NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Investor News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 75 / 143Next
    • नेप्से परिसूचकमा हल्का सुधार, कारोबार रकममा उल्लेख्य वृद्धि, आजको क्याण्डलले रिभर्सलको संकेत, बजार हाल डिमाण्ड जोनमा
      Investor

      नेप्से परिसूचकमा हल्का सुधार, कारोबार रकममा उल्लेख्य वृद्धि, आजको क्याण्डलले रिभर्सलको संकेत, बजार हाल डिमाण्ड जोनमाMild Recovery in NEPSE; Turnover Sees Significant Surge, Today’s Candle Signals Possible Reversal, Market Currently in Demand Zone

      नेप्से परिसूचकमा हल्का सुधार, कारोबार रकममा उल्लेख्य वृद्धि, आजको क्याण्डलले रिभर्सलको संकेत, बजार हाल डिमाण्ड जोनमा बिहीबार नेप्सेमा पछिल्लो समयको घट्दो धाराबाट हल्का सुधार देखियो। नेप्से परिसूचक १.६२ अंकले बढेर २७८८.३६ विन्दुमा बन्द भयो। यद्यपि अन्य सूचकहरू मिश्रित देखिए — सेन्सेटिभ इन्डेक्स ०.९३ अंकले घटेर ४९२.३६ विन्दुमा, फ्लोट इन्डेक्स ०.११ अंकले घटेर १९१.९५ विन्दुमा र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३१ अंकले घटेर १६७.२८ विन्दुमा पुगेका छन्। आज कारोबार रकममा उल्लेख्य उछाल आयो। कुल २४९ कम्पनीका १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता सेयर किनबेच भई ७ अर्ब ४६ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भयो। अघिल्लो दिन बुधबारको कारोबार रकम ६ अर्ब १६ करोड १८ लाख ९४ हजार रुपैयाँ मात्र थियो, जसले बजारमा पुनः लगानीकर्ताको चासो बढेको देखाउँछ।Mild Recovery in NEPSE; Turnover Sees Significant Surge, Today’s Candle Signals Possible Reversal, Market Currently in Demand Zone On Thursday, the Nepal Stock Exchange (NEPSE) showed a slight recovery from its recent downtrend. The NEPSE index rose by 1.62 points to close at 2,788.36. However, other indices displayed mixed movements — the Sensitive Index dropped by 0.93 points to 492.36, the Float Index declined by 0.11 points to 191.95, and the Sensitive Float Index fell by 0.31 points to 167.28. A major highlight was the notable jump in trading turnover. A total of 249 companies saw 19,258,445 shares traded, worth NPR 7.4641 billion. This is a sharp increase compared to Wednesday’s NPR 6.1618 billion turnover, suggesting renewed investor interest in the market.

      NEPSE TRADING·14 Aug, 2025·2 min read
    • कुथेली बुखरी स्मल जलविद्युतले चौथो त्रैमासमा कमायो ८९ लाख ३८ हजार नाफा, राजस्वमा सामान्य वृद्धि
      Stock

      कुथेली बुखरी स्मल जलविद्युतले चौथो त्रैमासमा कमायो ८९ लाख ३८ हजार नाफा, राजस्वमा सामान्य वृद्धिKutheli Bukhari Small Hydropower Ltd. Records Rs 8.93 Million Net Profit in Q4 FY 2081/82 Amid Slight Revenue Growth

      कुथेली बुखरी स्मल जलविद्युतले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा ८९ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो त्रैमासको १ करोड १ लाख रुपैयाँ र गत वर्षको सोही अवधिको १ करोड ५७ लाख ५७ हजार रुपैयाँ भन्दा कम हो। विद्युत् बिक्री ३ करोड ११ लाख २८ हजार रुपैयाँ पुगेको छ, जुन त्रैमासको आधारमा बढेपनि वार्षिक आधारमा घटेको छ। कम्पनीको कुल सम्पत्ति २१ करोड ३४ लाख रुपैयाँ र पुँजी १८ करोड ३२ लाख रुपैयाँ रहेको छ। लामो अवधिको ऋण २ करोड ९६ लाख रुपैयाँमा झरेको छ र यस त्रैमासमा चालु करको प्रावधान गरिएको छैन।Kutheli Bukhari Small Hydropower Ltd. posted a net profit of NPR 8.93 million in Q4 FY 2081/82, down from NPR 10.10 million in the previous quarter and NPR 15.75 million a year earlier. Power sales reached NPR 31.12 million, showing quarter-on-quarter growth but a slight year-on-year drop. Total assets stood at NPR 213.45 million, with equity of NPR 183.28 million. Long-term borrowings fell to NPR 29.6 million, and no current tax provision was made this quarter.

