NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Popular News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 25 / 186Next
    • रेमिट्यान्स कम्पनीलाई राष्ट्र बैंकको राहत: पुँजी वृद्धि समयसीमा दुई वर्ष थप
      Investor

      रेमिट्यान्स कम्पनीलाई राष्ट्र बैंकको राहत: पुँजी वृद्धि समयसीमा दुई वर्ष थपNRB Extends Deadline for Remittance Firms’ Paid-Up Capital by Two Years

      रेमिट्यान्स कम्पनीलाई राष्ट्र बैंकको राहत: पुँजी वृद्धि समयसीमा दुई वर्ष थप काठमाडौं । नेपाल राष्ट्र बैंक ले विप्रेषण (रेमिट्यान्स) कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी पुर्‍याउने समयसीमा दुई वर्ष थप गरेको छ। ‘विप्रेषण विनियमावली, २०७९ (दोस्रो संशोधन)’ मार्फत यस्तो व्यवस्था लागू गरिएको हो, जसले हाल पुँजी वृद्धिको दबाबमा रहेका कम्पनीहरूलाई तत्काल राहत दिने अपेक्षा गरिएको छ।NRB Extends Deadline for Remittance Firms’ Paid-Up Capital by Two Years Kathmandu. Nepal Rastra Bank has extended the deadline for remittance (money transfer) companies to meet the minimum paid-up capital requirement by two years. The provision has been introduced through the second amendment to the “Remittance Regulation, 2079,” providing relief to companies currently under pressure to raise capital.

      NEPSE TRADING·2 Apr, 2026·2 min read
    • नेप्सेमा गहिरो झट्का: सपोर्ट भत्किँदा बजार ओरालो, विश्वास संकट गहिरिँदै
      Investor

      नेप्सेमा गहिरो झट्का: सपोर्ट भत्किँदा बजार ओरालो, विश्वास संकट गहिरिँदैNEPSE Slides Sharply as Key Support Breaks, Confidence Crisis Deepens

      नेप्सेमा गहिरो झट्का: सपोर्ट भत्किँदा बजार ओरालो, विश्वास संकट गहिरिँदै काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार देखिएको तीव्र गिरावटले बजारलाई गहिरो दबाबमा धकेलेको छ। परिसूचक ७४.७३ अंकले घटेर २७७६.३६ विन्दुमा झरेपछि लगानीकर्तामा त्रास झन् बढेको देखिएको छ। मंगलबारको सामान्य सुधार टिक्न नसक्नुले बजारको आधार कमजोर रहेको स्पष्ट संकेत दिएको छ। छोटो अवधिमा देखिएको उकालो पूर्ण रूपमा असफल हुँदा बजार फेरि ओरालो यात्रामा फर्किएको देखिन्छ।NEPSE Slides Sharply as Key Support Breaks, Confidence Crisis Deepens Kathmandu. Nepal’s stock market witnessed a sharp downturn on Wednesday, with the NEPSE index falling by 74.73 points to close at 2,776.36, intensifying investor anxiety. The brief recovery seen in the previous session failed to sustain, clearly indicating underlying weakness in the market. What initially appeared as a short-term rebound has now turned into renewed downward momentum, pushing the market into a more fragile phase.

      NEPSE TRADING·1 Apr, 2026·3 min read
    • साहस ऊर्जालाई हकप्रद शेयरका लागि विद्युत नियमन आयोगको पूर्व स्वीकृति
      Investor

      साहस ऊर्जालाई हकप्रद शेयरका लागि विद्युत नियमन आयोगको पूर्व स्वीकृतिSahas Urja Receives Pre-Approval from Electricity Regulatory Commission for Rights Issue

      साहस ऊर्जालाई हकप्रद शेयरका लागि विद्युत नियमन आयोगको पूर्व स्वीकृति काठमाडौं । साहस ऊर्जा लिमिटेडले हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति प्राप्त गरेको छ। जलविद्युत कम्पनीहरूले हकप्रद शेयर जारी गर्नुअघि आयोगबाट अनुमति लिनुपर्ने व्यवस्थाअनुसार कम्पनीले निवेदन दिएको थियो।Sahas Urja Receives Pre-Approval from Electricity Regulatory Commission for Rights Issue Kathmandu – Sahas Urja Limited has received pre-approval from the Electricity Regulatory Commission to issue rights shares. As per regulatory provisions, hydropower companies must obtain prior approval from the commission before proceeding with a rights offering.

