NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Trending News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 67 / 185Next
    • नेपाल क्लियरिङ्ग हाउसले १४औँ वार्षिक साधारण सभा पुस ३ गते बोलायो, १५% बोनस सेयर प्रस्ताव
      Investor

      नेपाल क्लियरिङ्ग हाउसले १४औँ वार्षिक साधारण सभा पुस ३ गते बोलायो, १५% बोनस सेयर प्रस्तावNepal Clearing House Announces 14th AGM on December 18, Proposes 15% Bonus Shares

      नेपाल क्लियरिङ्ग हाउसले १४औँ वार्षिक साधारण सभा पुस ३ गते बोलायो, १५% बोनस सेयर प्रस्ताव नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) ले आफ्नो १४औँ वार्षिक साधारण सभा (AGM) आगामी पुष ३ गते, २०८२ (18 December 2025, Thursday) मा गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको २०८२/०८/१० गते बसेको २७५औँ बैठकले AGM बोलाउने निर्णय गरेपछि सो सूचना सार्वजनिक गरिएको हो। सभा काठमाडौं म्यारियट होटल, नक्सालमा बिहान ११ः४५ बजे सुरु हुनेछ।Nepal Clearing House Announces 14th AGM on December 18, Proposes 15% Bonus Shares Nepal Clearing House Limited (NCHL) has announced that its 14th Annual General Meeting (AGM) will be held on 3rd Poush 2082 (Thursday, 18 December 2025). The decision was approved by the company’s Board of Directors during its 275th meeting held on 2082/08/10, after which the official notice was published for all shareholders. The AGM is scheduled to take place at the Kathmandu Marriott Hotel, Naxal, beginning at 11:45 AM.

      NEPSE TRADING·27 Nov, 2025·2 min read
    • राष्ट्र बैंकले नयाँ १ सय रुपैयाँको नोट प्रचलनमा ल्यायो, अतिरिक्त सुरक्षा विशेषतासहित बजारमा
      Investor

      राष्ट्र बैंकले नयाँ १ सय रुपैयाँको नोट प्रचलनमा ल्यायो, अतिरिक्त सुरक्षा विशेषतासहित बजारमाNepal Rastra Bank Introduces New 100-Rupee Banknote With Enhanced Security Features

      राष्ट्र बैंकले नयाँ १ सय रुपैयाँको नोट प्रचलनमा ल्यायो, अतिरिक्त सुरक्षा विशेषतासहित बजारमा नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँ अंकित नयाँ बैंक नोट औपचारिक रूपमा प्रचलनमा ल्याएको छ। बैंकले आज सूचना प्रकाशन गर्दै विशेष सुरक्षा सुविधासहितको नयाँ नोट बजारमा आइपुगेको जानकारी दिएको हो। नयाँ नोट साबिककै रङ र आकारका भए पनि यसमा थप सुरक्षा तत्व र दृश्यात्मक विशेषता समावेश गरिएको छ। नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश उल्लेख गरिएको छ। नोटको बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप राखिएको छ, जसले नोटको पहिचानलाई अझ स्पष्ट बनाउँछ।Nepal Rastra Bank Introduces New 100-Rupee Banknote With Enhanced Security Features Nepal Rastra Bank (NRB) has officially introduced a new 100-rupee banknote into circulation. The central bank issued a notice on Thursday informing the public that the new note, equipped with upgraded security features, has now entered the market. The note retains the same size and color as the existing one but includes several new design and security enhancements.

      NEPSE TRADING·27 Nov, 2025·1 min read
    • जोशी हाइड्रोपावरको २४ लाख १४ हजार हकप्रद सेयर नेप्सेमा सूचीकृत
      Investor

      जोशी हाइड्रोपावरको २४ लाख १४ हजार हकप्रद सेयर नेप्सेमा सूचीकृतJoshi Hydropower’s Rights Shares Listed on NEPSE

      जोशी हाइड्रोपावरको २४ लाख १४ हजार हकप्रद सेयर नेप्सेमा सूचीकृत जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ। नेप्सेले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार कम्पनीका २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर औपचारिक रूपमा secondary market मा कारोबारका लागि सूचीकरण गरिएको हो। कम्पनीले सेयरधनीहरूलाई बिक्री गरेको ६५% हकप्रद सेयर सूचीकरण भएसँगै, डिम्याट खातामा सेयर जम्मा भएपछि लगानीकर्ताले यसलाई बजारमा स्वतन्त्र रूपमा किनबेच गर्न सक्नेछन्।Joshi Hydropower’s Rights Shares Listed on NEPSE Joshi Hydropower Development Company Limited has officially had its rights shares listed on the Nepal Stock Exchange (NEPSE). According to NEPSE, a total of 2,414,100 units of the company’s rights shares have been listed and are now ready for secondary market processing.

