
दरमखोला हाइड्रोपावरबाट व्यावसायिक उत्पादन सुरु, बागलुङमा सबैभन्दा ठूलो परियोजना सञ्चालनमाDaramkhola Hydropower Begins Commercial Electricity Generation in Baglung
दरमखोला हाइड्रोपावरबाट व्यावसायिक उत्पादन सुरु, बागलुङमा सबैभन्दा ठूलो परियोजना सञ्चालनमा बागलुङ — करिब १७ वर्षअघि अनुमति लिएर निर्माण सुरु गर्न ढिला भएको दरमखोला हाइड्रोपावरले अखेर व्यावसायिक उत्पादन सुरु गरेको छ। विसं २०७७ देखि पुनः प्रारम्भ गरिएको निर्माणपछि आइतबारदेखि औपचारिक रूपमा विद्युत् उत्पादन सुरु गरिएको हो। दरमखोला हाइड्रो इनर्जी लिमिटेडमार्फत सञ्चालित ९.६ मेगावाट क्षमताको सो हाइड्रोपावर गत असोज ३० गते नै केन्द्रीय प्रसारण लाइनमा जडान गरिएको थियो। प्रारम्भमा गोर्खा हाइड्रोपावर कम्पनीलाई जिम्मेवारी दिइएको परियोजना पछि रोकिएपछि नयाँ कम्पनीले काम निरन्तरता दिएको हो।Daramkhola Hydropower Begins Commercial Electricity Generation in Baglung Baglung — After years of delay and multiple setbacks, the Daramkhola Hydropower Project has finally begun commercial electricity generation. Although the project was originally approved 17 years ago, construction formally resumed only in 2077 BS, and commercial production started on Sunday.


















