
नेपाल फाइनान्स लिमिटेडले अवितरित हकप्रद शेयर लिलामीमाNepal Finance Limited Opens Auction for Unsubscribed Rights Shares
नेपाल फाइनान्स लिमिटेडले अवितरित हकप्रद शेयर लिलामीमा नेपाल फाइनान्स लिमिटेडले अवितरित ७ लाख ९४ हजार ९७१.१८७ कित्ता हकप्रद शेयर लिलामीमार्फत बिक्री खुला गरेको छ। संस्थापक तथा सर्वसाधारण समूहमा हकप्रद शेयर बाँडफाँट भएपछि बाँकी रहेको शेयरलाई कम्पनीले आज (भदौ १२ गते) देखि लिलामीमा बिक्रीमा ल्याएको हो। कम्पनीका अनुसार, यो शेयर जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद गर्न सक्नेछन्। प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ भने इच्छुक खरिदकर्ताले सोभन्दा बढी दररेटमा गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिनुपर्नेछ।Nepal Finance Limited Opens Auction for Unsubscribed Rights Shares Nepal Finance Limited has opened an auction to sell 794,971.187 units of unsubscribed rights shares. After allotment to both the founder and general shareholders, the remaining shares are being offered for sale through sealed-bid auction starting today (Bhadra 12).


















