NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Popular News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 26 / 186Next
    • बीमित बिरामीलाई सेवा नदिए कारबाही हुने स्वास्थ्य बीमा बोर्डको चेतावनी
      Investor

      बीमित बिरामीलाई सेवा नदिए कारबाही हुने स्वास्थ्य बीमा बोर्डको चेतावनीHealth Insurance Board Warns Hospitals Against Denying Services to Insured Patients

      बीमित बिरामीलाई सेवा नदिए कारबाही हुने स्वास्थ्य बीमा बोर्डको चेतावनी काठमाडौं — विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा अन्तर्गतका सेवामा आनाकानी गरेको तथा बीमित बिरामीलाई आवश्यक सुविधा नदिएको गुनासो बढेपछि स्वास्थ्य बीमा बोर्डले कडा चेतावनी दिएको छ। बोर्डले कानुनविपरीतका गतिविधि देखिएमा कारबाही गर्ने स्पष्ट संकेत गरेको हो।Health Insurance Board Warns Hospitals Against Denying Services to Insured Patients Kathmandu — The Health Insurance Board has issued a strong warning to hospitals and healthcare institutions after reports emerged that insured patients were being denied services or not provided with necessary medical facilities. The Board stated that legal action will be taken against institutions found violating existing laws.

      NEPSE TRADING·31 Mar, 2026·1 min read
    • अनधिकृत वेबसाइट र बेटिङ एपमा विज्ञापन नगर्न विज्ञापन बोर्डको चेतावनी
      Investor

      अनधिकृत वेबसाइट र बेटिङ एपमा विज्ञापन नगर्न विज्ञापन बोर्डको चेतावनीAdvertising Board Warns Against Ads on Illegal Websites and Betting Apps

      अनधिकृत वेबसाइट र बेटिङ एपमा विज्ञापन नगर्न विज्ञापन बोर्डको चेतावनी काठमाडौं — विज्ञापन बोर्डले अनधिकृत वेबसाइट, बेटिङ एप तथा सामाजिक सञ्जालमार्फत हुने गैरकानुनी विज्ञापन गतिविधि तुरुन्त बन्द गर्न सरोकारवालालाई कडा निर्देशन दिएको छ। पछिल्लो समय कानुनले निषेध गरेका प्लेटफर्महरूमा विज्ञापन प्रकाशन तथा प्रसारण भइरहेको भन्दै बोर्डले यस्तो आग्रह गरेको हो।Advertising Board Warns Against Ads on Illegal Websites and Betting Apps Kathmandu — The Advertising Board has issued a strong directive urging all stakeholders to immediately stop publishing or broadcasting advertisements on unauthorized websites, betting applications, and prohibited social media platforms. The move comes amid growing concerns over the increasing use of illegal digital platforms for promotional activities.

      NEPSE TRADING·31 Mar, 2026·1 min read
    • अर्थमन्त्री वाग्ले: ‘अब निजी क्षेत्रले घुस दिनु पर्दैन, थुनिनु पनि पर्दैन’
      Investor

      अर्थमन्त्री वाग्ले: ‘अब निजी क्षेत्रले घुस दिनु पर्दैन, थुनिनु पनि पर्दैन’Finance Minister Wagle: “Private Sector Will No Longer Need to Pay Bribes or Face Unnecessary Detention”

      अर्थमन्त्री वाग्ले: ‘अब निजी क्षेत्रले घुस दिनु पर्दैन, थुनिनु पनि पर्दैन’ काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई अब घुस खुवाउन, कामका लागि लाइन बस्न वा अनावश्यक रूपमा थुनिनु नपर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँग सोमबार भएको भेटघाटमा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।Finance Minister Wagle: “Private Sector Will No Longer Need to Pay Bribes or Face Unnecessary Detention” Kathmandu. Finance Minister Dr. Swarnim Wagle has stated that the private sector will no longer need to pay bribes, stand in long queues, or face unnecessary detention in the course of doing business. He made these remarks during a meeting with representatives of the Federation of Nepalese Chambers of Commerce and Industry on Monday.