      NEPSE TRADING·27 Nov, 2025·<1 min read
    • ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज, बुक–क्लोज नजिकिँदै
      Top

      ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज, बुक–क्लोज नजिकिँदैLast Day to Secure Dividends of Six Companies as Book-Closure Dates Approach

      ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज, बुक–क्लोज नजिकिँदै बिहीबार नेप्सेमा कारोबार हुने ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आजसम्म सेयर किनेका तथा कायम रहेका सेयरधनीहरूले मात्रै उक्त कम्पनीहरूको आगामी साधारण सभा तथा लाभांश वितरणमा सहभागी हुन पाउनेछन्। यस दिन लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएका कम्पनीहरू हुन्: शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक सर्वोत्तम सिमेन्ट नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) कृषि विकास बैंक बरुण हाइड्रोपावर ङादी ग्रुप पावरLast Day to Secure Dividends of Six Companies as Book-Closure Dates Approach Thursday is the final day for investors to secure dividends from six listed companies on the Nepal Stock Exchange (NEPSE). Only shareholders who hold shares until the end of today’s trading session will be eligible to participate in the upcoming annual general meetings (AGMs) and receive the declared dividends.

      NEPSE TRADING·27 Nov, 2025·2 min read
    • सहकारी दर्ता अभिलेखीकरणका लागि अनलाइन सफ्टवेयर प्रणाली सुरु, भौतिक उपस्थिति आवश्यक नपर्ने
      Investor

      सहकारी दर्ता अभिलेखीकरणका लागि अनलाइन सफ्टवेयर प्रणाली सुरु, भौतिक उपस्थिति आवश्यक नपर्नेNepal Launches Online Software System for Registration and Record-Keeping of Savings and Credit Cooperatives

      सहकारी दर्ता अभिलेखीकरणका लागि अनलाइन सफ्टवेयर प्रणाली सुरु, भौतिक उपस्थिति आवश्यक नपर्ने राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणमुखी सहकारीहरूको दर्ता अभिलेखीकरणका लागि आधुनिक अनलाइन सफ्टवेयर प्रणाली सुरु गरेको छ। प्राधिकरणले बुधबार आयोजित सार्वजनिक समारोहमार्फत सहकारीका सञ्चालक वा व्यवस्थापन प्रतिनिधि भौतिक रूपमा हाजिर हुनुपर्ने आवश्यकता हटाउँदै स्वचालित डिजिटल प्रक्रियाबाट दर्ता अभिलेख अद्यावधिक हुने प्रणालीको आधिकारिक सुरुवात गरेको हो।Nepal Launches Online Software System for Registration and Record-Keeping of Savings and Credit Cooperatives The National Cooperative Regulatory Authority (NCRA) has officially launched a new online software system designed for the registration and digital record-keeping of cooperatives engaged primarily in savings and credit activities. The system was unveiled on Wednesday during a public event, marking a major shift toward automated and paperless cooperative administration in Nepal.

      NEPSE TRADING·27 Nov, 2025·1 min read
    • आठौँ सामाजिक सुरक्षा दिवस आज मनाइँदै, २६ लाखभन्दा बढी नागरिक योगदान–आधारित सुरक्षाको दायरामा
      Investor

      आठौँ सामाजिक सुरक्षा दिवस आज मनाइँदै, २६ लाखभन्दा बढी नागरिक योगदान–आधारित सुरक्षाको दायरामाNepal Marks 8th Social Security Day: Over 2.6 Million Citizens Enrolled Under Contribution-Based System

      आठौँ सामाजिक सुरक्षा दिवस आज मनाइँदै, २६ लाखभन्दा बढी नागरिक योगदान–आधारित सुरक्षाको दायरामा आज नेपालमा ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदैछ। यो दिवस सरकारद्वारा आठ वर्षअघि “योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम” घोषणा गरिएको दिनको सम्झनामा मनाइँदै आएको हो। सामाजिक सुरक्षा र रोजगारलाई ‘असल श्रम सम्बन्धको आधार’ मानेर सुरु गरिएको कार्यक्रम अहिले देशव्यापी रूपमा विस्तार भइसकेको छ।Nepal Marks 8th Social Security Day: Over 2.6 Million Citizens Enrolled Under Contribution-Based System Nepal is observing the 8th Social Security Day today with the theme, “Social Security for All: Access to Universal Healthcare, a Pensionable Society, Increased Productivity, and Protection of Citizens’ Lives.” The day commemorates the government’s announcement of the contribution-based social security program introduced eight years ago to promote dignified labor relations and employment security. A special ceremony is being held at the Office of the Prime Minister and Council of Ministers in Singha Durbar, with Prime Minister Sushila Karki as the chief guest. The government had formally launched the contribution-based Social Security Scheme on 27 November 2018 (11 Mangsir 2075) to implement the fundamental rights related to social security guaranteed by the Constitution of Nepal.

