NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Latest News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 139 / 234Next
    • ऐतिहासिक उत्साह : मौद्रिक नीतिले थप्यो ऊर्जा, प्राविधिक रूपमा बलियो देखिँदै नेप्से
      Investor

      ऐतिहासिक उत्साह : मौद्रिक नीतिले थप्यो ऊर्जा, प्राविधिक रूपमा बलियो देखिँदै नेप्सेHistoric Optimism in NEPSE: Investor Confidence Surges Amid Policy Shift and Technical Strength

      ऐतिहासिक उत्साह : मौद्रिक नीतिले थप्यो ऊर्जा, प्राविधिक रूपमा बलियो देखिँदै नेप्से सरकारले ल्याएको मौद्रिक नीतिको प्रभावसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ऐतिहासिक उत्साह देखिएको छ। आर्थिक वर्ष २०८२/८३ को पहिलो कारोबार दिन (साउन १ गते) नेप्से सूचक ७५.८४ अंकले वृद्धि भई २८७०.६३ विन्दुमा पुग्दा लगानीकर्तामा नयाँ ऊर्जा थपिएको छ। कारोबार रकम पनि १६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ, जुन झन्डै ११ महिनायताको उच्चतम हो। नेपाल राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीति आइतबारबाटै कार्यान्वयनमा आएको हो। सो नीतिअनुसार व्यक्तिगत शेयर धितो कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड पुर्याइएको छ। साथै, बैंकहरूले हकप्रद सेयरमार्फत पुँजी बढाउन पाउने, ब्याजदर करिडोरको माथिल्लो सीमा ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत र तल्लो सीमा २.७५ प्रतिशतमा झारिएको छ। लघुवित्तको लाभांश सीमा समेत पुनरवलोकन गरिने स्पष्ट संकेत दिएको छ।Historic Optimism in NEPSE: Investor Confidence Surges Amid Policy Shift and Technical Strength A wave of historic optimism has returned to Nepal’s stock market as both the government and Nepal Rastra Bank (NRB) unveil coordinated policy support. On the first trading day of the fiscal year 2082/83 (corresponding to mid-July 2025), the NEPSE index surged by 75.84 points to close at 2870.63, reflecting a strong rebound in investor sentiment. The total turnover also hit an impressive NPR 16.59 billion — the highest in nearly 11 months.

      NEPSE TRADING·17 Jul, 2025·3 min read
    • नेप्सेमा अड लट कारोबार देखिने सुविधा सुरु टीएमएसमा भने अझै अद्यावधिक छैन
      Stock

      नेप्सेमा अड लट कारोबार देखिने सुविधा सुरु टीएमएसमा भने अझै अद्यावधिक छैन NEPSE Enables Odd Lot Visibility on Website; TMS Yet to Reflect Updates

      सामान्य लगानीकर्ताको मागपछि नेप्सेले २०८२ साउन १ गतेदेखि अड लट शेयरको खरिद–बिक्री आदेश नेप्सेको वेबसाइटको मार्केट डेप्थमा देखिने व्यवस्था सुरु गरेको छ । यसले अड लट सेयर भएकाहरूका लागि जानकारी लिन सजिलो भएको छ। यद्यपि, टीएमएसमा भने यस्ता आदेशहरू अझै देखिँदैनन्। In response to general investors’ demands, NEPSE has implemented a new provision effective from Shrawan 1, 2082 (July 17, 2025), allowing odd lot share buy/sell orders to be visible in the market depth section of its website. This change makes it easier for investors holding odd lot shares to access price and order information. However, such orders are still not displayed in the TMS system. To place a trade, investors must first check the order details on NEPSE’s website and then enter the order manually on TMS.