      NEPSE TRADING·31 Mar, 2026·1 min read
    • जेनजी आन्दोलन प्रकरण: पूर्व सीडीओ छवि रिजाल पक्राउ, अनुसन्धान थप गहिरिँदै
      Investor

      जेनजी आन्दोलन प्रकरण: पूर्व सीडीओ छवि रिजाल पक्राउ, अनुसन्धान थप गहिरिँदैGen-Z Movement Case: Former Kathmandu CDO Chhabi Rijal Arrested, Probe Intensifies

      जेनजी आन्दोलन प्रकरण: पूर्व सीडीओ छवि रिजाल पक्राउ, अनुसन्धान थप गहिरिँदै काठमाडौं । जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा तत्कालीन काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार उनलाई सुविधानगर क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।Gen-Z Movement Case: Former Kathmandu CDO Chhabi Rijal Arrested, Probe Intensifies Kathmandu. Police have arrested Chhabi Rijal, the then Chief District Officer (CDO) of Kathmandu, in connection with the Gen-Z movement incident. According to police sources, he was taken into custody from the Subidhanagar area.

      NEPSE TRADING·31 Mar, 2026·1 min read
    • सन नेपाल लाइफका सीईओ राजकुमार अर्याल पक्राउ, सेयर किर्ते आरोपमा अनुसन्धान सुरु
      Investor

      सन नेपाल लाइफका सीईओ राजकुमार अर्याल पक्राउ, सेयर किर्ते आरोपमा अनुसन्धान सुरुSun Nepal Life CEO Raj Kumar Aryal Arrested Over Share Fraud Allegations

      सन नेपाल लाइफका सीईओ राजकुमार अर्याल पक्राउ, सेयर किर्ते आरोपमा अनुसन्धान सुरु काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याललाई सेयर किर्तेसम्बन्धी आरोपमा पक्राउ गरेको छ। उनीमाथि कर्मचारीलाई छुट्याइएको सेयर बाँडफाँटमा अनियमितता गरेको आरोप लागेको हो।Sun Nepal Life CEO Raj Kumar Aryal Arrested Over Share Fraud Allegations Kathmandu. The Central Investigation Bureau (CIB) of Nepal Police has arrested Raj Kumar Aryal, CEO of Sun Nepal Life Insurance Company, on allegations of share fraud. He is accused of manipulating the allocation of shares meant for employees. According to sources, Aryal allegedly prepared false records during the employee share distribution process and secured a larger portion of shares for himself. The investigation was initiated after the Securities Board of Nepal (SEBON) forwarded its preliminary study report to the CIB.

      NEPSE TRADING·31 Mar, 2026·1 min read
    • सिद्धार्थ क्यापिटलद्वारा SSIS इकाई डिम्याट खातामा जम्मा, योजना आकार २.८० अर्ब पुर्‍याइयो
      Investor

      सिद्धार्थ क्यापिटलद्वारा SSIS इकाई डिम्याट खातामा जम्मा, योजना आकार २.८० अर्ब पुर्‍याइयोSiddhartha Capital Deposits SSIS Units into DEMAT Accounts; Fund Size Increased to NPR 2.80 Billion

      सिद्धार्थ क्यापिटलद्वारा SSIS इकाई डिम्याट खातामा जम्मा, योजना आकार २.८० अर्ब पुर्‍याइयो काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले ‘सिद्धार्थ व्यवस्थित लगानी योजना (SSIS)’ अन्तर्गतका इकाईहरू इकाईधनीहरूको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको जनाएको छ। कम्पनीले सूचना जारी गर्दै चैत १६ गतेदेखि इकाईहरू डिम्याट खातामा क्रेडिट गरिएको जानकारी दिएको हो।Siddhartha Capital Deposits SSIS Units into DEMAT Accounts; Fund Size Increased to NPR 2.80 Billion Kathmandu. Siddhartha Capital Limited has credited the units of its “Siddhartha Systematic Investment Scheme (SSIS)” directly into the DEMAT accounts of its unitholders. The company announced that the units were deposited starting from Chaitra 16.

