
लाभकर बढ्नुअघि घरजग्गा कारोबारमा उछाल, असारमा करिब १२ अर्ब राजस्वProperty Transactions Surge Before Capital Gains Tax Increase
तर साउनदेखि कित्ताकाट पुनः रोकिएको र लाभकरसमेत बढेकाले चालु आर्थिक वर्षमा कारोबार घट्न सक्ने व्यवसायीको अनुमान छ। असारको वृद्धि बजारको दीर्घकालीन सुधारभन्दा पनि कर परिवर्तन र नीतिगत समयसीमाबाट प्रभावित अस्थायी उछाल हुन सक्ने देखिएको छ।The record revenue in Asar therefore appears to reflect a deadline-driven rush rather than a sustained expansion of Nepal’s real estate market.