      NEPSE TRADING·27 Nov, 2025·2 min read
    • आन्ध्र प्रदेशमा ११ अर्ब डलरको एआई मेगा प्रोजेक्ट: रिलायन्स समूहको विशाल लगानी, भारत एआई हब बन्दै
      Investor

      आन्ध्र प्रदेशमा ११ अर्ब डलरको एआई मेगा प्रोजेक्ट: रिलायन्स समूहको विशाल लगानी, भारत एआई हब बन्दैReliance to Build $11 Billion AI Mega Center in Andhra Pradesh as India Emerges as a Global AI Hub

      आन्ध्र प्रदेशमा ११ अर्ब डलरको एआई मेगा प्रोजेक्ट: रिलायन्स समूहको विशाल लगानी, भारत एआई हब बन्दै भारतको रिलायन्स उद्योग समूहले क्यानडाली र अमेरिकी साझेदारहरूसँग मिलेर आन्ध्र प्रदेशको विशाखापट्टनममा ११ अर्ब डलर बराबरको विशाल कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र निर्माण गर्ने भएको छ। राज्य सरकारले बुधबार सार्वजनिक गरेको जानकारीअनुसार पाँच वर्षभित्र निर्माण सम्पन्न हुने यस गिगा–स्तरको एआई केन्द्र एक गिगावाट क्षमतामा सञ्चालन हुनेछ। यसअघि गुगलले पनि यही शहरमा १५ अर्ब डलर बराबरको डेटा–सेन्टर तथा एआई संरचना विकास गर्ने योजना घोषणा गरिसकेको छ, जुन अमेरिकाबाहिर कम्पनीको सबैभन्दा ठूलो परियोजना मानिन्छ।Reliance to Build $11 Billion AI Mega Center in Andhra Pradesh as India Emerges as a Global AI Hub Reliance Industries, in partnership with Canadian firm Brookfield and US-based Digital Realty, is set to invest $11 billion to build a massive artificial intelligence (AI) infrastructure hub in Visakhapatnam, Andhra Pradesh. The state government announced the landmark investment on Wednesday. The project, expected to be completed within five years, will feature a 1-gigawatt AI computing center, making it one of the largest high-capacity AI facilities in Asia. This announcement comes shortly after Google revealed its own plan to invest $15 billion in a data-center and AI infrastructure project in the same city—its largest project outside the United States.

      NEPSE TRADING·27 Nov, 2025·1 min read
    • नेपाली बजारमा सुन–चाँदीको मूल्य फेरि बढ्यो, छापावाल सुन २ लाख ४८ हजार ८०० रुपैयाँमा
      Investor

      नेपाली बजारमा सुन–चाँदीको मूल्य फेरि बढ्यो, छापावाल सुन २ लाख ४८ हजार ८०० रुपैयाँमाGold and Silver Prices Rise in Nepali Market, Gold Up by Rs 900 Per Tola

      नेपाली बजारमा सुन–चाँदीको मूल्य फेरि बढ्यो, छापावाल सुन २ लाख ४८ हजार ८०० रुपैयाँमा मंसिर १० गते, बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य दुवै वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९०० रुपैयाँले बढेर २ लाख ४८ हजार ८०० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन सोमबार यस प्रकारको सुनको मूल्य २ लाख ४७ हजार ९०० रुपैयाँ थियो। महासंघले दिएको विवरणका अनुसार पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा देखिएको उतार–चढाव, अमेरिकी आर्थिक संकेतकहरूको प्रभाव, तथा मूल्यवृद्धि मनोविज्ञानका कारण स्थानीय बजारमा पनि सुनको मूल्य निरन्तर उकासिँदै गएको छ। नेपालमा प्रायः अन्तर्राष्ट्रिय स्पट मूल्य, अमेरिकी डलरको बलियोपन र भन्सार मूल्याङ्कनका आधारमा सुनको भाउ निर्धारण हुने गर्छ।Gold and Silver Prices Rise in Nepali Market, Gold Up by Rs 900 Per Tola Gold and silver prices increased in the Nepali market on Wednesday, Mangsir 10, continuing the upward trend seen in recent days. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of hallmark gold rose by Rs 900 per tola, reaching Rs 248,800. On Monday, the same category of gold was traded at Rs 247,900 per tola, showing a steady rise influenced by international market movements and currency fluctuations.

