
ADBLकृषि विकास बैंकको नाफा २९ प्रतिशत घट्यो, वितरणयोग्य नाफामा ठूलो संकुचनAgricultural Development Bank’s Net Profit Falls 29.52 Percent
नाफा घटे पनि बैंकको निक्षेप र कर्जा विस्तार भने सकारात्मक देखिएको छ। बैंकको निक्षेप १८.३६ प्रतिशतले बढेर ३ खर्ब ४७ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा...Despite the decline in profit, the bank recorded strong growth in deposits and lending. Customer deposits increased by 18.36 percent to Rs 347.21 billion, while...