      NEPSE TRADING·14 Aug, 2025·1 min read
    • TAMOR ले चौथो त्रैमासमा ४५ लाख ३२ हजार नाफा; विद्युत् बिक्री ३५ करोड ४१ लाख, सेयर मूल्य ४५० रुपैयाँ
      Stock

      TAMOR ले चौथो त्रैमासमा ४५ लाख ३२ हजार नाफा; विद्युत् बिक्री ३५ करोड ४१ लाख, सेयर मूल्य ४५० रुपैयाँTAMOR Reports NPR 4.53M Profit in Q4 FY 2080/81; Electricity Sales at NPR 354.14M, Share Closes at NPR 450

      TAMOR ले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ४५ लाख ३२ हजार रुपैयाँ नाफा कमाउँदै अघिल्लो त्रैमास र गत वर्षको घाटाबाट सुधार गरेको छ। व्यावसायिक उत्पादन सुरु गरेसँगै कम्पनीले ३५ करोड ४१ लाख रुपैयाँको विद्युत् बिक्री र २ अर्ब ९५ करोड रुपैयाँको निर्माण आम्दानी आर्जन गरेको हो। कुल सम्पत्ति १३ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ। प्रति सेयर आम्दानी १४ पैसा र सेयर मूल्य ४५० रुपैयाँमा बन्द भएको छ। प्रमुख चुनौतीमा दक्ष जनशक्ति, उपकरण उपलब्धता र सरकारी स्वीकृति ढिलाइजस्ता बाह्य जोखिम रहेका छन्।TAMOR posted a net profit of NPR 4.53 million in Q4 FY 2080/81, reversing losses from the previous quarter and last year. The turnaround was driven by the start of commercial electricity generation, generating NPR 354.14 million in electricity sales alongside NPR 2.95 billion in construction revenue. Total assets reached NPR 13.74 billion, with EPS at NPR 0.14 and the share closing at NPR 450. Challenges include skilled manpower shortages, equipment availability, and regulatory delays.

      NEPSE TRADING·14 Aug, 2025·1 min read
    • युनिलिभर नेपालले आर्थिक वर्ष २०८१/८२ मा वार्षिक EPS रु २,१३१ कायम गर्दै ४७ करोड ४९ लाख नाफा
      Stock

      युनिलिभर नेपालले आर्थिक वर्ष २०८१/८२ मा वार्षिक EPS रु २,१३१ कायम गर्दै ४७ करोड ४९ लाख नाफाUnilever Nepal Posts Rs. 2,131 Annualised EPS in FY 2081/82; Net Profit Hits Rs. 474.9 Million

      युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा वार्षिक EPS रु २,१३१ कायम गरेको छ, जुन अघिल्लो वर्षको रु २,१२३ भन्दा उच्च हो। साउन मसान्तसम्मको चौथो त्रैमासमा कम्पनीको खुद नाफा ४७ करोड ४९ लाख रुपैयाँ रह्यो, जुन अघिल्लो वर्षको ४९ करोड ५४ लाख भन्दा अलिक कम हो। सञ्चालन आम्दानी रु २० करोड ७९ लाख पुगेको छ भने कुल आम्दानी रु २१ करोड २३ लाखमा स्थिर छ। स्थायी निक्षेप र व्यापारिक देय बढेसँगै कुल सम्पत्ति रु ७९ करोड ६७ लाख पुगेको छ। प्रतिशेयर नेटवर्थ रु ५६,६५ पुगेको छ, पी/ई अनुपात २१.७५ र वर्तमान अनुपात २.४७ कायम छ।Unilever Nepal Limited reported an annualised EPS of Rs. 2,131 in FY 2081/82, slightly up from Rs. 2,123 last year. Net profit for the quarter ended Ashadh 2082 stood at Rs. 474.9 million, marginally lower than Rs. 495.4 million in the same period last year. Revenue from operations reached Rs. 20.79 crore, with total income stable at Rs. 21.23 crore. Total assets rose to Rs. 79.67 crore from Rs. 70.80 crore, driven by higher fixed deposits and trade receivables. Net worth per share increased to Rs. 56,65, the P/E ratio stood at 21.75, and the current ratio remained strong at 2.47.

