
सुन–चाँदीको मूल्यमा उतार–चढाव : बिहीबार भारी बढेको सुन शुक्रबार ५ सय रुपैयाँले मात्र घट्योGold and Silver Prices Decline Slightly After a Sharp Rise the Previous Day
सुन–चाँदीको मूल्यमा उतार–चढाव : बिहीबार भारी बढेको सुन शुक्रबार ५ सय रुपैयाँले मात्र घट्यो बुधबार प्रतितोला ५ हजार ९ सय रुपैयाँले एकै दिनमा आकस्मिक वृद्धि भएको सुनको मूल्य शुक्रबार भने सीमित रुपमा मात्र घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन यो मूल्य २ लाख ५० हजार २ सय रुपैयाँ थियो। केही दिनअघि, असोज ३१ गते सुनले हालसम्मकै उच्च मूल्य २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो।Gold and Silver Prices Decline Slightly After a Sharp Rise the Previous Day Gold, which had surged by Rs. 5,900 per tola on Thursday, recorded only a modest correction on Friday. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of gold today has been set at Rs. 249,700 per tola, down by Rs. 500 from the previous day’s price of Rs. 250,200. Earlier, on Asoj 31, gold had reached a record-high level of Rs. 258,000 per tola.


