      NEPSE TRADING·17 Jul, 2025·1 min read
    • पूँजी बढाउने समय चैत मसान्तसम्म स्टक डिलरलाई आईपीओको बाटो खुला
      Stock

      पूँजी बढाउने समय चैत मसान्तसम्म स्टक डिलरलाई आईपीओको बाटो खुलाCapital Compliance Deadline Extended Until End of Chaitra IPO Path Open for Stock Dealers

      नेपाल धितोपत्र बोर्ड (सेवोन) ले ब्रोकर कम्पनीलाई तोकिएको न्यूनतम चुक्तापूँजी पुर्याउन ९ महिना समय थप गर्दै २०८२ चैत मसान्तसम्मको म्याद दिएको छ। २०७९ मा जारी नियमावलीअनुसार ब्रोकर कम्पनीको वर्गअनुसार २० करोडदेखि १ अर्ब ५० करोड रुपैयाँसम्म पूँजी पुर्याउनु पर्ने व्यवस्था थियो। ३८ पुराना ब्रोकरमध्ये २२ ले पूँजी नपुर्याएको पाइएपछि सेबोनले कारवाही नगरी समय थप गरेको हो। नयाँ म्याद असार ३२ गतेबाट लागू भएको हो। साथै, अब स्टक डिलर कम्पनीलाई आईपीओ निष्काशन गर्न बाटो खुलेको छ।The Securities Board of Nepal (SEBON) has extended the deadline for broker companies to meet the minimum paid-up capital requirement by nine months, setting the new deadline at the end of Chaitra 2082. As per the regulations issued in 2079, broker companies were required to meet capital thresholds ranging from NPR 200 million to NPR 1.5 billion based on their category.

      NEPSE TRADING·17 Jul, 2025·1 min read
    • मौद्रिक नीति कार्यान्वयनमा : कर्जाको सीमा, ब्याजदर र धितो कर्जामा उल्लेखनीय परिवर्तन
      Economy

      मौद्रिक नीति कार्यान्वयनमा : कर्जाको सीमा, ब्याजदर र धितो कर्जामा उल्लेखनीय परिवर्तनMonetary Policy Enforced: Major Changes in Loan Limits, Interest Rates, and Collateral Lending

      नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति बिहीबार साउन १ गतेबाट कार्यान्वयनमा आएको छ। राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई सर्कुलर पठाइसकेसँगै नीति लागू भएको हो । नयाँ नीतिअनुसार बैंक दर ६.५% बाट घटाएर ६% कायम गरिएको छ भने रिपो दर ५% बाट घटाएर ४.५% बनाइएको छ।Nepal Rastra Bank’s monetary policy for the current fiscal year 2082/83 came into effect from Thursday, Shrawan 1. With a circular sent to all banks and financial institutions, the policy has officially been implemented. As per the new provisions, the bank rate has been reduced from 6.5% to 6%, and the repo rate has been lowered from 5% to 4.5%. The interest rate corridor has been set with an upper limit of 6% and a lower limit of 2.75%.

      Nepse Trading·17 Jul, 2025·1 min read
    • नयाँ आर्थिक वर्ष प्रारम्भ : बजेटका प्रावधान आजदेखि लागू
      Economy

      नयाँ आर्थिक वर्ष प्रारम्भ : बजेटका प्रावधान आजदेखि लागूNew Fiscal Year Begins: Budget Provisions Effective from Today

      आज साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष २०८२ / ८३ सुरु भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ मा सार्वजनिक गरेको १९ खर्ब ६४ अर्बको बजेट आजैदेखि कार्यान्वयनमा गएको हो । अर्थ मन्त्रालयले बजेट कार्यान्वयन मार्गदर्शन तयार गरी सबै मन्त्रालय, विभाग, निकायलाई सर्कुलर पठाइसकेको छ। बजेट अनुसार चालु खर्चमा ११ खर्ब ८० अर्ब, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब, र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड विनियोजन गरिएको छ । The new fiscal year 2082/83 has officially commenced from today, i.e., the 1st of Shrawan. The budget of NPR 1.964 trillion, presented by Deputy Prime Minister and Finance Minister Bishnu Poudel on Jestha 15, has come into effect starting today. The Ministry of Finance has already issued implementation guidelines and circulars to all ministries, departments, and government bodies. According to the budget allocation, NPR 1.18 trillion is earmarked for recurrent expenditure, NPR 407 billion for capital expenditure, and NPR 375.24 billion for financial management. The sources of funding for this budget include NPR 1.315 trillion in revenue, NPR 53 billion in foreign grants, NPR 233 billion in foreign loans, and NPR 362 billion in domestic loans.