      NepseTrading·14 Aug, 2025·2 min read
    • सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा १.४५% ले वृद्धि, बीमाशुल्क आम्दानीमा २२.८३% को उछाल
      Investor

      सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा १.४५% ले वृद्धि, बीमाशुल्क आम्दानीमा २२.८३% को उछालSuryaJyoti Life Insurance Posts Marginal 1.45% Profit Growth Amid Strong Premium Income Rise

      सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा १.४५% ले वृद्धि, बीमाशुल्क आम्दानीमा २२.८३% को उछाल सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को वित्तीय नतिजा सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको नाफामा सानो वृद्धि भए पनि खुद बीमाशुल्क आम्दानीमा उल्लेख्य वृद्धि भएको छ ।SuryaJyoti Life Insurance Posts Marginal 1.45% Profit Growth Amid Strong Premium Income Rise SuryaJyoti Life Insurance Company Limited has announced its financial results for the fiscal year 2081/82, reporting a modest rise in net profit alongside a strong increase in net premium income.

      NEPSE TRADING·14 Aug, 2025·1 min read
    • राष्ट्रिय वाणिज्य बैंकको नाफा ४९.५३% ले वृद्धि, वितरणयोग्य नाफा ऋणात्मकबाट धनात्मकमा
      Investor

      राष्ट्रिय वाणिज्य बैंकको नाफा ४९.५३% ले वृद्धि, वितरणयोग्य नाफा ऋणात्मकबाट धनात्मकमाRastriya Banijya Bank’s Annual Profit Jumps 49.53% on Strong Interest and Operating Income Growth

      राष्ट्रिय वाणिज्य बैंकको नाफा ४९.५३% ले वृद्धि, वितरणयोग्य नाफा ऋणात्मकबाट धनात्मकमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड (RBB) ले आर्थिक वर्ष २०८१/८२ मा उल्लेख्य नाफा वृद्धि हासिल गरेको छ । बैंकले समीक्षा अवधिमा ३ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको २ अर्ब ५५ करोड रुपैयाँको तुलनामा ४९.५३ प्रतिशत बढी हो । नाफामा आएको यो वृद्धि खुद ब्याज आम्दानी, कुल आम्दानी र सञ्चालन नाफामा भएको सुधारसँगै सम्भव भएको हो ।Rastriya Banijya Bank’s Annual Profit Jumps 49.53% on Strong Interest and Operating Income Growth Rastriya Banijya Bank Limited (RBB) has reported a significant rise in profitability for the fiscal year 2081/82, with net profit reaching NPR 3.81 billion, up 49.53% compared to NPR 2.55 billion in the previous fiscal year. The improvement is supported by increases in net interest income, total income, and operating profit, alongside a turnaround in distributable profit and an improvement in asset quality.

      NEPSE TRADING·14 Aug, 2025·1 min read
    • माबिलुङ्ग इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
      Investor

      माबिलुङ्ग इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिनLast Day to Apply for Mabilung Energy Limited’s IPO

      माबिलुङ्ग इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन माबिलुङ्ग इनर्जी लिमिटेडले साउन २६ गतेदेखि सर्वसाधारणका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन २९ गते) अन्तिम दिन रहेको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरि बाँडफाँट भइसकेको थियो। कम्पनीले कुल १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशनको स्वीकृति पाएको थियो, जसको कुल मूल्य १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबर पर्छ। पहिलो चरणमा ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र १ लाख ५० हजार ४७१ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिएको थियो। बाँकी १३ लाख ५४ हजार २३५ कित्ता शेयर मध्ये ३० हजार ९५ कित्ता कर्मचारीका लागि र ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएपछि सर्वसाधारणका लागि १२ लाख ४८ हजार ९०४ कित्ता शेयर खुला गरिएको हो।Last Day to Apply for Mabilung Energy Limited’s IPO Today (August 14) is the final day to apply for Mabilung Energy Limited’s IPO, which opened to the public on August 10. Earlier, the company had issued shares to locals of the project-affected areas and Nepalis working abroad, and allocation for those categories has already been completed. The company received approval to issue a total of 1,890,530 shares worth NPR 189,053,000, equivalent to 48.9998% of its issued capital of NPR 385,824,000. In the first phase, 385,824 shares were allocated to locals of the project-affected areas and 150,471 shares to Nepalis working abroad. In the second phase, the company issued 1,354,235 shares, of which 30,095 shares were reserved for employees and 75,236 shares for mutual funds. The remaining 1,248,904 shares are available for the general public.

