नीतिको मुख्य परीक्षा हुने विश्लेषकहरू बताउँछन्।monetary-policy-2083-084 The government has set a target of 7 percent economic growth and inflation within 6 percent for the coming year. Analysts say the central test for the new monetary policy will be striking a balance between the pressure to boost credit flow and the responsibility to safeguard financial stability.

      NEPSE TRADING·24 Jun, 2026·2 min read
    • रास्वपाको अर्थ–राजनीतिक प्रस्ताव : ‘सामाजिक न्यायसहितको उदार अर्थतन्त्र’ मा प्रतिबद्धता
      Investor

      रास्वपाको अर्थ–राजनीतिक प्रस्ताव : ‘सामाजिक न्यायसहितको उदार अर्थतन्त्र’ मा प्रतिबद्धताRSP's economic-political proposal: A commitment to a 'liberal economy with social justice'

      समग्रमा, रास्वपाले अर्थ–राजनीतिक प्रस्तावमार्फत लोकतन्त्र, उदार अर्थतन्त्र, सामाजिक न्याय, सुशासन र राष्ट्रिय हितलाई केन्द्रमा राखेर आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने प्रयास गरेको छ। महाधिवेशनबाट अघि सारिएको यो प्रस्तावले संघीय संरचना, शासन प्रणाली र राजनीतिक दलहरूको कार्यशैलीमा नयाँ बहस सिर्जना गर्ने संकेत गरेको छ।Overall, through its economic-political proposal, the RSP has sought to establish itself as an alternative political force centred on democracy, a liberal economy, social justice, good governance and national interest. The proposal advanced by the convention signals an attempt to generate fresh debate on the federal structure, the system of governance and the working styles of political parties.

      NEPSE TRADING·24 Jun, 2026·3 min read
    • नेप्से दोहोरो अंकले घट्दै २६७४ बिन्दुमा; सर्वसाधारण लगानीकर्ता जोगाउन ‘कम्पनी विधेयक, २०८२’ मा कडा व्यवस्था
      Top

      नेप्से दोहोरो अंकले घट्दै २६७४ बिन्दुमा; सर्वसाधारण लगानीकर्ता जोगाउन ‘कम्पनी विधेयक, २०८२’ मा कडा व्यवस्थाTrillions at risk: Share market in a sustained slide

      समग्रमा, नेप्से अहिले बलियो बियरिश प्रवृत्तितर्फ उन्मुख रहेको प्राविधिक संकेत देखिन्छ। तर ओभरसोल्ड क्षेत्र, डबल बटम सपोर्ट र विगतको प्रवृत्तिलाई आधार मान्दा अल्पकालीन प्रतिक्रियात्मक उछालको सम्भावना भने पूर्णतः टरेको छैन।Overall, the technical signals indicate that Nepse is currently headed toward a strong bearish trend. But considering the oversold zone, the double-bottom support and past trends, the possibility of a short-term reactive bounce has not been entirely ruled out.

      NEPSE TRADING·23 Jun, 2026·5 min read
    • खराब कर्जा असुली सुस्ताउँदा बैंकहरूको गैरबैंकिङ सम्पत्ति झन्डै ४६ अर्ब
      Investor

      खराब कर्जा असुली सुस्ताउँदा बैंकहरूको गैरबैंकिङ सम्पत्ति झन्डै ४६ अर्बSluggish bad-loan recovery pushes banks' non-banking assets toward Rs 46 billion

      सूचीमा सबैभन्दा थोरै गैरबैंकिङ सम्पत्ति भएको नेपाल बैंकमा २३ करोड ३६ लाख रुपैयाँ बराबरको मात्र यस्तो सम्पत्ति छ, जुन गत वर्षभन्दा १४.४७ प्रतिशतले बढी हो । स्ट्यान्डर्ड चार्टर्ड बैंकमा भने यस्तो कुनै सम्पत्ति देखिँदैन ।Non-banking assets are the immovable property a bank takes onto its own books when a borrower defaults and the pledged collateral cannot be recovered. A rise in such assets points, on one hand, to weakening loan recovery and, on the other, to bank capital being tied up in unproductive holdings.

