
सुपर माई हाइड्रोपावरको इश्यूअर रेटिङ आईसीआरए नेपालले फिर्ता लियो ICRA Nepal Withdraws Issuer Rating of Super Mai Hydropower Limited
सुपर माई हाइड्रोपावरको इश्यूअर रेटिङ आईसीआरए नेपालले फिर्ता लियो ICRA नेपाल लिमिटेड ले सुपर माई हाइड्रोपावर लिमिटेड लाई दिइएको [ICRANP-IR] BBB- इश्यूअर रेटिङ कम्पनीकै अनुरोधमा फिर्ता (Withdraw) गरेको छ। रेटिङ एजेन्सीले जानकारी दिँदै उक्त रेटिङले कम्पनीको सामान्य वित्तीय दायित्व पूरा गर्ने क्षमताको मूल्याङ्कन मात्र जनाउने बताएको छ। यस रेटिङको कुनै पनि विशिष्ट ऋण साधन (Debt Instrument) सँग प्रत्यक्ष सम्बन्ध नभएको पनि आईसीआरए नेपालले स्पष्ट पारेको छ।ICRA Nepal Withdraws Issuer Rating of Super Mai Hydropower Limited ICRA Nepal Limited has withdrawn the issuer rating of [ICRANP-IR] BBB- assigned to Super Mai Hydropower Limited, following the company’s formal request for rating withdrawal. The credit rating agency clarified that the rating represented only the general creditworthiness of the company and was not associated with any specific debt instrument.


