      NEPSE TRADING·31 Mar, 2026·1 min read
    • एपोलो हाइड्रोपावरको आईपीओ चैत २६ गतेदेखि खुल्दै, सर्वसाधारणका लागि ७.८० लाख कित्ता प्रस्ताव
      Investor

      एपोलो हाइड्रोपावरको आईपीओ चैत २६ गतेदेखि खुल्दै, सर्वसाधारणका लागि ७.८० लाख कित्ता प्रस्तावApollo Hydropower to Launch IPO for General Public from March 26

      एपोलो हाइड्रोपावरको आईपीओ चैत २६ गतेदेखि खुल्दै, सर्वसाधारणका लागि ७.८० लाख कित्ता प्रस्ताव काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेड ले सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले दोस्रो चरणअन्तर्गत चैत २६ गतेदेखि ७ करोड ८० लाख २० हजार रुपैयाँ बराबरको ७ लाख ८० हजार २०० कित्ता साधारण शेयर निष्काशनमा ल्याउने जनाएको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा शेयर सार्वजनिक गर्न लागिएको कम्पनीले स्पष्ट पारेको छ।Apollo Hydropower to Launch IPO for General Public from March 26 Kathmandu — Apollo Hydropower Limited is set to issue its Initial Public Offering (IPO) to the general public starting from March 26 (Chaitra 26). The company will offer 780,200 ordinary shares worth NPR 78.02 million at a face value of NPR 100 per share under the second phase of its public issuance.

      NEPSE TRADING·31 Mar, 2026·1 min read
    •  नेप्से परिसूचक ४७.७१ अंकले घट्यो, सबै उपसमूहको परिसूचक ओरालो
      Top

      नेप्से परिसूचक ४७.७१ अंकले घट्यो, सबै उपसमूहको परिसूचक ओरालो Nepal Stock Exchange falls 47.71 points as all sector indices decline

      साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ४७.७१ अंकले घटेर २,८३१.३९ विन्दुमा पुगेको छ। सोमबार ३४१ स्टकको १२ अर्ब ९६ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ। ६ स्टकले सकारात्मक सर्किट लगाएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। सोलु हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक घटेको छ। १३ वटै उपसमूहको परिसूचक घटेको छ, जसमा व्यापार उपसमूह सर्वाधिक २.५६ प्रतिशतले घटेको छ।On the second trading day of the week, the NEPSE index dropped by 47.71 points to 2,831.39. On Monday, 341 stocks worth NPR 1.296 billion were traded. Six stocks hit the positive circuit, while Sapta Koshi Development Bank shares rose nearly 10%. Solu Hydropower shares recorded the highest decline. All 13 sub-indices fell, with the Trade sub-index declining the most by 2.56%.

      NEPSETRADING ·30 Mar, 2026·1 min read
    • नागढुंगा–सिस्नेखोला सुरुङमार्गको सञ्चालनका लागि ठेकेदार कम्पनी छनोट
      Top

      नागढुंगा–सिस्नेखोला सुरुङमार्गको सञ्चालनका लागि ठेकेदार कम्पनी छनोटContractor Selected for Nagdhunga–Sisnekhola Tunnel Operation

      काठमाडौं । लामो समयदेखि प्रतीक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन र मर्मतसम्भारका लागि युसिन–एआरटी जेभीलाई ठेकेदार कम्पनीको रूपमा छनोट गरिएको छ। २.६५ किलोमिटर लामो सुरुङमार्गको पाँच वर्षसम्मको सञ्चालन, मर्मतसम्भार र प्राविधिक व्यवस्थापनको जिम्मेवारी यो कम्पनीले सम्हाल्नेछ। ठेक्का कुल १ अर्ब १० करोड ४० लाख रुपैयाँमा पाइएको छ, जुन सरकारी अनुमानभन्दा करिब ४०% कम हो। यो सुरुङमार्गले काठमाडौं प्रवेश गर्ने सवारी साधनहरूको यात्रा समय र इन्धन बचतमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।Kathmandu: The long-awaited Nagdhunga–Sisnekhola Tunnel has selected Yusin–ART JV as the contractor for operation and maintenance. The 2.65-kilometer tunnel will be managed by the company for five years, covering operations, maintenance, and technical management. The contract is valued at NPR 1.104 billion, around 40% lower than the government’s estimate. The tunnel is expected to significantly reduce travel time and fuel consumption for vehicles entering Kathmandu.

