
नेप्से २८०० माथि, लाभांशको आशा र प्राविधिक ब्रेकआउटसँगै बजारमा उत्साहNEPSE Surges Above 2800, Strong Momentum Backed by Fundamentals and Technicals
नेप्से २८०० माथि, लाभांशको आशा र प्राविधिक ब्रेकआउटसँगै बजारमा उत्साह नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार बलियो उकालो लागेको छ। सूचीकृत कम्पनीहरूले आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै सम्भावित लाभांशबारे लगानीकर्ताले आकलन गर्न थालेसँगै बजारमा लगातार तीन दिनदेखि सुधार भएको हो। बुधबार मात्र नेप्से परिसूचक ५३.०१ अंकले बढेर २८१९.१० विन्दुमा पुगेको छ। करिब ११ कारोबार दिनपछि नेप्से फेरि २८०० विन्दुभन्दा माथि उक्लन सफल भएको हो।NEPSE Surges Above 2800, Strong Momentum Backed by Fundamentals and Technicals The Nepal Stock Exchange (NEPSE) continued its upward rally on Wednesday as listed companies began publishing their annual financial reports. With dividend expectations rising, investors have driven the market up for three straight sessions. On Wednesday alone, the NEPSE index surged by 53.01 points to close at 2819.10, crossing the 2800 level for the first time in 11 trading days.


















