
स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश घोषणा गर्योStandard Chartered Bank Announces 19% Cash Dividend
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड (SCB) ले गत आर्थिक वर्षको मुनाफाबाट १९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।Standard Chartered Bank Nepal Limited (SCB) has declared a 19% cash dividend from the profits of the last fiscal year. The decision was made during the board meeting held on Ashoj 31. The dividend will be distributed after approval from Nepal Rastra Bank and endorsement by the upcoming Annual General Meeting (AGM).


