      NEPSE TRADING·1 Apr, 2026·1 min read
    • सम्पत्ति शुद्धीकरण अनुसन्धानपछि व्यवसायी दीपक भट्ट कालोसूचीमा, पासपोर्ट रोक्का
      Investor

      सम्पत्ति शुद्धीकरण अनुसन्धानपछि व्यवसायी दीपक भट्ट कालोसूचीमा, पासपोर्ट रोक्काBusinessman Deepak Bhatt Blacklisted Amid Money Laundering Probe, Passport Suspended

      सम्पत्ति शुद्धीकरण अनुसन्धानपछि व्यवसायी दीपक भट्ट कालोसूचीमा, पासपोर्ट रोक्का काठमाडौं । व्यवसायी दीपक भट्टलाई अध्यागमन विभागले कालोसूचीमा राखेको खुलेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढेसँगै सम्बन्धित निकायको सिफारिसका आधारमा यस्तो निर्णय गरिएको स्रोतले जनाएको छ।Businessman Deepak Bhatt Blacklisted Amid Money Laundering Probe, Passport Suspended Kathmandu – Businessman Deepak Bhatt has been placed on the immigration blacklist following an ongoing investigation into alleged money laundering activities, according to sources.

      NEPSE TRADING·1 Apr, 2026·1 min read
    • प्रभु इन्स्योरेन्सको वार्षिक साधारण सभा वैशाख ९ मा, ८.७०% बोनस र ०.४५% नगद लाभांश प्रस्ताव
      Investor

      प्रभु इन्स्योरेन्सको वार्षिक साधारण सभा वैशाख ९ मा, ८.७०% बोनस र ०.४५% नगद लाभांश प्रस्तावPrabhu Insurance to Hold AGM on April 22, Proposes 8.70% Bonus Shares and 0.45% Cash Dividend

      प्रभु इन्स्योरेन्सको वार्षिक साधारण सभा वैशाख ९ मा, ८.७०% बोनस र ०.४५% नगद लाभांश प्रस्ताव काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्नो ३०औं वार्षिक साधारण सभा आगामी वैशाख ९ गते आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको चैत १७ गते बसेको बैठकले सभा बोलाउने निर्णय गरेको हो। सभा काठमाडौंको तीनकुनेस्थित ‘प्रभु कम्प्लेक्स’मा बिहान ११ बजे सुरु हुने जनाइएको छ। कम्पनीले उक्त सभाबाट आर्थिक वर्षका वित्तीय विवरण पारित गर्नुका साथै लाभांश प्रस्ताव अनुमोदन गर्ने तयारी गरेको छ।Prabhu Insurance to Hold AGM on April 22, Proposes 8.70% Bonus Shares and 0.45% Cash Dividend Kathmandu – Prabhu Insurance Limited has announced that its 30th Annual General Meeting (AGM) will be held on April 22, 2026 (Baisakh 9, 2083). The decision was made during the company’s 460th board meeting held on Chaitra 17, 2082.

      NEPSE TRADING·1 Apr, 2026·1 min read
    • सूर्योदय वोमी लघुवित्तमा नेतृत्व परिवर्तन, प्रमेश आचार्य कायम मुकायम सीईओ नियुक्त
      Investor

      सूर्योदय वोमी लघुवित्तमा नेतृत्व परिवर्तन, प्रमेश आचार्य कायम मुकायम सीईओ नियुक्तLeadership Change at Suryodaya Womi Laghubitta, Pramesh Acharya Appointed Acting CEO

      सूर्योदय वोमी लघुवित्तमा नेतृत्व परिवर्तन, प्रमेश आचार्य कायम मुकायम सीईओ नियुक्त काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडमा नेतृत्व परिवर्तन भएको छ। संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मोक्ष प्रसाद पंगेनीको कार्यकाल समाप्त भएसँगै नयाँ नेतृत्वको जिम्मेवारी तोकिएको हो।Leadership Change at Suryodaya Womi Laghubitta, Pramesh Acharya Appointed Acting CEO Kathmandu – Suryodaya Womi Laghubitta Bittiya Sanstha Limited has announced a change in its top leadership following the completion of the tenure of its Chief Executive Officer (CEO), Moksha Prasad Pangeni.

