NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Popular News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 11 / 185Next
    • सेबोन अध्यक्ष नियुक्ति अन्तिम चरणमा, क्षेत्री र भट्ट बलिया दाबेदार
      Investor

      सेबोन अध्यक्ष नियुक्ति अन्तिम चरणमा, क्षेत्री र भट्ट बलिया दाबेदारSEBON Chairperson Appointment Nears Final Stage, Kshetri and Bhatt Seen as Strong Contenders

      सेबोन अध्यक्ष नियुक्ति अन्तिम चरणमा, क्षेत्री र भट्ट बलिया दाबेदार नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया अब अन्तिम चरणमा पुगेको छ। अध्यक्ष पदका लागि गठित सिफारिस समितिले संक्षिप्त सूचीमा परेका चार जना उम्मेदवारसँग कार्ययोजना प्रस्तुतीकरण तथा छलफल सम्पन्न गरेसँगै नियुक्ति प्रक्रिया निर्णायक मोडमा पुगेको हो।SEBON Chairperson Appointment Nears Final Stage, Kshetri and Bhatt Seen as Strong Contenders The appointment process for the new chairperson of the Securities Board of Nepal (SEBON) has entered its final stage, with the recommendation committee completing presentations and discussions with the four shortlisted candidates. The committee had invited all four candidates on Thursday to present their business plans and future strategies for the capital market regulator. According to sources, the discussion process began at around 1 PM and continued for nearly one and a half hours.

      NEPSE TRADING·24 May, 2026·2 min read
    • डेढ महिनामा अर्थमन्त्री वाग्ले : सुधारको संकेत कि अझै प्रतीक्षामै अर्थतन्त्र ?
      Investor

      डेढ महिनामा अर्थमन्त्री वाग्ले : सुधारको संकेत कि अझै प्रतीक्षामै अर्थतन्त्र ?Finance Minister Swarnim Waglé’s First Six Weeks: Early Signs of Reform or an Economy Still Waiting?

      अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २०८२ चैत १३ गते पदभार सम्हालेसँगै नेपाली अर्थतन्त्रमा नयाँ शैलीको अपेक्षा अचानक बढेको थियो । अर्थशास्त्री, सार्वजनिक नीतिका जानकार र पूर्व राष्ट्रिय योजना आयोग उपाध्यक्षको पृष्ठभूमिका कारण उनी परम्परागत राजनीतिक अर्थमन्त्रीभन्दा फरक ढंगले प्रस्तुत हुने अनुमान गरिएको थियो । तर पद सम्हालेको डेढ महिनापछि उनको कामलाई हेर्दा सुधारको संकेत र व्यवहारिक चुनौतीबीचको मिश्रित तस्वीर देखिन थालेको छ ।Finance Minister Swarnim Waglé’s First Six Weeks: Early Signs of Reform or an Economy Still Waiting? When Finance Minister Dr. Swarnim Waglé took the oath of office on March 26, expectations across Nepal’s economic and policy circles rose almost immediately. His background as an economist, former vice-chair of the National Planning Commission, and public policy expert created the perception that Nepal’s economic management might finally move toward a more technocratic and reform-oriented direction.

      NEPSE TRADING·23 May, 2026·4 min read
    • आयकर छुट सीमा १२ लाख पुर्‍याउन सुझाव, फेसलेस ट्याक्स अडिट लागू गर्न माग
      Investor

      आयकर छुट सीमा १२ लाख पुर्‍याउन सुझाव, फेसलेस ट्याक्स अडिट लागू गर्न मागProposal to Raise Income Tax Exemption Limit to Rs 1.2 Million Ahead of New Budget

      आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीका क्रममा व्यक्तिगत आयकर छुटको सीमा बढाउन सरकारलाई सुझाव दिइएको छ । संसदीय समिति तथा उपसमितिको विभिन्न बैठकपछि अर्थ मन्त्रालयलाई बुझाइएको २७ बुँदे सुझावमा विवाहित व्यक्तिको आयकर छुट सीमा १२ लाख रुपैयाँ र अविवाहितको हकमा १० लाख रुपैयाँ कायम गर्न प्रस्ताव गरिएको हो । A recommendation has been made to the Ministry of Finance to increase the personal income tax exemption threshold to Rs 1.2 million for married individuals in the upcoming fiscal year 2083/84 budget. For unmarried individuals, the proposed exemption limit has been set at Rs 1 million.

