
सानिमा जिआईसीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिनLast day to secure Sanima GIC dividend today
सानिमा जिआईसीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बैशाख २२ गते, मंगलबार, सानिमा जिआईसी इन्स्योरेन्स (SGIC) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन परेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि अर्थात बैशाख २३ गते बुकक्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न पाउनेछन्।Last day to secure Sanima GIC dividend today Tuesday, Baisakh 22, marks the final day to secure dividends of Sanima GIC Insurance (SGIC). The company is set to close its share register (book closure) tomorrow, Baisakh 23, for the purpose of its Annual General Meeting (AGM) and dividend distribution.


