      NEPSE TRADING·26 Nov, 2025·1 min read
    • काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले चौथो वार्षिक साधारण सभा पौष ४ गते बोलायो
      Investor

      काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले चौथो वार्षिक साधारण सभा पौष ४ गते बोलायोKabeli Hydropower Company Announces 4th Annual General Meeting on Poush 4

      काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले चौथो वार्षिक साधारण सभा पौष ४ गते बोलायो काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभा (AGM) आगामी २०८२ साल पौष ४ गते, शुक्रबार (सन् २०२५ डिसेम्बर १९) का दिन आयोजना गर्ने घोषणा गरेको छ। कम्पनीको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मिति, समय र स्थान तय गरेको हो। साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौंमा अपरान्ह ३ बजे सुरु हुने जनाएको छ। कम्पनी ऐन २०६३ तथा नियमावलीअनुसार सबै शेयरधनीहरूलाई सभामा उपस्थिति जनाउन आग्रह गर्दै कम्पनीले यो सूचना सार्वजनिक गरेको छ।Kabeli Hydropower Company Announces 4th Annual General Meeting on Poush 4 Kabeli Hydropower Company Limited has announced that it will hold its 4th Annual General Meeting (AGM) on Poush 4, 2082 (Friday, December 19, 2025). The decision was made during the board meeting held on Mangsir 9, 2082. The AGM will be conducted at the company’s central office located in Gyaneshwor, Kathmandu, and will commence at 3:00 PM. The company has issued an official notice inviting all shareholders to attend the meeting as per the provisions outlined in the Companies Act, 2063 and its Articles of Association.

      NEPSE TRADING·26 Nov, 2025·3 min read
    • श्री इन्भेस्टमेन्ट फाइनान्सले ६.४ प्रतिशत नगद लाभांश घोषणा, आर्थिक वर्ष २०८१/८२ को प्रस्ताव
      Investor

      श्री इन्भेस्टमेन्ट फाइनान्सले ६.४ प्रतिशत नगद लाभांश घोषणा, आर्थिक वर्ष २०८१/८२ को प्रस्तावShree Investment Finance Proposes 6.4% Cash Dividend for FY 2081/82

      श्री इन्भेस्टमेन्ट फाइनान्सले ६.४ प्रतिशत नगद लाभांश घोषणा, आर्थिक वर्ष २०८१/८२ को प्रस्ताव श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड (SIFC) ले आर्थिक वर्ष २०८१/८२ का लागि ६.४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। मंसिर ९ गते बसेको कम्पनीको सञ्चालक समितिको ३६२औँ बैठकले कम्पनीको १ अर्ब रुपैयाँ चुक्ता पुँजीका आधारमा ६ करोड ४० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण गरिनेछ।Shree Investment Finance Proposes 6.4% Cash Dividend for FY 2081/82 Shree Investment Finance Company Limited (SIFC) has announced a 6.4% cash dividend for the fiscal year 2081/82. The proposal was approved during the 362nd meeting of the Board of Directors held on Mangsir 9. Based on the company’s Rs. 1 Arba paid-up capital, the proposed dividend amounts to Rs. 6.4 crore in total cash payout. The cash dividend will be distributed only after obtaining approval from the Nepal Rastra Bank and endorsement by the company’s upcoming Annual General Meeting (AGM).

      NEPSE TRADING·26 Nov, 2025·1 min read
    • नारायणी डेभलपमेन्ट बैंकका ६ लाख २१ हजार हकप्रद नबिकेका शेयर लिलाम बिक्रीमा, भोलिदेखि आवेदन खुल्ने
      Investor

      नारायणी डेभलपमेन्ट बैंकका ६ लाख २१ हजार हकप्रद नबिकेका शेयर लिलाम बिक्रीमा, भोलिदेखि आवेदन खुल्नेNarayani Development Bank Puts 621,606 Unsold Rights Shares Up for Auction, Applications Open From Tomorrow