      NEPSE TRADING·1 Apr, 2026·1 min read
    • सुपरमाई हाईड्रोपावरको १:१ हकप्रद शेयर निष्काशन गर्ने निर्णय, माछापुच्छ्रे क्यापिटल बिक्री प्रबन्धक नियुक्त
      Investor

      सुपरमाई हाईड्रोपावरको १:१ हकप्रद शेयर निष्काशन गर्ने निर्णय, माछापुच्छ्रे क्यापिटल बिक्री प्रबन्धक नियुक्तSupermai Hydropower to Issue 1:1 Rights Shares, Appoints Muktinath Capital as Issue Manager

      सुपरमाई हाईड्रोपावरको १:१ हकप्रद शेयर निष्काशन गर्ने निर्णय, माछापुच्छ्रे क्यापिटल बिक्री प्रबन्धक नियुक्त काठमाडौं । सुपरमाई हाईड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले बोनस पश्चात कायम भएको चुक्ता पुँजीको आधारमा १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो। कम्पनीले मिति २०८२ चैत १७ गते बसेको सञ्चालक समितिको १३४औं बैठकबाट उक्त निर्णय गरेको जनाएको छ। सो निर्णयअनुसार हकप्रद शेयर निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई दिइएको छ।nepsetrading.com Supermai Hydropower to Issue 1:1 Rights Shares, Appoints Muktinath Capital as Issue Manager Kathmandu – Supermai Hydropower Limited has decided to issue rights shares in a 1:1 ratio based on its paid-up capital after the distribution of bonus shares. The decision was made during the company’s 134th board meeting held on Chaitra 17, 2082 (Nepali calendar).

      NEPSE TRADING·1 Apr, 2026·1 min read
    • डिप्रोक्स लघुवित्तको ३० हजार संस्थापक शेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आह्वान
      Investor

      डिप्रोक्स लघुवित्तको ३० हजार संस्थापक शेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आह्वानDeprosc Laghubitta to Sell 30,000 Promoter Shares, 35-Day Window for Existing Promoters

      डिप्रोक्स लघुवित्तको ३० हजार संस्थापक शेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आह्वान काठमाडौं — डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका एक संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको ३० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने निर्णय गरेका छन्। संस्थाले सार्वजनिक सूचना जारी गर्दै उक्त शेयर बिक्री प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको हो।Deprosc Laghubitta to Sell 30,000 Promoter Shares, 35-Day Window for Existing Promoters Kathmandu — Deprosc Laghubitta Bittiya Sanstha Limited has announced the sale of 30,000 promoter shares held by one of its founding shareholders, initiating a process that could lead to changes in the institution’s ownership structure. The announcement was made through a public notice issued by the company.

      NEPSE TRADING·1 Apr, 2026·1 min read
    • सोपान फर्मास्यूटिकल्सको आईपीओ वैशाख २ देखि खुल्ने, ३४ लाख बढी कित्ता सर्वसाधारणका लागि
      Top

      सोपान फर्मास्यूटिकल्सको आईपीओ वैशाख २ देखि खुल्ने, ३४ लाख बढी कित्ता सर्वसाधारणका लागिSopan Pharmaceuticals to Open IPO from Baisakh 2, Over 3.47 Million Shares for General Public

      सोपान फर्मास्यूटिकल्सको आईपीओ वैशाख २ देखि खुल्ने, ३४ लाख बढी कित्ता सर्वसाधारणका लागि काठमाडौं — सोपान फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारी पूरा गरेको छ। कम्पनीले वैशाख २ गतेदेखि दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि शेयर बिक्री खुला गर्ने जनाएको हो।Sopan Pharmaceuticals to Open IPO from Baisakh 2, Over 3.47 Million Shares for General Public Kathmandu — Sopan Pharmaceuticals Limited is set to launch its Initial Public Offering (IPO) for the general public starting from Baisakh 2, marking the second phase of its share issuance. The company has completed the allocation of shares reserved for Nepali workers abroad and is now opening the remaining portion to public investors.