      NEPSE TRADING·23 Jun, 2026·2 min read
    • जलविद्युत्को वर्चस्व टुट्दै, सिमेन्ट र स्टिल आईपीओ बजारतर्फ
      Investor

      जलविद्युत्को वर्चस्व टुट्दै, सिमेन्ट र स्टिल आईपीओ बजारतर्फCement and steel firms line up to break hydropower's grip on IPO market

      बजार जानकारका दृष्टिमा उत्पादनमूलक कम्पनीको संख्या बढ्नु नेपाली पुँजी बजार परिपक्व हुँदै गएको संकेत हो । यसले जलविद्युत्मै केन्द्रित बजारलाई बहुआयामिक बनाउने र दीर्घकालमा स्थायित्व थप्ने अपेक्षा गरिएको छ ।In the eyes of market watchers, the growing number of manufacturing companies is a sign that Nepal's capital market is maturing. The shift is expected to turn a hydropower-centric market into a more multidimensional one and to add to its stability over the long run.

      NEPSE TRADING·23 Jun, 2026·1 min read
    • समस्याग्रस्त दुई सहकारीका थप ८२ बचतकर्ताले फिर्ता पाए बचत
      Investor

      समस्याग्रस्त दुई सहकारीका थप ८२ बचतकर्ताले फिर्ता पाए बचतAround NPR 46 Billion Still Pending, 82 More Depositors Receive Refunds

      सहकारी क्षेत्रमा आएको संकटका कारण हजारौं बचतकर्ता लामो समयदेखि आफ्नो रकम फिर्ताको आसमा छन् । सरकारले ऋण असुली र सम्पत्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाएर रकम फिर्ताको प्रक्रियामा गति दिने प्रयास गरिरहेको जनाएको छ ।The cooperative sector crisis has left thousands of depositors facing uncertainty for years. Authorities say efforts are underway to speed up loan recovery and asset management to accelerate the refund process and provide relief to affected savers.

      NEPSE TRADING·23 Jun, 2026·1 min read
    • प्रिमियम जोडेर नेटवर्थ बढाउने कम्पनीलाई आइपीओ अनुमति नदिने सेबोनको नीति
      Investor

      प्रिमियम जोडेर नेटवर्थ बढाउने कम्पनीलाई आइपीओ अनुमति नदिने सेबोनको नीतिIPO hopefuls face fresh review as SEBON stops counting premium in net worth

      क्षेत्रअनुसार पनि बोर्डले फरक–फरक जोखिम संकेत तोकेको छ । उत्पादनमूलक उद्योग, होटल तथा पर्यटन, जलविद्युत् तथा ऊर्जा र लगानी कम्पनीका वित्तीय विवरणमा देखिने विशेष प्रकृतिका जोखिमलाई लक्ष्य गरी थप समीक्षा गरिने भएको छ । यसले आइपीओ प्रक्रिया कागजी वित्तीय सूचकको परीक्षणमा मात्र सीमित नरही व्यवसायको वास्तविक अवस्था बुझ्नेतर्फ उन्मुख भएको देखिन्छ ।The board has also drawn up a separate risk outline for each sector. Manufacturing industries, hotels and tourism, hydropower and energy, and investment companies will face additional review aimed at the particular kinds of risk that surface in their financial statements. With this, the scrutiny of IPOs appears to be moving away from paper arithmetic and toward the actual state of the business.

      NEPSE TRADING·23 Jun, 2026·2 min read
    • सम्पत्ति शुद्धीकरण अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
      Investor

      सम्पत्ति शुद्धीकरण अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउUML Vice-chair Bishnu Poudel arrested in money laundering probe

      पछिल्लो चुनावी पराजयपछि एमाले कमजोर बनेको भन्दै पौडेल पार्टी पुनर्गठनको पक्षमा मुखर थिए । अध्यक्ष ओलीले नेतृत्वको जिम्मेवारी छाडेर पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने उनको अडान रहँदै आएको थियो । यसैबीच उनी सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिएका छन् ।After the party's recent electoral defeat, Poudel had been vocal in favour of reorganising the UML, arguing that it had grown weak. He had maintained that Chairman Oli should step down from the leadership and let the party be restructured. It is amid this that he has now been drawn into the money laundering investigation.

      NEPSE TRADING·22 Jun, 2026·3 min read