      नारायणी डेभलपमेन्ट बैंकका ६ लाख २१ हजार हकप्रद नबिकेका शेयर लिलाम बिक्रीमा, भोलिदेखि आवेदन खुल्ने नारायणी डेभलपमेन्ट बैंकले नबिकेका ६ लाख २१ हजार ६ सय ६ वटा हकप्रद शेयर लिलाम बिक्रीमा ल्याएको छ। बैंकले बुधबार प्रकाशित सूचनामा संस्थापक तर्फका ६,०३,१६२ कित्ता र सर्वसाधारण तर्फका १८,४४४ कित्ता हकप्रद शेयर नबिकेपछि लिलाम प्रक्रियामा लैजान लागेको जनाएको हो। लिलाम शेयरका लागि प्रति शेयर न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। इच्छुक आवेदकले भोलिदेखि (मंसिर ११ गते, बिहीबार) देखि मंसिर २५ गते सम्म बोलपत्र मार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।Narayani Development Bank Puts 621,606 Unsold Rights Shares Up for Auction, Applications Open From Tomorrow Narayani Development Bank has announced that it is auctioning 621,606 units of unsold rights shares. According to the notice published on Wednesday, 603,162 founder shares and 18,444 public shares remained unsubscribed during the rights issue, and the bank has now moved them to the auction process. The minimum bid price has been set at Rs. 100 per share, and interested applicants can submit their bids from tomorrow (Mangsir 11, Thursday) until Mangsir 25.

      NEPSE TRADING·26 Nov, 2025·1 min read
    • एनआईसी एशिया क्यापिटलले ‘आईडिया टु आईपीओ’ सेवालाई विस्तार गर्दै ‘वन स्टप आईपीओ फ्यासिलिटेसन’ सेवा सुरु
      Investor

      एनआईसी एशिया क्यापिटलले ‘आईडिया टु आईपीओ’ सेवालाई विस्तार गर्दै ‘वन स्टप आईपीओ फ्यासिलिटेसन’ सेवा सुरुNIC Asia Capital Expands Its “Idea to IPO” Program, Launches New “One Stop IPO Facilitation Services”

      एनआईसी एशिया क्यापिटलले ‘आईडिया टु आईपीओ’ सेवालाई विस्तार गर्दै ‘वन स्टप आईपीओ फ्यासिलिटेसन’ सेवा सुरु एनआईसी एशिया क्यापिटलले आफ्नो मर्चेन्ट बैंकिङ सेवा विस्तार गर्दै कम्पनी स्थापना देखि आइपीओ निष्काशनसम्म आवश्यक सम्पूर्ण परामर्श उपलब्ध गराउने ‘आईडिया टु आइपीओ’ कार्यक्रमलाई अझ परिमार्जन गरी ‘वन स्टप आईपीओ फ्यासिलिटेसन सर्भिसेज’ संचालनमा ल्याएको छ। क्यापिटलका अनुसार, यो सेवा भविष्यमा साधारण शेयर आईपीओ जारी गर्ने योजना बनाइरहेका नयाँ प्रालि वा चलिरहेको सार्वजनिक कम्पनीहरूलाई लक्षित गरिएको छ।NIC Asia Capital Expands Its “Idea to IPO” Program, Launches New “One Stop IPO Facilitation Services” NIC Asia Capital has upgraded its merchant banking services by expanding the popular “Idea to IPO” program and officially launching a more comprehensive “One Stop IPO Facilitation Services” designed to support companies from their inception all the way to public listing. The service targets newly established private companies as well as existing firms planning to issue ordinary shares (IPO) in the near future.

      NEPSE TRADING·26 Nov, 2025·2 min read
    • बचत तथा ऋण सहकारीलाई ६० दिनभित्र अनिवार्य दर्ता हुन राष्ट्रिय सहकारी नियमन प्राधिकरणको आह्वान
      Investor

      बचत तथा ऋण सहकारीलाई ६० दिनभित्र अनिवार्य दर्ता हुन राष्ट्रिय सहकारी नियमन प्राधिकरणको आह्वानRegulatory Authority Calls All Savings and Credit Cooperatives to Register Within 60 Days