      NEPSE TRADING·1 Apr, 2026·1 min read
    • प्रधानमन्त्री बालेन र गभर्नर पौडेलबीच पहिलो भेट, बैंकिङ सुधारदेखि रेमिट्यान्ससम्म छलफल
      Investor

      प्रधानमन्त्री बालेन र गभर्नर पौडेलबीच पहिलो भेट, बैंकिङ सुधारदेखि रेमिट्यान्ससम्म छलफलPM Balen Meets Governor Paudel, Focus on Banking Reform, Remittance, and Financial Discipline

      प्रधानमन्त्री बालेन र गभर्नर पौडेलबीच पहिलो भेट, बैंकिङ सुधारदेखि रेमिट्यान्ससम्म छलफल काठमाडौं — नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलबीच पहिलो शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। करिब एक घण्टा चलेको भेटमा बैंकिङ क्षेत्रको वर्तमान अवस्था, रेमिट्यान्स आप्रवाह, बाह्य क्षेत्रको दबाब र समग्र अर्थतन्त्रसँग जोडिएका महत्वपूर्ण विषयमा विस्तृत छलफल भएको जनाइएको छ।PM Balen Meets Governor Paudel, Focus on Banking Reform, Remittance, and Financial Discipline Kathmandu — Newly appointed Prime Minister Balendra Shah (Balen) held his first courtesy meeting with Nepal Rastra Bank Governor Dr. Bishwo Paudel, with discussions centered on key economic and financial sector issues. The meeting, which lasted for about an hour, covered topics including the state of the banking sector, remittance inflows, and the stability of the external sector.

      NEPSE TRADING·1 Apr, 2026·2 min read
    • नेप्सेले सार्वजनिक गर्‍यो मार्जिन कारोबारका लागि योग्य १२३ कम्पनी, वैशाख २ देखि सेवा सुरु हुने
      Investor

      नेप्सेले सार्वजनिक गर्‍यो मार्जिन कारोबारका लागि योग्य १२३ कम्पनी, वैशाख २ देखि सेवा सुरु हुनेNEPSE Publishes List of 123 Companies Eligible for Margin Trading; Service to Begin from Baisakh 2

      नेप्सेले सार्वजनिक गर्‍यो मार्जिन कारोबारका लागि योग्य १२३ कम्पनी, वैशाख २ देखि सेवा सुरु हुने काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मार्जिन कारोबारका लागि योग्य ठहरिएका १२३ सूचीकृत कम्पनीहरूको सूची सार्वजनिक गरेको छ। ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२’ अनुसार आवश्यक मापदण्ड पूरा गरेका कम्पनीहरूलाई छनोट गरी सूची सार्वजनिक गरिएको हो, जसले पूँजी बजारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।NEPSE Publishes List of 123 Companies Eligible for Margin Trading; Service to Begin from Baisakh 2 Kathmandu — The Nepal Stock Exchange (NEPSE) has published a list of 123 listed companies eligible for margin trading under the “Margin Trading Facilitation Procedure, 2082.” The list includes companies that meet the required criteria, marking a significant step toward expanding trading mechanisms in Nepal’s capital market.

      NEPSE TRADING·1 Apr, 2026·2 min read
    • सूर्यज्योति लाइफ इन्स्योरेन्सको ५ लाख संस्थापक शेयर लिलामीमा, लगानीकर्तालाई खुला अवसर
      Investor

      सूर्यज्योति लाइफ इन्स्योरेन्सको ५ लाख संस्थापक शेयर लिलामीमा, लगानीकर्तालाई खुला अवसरSuryaJyoti Life Insurance’s 500,000 Promoter Shares Up for Auction