      NEPSETRADING ·30 Mar, 2026·1 min read
    • सरकार १० वर्षदेखि निष्क्रिय बैंक खाताको रकम राज्यकोषमा ल्याउने तयारीमा
      Top

      सरकार १० वर्षदेखि निष्क्रिय बैंक खाताको रकम राज्यकोषमा ल्याउने तयारीमाGovernment Plans to Transfer Funds from Bank Accounts Dormant for 10 Years to State Treasury

      सरकारले १० वर्षभन्दा बढी निष्क्रिय रहेका बैंक खातामा रहेको रकम राज्यकोषमा ल्याउने योजना अघि बढाएको छ। हाल यस्ता खातामा करिब १ खर्ब ८८ अर्ब रुपैयाँ रहेको छ। कानुनी प्रक्रिया पूरा गरी र नियम संशोधन गरेपछि मात्र यो योजना कार्यान्वयन हुने देखिन्छ। खातावालाले बैंक वा अनलाइनमार्फत केवाईसी अद्यावधिक गरे खाता पुनः सक्रिय गर्न सकिन्छ।The government has proposed a plan to transfer funds from bank accounts dormant for over 10 years to the state treasury. These accounts currently hold around NPR 188 billion. The plan requires legal amendments to be implemented, and account holders can reactivate their accounts by updating KYC details at banks or online.

      NEPSETRADING ·30 Mar, 2026·1 min read
    • सरकारको ‘सुशासन मार्गचित्र, २०८२’ : बजेट, कर प्रशासन र सार्वजनिक निकायमा व्यापक सुधार
      Top

      सरकारको ‘सुशासन मार्गचित्र, २०८२’ : बजेट, कर प्रशासन र सार्वजनिक निकायमा व्यापक सुधारGovernment’s ‘Good Governance Roadmap 2082’: Major Reforms in Budget, Tax and Public Institutions

      काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले बजेट, कर प्रशासन, वित्तीय हस्तान्तरण र सार्वजनिक निकायमा व्यापक सुधारको खाका प्रस्तुत गरेको छ। मार्गचित्रले कर प्रणालीलाई न्यायोचित, प्रगतिशील, पारदर्शी र डिजिटल बनाउन सुझाव दिएको छ। बजेट प्रणालीमा पारदर्शिता, परिणाममुखीता र नागरिक सहभागिता सुनिश्चित गर्न, साथै दोहोरो कार्यक्रम र स्रोत दोहोरिन नदिन साझा परियोजना बैङ्क र समन्वित बजेट प्रणाली विकास गर्न सिफारिस गरिएको छ। राजस्व प्रशासनमा पूर्ण डिजिटल प्रणाली, फेसलेस अडिट र भ्रष्टाचार नियन्त्रणमा जोड दिइएको छ। गैरकर राजस्व बढाउन, सार्वजनिक संस्थाको पुनर्संरचना र व्यावसायिक व्यवस्थापन आवश्यक रहेको उल्लेख छ। प्रशासन सुधारका लागि एक दर्जन निकाय खारेज, केही गाभ्ने र केही प्रदेश वा स्थानीय तहमा हस्तान्तरण गर्ने सिफारिस गरिएको छ। निश्चित उद्देश्य र समय पूरा भएपछि स्वतः खारेज गर्ने नीति कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ। Kathmandu – The government’s “Good Governance Roadmap, 2082” outlines comprehensive reforms in budget, tax administration, financial transfers, and public institutions. The roadmap emphasizes a fair, progressive, transparent, and fully digital tax system. It calls for budget transparency, results-oriented management, citizen participation, and coordinated systems to prevent duplication of programs and resources. Revenue administration will focus on full digitalization, face-less audits, and corruption control. It also highlights the need to enhance non-tax revenues, restructure public institutions, and implement professional management. Around a dozen public bodies are proposed for abolition, some for merger, and others for transfer to provincial or local levels, with automatic dissolution of entities upon completion of their objectives.