      NEPSE TRADING·14 Aug, 2025·1 min read
    • सानिमा मिडिल तमोर हाइड्रोपावरको विद्युत बिक्री आम्दानी ४५९% ले वृद्धि, नाफामा उल्लेख्य सुधार
      Investor

      सानिमा मिडिल तमोर हाइड्रोपावरको विद्युत बिक्री आम्दानी ४५९% ले वृद्धि, नाफामा उल्लेख्य सुधारSanima Middle Tamor Hydropower Reports 459% Surge in Electricity Sales Revenue; Annual Profit Jumps Sharply

      सानिमा मिडिल तमोर हाइड्रोपावरको विद्युत बिक्री आम्दानी ४५९% ले वृद्धि, नाफामा उल्लेख्य सुधार सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड (TAMOR) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको विद्युत बिक्री आम्दानीमा ठूलो वृद्धि हुँदै नाफामा उल्लेख्य सुधार भएको छ ।Sanima Middle Tamor Hydropower Reports 459% Surge in Electricity Sales Revenue; Annual Profit Jumps Sharply Sanima Middle Tamor Hydropower Limited (TAMOR) has published its unaudited financial results for the fourth quarter of fiscal year 2081/82, showcasing an exceptional rise in electricity sales revenue and a massive turnaround in profitability.

      NEPSE TRADING·14 Aug, 2025·2 min read
    • विद्युत बिक्री आम्दानी र वित्तीय खर्च घटेसँगै छ्याङ्दी हाइड्रोपावरको नोक्सानी ७.४५% ले घट्यो
      Investor

      विद्युत बिक्री आम्दानी र वित्तीय खर्च घटेसँगै छ्याङ्दी हाइड्रोपावरको नोक्सानी ७.४५% ले घट्योChhyangdi Hydropower Narrows Annual Loss on Higher Electricity Sales and Lower Finance Costs

      विद्युत बिक्री आम्दानी र वित्तीय खर्च घटेसँगै छ्याङ्दी हाइड्रोपावरको नोक्सानी ७.४५% ले घट्यो छ्याङ्दी हाइड्रोपावर लिमिटेड (CHL) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको नोक्सानी अघिल्लो वर्षको तुलनामा घटेको छ, जसको मुख्य कारण विद्युत बिक्री आम्दानीमा उल्लेख्य वृद्धि र वित्तीय खर्चमा कमी हो ।Chhyangdi Hydropower Narrows Annual Loss on Higher Electricity Sales and Lower Finance Costs Chhyangdi Hydropower Limited (CHL) has released its unaudited financial results for the fourth quarter of fiscal year 2081/82, showing a reduction in net loss compared to the previous year. The improvement was mainly driven by a rise in electricity sales revenue and a decline in finance costs. Loss Reduction Due to Higher Revenue and C

      NEPSE TRADING·14 Aug, 2025·1 min read
    • बीमा आम्दानी बढेपनि नेपाल माइक्रो इन्स्योरेन्सको नाफा ४३.९१% ले घट्यो
      Investor

      बीमा आम्दानी बढेपनि नेपाल माइक्रो इन्स्योरेन्सको नाफा ४३.९१% ले घट्योNepal Micro Insurance Company’s Annual Profit Falls 43.91% Despite Surge in Premium Income

      बीमा आम्दानी बढेपनि नेपाल माइक्रो इन्स्योरेन्सको नाफा ४३.९१% ले घट्यो नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड (NMIC) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार बीमा शुल्क तथा कुल आम्दानी दोब्बरभन्दा बढी बढेपनि, उच्च दाबी भुक्तानी र खर्च वृद्धिका कारण कम्पनीको नाफा उल्लेख्य रूपमा घटेको छ ।Nepal Micro Insurance Company’s Annual Profit Falls 43.91% Despite Surge in Premium Income Nepal Micro Insurance Company Limited (NMIC) has published its unaudited financial results for the fourth quarter of fiscal year 2081/82, showing a significant decline in net profit compared to the same period last year, despite strong growth in premium income and total revenue. The drop in profit is mainly due to steep rises in claims and overall expenses.