      NepseTrading·17 Jul, 2025·1 min read
    • राधी विद्युतले हकप्रद सेयर निष्कासन गर्दै:  बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
      Stock

      राधी विद्युतले हकप्रद सेयर निष्कासन गर्दै: बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटलRadhi Bidyut Company Muktinath Capital as Issue Manager for Right Share Issuance.

      राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढाउन मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। कम्पनीले हालको चुक्ता पुँजीको ६९.८९ प्रतिशत बराबरको हकप्रद सेयर (१:०.६९८९ अनुपातमा) जारी गर्ने योजना बनाएको छ। यस अन्तर्गत १ करोड २८ लाख ५२ हजार कित्ता सेयर सर्वसाधारणलाई प्रदान गरिनेछ।Radhi Hydropower Company Limited has appointed Muktinath Capital Limited as the issue manager for its upcoming rights share offering. The company plans to issue 69.89% rights shares in a 1:0.6989 ratio, totaling 12.85 million shares to existing shareholders.

      NEPSE trading ·17 Jul, 2025·<1 min read
    • लक्ष्यभन्दा २ खर्ब ४१ अर्ब कम, राजस्व संकलनमा उत्साहजनक वृद्धि
      Economy

      लक्ष्यभन्दा २ खर्ब ४१ अर्ब कम, राजस्व संकलनमा उत्साहजनक वृद्धिRs 241 Billion Below Target, Yet Encouraging Revenue Growth

      राजस्व संकलनमा अघिल्लो वर्षको तुलनामा दोहोरो अंकको वृद्धि भए पनि संशोधित लक्ष्यअनुसार परिणाम अझै सन्तोषजनक हुन सकेको छैन। सरकारले चालू आर्थिक वर्षमा निर्धारित लक्ष्य प्राप्तिका लागि कार्ययोजना बनाइसकेको र पुँजीगत खर्च सुधारमा समेत ध्यान दिने बताएको छ। राजस्व र खर्च दुवै पक्षमा सुधार आवश्यक रहेको स्पष्ट देखिन्छ, जसले समग्र आर्थिक अनुशासन र विकास कार्यान्वयनमा सकारात्मक प्रभाव पार्नेछ।Despite achieving double-digit growth in revenue compared to the previous year, the government still fell short of its revised target. With a detailed plan in place, efforts are now focused on meeting the current year’s revenue goal and improving capital expenditure execution. Both revenue mobilization and expenditure efficiency require reinforcement to strengthen overall fiscal discipline and ensure effective implementation of development projects.

      NEPSE trading ·17 Jul, 2025·1 min read
    • प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
      Top

      प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिनToday is the Last Day to Secure Dividends of Prabhu Insurance

      आज साउन १ गते प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। कम्पनीले साउन २ गते बुकक्लोज गर्दै साउन २३ गते काठमाण्डौमा २९औँ वार्षिक साधारण सभा बोलाएको छ। आजसम्म कायम शेयरधनीहरुले १८% बोनस सेयर र कर प्रयोजनका लागि ०.९४७४% नगद लाभांश पाउने छन्। सभामा ४७% हकप्रद सेयर निष्काशन, प्रबन्धपत्र संशोधन र लेखापरीक्षक नियुक्तिको प्रस्ताव पनि पेश हुनेछ।Today, July 17 (Shrawan 1), is the last day to secure dividends of Prabhu Insurance (PRIN). The company will close its book on July 18 (Shrawan 2) for its 29th Annual General Meeting scheduled on August 8 (Shrawan 23) in Kathmandu. Shareholders recorded by today will be eligible for the proposed 18% bonus shares and 0.9474% cash dividend for tax purposes. The AGM will also decide on issuing 47% right shares, amending the charter, and appointing an auditor.