      NEPSETRADING ·30 Mar, 2026·1 min read
    • हिमालयन बैंकको ठूलो निर्णय: १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा रूपान्तरण हुने
      Investor

      हिमालयन बैंकको ठूलो निर्णय: १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा रूपान्तरण हुनेHimalayan Bank to Convert 10% Promoter Shares into Public Shares

      हिमालयन बैंकको ठूलो निर्णय: १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा रूपान्तरण हुने काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो १० प्रतिशत संस्थापक सेयर सर्वसाधारण (पब्लिक) सेयरमा रूपान्तरण गर्ने महत्वपूर्ण निर्णय गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गर्दै आवश्यक प्रक्रिया अघि बढाउने जनाएको हो। बैंकका अनुसार २०८२ साल चैत १५ गते बसेको सञ्चालक समितिको ४९३ औं बैठकले नेपाल राष्ट्र बैंकको प्रचलित निर्देशनअनुसार संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। हाल कायम पूँजी संरचनाका आधारमा १० प्रतिशत संस्थापक सेयर रूपान्तरण गर्ने तयारी गरिएको बैंकले जनाएको छ।Himalayan Bank to Convert 10% Promoter Shares into Public Shares Kathmandu. Himalayan Bank Limited has decided to convert 10% of its promoter shares into public shares, marking a significant move in its capital structure. The decision was made during the bank’s 493rd Board of Directors meeting held on Chaitra 15, 2082.

      NEPSE TRADING·30 Mar, 2026·1 min read
    • नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्यो
      Top

      नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्योGold and Silver Prices Fall in Nepalese Market

      नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार सुन प्रतितोला २ हजार ५०० रुपैयाँले घटेर २ लाख ८३ हजार ५०० रुपैयाँमा पुगेको छ। त्यस्तै, चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। Gold and silver prices declined in the Nepali market on Monday. According to the Gold and Silver Dealers Federation of Nepal, the price of gold dropped by Rs 2,500 per tola to Rs 283,500, while silver fell by Rs 20 per tola and is now being traded at Rs 4,700.

      NEPSETRADING ·30 Mar, 2026·<1 min read
    • नेपाल सरकार को निर्णय: अब वैदेशिक रोजगारीको श्रम स्वीकृति आवेदन दिएको दिनमै
      Top

      नेपाल सरकार को निर्णय: अब वैदेशिक रोजगारीको श्रम स्वीकृति आवेदन दिएको दिनमैGovernment of Nepal ends token system, labour approval for foreign employment to be granted on the same day

      नेपाल सरकार ले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणाली अन्त्य गरी आवेदन दिएको दिनमै स्वीकृति दिने निर्णय गरेको छ । दीपककुमार साह को उपस्थितिमा बसेको बैठकले श्रम स्वीकृतिलाई छिटो र सहज बनाउने, पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई डिजिटल बनाउने, सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने र न्यूनतम ज्यालाको पूर्ण कार्यान्वयन गर्ने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले जनाएको छ । साथै श्रमिकको सुरक्षा, कार्यस्थल स्वास्थ्य तथा सुरक्षा सुधार, आन्तरिक रोजगारी सिर्जना र थप पाँच मुलुकसँग श्रम सम्झौता विस्तार गर्ने विषयमा पनि सरकारको योजना रहेको छ ।The Government of Nepal has decided to end the token system for labour approval for foreign employment and provide approval on the same day of application. A meeting held in the presence of Deepak Kumar Sah also decided to digitalize pre-departure orientation training, include all workers in the Social Security Fund, and fully implement the minimum wage, according to the Ministry of Labour, Employment and Social Security. The government also plans to improve worker safety, create more domestic employment opportunities, and expand bilateral labour agreements with additional countries.

      NEPSETRADING ·30 Mar, 2026·1 min read
    • एआई प्रयोग गरेर सार्वजनिक वित्त प्रणाली डिजिटल बनाउने सरकारको तयारी
      Top

      एआई प्रयोग गरेर सार्वजनिक वित्त प्रणाली डिजिटल बनाउने सरकारको तयारीGovernment Plans to Digitalize Public Finance System Using AI