      NEPSE TRADING·14 Aug, 2025·2 min read
    • विद्युत बिक्री घट्दा र ह्रासकट्टी खर्च बढ्दा कुथेली बुखरी स्मल हाइड्रोपावरको नाफा ४३% ले घट्यो
      Investor

      विद्युत बिक्री घट्दा र ह्रासकट्टी खर्च बढ्दा कुथेली बुखरी स्मल हाइड्रोपावरको नाफा ४३% ले घट्योKutheli Bukhari Small Hydropower’s Annual Profit Falls 43% on Lower Sales and Higher Depreciation

      विद्युत बिक्री घट्दा र ह्रासकट्टी खर्च बढ्दा कुथेली बुखरी स्मल हाइड्रोपावरको नाफा ४३% ले घट्यो कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड (KBSH) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा घटेको छ, जसको मुख्य कारण विद्युत बिक्री आम्दानीमा कमी र ह्रासकट्टी खर्चमा आएको तीव्र वृद्धि हो ।Kutheli Bukhari Small Hydropower’s Annual Profit Falls 43% on Lower Sales and Higher Depreciation Kutheli Bukhari Small Hydropower Limited (KBSH) has released its unaudited financial report for the fourth quarter of fiscal year 2081/82, showing a significant drop in net profit compared to the same period last year. The decline is mainly attributed to a fall in electricity sales revenue and a sharp increase in depreciation expenses.

      NEPSE TRADING·14 Aug, 2025·1 min read
    • हिमालयन डिष्टिलरीको नाफा १६१% ले वृद्धि, बिक्री आम्दानीमा ठूलो उछाल
      Investor

      हिमालयन डिष्टिलरीको नाफा १६१% ले वृद्धि, बिक्री आम्दानीमा ठूलो उछालHimalayan Distillery Posts 161% Surge in Annual Profit on Strong Revenue Growth

      हिमालयन डिष्टिलरीको नाफा १६१% ले वृद्धि, बिक्री आम्दानीमा ठूलो उछाल हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको छ, जसको मुख्य कारण बिक्री आम्दानीमा आएको ठूलाे वृद्धि र सञ्चालन मुनाफामा सुधार हो ।Himalayan Distillery Posts 161% Surge in Annual Profit on Strong Revenue Growth Himalayan Distillery Limited (HDL) has reported its unaudited financial results for the fourth quarter of fiscal year 2081/82, revealing a substantial increase in net profit, driven by strong sales growth and higher operating margins.

      NEPSE TRADING·14 Aug, 2025·1 min read
    • लक्ष्मी सनराइज बैंकको नाफा ४०.९७% ले वृद्धि, इम्पेरमेन्ट चार्ज घट्नु मुख्य कारण
      Investor

      लक्ष्मी सनराइज बैंकको नाफा ४०.९७% ले वृद्धि, इम्पेरमेन्ट चार्ज घट्नु मुख्य कारणLaxmi Sunrise Bank Reports 40.97% Surge in Annual Profit on Lower Impairment Charges

      लक्ष्मी सनराइज बैंकको नाफा ४०.९७% ले वृद्धि, इम्पेरमेन्ट चार्ज घट्नु मुख्य कारण लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार बैंकको खुद नाफा उल्लेख्य रूपमा बढेको छ, जसको मुख्य कारण इम्पेरमेन्ट चार्जमा आएको ठूलो कमी हो ।Laxmi Sunrise Bank Reports 40.97% Surge in Annual Profit on Lower Impairment Charges Laxmi Sunrise Bank Limited (LSL) has published its unaudited financial results for the fourth quarter of fiscal year 2081/82, showing a sharp rise in net profit despite a decline in net interest income. The improvement is mainly attributed to a significant reduction in impairment charges, which boosted both operating and net profits.