      NEPSE TRADING·17 Jul, 2025·1 min read
    • नेप्से र कारोबार रकम साढे ४ महिनायताकै उच्च विन्दुमा
      Top

      नेप्से र कारोबार रकम साढे ४ महिनायताकै उच्च विन्दुमाNEPSE and Turnover Hit 4.5-Month High on Fiscal Year’s Final Trading Day

      आर्थिक वर्ष २०८१/८२ को अन्तिम दिन नेप्से परिसूचक ३४.६१ अंकले बढ्दै २७९४.७८ विन्दुमा पुगेर बन्द भयो, जुन करिब साढे ४ महिनाको उच्च विन्दु हो। सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्स समेत वृद्धि भए। कारोबार रकम पनि उल्लेखनीय रूपमा बढ्दै १४ अर्ब रुपैयाँ नाघ्यो, जुन फागुन १९ पछि सबैभन्दा धेरै हो। केबिएल डिबेञ्चर २०९० र थ्रिस्टार हाइड्रोपावरको मूल्य १०% ले बढ्यो भने माइ खोला हाइड्रोपावर सबैभन्दा बढी ७.८७% ले घट्यो। बुटवल पावर कम्पनी सबैभन्दा धेरै कारोबार भएको कम्पनी रह्यो। १२ वटा उपसमूहमा वृद्धि देखिँदा व्यापार उपसमूह मात्र घट्यो। On the final trading day of FY 2081/82, NEPSE surged by 34.61 points to close at 2,794.78 — the highest level in around 4.5 months. Sensitive, Float, and Sensitive Float indices also rose. Total turnover crossed NPR 14 billion, marking the highest trading volume since mid-March. KBL Debenture 2090 and Three Star Hydropower gained 10%, while Mai Khola Hydropower dropped by 7.87%. Butwal Power Company recorded the highest turnover of the day.

      NEPSE TRADING·16 Jul, 2025·1 min read
    • सेवोनको स्वीकृतिको पर्खाइमा ३४ हाइड्रोपावर कम्पनी
      Stock

      सेवोनको स्वीकृतिको पर्खाइमा ३४ हाइड्रोपावर कम्पनी34 Hydropower Companies Awaiting SEBON's Approval

      नेपालको पुँजी बजारमा जलविद्युत् कम्पनीहरुको सहभागिता झनै सशक्त बन्दै गएको छ। हाल सेयर बजार नियामक नेपाल धितोपत्र बोर्ड (सेवोन) को पाइपलाइनमा ३४ वटा हाइड्रोपावर कम्पनीहरुले प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) का लागि निवेदन दिएका छन्। यस सूचीमा भुजुङ, एम्बालिङ, सोलु, टक्सार पिखुवा, रिड्जे लाइन, कालिन्चोक र हिम रिभर पावर जस्ता कम्पनीहरु अग्रपंक्तिमा छन्, जसले निकट भविष्यमै सर्वसाधारणका लागि सेयर खुला गर्ने तयारी गरेका छन्।The participation of hydropower companies in Nepal’s capital market is becoming increasingly robust. Currently, 34 hydropower companies have submitted applications to the Securities Board of Nepal (SEBON) seeking approval to issue Initial Public Offerings (IPOs). Among the frontrunners preparing to issue shares to the general public soon are Bhujung, Ambaling, Solu, Taksar Pikhuwakhola, Ridge Line, Kalinchowk, and Him River Power.

      NEPSE trading ·16 Jul, 2025·1 min read
    • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट
      Top

      नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावटGold and Silver Prices Decline in Nepali Market

      बुधबार, असार ३२ गते नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँ घटेर १ लाख ९२ हजार रुपैयाँ पुगेको छ भने चाँदीको मूल्य १५ रुपैयाँ घटेर २ हजार २६० रुपैयाँमा झरेको छ। जानकारी नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको हो।Gold and silver prices dropped in the Nepali market on Wednesday, July 16. The price of fine gold decreased by NPR 1,300 to NPR 192,000 per tola, while silver fell by NPR 15 to NPR 2,260 per tola, as per the Federation of Nepal Gold and Silver Dealers’ Association

      NEPSE TRADING·16 Jul, 2025·1 min read
    • तरलता सहज भएसँगै साउन महिनाका लागि अधिकांश बैंकको निक्षेप ब्याजदर घट्यो
      Top