      बचत तथा ऋण सहकारीलाई ६० दिनभित्र अनिवार्य दर्ता हुन राष्ट्रिय सहकारी नियमन प्राधिकरणको आह्वान बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाको नियमन तथा सुपरिवेक्षण मजबुत बनाउने उद्देश्यले स्थापना भएको राष्ट्रिय सहकारी नियमन प्राधिकरणले देशभरिका सहकारी संस्थालाई अनिवार्य रूपमा प्राधिकरणमा दर्ता हुन आग्रह गरेको छ। दर्ता प्रक्रिया आजदेखि सुरु भएको छ र सहकारी संस्थाले ६० दिनभित्र अनलाइनमार्फत दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ। यसका लागि प्राधिकरणले ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड–०८२’ (पहिलो संशोधन) जारी गर्दै दर्ता प्रक्रिया विद्युतीय प्रणाली (अनलाइन पोर्टल) मार्फत हुनेछ भनेर स्पष्ट पारेको छ। सो अनलाइन पोर्टल प्राधिकरणले बुधबार सार्वजनिक गर्दैछ, र पोर्टल सार्वजनिक भएपछि मात्र दर्ताका लागि तोकिएको म्याद गणना सुरु हुनेछ।Regulatory Authority Calls All Savings and Credit Cooperatives to Register Within 60 Days The National Cooperative Regulation Authority, established to supervise and regulate savings and credit cooperatives, has called on all such cooperatives across the country to compulsorily register with the authority within 60 days. The registration process has begun today and must be completed online through the authority’s digital system.

      NEPSE TRADING·26 Nov, 2025·1 min read
    • दुवै कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, शिवम सिमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चर भोलिदेखि बुकक्लोज
      Investor

      दुवै कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, शिवम सिमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चर भोलिदेखि बुकक्लोजToday Is the Last Day to Secure Dividends of Shivam Cement and NRN Infrastructure & Development

      दुवै कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, शिवम सिमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चर भोलिदेखि बुकक्लोज आज मङ्सिर १० गते दुई कम्पनी—शिवम सिमेन्ट लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड—को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। दुबै कम्पनीहरू भोलि मंसिर ११ गते बुकक्लोज गर्दैछन्, जसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले लाभांश प्राप्त गर्ने अधिकार सुरक्षित गर्न सक्नेछन्। शिवम सिमेन्टले आर्थिक वर्षका लागि २.५% बोनस शेयर तथा कर प्रयोजनार्थ १०% नगद लाभांश वितरण गर्ने प्रस्तावसहित दशौँ वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभा मंसिर २५ गते, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा, बिहान १०:३० बजे सुरु हुनेछ।Today Is the Last Day to Secure Dividends of Shivam Cement and NRN Infrastructure & Development Today, Mangsir 10, is the final day for investors to secure dividends from Shivam Cement Limited and NRN Infrastructure & Development Limited. Both companies will conduct their book closure tomorrow, Mangsir 11, meaning only those shareholders whose trades are settled by today will be eligible to receive dividends and participate in their upcoming Annual General Meetings (AGMs).

      NEPSE TRADING·26 Nov, 2025·1 min read
    • सोलु हाइड्रोपावरको वैदेशिक रोजगारीका नेपालीका लागि आईपीओमा आवेदन दिने आज अन्तिम दिन
      Investor

      सोलु हाइड्रोपावरको वैदेशिक रोजगारीका नेपालीका लागि आईपीओमा आवेदन दिने आज अन्तिम दिनToday Is the Final Day to Apply for Solu Hydropower’s IPO for Nepalis Working Abroad

      सोलु हाइड्रोपावरको वैदेशिक रोजगारीका नेपालीका लागि आईपीओमा आवेदन दिने आज अन्तिम दिन सोलु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज मङ्सिर १० गते अन्तिम दिन रहेको छ। कम्पनीले मङ्सिर ७ गतेदेखि १० लाख कित्ता शेयर निष्काशन गरेको हो। यसमध्ये आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले सम्हालिरहेको छ। नेपाल धितोपत्र बोर्ड (SEBON) ले कम्पनीलाई कार्तिक २४ गते आईपीओ निष्काशनको अनुमति दिएको थियो। पाएको स्वीकृतिअनुसार सोलु हाइड्रोपावरले २ अर्ब बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्नेछ।Today Is the Final Day to Apply for Solu Hydropower’s IPO for Nepalis Working Abroad Today, Mangsir 10, is the final day for Nepali citizens working abroad to apply for the IPO issued by Solu Hydropower Limited. The company opened the issue on Mangsir 7, offering 1 million shares exclusively for migrant workers. Applicants can apply for a minimum of 10 shares and a maximum of 100,000 shares. Nabil Investment Banking Limited is serving as the issue manager. The Securities Board of Nepal (SEBON) granted approval for the IPO issuance on Kartik 24. Under this approval, the company is permitted to issue 20 million shares worth Rs. 2 billion.