      NEPSE TRADING·14 Aug, 2025·2 min read
    • विद्युत बिक्री आम्दानी बढ्दै बुटवल पावरको नाफा १६.५८% ले वृद्धि
      Investor

      विद्युत बिक्री आम्दानी बढ्दै बुटवल पावरको नाफा १६.५८% ले वृद्धिButwal Power Company Posts 16.58% Profit Growth on Higher Electricity Sales

      विद्युत बिक्री आम्दानी बढ्दै बुटवल पावरको नाफा १६.५८% ले वृद्धि बुटवल पावर कम्पनी लिमिटेड (BPCL) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा दोहोरो अंकले बढेको छ, जसमा विद्युत बिक्री आम्दानीको वृद्धि र सञ्चालन दक्षता सुधार मुख्य कारक बनेका छन् । विद्युत बिक्री र सञ्चालन आम्दानीको बलमा नाफा वृद्धि असार मसान्त २०८२ सम्ममा कम्पनीको खुद नाफा २२ करोड ६१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १९ करोड ३९ लाख रुपैयाँको तुलनामा १६.५८ प्रतिशत बढी हो । समीक्षा अवधिमा विद्युत बिक्री आम्दानी ५.७९ प्रतिशत बढेर ६९ करोड ३६ लाख रुपैयाँबाट ७३ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।Butwal Power Company Posts 16.58% Profit Growth on Higher Electricity Sales Butwal Power Company Limited (BPCL) has released its unaudited financial results for the fourth quarter of fiscal year 2081/82, reporting a notable increase in net profit compared to the same period last year, supported by stronger electricity sales and operational efficiency gains.

      NEPSE TRADING·14 Aug, 2025·2 min read
    • नेपाल बैंकको नाफा आकस्मिक रूपमा बढ्यो, मुख्य कारण अघिल्लो वर्षको तथ्यांक संशोधन
      Investor

      नेपाल बैंकको नाफा आकस्मिक रूपमा बढ्यो, मुख्य कारण अघिल्लो वर्षको तथ्यांक संशोधनNepal Bank Reports Massive Profit Surge Due to Prior-Year Data Revision; Core Income Posts Solid Growth

      नेपाल बैंकको नाफा आकस्मिक रूपमा बढ्यो, मुख्य कारण अघिल्लो वर्षको तथ्यांक संशोधन नेपाल बैंक लिमिटेड (NBL) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार बैंकको खुद नाफा उल्लेख्य रूपमा बढेपनि यो वृद्धिको मुख्य कारण अघिल्लो वर्षको तथ्यांक संशोधन हो । साथै, बैंकको मूल बैंकिङ सञ्चालन आम्दानीमा पनि सशक्त वृद्धि देखिएको छ ।Nepal Bank Reports Massive Profit Surge Due to Prior-Year Data Revision; Core Income Posts Solid Growth Nepal Bank Limited (NBL) has released its unaudited financial results for the fourth quarter of fiscal year 2081/82, showing an extraordinary surge in net profit largely due to a revision in last year’s figures, while operational performance also strengthened.

      NEPSE TRADING·14 Aug, 2025·2 min read
    • नेपाल एसबीआई बैंकको नाफा घट्यो तर  सञ्चालन आयमा वृद्धि
      Investor

      नेपाल एसबीआई बैंकको नाफा घट्यो तर सञ्चालन आयमा वृद्धिNepal SBI Bank’s Annual Profit Falls Amid Higher Provisions Despite Growth in Core Operations

      नेपाल एसबीआई बैंकको नाफा घट्यो तर सञ्चालन आयमा वृद्धि नेपाल एसबीआई बैंक लिमिटेड (SBI) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार निक्षेप, कर्जा तथा मूल आम्दानीमा वृद्धि भए पनि नाफा भने उच्च इम्पेरमेन्ट चार्ज (प्रावधान)का कारण घटेको छ ।Nepal SBI Bank’s Annual Profit Falls Amid Higher Provisions Despite Growth in Core Operations Nepal SBI Bank Limited (SBI) has unveiled its unaudited financial results for the fourth quarter of fiscal year 2081/82, reflecting a mixed performance. While the bank achieved healthy growth in deposits, lending, and core income streams, profitability was impacted by significantly higher impairment charges.

