NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

NEPSEtrading

  • Home
  • Market
  • Charts
  • News
  • Blogs
  • Training
  • Pricing
  • BFIs Compare

Economy News

Stay informed and invest with latest NEPSE news and analysis.



Page 1 / 49Next
  • निजी अस्पताल र वित्तीय संस्थामा श्रम कानुन उल्लङ्घन भेटिएको विभागको दाबी
    Top

    निजी अस्पताल र वित्तीय संस्थामा श्रम कानुन उल्लङ्घन भेटिएको विभागको दाबी

    त्यसैगरी, २०८२ चैत १३ देखि २०८३ असार १० गतेसम्मको छोटो अवधिमा मात्रै ७ सय ६१ प्रतिष्ठानमा श्रम निरीक्षण गरिएको छ। सो अवधिमा ६ सय ७९ वटा श्रम अडिट प्रतिवेदन प्राप्त भएको विभागको तथ्यांक छ। श्रम नियमावली २०७५ को नियम ५६ अनुसार प्रत्येक प्रतिष्ठानले हरेक वर्ष पुस मसान्तभित्र श्रम अडिट गराउनुपर्ने कानुनी व्यवस्था छ। तर, कतिपय प्रतिष्ठानले उक्त व्यवस्था पालना नगरेको विभागको भनाइ छ। विभागले सबै प्रतिष्ठानलाई श्रम ऐन २०७४ र श्रम नियमावली २०७५ का प्रावधान पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ। कानुन पालना नगर्ने प्रतिष्ठानमाथि आवश्यक कानुनी कारबाही अघि बढाइने विभागका प्रवक्ता ई. मणिनाथ गोपद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

    Dipesh Ghimire ·26 Jun, 2026·2 min read
  • अमेरिकी डलरको बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा पुग्यो
    Top

    अमेरिकी डलरको बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा पुग्यो

    नेपाल राष्ट्र बैंकले दैनिक रूपमा विदेशी मुद्राको विनिमयदर निर्धारण गर्दै आएको छ। वाणिज्य बैंकहरूले भने बजार अवस्था र आफ्नो लागतका आधारमा तोकिएको दरमा सामान्य परिवर्तन गर्न सक्ने व्यवस्था रहेको छ।

    Dipesh Ghimire ·26 Jun, 2026·2 min read
  • कालीमाटीमा तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक
    Top

    कालीमाटीमा तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक

    हरियो लसुन प्रतिकिलो २०० रुपैयाँ र हरियो धनियाँ प्रतिकिलो १५० रुपैयाँ तोकिएको छ। चाइनिज सुकेको लसुन प्रतिकिलो २२० रुपैयाँ र नेपाली सुकेको लसुन प्रतिकिलो १८० रुपैयाँ कायम भएको छ। माछातर्फ सुकेको माछा प्रतिकिलो १ हजार रुपैयाँ तोकिएको छ। ताजा रहु माछा प्रतिकिलो ३४० रुपैयाँ, बचुवा माछा ३०० रुपैयाँ र छडी माछा प्रतिकिलो २५० रुपैयाँ निर्धारण गरिएको छ। समितिले सार्वजनिक गरेको मूल्य थोक कारोबारका लागि अधिकतम दर हो। खुद्रा बजारमा भने ढुवानी, नाफा, स्थान र उपलब्धताका आधारमा मूल्य केही फरक पर्न सक्ने देखिन्छ।

    Dipesh Ghimire ·26 Jun, 2026·4 min read
  • नेपाली चियाको निर्यातमा भन्सार दरको फरक–फरक प्रभाव
    Top