      तरलता सहज भएसँगै साउन महिनाका लागि अधिकांश बैंकको निक्षेप ब्याजदर घट्योMost Commercial Banks Slash Deposit Rates for Shrawan Amid Improved Liquidity

      साउन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन्। २० बैंकमध्ये १४ वटाले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने केहीले संस्थागत निक्षेपको दर पनि घटाएका छन्। ग्लोबल आईएमई, सिद्धार्थ र एनएमबी जस्ता बैंकले दर यथावत राखेका छन् भने हिमालयन बैंक र स्ट्याण्डर्ड चार्टर्डले केही मात्रामा दर बढाएका छन्। अहिले व्यक्तिगत मुद्दती निक्षेपमा पाइने ब्याजदर मुख्यतः ४.२५% देखि ६.२५% सम्म रहेको छ। यो घटावट बैंकिङ क्षेत्रमा तरलता सहज रहेको संकेत हो।Most commercial banks in Nepal have lowered their interest rates on fixed deposits for the month of Shrawan. Out of 20 banks, 14 have cut personal deposit rates, and several have also reduced institutional deposit rates. A few banks, including Global IME, Siddhartha, and NMB, kept rates unchanged, while Himalayan Bank and Standard Chartered slightly increased personal deposit rates. The revised personal deposit rates now mostly range between 4.25% and 6.25%. The overall trend indicates improved liquidity in the banking sector.

      NEPSE TRADING·16 Jul, 2025·1 min read
    • झापा इनर्जीले ल्याउँदै ९.५० लाख कित्ता आईपीओ, धितोपत्र बोर्डको स्वीकृति
      Stock

      झापा इनर्जीले ल्याउँदै ९.५० लाख कित्ता आईपीओ, धितोपत्र बोर्डको स्वीकृतिJhapa Energy to Issue 950,000 IPO Shares with SEBON Approval

      नेपाल धितोपत्र बोर्डले झापा इनर्जी लिमिटेडलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति प्रदान गरेको छ। असार ३१ गते बोर्डबाट स्वीकृति पाएसँगै कम्पनीले कुल ९ करोड ५० लाख ४७ हजार ५ सय रुपैयाँ बराबरको ९ लाख ५० हजार ४७५ कित्ता सेयर सर्वसाधारणका लागि ल्याउने तयारी गरेको हो।Jhapa Energy Limited has received approval from the Securities Board of Nepal (SEBON) to issue its Initial Public Offering (IPO). The approval, granted on Ashar 31, allows the company to issue a total of 950,475 shares worth Rs. 95,047,500 to the public.

      NEPSE TRADING·16 Jul, 2025·<1 min read
    • डलर स्थिर रहँदा उच्च दरमा कुवेती दिनार र ओमानी रियाल
      Economy

      डलर स्थिर रहँदा उच्च दरमा कुवेती दिनार र ओमानी रियालKuwaiti Dinar and Omani Rial Surge as US Dollar Remains Stable

      Nepal Rastra Bank has released the official open market foreign exchange rates for July 16, 2025 (2081 Ashar 32). According to the latest update, the buying and selling rates for the U.S. Dollar have been fixed at NPR 137.00 and NPR 137.60 respectively. The Euro stands at NPR 159.91 (buying) and NPR 160.61 (selling), while the British Pound Sterling is valued at NPR 184.19 and NPR 185.00. Among all listed currencies, the Kuwaiti Dinar holds the highest exchange value, with a buying rate of NPR 448.40 and selling rate of NPR 450.36.नेपाल राष्ट्र बैंकले मिति २०८१ असार ३२ गतेका लागि विदेशी मुद्राहरूको अद्यावधिक विनिमय दर सार्वजनिक गरेको छ। बैंकले प्रकाशित गरेको दर अनुसार, अमेरिकी डलरको खरिद दर १३७.०० रुपैयाँ र बिक्री दर १३७.६० रुपैयाँ कायम गरिएको छ। युरोपियन युरोको दर क्रमशः १५९.९१ र १६०.६१ रुपैयाँ रहेको छ भने बेलायती पाउण्ड स्टर्लिङको खरिद तथा बिक्री दर १८४.१९ र १८५.०० रुपैयाँ रहेको छ। उच्च मूल्यको कुवेती दिनारको खरिद दर ४४८.४० र बिक्री दर ४५०.३६ रुपैयाँ पुगेको छ, जुन आजका दरहरूमा सबैभन्दा उच्च हो।

