
चार दशकका सुधारले स्थिरता दिए, रूपान्तरण दिएनन् : राष्ट्र बैंकको अध्ययनFour Decades of Reforms Brought Stability, Not Transformation: NRB Study
आयातको हिस्सा बढ्दो छ, निर्यात भने स्थिर वा कमजोर अवस्थामा छ । घरेलु उद्योगले माग धान्न नसक्दा कच्चा पदार्थदेखि दैनिक उपभोग्य वस्तुसम्म विदेशकै भर पर्नुपरेको र निर्यात सीमित वस्तुमा खुम्चिँदा विदेशी मुद्रा आर्जनको आधार कमजोर बनेको अध्ययनमा उल्लेख छ ।Four Decades of Reforms Brought Stability, Not Transformation: NRB Study