      सरकारले नेपालको सार्वजनिक वित्त व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल बनाउने तयारी गरेको छ। अर्थ मन्त्रालयलाई बुझाइएको प्रतिवेदनअनुसार आगामी पाँच वर्षभित्र बजेट निर्माण, कर प्रणाली, भन्सार र कोष व्यवस्थापनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र बिग डेटा प्रयोग गरिनेछ। एकीकृत वित्तीय प्लेटफर्म, फेसलेस ट्याक्स अडिट, विद्युतीय बीजक प्रणाली र सुरक्षित डाटा सेन्टर स्थापना गर्ने योजना पनि प्रतिवेदनले प्रस्ताव गरेको छ, जसबाट पारदर्शिता र राजस्व संकलनमा सुधार आउने अपेक्षा गरिएको छ।The government is preparing to fully digitalize Nepal’s public financial management system. According to a report submitted to the Ministry of Finance, artificial intelligence (AI) and big data will be used in budget preparation, tax administration, customs, and treasury management within the next five years. The report also proposes an integrated financial platform, a faceless tax audit system, an electronic invoicing system, and a secure financial data center, which is expected to improve transparency and revenue collection.

      NEPSETRADING ·30 Mar, 2026·1 min read
    • नेशनल लाइफ इन्स्योरेन्सद्वारा हराएका बीमालेखबारे सूचना, ३५ दिनभित्र दाबी गर्न आग्रह
      Investor

      नेशनल लाइफ इन्स्योरेन्सद्वारा हराएका बीमालेखबारे सूचना, ३५ दिनभित्र दाबी गर्न आग्रहNational Life Insurance Publishes Notice on Lost Policy Documents; Urges Claims Within 35 Days

      नेशनल लाइफ इन्स्योरेन्सद्वारा हराएका बीमालेखबारे सूचना, ३५ दिनभित्र दाबी गर्न आग्रह काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न बीमितका हराएका बीमालेखसम्बन्धी सूचना सार्वजनिक गर्दै सम्बन्धित व्यक्तिहरूलाई निर्धारित अवधिभित्र दाबी गर्न आग्रह गरेको छ। कम्पनीले प्रतिलिपि बीमालेख माग गर्दै निवेदन परेपछि सो सम्बन्धमा सार्वजनिक सूचना जारी गरेको हो। कम्पनीका अनुसार विभिन्न मितिमा जारी गरिएका बीमालेखहरू हराएको जानकारी प्राप्त भएपछि प्रतिलिपि जारी गर्ने प्रक्रिया अघि बढाइएको छ। तर, ती बीमालेखमाथि कसैको हकदाबी भएमा प्रमाणसहित ३५ दिनभित्र दाबी गर्नुपर्ने व्यवस्था गरिएको छ।National Life Insurance Publishes Notice on Lost Policy Documents; Urges Claims Within 35 Days Kathmandu. National Life Insurance Company Limited has published a public notice regarding lost insurance policy documents, urging concerned individuals to submit claims within the specified timeframe. The notice was issued after applications were received requesting duplicate policy documents for those reported as lost.

      NEPSE TRADING·30 Mar, 2026·1 min read
    • लुम्बिनी विकास बैंकको २०,२९० कित्ता संस्थापक सेयर बिक्री खुला, सर्वसाधारणलाई आवेदनको मौका
      Investor

      लुम्बिनी विकास बैंकको २०,२९० कित्ता संस्थापक सेयर बिक्री खुला, सर्वसाधारणलाई आवेदनको मौकाLumbini Development Bank Founder Shares Open for Sale; 20,290 Units Available to the Public

      लुम्बिनी विकास बैंकको २०,२९० कित्ता संस्थापक सेयर बिक्री खुला, सर्वसाधारणलाई आवेदनको मौका काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडका एक संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएका छन्। बैंकले दोस्रो पटक सूचना प्रकाशित गर्दै अब इच्छुक सर्वसाधारण तथा संस्थालाई समेत सेयर खरिदका लागि आवेदन दिन आह्वान गरेको हो।Lumbini Development Bank Founder Shares Open for Sale; 20,290 Units Available to the Public Kathmandu. A founding shareholder of Lumbini Development Bank Limited has initiated the sale of their promoter shares. The bank has published a second notice, inviting interested individuals and institutions from the general public to apply for the purchase.