      NEPSE TRADING·14 Aug, 2025·2 min read
    • एसियन थाइ फुड्स र हिमालयन सेक्युरिटीज बैंकरबीच आइपिओ व्यवस्थापन सम्झौता
      Investor

      एसियन थाइ फुड्स र हिमालयन सेक्युरिटीज बैंकरबीच आइपिओ व्यवस्थापन सम्झौताAsian Thai Foods Signs IPO Management Agreement with Himalayan Securities Banker

      एसियन थाइ फुड्स र हिमालयन सेक्युरिटीज बैंकरबीच आइपिओ व्यवस्थापन सम्झौता नुडल्स र स्न्याक्सका अग्रणी निर्माता तथा निर्यातकर्ता एसियन थाइ फुड्स लिमिटेडले आफ्नो आगामी प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को निष्कासन प्रबन्धकका रूपमा हिमालयन सेक्युरिटीज बैंकर लिमिटेडलाई चयन गर्दै रणनीतिक सम्झौता गरेको छ। बिहीबार सम्पन्न कार्यक्रममा सम्झौतामा एसियन थाइ फुड्सका अध्यक्ष शिवरतन शारडा र हिमालयन सेक्युरिटीज बैंकरका प्रमुख कार्यकारी अधिकृत सुभास बहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन्। उक्त अवसरमा एसियन थाइ फुड्सका प्रबन्ध निर्देशक महेश जाजु, कार्यकारी निर्देशक राधेश्याम शारडा, निर्देशक आशिष जाजु तथा हिमालयन सेक्युरिटीजका नायब महाप्रबन्धक शंकर राजवाहकको उपस्थितिमा सम्झौता सम्पन्न भएको हो। कम्पनीले यो साझेदारीले पुँजी बजारमा प्रवेश गर्दै व्यवसाय विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ। विराटनगर र तौलिहवास्थित अत्याधुनिक उत्पादन एकाइहरूमार्फत एसियन थाइ फुड्सले आफ्ना रमपम, टु पिएम र प्रिती ब्रान्डका उत्पादनहरू ३० भन्दा बढी देशहरूमा निर्यात गर्दै आएको छ।Asian Thai Foods Signs IPO Management Agreement with Himalayan Securities Banker Leading noodles and snacks manufacturer and exporter Asian Thai Foods Limited has signed a strategic agreement with Himalayan Securities Banker Limited to serve as the issue manager for its upcoming Initial Public Offering (IPO). The agreement was signed on Thursday by Asian Thai Foods Chairman Shiv Ratan Sharda and Himalayan Securities Banker CEO Subash Bahadur Shrestha in the presence of Asian Thai Foods Managing Director Mahesh Jaju, Executive Director Radheshyam Sharda, Director Ashish Jaju, and Himalayan Securities Deputy General Manager Shankar Rajbanshak.

      NEPSE TRADING·13 Aug, 2025·1 min read
    • नेप्सेमा लगातार गिरावट, कारोबार रकममा समेत कमी, आरएसआई ४२ अंक आसपास
      Investor

      नेप्सेमा लगातार गिरावट, कारोबार रकममा समेत कमी, आरएसआई ४२ अंक आसपासContinuous Decline in NEPSE, Falling Turnover, RSI Around 42

      नेप्सेमा लगातार गिरावट, कारोबार रकममा समेत कमी, आरएसआई ४२ अंक आसपास, बजारको अन्तिम समयहरूमा ठूला सप्लाई, ठूला ब्रोकरबाट उच्च खरीद चाप ।। नेपालको शेयर बजार पछिल्ला केही दिनयता लगातार ओरालो लागिरहेको छ। विशेषगरी पछिल्ला तीन कारोबार दिनदेखि नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ, जसले लगानीकर्तामा सतर्कता बढाएको छ। बुधबारको बजारमा नेप्से परिसूचक १०.५० अंकले घटेर २७८५.७४ विन्दुमा झरेको छ । कारोबार रकमको हिसाबले पनि बजारमा सुस्ति देखिएको छ। अघिल्लो कारोबार दिन मंगलबार ६ अर्ब ९१ करोड रुपैयाँबराबरको शेयर किनबेच भएकोमा बुधबार सो रकम घटेर ६ अर्ब १६ करोड १८ लाख ९४ हजार रुपैयाँमा सीमित भएको छ। यो कमीले बजारमा लगानीकर्ताको सहभागिता घटेको संकेत गर्दछ ।Continuous Decline in NEPSE, Falling Turnover, RSI Around 42 Nepal’s stock market has been on a continuous downward trend in recent days. Notably, for the past three consecutive trading sessions, both the NEPSE index and market turnover have been declining, raising caution among investors. On Wednesday, the NEPSE index fell by 10.50 points to close at 2,785.74. Turnover figures also reflect sluggish market activity. On Tuesday, shares worth NPR 6.91 billion were traded, while Wednesday’s turnover dropped to NPR 6.16 billion, indicating reduced investor participation. Among the 13 sub-indices, only 4 posted gains while the remaining 9 declined. Maya Khola Hydropower led the gainers with a 5.74% price increase, followed by Sanima Large Cap Fund with around a 4.5% rise. Most other stocks saw gains of less than 4%. On the losing side, the 10.25% KBL Debenture fell by 9.48%, marking the largest drop of the day.