      NEPSE TRADING·23 May, 2026·1 min read
    • कर्णालीलाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्ने प्रयास, ‘कर्णाली टुरिजम् मिट–२०२६’ बाट नयाँ आशा
      Investor

      कर्णालीलाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्ने प्रयास, ‘कर्णाली टुरिजम् मिट–२०२६’ बाट नयाँ आशाKarnali Tourism Meet 2026 Sparks Hope for Global Tourism Promotion

      कर्णालीलाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्ने प्रयास, ‘कर्णाली टुरिजम् मिट–२०२६’ बाट नयाँ आशा ‘संस्कृति र प्रकृतिको काखमा’ भन्ने नारासहित सुर्खेतमा सुरु भएको ‘कर्णाली टुरिजम् मिट–२०२६’ ले कर्णाली प्रदेशलाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्ने नयाँ बहस सुरु गरेको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा कर्णालीको प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र दिगो पर्यटन विकासका सम्भावनाबारे व्यापक छलफल गरिएको हो । The “Karnali Tourism Meet–2026,” organized under the slogan “In the Lap of Nature and Culture,” has begun in Surkhet with the objective of connecting Karnali Province to the international tourism market. The event, jointly organized by the Nepal Tourism Board and Birendranagar Municipality, brought together tourism entrepreneurs, government

      NEPSE TRADING·23 May, 2026·1 min read
    • ओभरटाइम भत्ता अनिवार्य, अपाङ्गमैत्री बैंकिङ सेवा विस्तार गर्न राष्ट्र बैंकको निर्देशन
      Investor

      ओभरटाइम भत्ता अनिवार्य, अपाङ्गमैत्री बैंकिङ सेवा विस्तार गर्न राष्ट्र बैंकको निर्देशनNRB Makes Overtime Pay Mandatory, Orders Expansion of Disability-Friendly Banking Services

      ओभरटाइम भत्ता अनिवार्य, अपाङ्गमैत्री बैंकिङ सेवा विस्तार गर्न राष्ट्र बैंकको निर्देशन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको सेवा सुविधा र सेवाग्राहीमैत्री व्यवस्था सुधार गर्न नयाँ निर्देशन जारी गरेको छ। केन्द्रीय बैंकले कार्यालय समयभन्दा बाहिर कर्मचारीलाई काममा लगाउँदा कानुनअनुसार अतिरिक्त परिश्रमिक उपलब्ध गराउनुपर्ने स्पष्ट व्यवस्था गरेको हो। नयाँ निर्देशनअनुसार अब कुनै पनि बैंक वा वित्तीय संस्थाले कर्मचारीलाई जबर्जस्ती अतिरिक्त समय काम गर्न बाध्य पार्न पाउने छैनन्। आवश्यकता अनुसार अतिरिक्त समय काम गराउँदा सम्बन्धित कर्मचारीलाई प्रचलित श्रम कानुनअनुसार ओभरटाइम सुविधा उपलब्ध गराउनुपर्ने राष्ट्र बैंकले जनाएको छ।NRB Makes Overtime Pay Mandatory, Orders Expansion of Disability-Friendly Banking Services Nepal Rastra Bank (NRB) has issued a new directive aimed at improving employee welfare and making banking services more inclusive and accessible. The central bank has instructed banks and financial institutions to provide overtime pay to employees who are required to work beyond official office hours, in accordance with prevailing labor laws.