    नेपाली चियाको निर्यातमा भन्सार दरको फरक–फरक प्रभाव

    नेपाल अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने तयारीमा रहेका बेला हाल पाइरहेका केही व्यापारिक सहुलियत भविष्यमा घट्न सक्ने आशंका पनि गरिएको छ। यस्तो अवस्थामा नेपाली चियालाई अन्तर्राष्ट्रिय बजारमा टिकाइराख्न गुणस्तर सुधार, ब्रान्डिङ, मूल्य अभिवृद्धि र बजार विविधीकरणमा विशेष ध्यान दिनुपर्ने विज्ञहरूले सुझाव दिएका छन्। उनीहरूका अनुसार कच्चा चिया निर्यातमा मात्रै निर्भर रहँदा नेपालले अपेक्षित लाभ लिन सक्दैन। प्रशोधित, प्याकेजिङ गरिएको र नेपाली पहिचानसहितको ब्रान्डेड चिया अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सके मात्र निर्यात आम्दानी बढाउन सकिने सम्भावना छ।

    Dipesh Ghimire ·26 Jun, 2026·2 min read
  • जीवन बीमा कम्पनीको व्यापार १२.६२ प्रतिशतले वृद्धि, ११ महिनामै १ खर्ब ७३ अर्ब संकलन
    Investor

    जीवन बीमा कम्पनीको व्यापार १२.६२ प्रतिशतले वृद्धि, ११ महिनामै १ खर्ब ७३ अर्ब संकलन

    कुल कारोबारका आधारमा भने नेपाल लाइफ नै सबैभन्दा अघि छ। नेपाल लाइफले एक्लै ४६ अर्ब १६ करोड रुपैयाँको व्यापार गरेको छ। त्यसपछि नेशनल लाइफको २२ अर्ब २१ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को १८ अर्ब ४८ करोड, हिमालयन लाइफको १५ अर्ब ७९ करोड, राष्ट्रिय जीवन बीमाको १० अर्ब ६२ करोड र सूर्यज्योति लाइफको १० अर्ब ५२ करोड रुपैयाँको व्यापार रहेको छ।

    NEPSE TRADING·24 Jun, 2026·1 min read
  • मौद्रिक नीतिअघि बैंकहरूको माग : नियामकीय व्यवस्था खुकुलो बनाऊ
    Investor

    मौद्रिक नीतिअघि बैंकहरूको माग : नियामकीय व्यवस्था खुकुलो बनाऊ

    सरकारले आगामी वर्ष ७ प्रतिशत आर्थिक वृद्धि र ६ प्रतिशतभित्र मुद्रास्फीति कायम गर्ने लक्ष्य राखेको छ। यस्तोमा कर्जा प्रवाह बढाउने दबाब र वित्तीय स्थायित्व जोगाउने जिम्मेवारीबीच सन्तुलन मिलाउनु नै आगामी मौद्रिक नीतिको मुख्य परीक्षा हुने विश्लेषकहरू बताउँछन्।

    NEPSE TRADING·24 Jun, 2026·2 min read
  • सम्पत्ति छानबिन आयोग अख्तियारको विकल्प होइन — वाग्ले
    Investor

    सम्पत्ति छानबिन आयोग अख्तियारको विकल्प होइन — वाग्ले

    सुकुमवासी बस्ती विस्थापनमा सेना प्रयोग गरिएको भन्ने आरोपलाई उनले अस्वीकार गर्दै जोखिमयुक्त क्षेत्रका बासिन्दा स्थानान्तरण गर्ने क्रममा नेपाल प्रहरीले मात्र सहजीकरणको भूमिका निर्वाह गरेको स्पष्ट पारे।

    NEPSE TRADING·19 Jun, 2026·2 min read
  • अतिक्रमित सरकारी जग्गा जोगाउन रावल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु
    Top

    अतिक्रमित सरकारी जग्गा जोगाउन रावल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु

    सार्वजनिक सम्पत्तिमाथि दशकौंदेखि मुठ्ठीभर व्यक्तिले जमाइरहेको कब्जा हटाउने दिशामा सरकारको यो पहललाई विज्ञहरूले महत्त्वपूर्ण कदमका रूपमा हेरेका छन्। तर कार्यान्वयन कति प्रभावकारी हुन्छ भन्ने प्रश्न भने अझै बाँकी नै छ।

    NEPSE TRADING·16 Jun, 2026·1 min read
  • इन्धन मूल्य अपरिवर्तित, निगमले साविककै दरमा बिक्री गर्ने घोषणा गर्‍यो
    Top