      NEPSE trading ·13 Aug, 2025·2 min read
    • नेपाल धितोपत्र बोर्डको सञ्चालकमा महासंघ उपाध्यक्ष हेमराज ढकाल नियुक्त
      Investor

      नेपाल धितोपत्र बोर्डको सञ्चालकमा महासंघ उपाध्यक्ष हेमराज ढकाल नियुक्तHemraj Dhakal Appointed as Director of Nepal Securities Board

      नेपाल धितोपत्र बोर्डको सञ्चालकमा महासंघ उपाध्यक्ष हेमराज ढकाल नियुक्त काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाललाई नेपाल धितोपत्र बोर्डको सञ्चालकमा नियुक्त गरिएको छ। निजी क्षेत्रको प्रतिनिधित्व गर्दै ढकालले उक्त पद सम्हाल्ने भएका हुन्। बुधबार बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले नवनियुक्त सञ्चालक ढकाललाई शपथ गराएका छन्। बोर्डको नियम अनुसार निजी क्षेत्रको तर्फबाट महासंघको पदाधिकारी तहको व्यक्ति सञ्चालकमा नियुक्त हुने व्यवस्था रहेको छ। सोही प्रावधानअनुसार केही समयदेखि खाली रहेको पदमा ढकाललाई नियुक्त गरिएको हो।Hemraj Dhakal Appointed as Director of Nepal Securities Board Kathmandu — Vice President of the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI), Hemraj Dhakal, has been appointed as a director of the Nepal Securities Board. Dhakal will represent the private sector in the board. On Wednesday, the board’s chairman, Santosh Narayan Shrestha, administered the oath of office to the newly appointed director. As per the board’s provisions, a senior official from FNCCI is appointed as a director to represent the private sector. Dhakal’s appointment fills the position, which had been vacant for some time.

      NEPSE TRADING·13 Aug, 2025·<1 min read
    • श्रीजनशील लघुवित्तले चौथो त्रैमासमा उल्लेख्य नाफा कमायो, अघिल्लो वर्षको घाटाबाट सुधार
      Stock

      श्रीजनशील लघुवित्तले चौथो त्रैमासमा उल्लेख्य नाफा कमायो, अघिल्लो वर्षको घाटाबाट सुधारShrijanshil Laghubitta Posts Strong Profit in Q4, Significant Improvement from Last Year’s Loss

      श्रीजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले २०८१/८२ आर्थिक वर्षको चौथो त्रैमासमा २ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको १ करोड ३२ लाख घाटाबाट सुधार हो। कुल सम्पत्ति ३० अर्ब ८० लाख रुपैयाँ, निक्षेप ८ अर्ब ४६ लाख रुपैयाँ र ऋण १० अर्ब ६१ लाख रुपैयाँ पुगेको छ। प्रतिशेयर आम्दानी (EPS) १२ रुपैयाँ ८४ पैसा बाट बढेर ४१ रुपैयाँ २५ पैसा पुगेको छ। प्रमुख अनुपातहरूमा पूँजी कोषदेखि जोखिम तौलिएको सम्पत्ति १४.६७%, असुल नहुने कर्जा ५.५६% र बेस रेट १४.४६% रहेका छन्। नाफा वृद्धि खर्च कटौती र जगेडा कोष वृद्धिका कारण भएको हो।Shrijanshil Laghubitta Bittiya Sanstha Ltd. recorded a net profit of NPR 21.13 million in Q4 FY 2081/82, recovering from a loss of NPR 10.32 million last year. Total assets rose to NPR 3.08 billion, deposits reached NPR 846.90 million, and borrowings stood at NPR 1.06 billion. EPS increased to NPR 41.25 from NPR 12.84, with key ratios showing Capital Fund to RWA at 14.67%, NPL at 5.56%, and Base Rate at 14.46%. Profit growth was driven by lower expenses and stronger reserves.

      NEPSE TRADING·13 Aug, 2025·1 min read