      NEPSE TRADING·23 May, 2026·1 min read
    • कालंगा हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
      Investor

      कालंगा हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुलाKalanga Hydro Opens IPO Sale for General Public From Today

      कालंगा हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुलाKalanga Hydro Opens IPO Sale for General Public From Today

      NEPSE TRADING·22 May, 2026·1 min read
    • सार्वजनिक सवारीको नयाँ दर्तामा रोक, देशभर कार्यान्वयन गर्न निर्देशन
      Investor

      सार्वजनिक सवारीको नयाँ दर्तामा रोक, देशभर कार्यान्वयन गर्न निर्देशनDepartment Suspends New Registration of Public Vehicles Nationwide

      सार्वजनिक सवारीको नयाँ दर्तामा रोक, विभागले देशभर कार्यान्वयन गर्न निर्देशनDepartment Suspends New Registration of Public Vehicles Nationwide

      NEPSE TRADING·22 May, 2026·1 min read
    • सम्पत्ति शुद्धीकरण मुद्दामा २९ जनाविरुद्ध कारबाही सिफारिस, करिब २० अर्ब बिगो दाबी
      Investor

      सम्पत्ति शुद्धीकरण मुद्दामा २९ जनाविरुद्ध कारबाही सिफारिस, करिब २० अर्ब बिगो दाबीDepartment Recommends Money Laundering Case Against 29 Individuals

      सम्पत्ति शुद्धीकरण मुद्दामा २९ जनाविरुद्ध कारबाही सिफारिस, करिब २० अर्ब बिगो दाबीDepartment Recommends Money Laundering Case Against 29 Individuals

      NEPSE TRADING·22 May, 2026·1 min read
    • बीमा दाबीसम्बन्धी कागजात पेश गर्न प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको आग्रह
      Investor

      बीमा दाबीसम्बन्धी कागजात पेश गर्न प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको आग्रहProtective Micro Insurance Urges Policyholders to Complete Claim Process

      बीमा दाबीसम्बन्धी कागजात पेश गर्न प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको आग्रहProtective Micro Insurance Urges Policyholders to Complete Claim Process

      NEPSE TRADING·22 May, 2026·1 min read
    • रिलायबल समृद्धि योजना–२ मा आवेदन दिने आज अन्तिम दिन
      Investor

      रिलायबल समृद्धि योजना–२ मा आवेदन दिने आज अन्तिम दिनLast Day to Apply for Reliable Samriddhi Yojana–2 Units

      रिलायबल समृद्धि योजना–२ मा आवेदन दिने आज अन्तिम दिनLast Day to Apply for Reliable Samriddhi Yojana–2 Units

      NEPSE TRADING·22 May, 2026·1 min read
    • बजेटअघि पूर्व अर्थमन्त्रीहरूको ‘कडा सुझाव’, सुधारदेखि खर्च कटौतीसम्मको बहस
      Investor

      बजेटअघि पूर्व अर्थमन्त्रीहरूको ‘कडा सुझाव’, सुधारदेखि खर्च कटौतीसम्मको बहसFormer Finance Ministers Urge Reforms, Spending Discipline Ahead of New Budget

      बजेटअघि पूर्व अर्थमन्त्रीहरूको ‘कडा सुझाव’, सुधारदेखि खर्च कटौतीसम्मको बहस आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण अन्तिम चरणमा पुगेका बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले बुधबार विभिन्न पूर्व अर्थमन्त्रीहरूसँग व्यापक छलफल गरेका छन्। काठमाडौंमा आयोजित सुझाव संकलन कार्यक्रममा सहभागी पूर्व अर्थमन्त्रीहरूले अर्थतन्त्रको सुस्त अवस्था, कमजोर निजी लगानी, अनुत्पादFormer Finance Ministers Urge Reforms, Spending Discipline Ahead of New Budget Finance Minister Dr. Swarnim Wagle has held extensive discussions with former finance ministers while preparing Nepal’s budget for the upcoming fiscal year 2083/84. During a program organized in Kathmandu on Wednesday, former finance ministers shared suggestions focused on economic reforms, fiscal discipline, private sector confidence, agriculture, infrastructure efficiency, and governance improvement.

      NEPSE TRADING·22 May, 2026·2 min read
    • नेप्से घट्यो, कारोबार रकम सामान्य बढ्यो
      Top

      नेप्से घट्यो, कारोबार रकम सामान्य बढ्योNEPSE Declines as Turnover Sees Slight Growth

      बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बुधबार सामान्य सुधार देखिएको बजार यस दिन पुनः दबाबमा परेको हो। यस दिन नेप्से परिसूचक १२.३६ अंकले घट्दै २७४२.११ विन्दुमा कायम भएको छ।The NEPSE index declined by 12.36 points on Thursday to close at 2,742.11 points. Despite the market decline, daily turnover increased to over Rs. 3.89 billion. Most sector indices ended lower, with the Hotel and Tourism subgroup posting the biggest loss. Bungal Hydro gained more than 6 percent, while Upper Lohore Khola Hydropower Company recorded the highest decline of 14.95 percent. Ankhu Khola Hydropower Company emerged as the top-traded stock of the day.