    इन्धन मूल्य अपरिवर्तित, निगमले साविककै दरमा बिक्री गर्ने घोषणा गर्‍यो

    फिलहाल सर्वसाधारण उपभोक्ताले पहिलेकै मूल्यमा इन्धन किन्न पाउने भएका छन्।

    NEPSE TRADING·16 Jun, 2026·1 min read
  • आर्थिक वर्ष २०८३/८४ : सातै प्रदेशको बजेट सार्वजनिक, कुल रकम २ खर्ब ९२ अर्ब
    Investor

    आर्थिक वर्ष २०८३/८४ : सातै प्रदेशको बजेट सार्वजनिक, कुल रकम २ खर्ब ९२ अर्ब

    तर विज्ञहरूले सोध्ने प्रश्न पुरानै छ — बजेटको आकार बढ्दैमा खर्च क्षमता बढ्दैन। आयोजना कार्यान्वयनमा ढिलाइ, कमजोर स्थानीय समन्वय र प्रशासनिक जटिलता हरेक वर्ष प्रदेश सरकारका अगाडि थुप्रिने बाधा हुन् — आगामी वर्ष पनि यी चुनौती उत्तिकै ठाडा देखिन्छन्।

    NEPSE TRADING·16 Jun, 2026·3 min read
  • विदेशी मुद्रा सञ्चिति ३८ प्रतिशतले बढ्यो, नेपालको बाह्य क्षेत्र मजबुत बन्दै
    Investor

    विदेशी मुद्रा सञ्चिति ३८ प्रतिशतले बढ्यो, नेपालको बाह्य क्षेत्र मजबुत बन्दै

    शोधनान्तर बचत दोब्बर, चालु खाता बचत पनि तीन गुणाभन्दा बढी

    NEPSE trading ·10 Jun, 2026·2 min read
  • सरकारले ३१ निकाय खारेज गर्‍यो, १८ को पुनर्संरचना र ६ गाभ्यो : २० अर्ब बचत हुने अपेक्षा
    Top

    सरकारले ३१ निकाय खारेज गर्‍यो, १८ को पुनर्संरचना र ६ गाभ्यो : २० अर्ब बचत हुने अपेक्षा

    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित कर्णाली, पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पुनर्संरचना गरी छाता ऐनमार्फत व्यवस्थापन सुदृढ गरिने भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका जिल्लास्तरीय कार्यालय हटाएर सात प्रदेशमा राखिने भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई भने सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गर्ने वा लिजमा दिने भन्नेबारे थप अध्ययन गर्नुपर्ने प्रतिवेदनमा औंल्याइएको छ ।

    NEPSE TRADING·8 Jun, 2026·3 min read
  • सुन तोलामा २,१०० रुपैयाँले सस्तियो, ३ लाख ९ हजारमा झर्‍यो
    Investor

    सुन तोलामा २,१०० रुपैयाँले सस्तियो, ३ लाख ९ हजारमा झर्‍यो

    चाँदीको भाउ पनि ओरालो लागेको छ । तोलामा ५५ रुपैयाँले घटेर शुक्रबार चाँदीको मूल्य ५ हजार २३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    NEPSE TRADING·5 Jun, 2026·<1 min read
  • डलरदेखि युरोसम्म महँगो, राष्ट्र बैंकले आजको विनिमयदर सार्वजनिक गर्‍यो
    Investor

    डलरदेखि युरोसम्म महँगो, राष्ट्र बैंकले आजको विनिमयदर सार्वजनिक गर्‍यो

    डलरदेखि युरोसम्म महँगो, राष्ट्र बैंकले आजको विनिमयदर सार्वजनिक गर्‍यो

    NEPSE trading ·3 Jun, 2026·1 min read
  • भन्सार महसुल दोब्बर बनेपछि सुनचाँदीको मूल्यमा उच्च उछाल
    Top

    भन्सार महसुल दोब्बर बनेपछि सुनचाँदीको मूल्यमा उच्च उछाल

    आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा सुनको भन्सार महसुल १० प्रतिशतबाट २० प्रतिशत पुर्याइएपछि नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। आइतबार सुन प्रतितोला २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको छ भने चाँदी ३०५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ।

