
नेप्से र कारोबार रकम दुबै घट्योNEPSE Index and Trading Turnover Both Decline
बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.३५ अंक घटेर २६३५.९४ विन्दुमा बन्द भएको छ। सूचकसँगै कारोबार रकम पनि घटेर ५ अर्ब १७ करोड रुपैयाँमा सीमित भएको छ। बजारमा अधिकांश उपसमूह दबाबमा रहँदा वित्त र व्यापार उपसमूह मात्र सामान्य बढेका छन्। शेयरमूल्य वृद्धितर्फ नारायणी डेभलपमेन्ट बैंक अग्रस्थानमा रह्यो भने गिरावटतर्फ एसवाई प्यानल नेपाल सर्वाधिक घट्यो। ________________________________________ On Wednesday, the benchmark index of the Nepal Stock Exchange (NEPSE) declined by 13.35 points to close at 2,635.94. Market turnover also weakened, falling to NPR 5.17 billion. Most sectoral indices ended lower, with only the Finance and Trading sub-indices posting marginal gains. Narayani Development Bank led the gainers, while SY Panel Nepal recorded the steepest loss.


