      NEPSE TRADING ·21 May, 2026·1 min read
    • इरानसँगको शान्ति वार्तामा प्रगति, ट्रम्पले सैन्य आक्रमण स्थगित गरे
      Top

      इरानसँगको शान्ति वार्तामा प्रगति, ट्रम्पले सैन्य आक्रमण स्थगित गरेProgress in Iran Peace Talks, Trump Suspends Military Strike Plan

      अमेरिकी उपराष्ट्रपति JD Vance ले इरानसँगको शान्ति वार्तामा सकारात्मक प्रगति भएको बताएका छन्। उनले अमेरिका र इरान दुवै पक्ष सैन्य तनाव बढाउन इच्छुक नरहेको उल्लेख गर्दै राष्ट्रपति Donald Trump को निर्देशनमा वार्ता अगाडि बढिरहेको बताए। वार्ता असफल भएमा वैकल्पिक योजना तयार रहेको चेतावनी दिँदै अमेरिकाले इरानलाई आणविक हतियार बनाउन नदिने अडान दोहोर्याएको छ। यसैबीच, ट्रम्पले इरानमाथि तय गरिएको सैन्य आक्रमणको योजना स्थगित गर्न पेन्टागनलाई निर्देशन दिएका छन्।U.S. Vice President JD Vance said that meaningful progress has been made in the peace talks with Iran. He stated that both the U.S. and Iran are unwilling to escalate military tensions, and negotiations are continuing under the direction of President Donald Trump. Vance warned that an alternative plan is ready if the talks fail and reaffirmed that the U.S. will not allow Iran to obtain nuclear weapons. Meanwhile, Trump has ordered the Pentagon to suspend the planned military strike against Iran.

      NEPSE TRADING ·21 May, 2026·1 min read
    • पूर्व नेप्से प्रमुख शङ्करमान सिंहको आकस्मिक निधन
      Top

      पूर्व नेप्से प्रमुख शङ्करमान सिंहको आकस्मिक निधनFormer NEPSE CEO Shankarman Singh Passes Away Suddenly

      नेपाल स्टक एक्सचेन्जका पूर्व प्रमुख कार्यकारी अधिकृत शङ्करमान सिंह को आकस्मिक हृदयघातका कारण निधन भएको छ। उनले नेप्सेमा रहँदा नेपालको पूँजी बजार विस्तार र लगानीकर्ताको पहुँच वृद्धि गर्न महत्वपूर्ण योगदान दिएका थिए। साथै, SEZ विकास समितिको कार्यकारी निर्देशकका रूपमा पनि उनले औद्योगिक तथा आर्थिक विकासमा भूमिका निर्वाह गरेका थिए। आर्थिक विश्लेषक र लेखकका रूपमा परिचित सिंहको निधनले नेपालको पूँजी बजार र प्रशासनिक क्षेत्रमा ठूलो क्षति पुगेको बताइएको छ।Former CEO of the Nepal Stock Exchange, Shankarman Singh, has passed away due to a sudden heart attack. During his tenure at NEPSE, he made significant contributions to the expansion of Nepal’s capital market and investor access. He also served as Executive Director of the SEZ Development Committee, contributing to industrial and economic development. Widely respected as an economic analyst and writer, his demise is considered a major loss to Nepal’s capital market and administrative sector.

      NEPSE TRADING ·21 May, 2026·1 min read
    • सुन र चाँदीको मूल्य बढ्यो
      Top

      सुन र चाँदीको मूल्य बढ्योGold and Silver Prices Increase in Nepal

      बिहिबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुन प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९३ हजार ८ सय रुपैयाँ पुगेको छ भने चाँदी ९० रुपैयाँले बढेर प्रतितोला ५ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।Gold and silver prices increased in the Nepali market on Thursday. Gold rose by Rs. 1,800 per tola to Rs. 293,800, while silver increased by Rs. 90 per tola to Rs. 5,050, according to the Federation of Nepal Gold and Silver Dealers’ Association.