    NEPSE TRADING ·31 May, 2026·1 min read
  • एनएलजी इन्स्योरेन्स : ३५ दिनभित्र बीमादाबी फछ्र्यौट गर्न सूचना जारी
    Investor

    एनएलजी इन्स्योरेन्स : ३५ दिनभित्र बीमादाबी फछ्र्यौट गर्न सूचना जारी

    एनएलजी इन्स्योरेन्स : ३५ दिनभित्र बीमादाबी फछ्र्यौट गर्न सूचना जारी

    NEPSE TRADING·27 May, 2026·1 min read
  • रिलायन्स स्पिनिङ्ग मिल्सको म्युचुअल फन्डका लागि छुट्याइएको शेयरको लक–इन अवधि समाप्त हुँदै
    Investor

    रिलायन्स स्पिनिङ्ग मिल्सको म्युचुअल फन्डका लागि छुट्याइएको शेयरको लक–इन अवधि समाप्त हुँदै

    रिलायन्स स्पिनिङ्ग मिल्सको म्युचुअल फन्डका लागि छुट्याइएको शेयरको लक–इन अवधि समाप्त हुँदै

    NEPSE TRADING·27 May, 2026·<1 min read
  • जग्गा हदबन्दी नीतिका कारण रियल इस्टेट संकटमा, सुधारको माग
    Investor

    जग्गा हदबन्दी नीतिका कारण रियल इस्टेट संकटमा, सुधारको माग

    जग्गा हदबन्दी नीतिका कारण रियल इस्टेट संकटमा, सुधारको माग

    NEPSE TRADING·27 May, 2026·1 min read
  • नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, १० महिनामै ३ खर्बभन्दा बढी वृद्धि
    Top

    नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, १० महिनामै ३ खर्बभन्दा बढी वृद्धि

    काठमाडौँ । नेपालको सार्वजनिक ऋण चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म २९ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ। १० महिनामै सार्वजनिक ऋण करिब ३ खर्ब रुपैयाँले बढेको हो। कुल ऋणमध्ये १३ खर्ब ८१ अर्ब रुपैयाँ आन्तरिक र १५ खर्ब ९३ अर्ब रुपैयाँ बाह्य ऋण रहेको छ। अमेरिकी डलर बलियो हुँदा विनिमय दरको प्रभावले बाह्य ऋण दायित्वमा थप १ खर्ब ६८ अर्ब रुपैयाँ भार परेको छ। यस अवधिमा सरकारले ३ खर्ब ६५ अर्ब रुपैयाँ ऋण परिचालन गर्दा ऋण सेवा खर्च भने २ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ।

    NEPSE TRADING ·20 May, 2026·1 min read
  • सरकारद्वारा निर्माण व्यवसायीको माग सम्बोधन तयारी, मूल्य समायोजनमार्फत समाधान खोजिँदै
    Top

    सरकारद्वारा निर्माण व्यवसायीको माग सम्बोधन तयारी, मूल्य समायोजनमार्फत समाधान खोजिँदै

    काठमाडौं । निर्माण सामग्री र इन्धनको मूल्य अत्यधिक बढेपछि आन्दोलनमा उत्रिएका निर्माण व्यवसायीहरूको माग सम्बोधन गर्न सरकारले ‘मूल्य समायोजन’को तयारी थालेको छ । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहोराका अनुसार समस्या समाधानका लागि तयार गरिएको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा छलफलमा रहेको छ । यसैबीच काममा ढिलाइ गर्ने ठेकेदारमाथि मन्त्री सुनिल लम्सालले कडा कदम चाल्दै प्रहरी परिचालन गरेपछि निर्माण क्षेत्रमा तनाव बढेको छ । निर्माण व्यवसायीहरूले मूल्य समायोजन, रोकिएको भुक्तानी र म्याद थपको माग गर्दै आन्दोलन जारी राखेका छन् ।

    NEPSE TRADING ·19 May, 2026·1 min read