      NEPSE TRADING·30 Mar, 2026·1 min read
    • छिमेक लघुवित्तका संस्थापक सेयर बिक्रीमा, ८,०९६ कित्ता सेयरका लागि आवेदन आह्वान
      Investor

      छिमेक लघुवित्तका संस्थापक सेयर बिक्रीमा, ८,०९६ कित्ता सेयरका लागि आवेदन आह्वानChhimek Laghubitta Founder Shares Up for Sale; 8,096 Units Offered

      छिमेक लघुवित्तका संस्थापक सेयर बिक्रीमा, ८,०९६ कित्ता सेयरका लागि आवेदन आह्वान काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका एक संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएका छन्। कम्पनीले सार्वजनिक सूचना जारी गर्दै संस्थापक समूहभित्रै सेयर खरिदका लागि आवेदन आह्वान गरेको हो।Chhimek Laghubitta Founder Shares Up for Sale; 8,096 Units Offered Kathmandu. A founding shareholder of Chhimek Laghubitta Bittiya Sanstha Limited has initiated the process to sell a portion of their founder shares. The company has issued a public notice inviting applications for the purchase of these shares within the promoter group. According to the notice, founder shareholder Pawan Kumar Sharma intends to sell a total of 8,096 units of founder shares at a minimum price of NPR 500 per share. The proposal has already been approved by the company’s Board of Directors, formally initiating the sale process.

      NEPSE TRADING·30 Mar, 2026·1 min read
    • बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, वैदेशिक रोजगारीमा रहेका १० हजार ४ सयलाई सेयर वितरण
      Top

      बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, वैदेशिक रोजगारीमा रहेका १० हजार ४ सयलाई सेयर वितरणBeni Hydropower IPO Allotment Completed; 104,000 Shares Distributed to Nepalis Working Abroad

      बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, वैदेशिक रोजगारीमा रहेका १० हजार ४ सयलाई सेयर वितरण काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले जारी गरेको सूचनाअनुसार २०८२ साल चैत १५ गते उक्त सेयर बाँडफाँड गरिएको हो। कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको १० प्रतिशत अर्थात १० करोड ४० लाख रुपैयाँ बराबरको १० लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। यसमध्ये १ लाख ४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सुरक्षित गरिएको थियो।Beni Hydropower IPO Allotment Completed; 104,000 Shares Distributed to Nepalis Working Abroad Kathmandu. Beni Hydropower Project Limited has completed the allotment of its Initial Public Offering (IPO) shares issued to Nepali citizens working abroad. According to the company, the allotment was finalized on Chaitra 15, 2082 (Nepali calendar).

      NEPSE TRADING·30 Mar, 2026·1 min read
    • पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ, अनुसन्धान औपचारिक रूपमा अघि बढ्यो
      Investor

      पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ, अनुसन्धान औपचारिक रूपमा अघि बढ्योFormer Prime Minister K.P. Sharma Oli Arrested in Connection with Gen-Z Protest Case

      पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ, अनुसन्धान औपचारिक रूपमा अघि बढ्यो काठमाडौं । जेन–जी आन्दोलनसँग सम्बन्धित गम्भीर प्रकरणमा पूर्वप्रधानमन्त्री K P Sharma Oli लाई प्रहरीले पक्राउ गरेको छ। उनलाई शनिबार भक्तपुरको गुण्डुस्थित निवासबाट नियन्त्रणमा लिइएको हो। पक्राउका क्रममा प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जीसमेत थमाएको जनाएको छ। नयाँ सरकार गठन भएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै यो कदम चालिएको हो। उक्त आयोगले जेन–जी प्रदर्शनका क्रममा भएका घटनाहरूको अध्ययन गर्दै उच्च तहका जिम्मेवार व्यक्तिहरूमाथि फौजदारी अनुसन्धान अघि बढाउन सरकारलाई सिफारिस गरेको थियो।Former Prime Minister K.P. Sharma Oli Arrested in Connection with Gen-Z Protest Case Kathmandu — Former Prime Minister K P Sharma Oli has been arrested by police in connection with the controversial Gen-Z protest case. He was taken into custody on Saturday from his residence in Gundu, Bhaktapur, after being served an urgent arrest warrant.

      NEPSE trading ·28 Mar, 2026·1 min read