      NEPSE TRADING·26 Nov, 2025·1 min read
    • राष्ट्र बैंकको कडाइ: १० ठूला बैंक अब विशेष निगरानीमा
      Latest

      राष्ट्र बैंकको कडाइ: १० ठूला बैंक अब विशेष निगरानीमाNRB Puts 10 Banks Under Systemic Watch: New D-SIB Rules Unveiled

      नेपाल राष्ट्र बैंकले देशमा सञ्चालनमा रहेका १० ठूला डोमेस्टिक सिस्टमेटिकल्ली इम्पोर्टेन्ट बैंक (D-SIBs) पहिचान गर्दै ती बैंकका लागि विशेष नियमन फ्रेमवर्क सार्वजनिक गरेको छ। सन् २००८ को विश्वव्यापी वित्तीय संकटबाट सिकेको पाठ र बासेल कमिटी अफ बैंकिङ सुपरभिजन (BCBS) का मापदण्डअनुसार तयार गरिएको उक्त ढाँचाले ‘टू बिग टु फेल’ परिस्थितिलाई रोक्न प्रणालीगत जोखिम न्यूनीकरणमा ध्यान केन्द्रित गरेको छ।Nepal Rastra Bank has identified 10 major Domestic Systemically Important Banks (D-SIBs) and introduced a new regulatory framework to safeguard the financial system. Developed in line with lessons from the 2008 Global Financial Crisis and the standards of the Basel Committee on Banking Supervision (BCBS), the framework aims to prevent any bank from becoming “too big to fail” by reducing systemic risks.

      NEPSE TRADING·25 Nov, 2025·<1 min read
    • नेक्सजेन म्यानेजमेन्टको १५ करोडको आईपीओ घोषणा
      Stock

      नेक्सजेन म्यानेजमेन्टको १५ करोडको आईपीओ घोषणाNexgen Management to Issue Rs 150 Million IPO

      नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेड बजार प्रवेशका लागि तयार हुँदै, १५ लाख कित्ता साधारण सेयर सार्वजनिक गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासन प्रक्रियालाई अघि बढाउँदै बिक्री व्यवस्थापकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो। १०० रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता (कुल मूल्य १५ करोड रुपैयाँ) साधारण सेयर सर्वसाधारणका लागि ल्याइनेछ। आईपीओसँग सम्बन्धित सम्झौता सोमबार काठमाडौँको नयाँ बानेश्वरस्थित लक्ष्मी सनराइज क्यापिटलमा सम्पन्न भएको कम्पनीले जनाएको छ।Nexgen Management & Equity Solutions Ltd is gearing up for a market debut with a fresh IPO worth Rs 150 million. The company has appointed Laxmi Sunrise Capital Limited as the issue manager for the public offering. Nexgen will issue 1.5 million ordinary shares at a face value of Rs 100 each. The IPO agreement was officially signed on Monday at the Laxmi Sunrise Capital office in New Baneshwor, Kathmandu.

      Nepse Trading·25 Nov, 2025·1 min read
    • सुन–चाँदी पुनः महँगियो
      Latest

      सुन–चाँदी पुनः महँगियोGold Surges Again in Nepal

      विश्व बजारमा देखिएको तीव्र उतारचढाव, मुल्यमा आएको क्रमिक वृद्धि र माग–आपूर्ति संरचनामा परेको प्रभावका कारण नेपाली बजारमा सुन–चाँदीको भाउ निरन्तर वृद्धि हुँदै गएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (मंसिर १०, २०८२) प्रतितोला छापावाला सुनको मूल्य रु २,४७,००० कायम भएको छ। यससँगै चाँदीको मूल्य पनि वृद्धि भई प्रतितोला रु ३,२०० पुगेको छ।Global market volatility, the gradual rise in prices, and changes in demand–supply dynamics have contributed to a continuous increase in gold and silver prices in the Nepali market. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of hallmark gold has reached Rs 247,000 per tola today (Mangsir 10, 2082). Similarly, the price of silver has also increased to Rs 3,200 per tola.