      सूर्यज्योति लाइफ इन्स्योरेन्सको ५ लाख संस्थापक शेयर लिलामीमा, लगानीकर्तालाई खुला अवसर काठमाडौं — सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक समूहअन्तर्गत रहेका ५ लाख कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको छ। कम्पनीले शिलबन्दी बोलपत्रमार्फत शेयर बिक्री गर्ने निर्णय गर्दै इच्छुक व्यक्ति, कम्पनी तथा संघ–संस्थालाई आवेदन दिन आह्वान गरेको हो।SuryaJyoti Life Insurance’s 500,000 Promoter Shares Up for Auction Kathmandu — SuryaJyoti Life Insurance Company Limited has announced the sale of 500,000 promoter shares through a sealed bid auction, opening up a significant investment opportunity for interested individuals, companies, and institutions.

      NEPSE TRADING·1 Apr, 2026·1 min read
    • आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ९४ हजार बढी संस्थापक शेयर लिलामीमार्फत बिक्रीमा
      Investor

      आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ९४ हजार बढी संस्थापक शेयर लिलामीमार्फत बिक्रीमाIGI Prudential Insurance’s 94,797 Promoter Shares Put Up for Auction

      आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ९४ हजार बढी संस्थापक शेयर लिलामीमार्फत बिक्रीमा काठमाडौं — आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका संस्थापक समूहअन्तर्गत रहेका ९४ हजार ७९७ कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको छ। कम्पनीले एक सूचना जारी गर्दै प्रति शेयर न्यूनतम २४० रुपैयाँ तोकी इच्छुक व्यक्ति, कम्पनी तथा संस्थाहरूलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिन आह्वान गरेको हो।IGI Prudential Insurance’s 94,797 Promoter Shares Put Up for Auction Kathmandu — IGI Prudential Insurance Limited has announced the sale of 94,797 promoter shares through a sealed bid auction process. The company has set a minimum price of NPR 240 per share and invited interested individuals, companies, and institutions to participate by submitting confidential bids.

      NEPSE TRADING·1 Apr, 2026·1 min read
    • हिमालयन रिइन्सुरेन्ससँग जोडिएको ठूलो रकम प्रयोगबारे छानबिन आदेश
      Investor

      हिमालयन रिइन्सुरेन्ससँग जोडिएको ठूलो रकम प्रयोगबारे छानबिन आदेशProbe Ordered into Alleged Misuse of Funds Linked to Himalayan Reinsurance

      हिमालयन रिइन्सुरेन्ससँग जोडिएको ठूलो रकम प्रयोगबारे छानबिन आदेश काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन रिइन्सुरेन्स कम्पनी लिमिटेडसँग सम्बन्धित ठूलो रकम प्रयोगको विषयमा छानबिन गर्न निर्देशन दिएको छ। विभागले नेपाल बीमा प्राधिकरणलाई पत्र लेख्दै आधारभूत शेयरधनी दीपक भट्टले विभिन्न स्रोतमार्फत ठूलो रकम प्रयोग गरी दोस्रो बजारबाट शेयर खरिद गरेको विषयमा अनुसन्धान गर्न आग्रह गरेको हो।Probe Ordered into Alleged Misuse of Funds Linked to Himalayan Reinsurance Kathmandu — The Department of Money Laundering Investigation has directed an inquiry into the use of a large sum of money linked to Himalayan Reinsurance Company Limited. In an official letter to the Nepal Insurance Authority, the department has asked for a detailed investigation into the share purchases made by the company’s promoter shareholder, Dipak Bhatt.

      NEPSE TRADING·1 Apr, 2026·1 min read
    • वैदेशिक रोजगारी स्वास्थ्य परीक्षणमा ‘सिन्डिकेट’ अन्त्य, नयाँ स्वास्थ्य संस्थालाई सूचीकरण खुला
      Top

      वैदेशिक रोजगारी स्वास्थ्य परीक्षणमा ‘सिन्डिकेट’ अन्त्य, नयाँ स्वास्थ्य संस्थालाई सूचीकरण खुलाSyndicate in Health Checkups for Foreign Employment Ends, Listing Opened for New Health Institutions