      NEPSE TRADING·16 Jul, 2025·1 min read
    • शाइन रेसुङ्गा बैंकको ८% ब्याजदरमा ऋणपत्र निष्काशन सुरु
      Stock

      शाइन रेसुङ्गा बैंकको ८% ब्याजदरमा ऋणपत्र निष्काशन सुरुShine Resunga Bank Opens Debenture Issue at 8% Interest

      शाइन रेसुङ्गा बैंकको ८% ब्याजदरमा ऋणपत्र निष्काशन सुरु शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आज असार ३२ गतेदेखि १० वर्ष अवधिको ‘शाइन रेसुङ्गा डिबेञ्चर’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ। वार्षिक ८ प्रतिशत ब्याजदरमा जारी हुने यो ऋणपत्र प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यमा कुल १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता हुनेछ।Shine Resunga Bank Opens Debenture Issue at 8% Interest Shine Resunga Development Bank Limited has opened the issuance and sale of its 10-year debenture, named ‘Shine Resunga Debenture’, starting today (Asar 32). The debenture offers an annual interest rate of 8% and will be issued at a par value of NPR 1,000 per unit, totaling NPR 1 billion across 1 million units.

      NEPSE TRADING·16 Jul, 2025·1 min read
    • हिमालयन बैंकको एफपीओ खुला, साउन ४ गतेसम्म आवेदन दिन सकिने
      Stock

      हिमालयन बैंकको एफपीओ खुला, साउन ४ गतेसम्म आवेदन दिन सकिनेHimalayan Bank to Issue FPO from Today, Applications Open Until Shrawan 4

      हिमालयन बैंक लिमिटेडले आज (असार ३२ गते) बाट थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार सर्वसाधारणको हिस्सा ३०% पुर्‍याउने उद्देश्यले बैंकले एफपीओ ल्याउने भएको हो। हाल २७.०१% सर्वसाधारण सेयर रहेको बैंकले अब १ अर्ब ४५ करोड २३ लाख रुपैयाँ बराबरको ९२ लाख ५० हजार कित्ता सेयर प्रतिकित्ता १५७ रुपैयाँमा निष्काशन गर्ने भएको छ। यसपछि बैंकको चुक्ता पूँजी २२ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ।Himalayan Bank Limited is set to issue a Further Public Offering (FPO) starting today (Shrawan 1). As per the Banks and Financial Institutions Act, 2073, the bank is required to maintain at least 30% public ownership. Currently, the public holds 27.01% of the shares. To meet the requirement, the bank will issue 92,50,469 units of shares at a price of NPR 157 per share (including NPR 57 premium), amounting to NPR 1.45 billion. Following the FPO, the bank’s paid-up capital will increase to NPR 22.58 billion.

      NepseTrading ·16 Jul, 2025·1 min read
    • ट्रेड टावरको आईपीओ नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार खुल्ने
      Stock

      ट्रेड टावरको आईपीओ नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार खुल्नेTrade Tower IPO Listed on NEPSE, Trading to Begin from Wednesday

      ट्रेड टावरको आईपीओ नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार खुल्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ट्रेड टावर लिमिटेडको आईपीओ सेयर सूचीकृत भएको छ। मंगलबार नेप्सेमा कम्पनीका जम्मा ८१ लाख ५६ हजार ९७ कित्ता सेयर सूचीकृत भएका हुन्। जसमा सर्वसाधारणका लागि वितरण गरिएको ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर र संस्थापक समूहको ४२ लाख ८४ हजार ४०४ कित्ता सेयर समावेश छन्।Trade Tower IPO Listed on NEPSE, Trading to Begin from Wednesday The Initial Public Offering (IPO) of Trade Tower Limited has been listed on the Nepal Stock Exchange (NEPSE). On Tuesday, a total of 8,156,097 shares of the company were officially listed. This includes 3,971,693 shares allocated to the general public and 4,284,404 shares held by the company’s promoters.