      NEPSE TRADING ·21 May, 2026·1 min read
    • सिद्धार्थ बैंकको २ लाख ७२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा
      Investor

      सिद्धार्थ बैंकको २ लाख ७२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमाSiddhartha Bank Announces Sale of Over 272,000 Promoter Shares

      सिद्धार्थ बैंकको २ लाख ७२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा विद्यमान संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता, ३५ दिनभित्र आवेदन दिन आग्रहSiddhartha Bank Announces Sale of Over 272,000 Promoter Shares Existing promoter shareholders given first priority under 35-day public notice

      NEPSE TRADING·21 May, 2026·2 min read
    • स्वास्थ्य बिमा कार्यक्रम संकटमा, सुधार बिना दिगोपना कठिन : सरोकारवाला
      Investor

      स्वास्थ्य बिमा कार्यक्रम संकटमा, सुधार बिना दिगोपना कठिन : सरोकारवालाNepal’s Health Insurance Program Faces Growing Crisis, Stakeholders Warn

      स्वास्थ्य बिमा कार्यक्रम संकटमा, सुधार बिना दिगोपना कठिन : सरोकारवाला भुक्तानी ढिलाइ, बजेट अभाव र कमजोर व्यवस्थापनले अस्पतालदेखि बिरामीसम्म प्रभावितNepal’s Health Insurance Program Faces Growing Crisis, Stakeholders Warn Delayed reimbursements, weak management and budget shortages threaten sustainability of decade-old scheme

      NEPSE TRADING·21 May, 2026·3 min read
    • स्पेसएक्सको आईपीओ तयारी, एलन मस्क बन्न सक्छन् विश्वकै पहिलो ‘ट्रिलियनेयर’
      Investor

      स्पेसएक्सको आईपीओ तयारी, एलन मस्क बन्न सक्छन् विश्वकै पहिलो ‘ट्रिलियनेयर’SpaceX Moves Toward Historic IPO, Elon Musk Could Become World’s First Trillionaire

      स्पेसएक्सको आईपीओ तयारी, एलन मस्क बन्न सक्छन् विश्वकै पहिलो ‘ट्रिलियनेयर’ १.२५ ट्रिलियन डलर मूल्यांकन दाबी, घाटामा रहे पनि लगानीकर्ताको चासो उच्चSpaceX Moves Toward Historic IPO, Elon Musk Could Become World’s First Trillionaire Company seeks $1.25 trillion valuation despite mounting losses and rising debt

      NEPSE TRADING·21 May, 2026·2 min read
    • वैदेशिक रोजगारीको नाममा लाखौँ ठगी, चार जना पक्राउ
      Investor

      वैदेशिक रोजगारीको नाममा लाखौँ ठगी, चार जना पक्राउFour Arrested for Defrauding Job Seekers in Foreign Employment Scam

      वैदेशिक रोजगारीको नाममा लाखौँ ठगी, चार जना पक्राउ टर्की, साइप्रस र लिथुआनिया पठाइदिने भन्दै युवाबाट रकम असुलीFour Arrested for Defrauding Job Seekers in Foreign Employment Scam

      NEPSE TRADING·21 May, 2026·1 min read
    • बैंकमा पैसा थुप्रिँदै, बजारमा लगानी सुस्त
      Investor

      बैंकमा पैसा थुप्रिँदै, बजारमा लगानी सुस्तLiquidity Piles Up in Banks as Credit Demand Remains Weak

      बैंकमा पैसा थुप्रिँदै, बजारमा लगानी सुस्त अधिक तरलता व्यवस्थापनमै राष्ट्र बैंक व्यस्त, निजी क्षेत्र अझै ‘पर्ख र हेर’ अवस्थामाLiquidity Piles Up in Banks as Credit Demand Remains Weak Nepal Rastra Bank struggling to absorb excess cash while private sector stays cautious on investment

      NEPSE TRADING·21 May, 2026·2 min read