      श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थामा रहेको ‘सिन्डिकेट’ अन्त्य गर्ने निर्णय गरेको छ। मन्त्रिस्तरीय निर्णयअनुसार अब नेपाल सरकारबाट स्वीकृति प्राप्त वा सरकारी स्वामित्वमा रहेका नयाँ स्वास्थ्य संस्थालाई सूचीकरण खुला गरिएको छ। यसअघि सीमित संस्थाबाट मात्रै स्वास्थ्य परीक्षण गराउनुपर्ने व्यवस्था थियो र प्रति कामदार ६ हजार ६०० रुपैयाँ शुल्क लिइँदै आएको थियो। नयाँ निर्णयले सेवा सहज र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।The Ministry of Labour, Employment and Social Security has decided to end the ‘syndicate’ in health checkups for workers going abroad for foreign employment. Following a ministerial decision, the government has opened the listing process for new health institutions approved by or owned by the Government of Nepal. Previously, workers were required to undergo medical tests only at a limited number of institutions, which charged around NPR 6,600 per person. The new decision is expected to make the service more accessible and competitive.

      NEPSETRADING ·31 Mar, 2026·1 min read
    • मंगलबार नेप्से परिसूचकमा वृद्धि, बजार २८५१ विन्दुमा बन्द
      Top

      मंगलबार नेप्से परिसूचकमा वृद्धि, बजार २८५१ विन्दुमा बन्दNEPSE Index Gains on Tuesday, Market Closes at 2,851 Points

      मंगलबार नेप्से परिसूचक १९.७० अंक बढेर २८५१.०९ विन्दुमा पुगेको छ। पछिल्ला दुई दिन घटेको बजार यस दिन उठेको हो। सेन्सेटिभ इण्डेक्स ३.२६ अंक, फ्लोट इण्डेक्स १.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०२ अंकले बढेका छन्। कारोबार रकम घटेर ११ अर्ब ११ करोड रुपैयाँको कारोबार भएको छ। रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी र होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किटमा पुगेका छन्। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर १० प्रतिशत बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर ८.९६ प्रतिशत घटेको छ। रिडी हाइड्रोपावर, अपि पावर र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार सबैभन्दा बढी भएको छ। १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ, उत्पादन तथा प्रशोधन उपसमूह सर्वाधिक १.९४ प्रतिशतले बढेको छ। On Tuesday, the NEPSE index rose by 19.70 points to close at 2,851.09, reversing the decline of the past two trading days. The Sensitive Index increased by 3.26 points, the Float Index by 1.24 points, and the Sensitive Float Index by 1.02 points. Trading volume dropped to NPR 1.111 billion. Shares of Reliance Spinning Mills, Bhujung Hydropower, Super Khudi Hydropower, Rizline Energy, and Hotel Forest Inn hit their positive circuit limits. SuryaKund Hydro Electric gained 10%, while Saptakoshi Development Bank fell by 8.96%. Ridi Hydropower, API Power, and NRN Infrastructure & Development recorded the highest trading values. Out of 13 subgroups, 11 saw gains, with the Production & Processing subgroup increasing the most by 1.94%.

      NEPSETRADING ·31 Mar, 2026·1 min read
    • तीन लगानीकर्ता संगठनद्वारा पूँजीबजार सुधारका लागि सरकारसमक्ष ८ बुँदे माग
      Top

      तीन लगानीकर्ता संगठनद्वारा पूँजीबजार सुधारका लागि सरकारसमक्ष ८ बुँदे माग Three Investor Associations Submit 8-Point Demand to Government for Capital Market Reform

      नेपालका तीन प्रमुख लगानीकर्ता संगठनहरू—नेपाल धितोपत्र लगानीकर्ता संघ, नेपाल शेयर बजार लगानीकर्ता संघ र नेपाल शेयरधनी संघ—ले पूँजीबजार सुधारका लागि सरकारसमक्ष ८ बुँदे माग पेश गरेका छन्। उनीहरूले नेपाल धितोपत्र बोर्ड मा भएका अनियमितताको छानबिन, गैरआवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला, कमजोर कम्पनीको प्रिमियम आईपीओ रोक्न, लगानीकर्ताको प्रतिनिधित्व सुनिश्चित गर्न तथा नेपाल स्टक एक्सचेन्ज को पुनर्संरचना प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन्। लगानीकर्ताहरूले बजारलाई धराशायी हुनबाट जोगाउन तत्काल सुधार आवश्यक भएको बताएका छन्। Three major investor organizations in Nepal—Nepal Securities Investors Association, Nepal Share Market Investors Association and Nepal Shareholders Association—have submitted an 8-point demand to the government seeking urgent reforms in the capital market. They have called for an investigation into irregularities at the Securities Board of Nepal, permission for NRNs to invest in the secondary market, stricter rules for IPOs, investor representation in regulatory bodies, and immediate implementation of the restructuring report of the Nepal Stock Exchange. Investors say urgent action is needed to restore confidence and protect the market.