      NEPSE trading ·15 Jul, 2025·<1 min read
    • २९ दिनमै पूँजीगत खर्चको ३२ प्रतिशत सकियो
      Economy

      २९ दिनमै पूँजीगत खर्चको ३२ प्रतिशत सकियोCapital Budget 32% Spent in Just 29 Days

      सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा आएर फेरि पनि असारे विकासको शैली दोहोर्याएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार २९ असारसम्म पूँजीगत खर्च २ खर्ब ११ अर्ब ३५ करोड रुपैयाँ नाघेको छ, जुन ३१ जेठसम्मको १ खर्ब ४३ अर्बको तुलनामा ६७ अर्बले बढी हो। मात्र असार महिनामै ६७ अर्ब ९६ करोड रुपैयाँ खर्च गरिएको देखिन्छ। यद्यपि, पूँजीगत खर्चको कुल लक्ष्य ३ खर्ब ५२ अर्बमध्ये अहिले सम्म ५९.९८ प्रतिशत मात्र खर्च भएको छ, जसले सरकारको विकास खर्च सम्बन्धी प्रतिबद्धता पुनः असफल भएको देखाउँछ।The government has once again followed the trend of "Asare Bikash" (end-of-year spending rush), with a massive spike in capital expenditure in the final month of the fiscal year 2081/82. According to the Office of the Financial Comptroller General, capital spending reached NPR 211.35 billion by the 29th of Asar, up from NPR 143.38 billion at the end of Jestha—an increase of NPR 67.96 billion in just one month. Despite this surge, only 59.98% of the total allocated capital budget of NPR 352.35 billion has been spent, indicating failure in achieving the annual target.

      Nepse Trading·15 Jul, 2025·1 min read
    • सुन स्थिर, चाँदीको मूल्यमा गिरावट
      Top

      सुन स्थिर, चाँदीको मूल्यमा गिरावटGold Price Stable, Silver Declines from Record High

      मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रति तोला १ लाख ९३ हजार ३०० मा स्थिर रह्यो भने चाँदीको मूल्य ४० रुपैयाँले घट्दै सोमबारको ऐतिहासिक उच्च मूल्य २ हजार ३१५ बाट घटेर २ हजार २७५ रुपैयाँमा झर्‍यो।Gold price in Nepal remained stable at NPR 193,300 per tola on Tuesday, unchanged from Monday. Meanwhile, silver dropped by NPR 40 per tola, falling to NPR 2,275 from its record-high rate of NPR 2,315 set on Monday.

      NEPSE TRADING·15 Jul, 2025·<1 min read
    • अपर हेवाखोला हाईड्रोपावरको ३५ लाख ३० हजार कित्ता सेयरको लक-इन अवधि आजबाट समाप्त
      Top

      अपर हेवाखोला हाईड्रोपावरको ३५ लाख ३० हजार कित्ता सेयरको लक-इन अवधि आजबाट समाप्तLock-In Period of 3.53 Million Shares of Upper Hewakhola Hydropower Ends Today

      अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको ३५ लाख ३० हजार कित्ता सेयरको लक-इन अवधि आजबाट समाप्त भएको छ। संस्थापक, स्थानिय बासिन्दा र कर्मचारीका लागि बाँडफाँड गरिएका सेयर आजदेखि खरिदबिक्री गर्न मिल्ने भएको हो। यद्यपि, सञ्चालक तथा उच्च व्यवस्थापन तहका कर्मचारीहरूले भने अझै सेयर बेचबिखन गर्न नपाउने कम्पनीले जनाएको छ।The 3.53 million locked-in shares of Upper Hewakhola Hydropower Company Limited—allocated to promoters, local residents, and employees—have become tradable from today. This includes 3 million promoter shares, 500,000 shares for locals, and 30,000 employee shares. However, company directors and top executives are still restricted from trading.

      NEPSE TRADING·15 Jul, 2025·<1 min read