      NEPSE TRADING·25 Nov, 2025·1 min read
    • रिलायन्स फाइनान्सले बाकी लाभांश लिन शेयरधनीलाई एक महिनाभित्र सम्पर्क गर्न आग्रह, अन्यथा रकम लगानीकर्ता संरक्षण कोषमा जाने
      Investor

      रिलायन्स फाइनान्सले बाकी लाभांश लिन शेयरधनीलाई एक महिनाभित्र सम्पर्क गर्न आग्रह, अन्यथा रकम लगानीकर्ता संरक्षण कोषमा जानेReliance Finance Urges Shareholders to Claim Uncollected Dividends Within One Month, or Amount Will Be Deposited into Investor Protection Fund

      रिलायन्स फाइनान्सले बाकी लाभांश लिन शेयरधनीलाई एक महिनाभित्र सम्पर्क गर्न आग्रह, अन्यथा रकम लगानीकर्ता संरक्षण कोषमा जाने रिलायन्स फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ का बाँकी रहेको नगद लाभांश लिन नसकेका शेयरधनीलाई एक महिने अवधि भित्र सम्पर्क गर्न अत्यन्त आवश्यक सूचना जारी गरेको छ। कम्पनीले २०८२ मंसिर ९ गते प्रकाशित सूचनामार्फत ती लाभांश रकम अब लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने कानुनी प्रावधान लागु हुने भएकाले तत्काल प्रक्रिया पूरा गर्न आग्रह गरेको हो। कम्पनी ऐन, २०६३ को दफा १८३ बमोजिम लगानीकर्ता संरक्षण कोष स्थापना भइसकेको तथा उक्त कोषको २०७३ को कार्यविधि समेत लागू भइसकेकाले दफा १८२(९) अनुसार पुराना बाँकी लाभांश कोषमा जम्मा गर्ने बाध्यतामा फाइनान्स पुगेको हो। सोही अनुसार जोखिममा परेको रकम लगानीकर्ताले गुमाउन नपरोस् भन्ने उद्देश्यले कम्पनीले शेयरधनीलाई अन्तिम मौका दिएको स्पष्ट गरेको छ।Reliance Finance Urges Shareholders to Claim Uncollected Dividends Within One Month, or Amount Will Be Deposited into Investor Protection Fund Reliance Finance Limited has issued an urgent notice requesting shareholders with unclaimed cash dividends from previous fiscal years to contact the company within one month. The notice, published on Mangsir 9, 2082, states that remaining dividends from FY 2074/75 and FY 2075/76 must now be processed in accordance with the legal provisions of the Companies Act, 2063 and the Investor Protection Fund Operating Procedures, 2073.

      NEPSE TRADING·25 Nov, 2025·1 min read
    • नेपाल एसबीआई बैंक : ९ प्रतिशत लाभांश घोषणा, ४% बोनस र ५% नगद वितरण
      Investor

      नेपाल एसबीआई बैंक : ९ प्रतिशत लाभांश घोषणा, ४% बोनस र ५% नगद वितरण Nepal SBI Bank Announces 9% Dividend for FY 2081/82, Including 4% Bonus Shares

      नेपाल एसबीआई बैंक : ९ प्रतिशत लाभांश घोषणा, ४% बोनस र ५% नगद वितरण नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि शेयरधनीलाई कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश सम्बन्धी प्रस्तावलाई अघि बढाउने निर्णय गरेको बैंकले जानकारी दिएको छ। सञ्चालक समितिको निर्णयअनुसार वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम रहेको १० अर्ब ८९ करोड ९१ लाख ५८ हजार ६८ रुपैयाँ चुक्ता पुँजीको आधारमा ४ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गरिनेछ। यसकाे पुष्टि बैंकका सचिव खगेश्वर भट्टले गरेका छन्। लाभांश वितरणकाे प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त गरेपछि आगामी ३२औँ वार्षिक साधारण सभाबाट अनुमोदन गरिने बैंकले जनाएको छ। साधारण सभाबाट पारित भएपछि लाभांश शेयरधनीहरूको खातामा वितरण गरिनेछ। नेपाल एसबीआई बैंकले पछिल्ला वर्षहरूमा स्थिर लाभांश वितरण गर्दै आएको छ, जसले बैंकको वित्तीय व्यवस्थापन र लगानीकर्ताप्रति विश्वसनीयता प्रतिबिम्बित गर्दछ।Nepal SBI Bank Announces 9% Dividend for FY 2081/82, Including 4% Bonus Shares Nepal SBI Bank has announced a 9% dividend for its shareholders for the fiscal year 2081/82. The decision was made during the board of directors’ meeting held on Monday, in which the proposed dividend distribution was finalized. According to Company Secretary Khageshwar Bhatt, the bank will distribute the dividend based on the current paid-up capital of Rs 10.89 billion. The proposed distribution includes 4% bonus shares and 5% cash dividend, inclusive of tax. The cash component will be credited directly to shareholders’ accounts after approval.

      NEPSE TRADING·25 Nov, 2025·1 min read