      NEPSETRADING ·31 Mar, 2026·1 min read
    • चैत १७ मा सुनचाँदीको मूल्य बढ्यो
      Top

      चैत १७ मा सुनचाँदीको मूल्य बढ्यो Gold and Silver Prices Rise on Chaitra 17

      चैत १७ गते मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ६ हजार ७०० रुपैयाँले बढेर २ लाख ९० हजार २०० रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १४५ रुपैयाँले वृद्धि भई ४ हजार ८४५ रुपैयाँ पुगेको छ। Gold and silver prices increased in the Nepali market on Tuesday (Chaitra 17). According to the Federation of Nepal Gold and Silver Dealers Association, the price of hallmark gold rose by Rs. 6,700 per tola to reach Rs. 290,200, while silver also increased by Rs. 145 per tola to Rs. 4,845.

      NEPSETRADING ·31 Mar, 2026·<1 min read
    • एनआरएन इन्फ्रास्टक्चरको अध्यक्षमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त
      Investor

      एनआरएन इन्फ्रास्टक्चरको अध्यक्षमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्तNRN Infrastructure Appoints Gyanendra Prasad Dhungana as Chairman

      एनआरएन इन्फ्रास्टक्चरको अध्यक्षमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त काठमाडौं — एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले आफ्नो सञ्चालक समितिको अध्यक्ष परिवर्तन गरेको छ। कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई पत्राचार गर्दै नयाँ अध्यक्ष नियुक्तिको जानकारी गराएको हो। कम्पनीका अनुसार २०८२ चैत १६ गते बसेको सञ्चालक समितिको बैठकले सोही मितिदेखि लागू हुने गरी श्री ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको हो। उक्त निर्णय कार्यान्वयनमा आइसकेको र नियामक निकायलाई औपचारिक जानकारी गराइएको कम्पनीले जनाएको छ।NRN Infrastructure Appoints Gyanendra Prasad Dhungana as Chairman Kathmandu — NRN Infrastructure and Development Limited has appointed Gyanendra Prasad Dhungana as its new Chairman following a recent board decision. The company formally notified the Nepal Stock Exchange about the leadership change.

      NEPSE TRADING·31 Mar, 2026·1 min read
    • भारतबाट बिजुली आयात समय घट्यो, परिमाण बढ्यो
      Investor

      भारतबाट बिजुली आयात समय घट्यो, परिमाण बढ्योIndia Cuts Power Supply Hours to Nepal, Increases Import Capacity

      भारतबाट बिजुली आयात समय घट्यो, परिमाण बढ्यो काठमाडौं — भारतले नेपाललाई दिने बिजुली आयातको समय घटाए पनि अधिकतम परिमाण भने बढाएको छ। नयाँ व्यवस्थाअनुसार नेपालले अब दैनिक १६ घण्टा मात्रै भारतबाट बिजुली आयात गर्न पाउनेछ, तर खरिद गर्न पाइने अधिकतम परिमाण ९५० मेगावाटसम्म पुर्‍याइएको छ।India Cuts Power Supply Hours to Nepal, Increases Import Capacity Kathmandu — India has reduced the number of hours Nepal can import electricity while increasing the total volume available for purchase, introducing a mixed impact on Nepal’s energy management. Under the new arrangement, Nepal will now be allowed to import electricity for only 16 hours per day, although the maximum import capacity has been raised to 950 MW.

      NEPSE TRADING·31 Mar, 2026·2 min read