NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Popular News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 24 / 186Next
    • कालिन्चोक हाइड्रोपावरको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि ६.८४ लाख कित्ता शेयर बिक्रीमा
      Investor

      कालिन्चोक हाइड्रोपावरको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि ६.८४ लाख कित्ता शेयर बिक्रीमाKalinchowk Hydropower IPO Opens Today; 684,750 Shares Issued to General Public

      कालिन्चोक हाइड्रोपावरको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि ६.८४ लाख कित्ता शेयर बिक्रीमा काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेड ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन सुरु गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएको सेयर बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुला गरेको हो।Kalinchowk Hydropower IPO Opens Today; 684,750 Shares Issued to General Public Kathmandu — Kalinchowk Hydropower Limited has opened its Initial Public Offering (IPO) for the general public starting today. The company had earlier completed the allotment of shares reserved for project-affected local residents and Nepali citizens working abroad, and has now moved into the second phase targeting public investors.

      NEPSE TRADING·5 Apr, 2026·1 min read
    • दीपक भट्ट प्रकरणपछि अर्थतन्त्रको गहिरो प्रश्न: “सफा गर्ने कि ढाल्ने?”
      Investor

      दीपक भट्ट प्रकरणपछि अर्थतन्त्रको गहिरो प्रश्न: “सफा गर्ने कि ढाल्ने?”After the Deepak Bhatt Arrest: Clean the System or Collapse the Economy?

      दीपक भट्ट प्रकरणपछि अर्थतन्त्रको गहिरो प्रश्न: “सफा गर्ने कि ढाल्ने?” काठमाडौं । नेपालका ठूला व्यापारी दीपक भट्ट पक्राउ परेपछि शेयर बजार, ब्रोकर सर्कल र वित्तीय क्षेत्रमा असामान्य हलचल देखिएको छ। सतहमा यो एउटा व्यक्तिको पक्राउ जस्तो देखिए पनि यसको प्रभाव धेरै गहिरो र संरचनात्मक रहेको संकेतहरू देखिन थालेका छन्। बजारमा चलिरहेको चर्चा अनुसार, भट्ट समूहको ठूलो मात्रामा सेयर लगानी रहेको र केही ब्रोकरहरूसँग प्रत्यक्ष कारोबार सम्बन्ध रहेको भनाइले बजार मनोविज्ञानलाई नै हल्लाएको छ। यस्ता घटनाले केवल मूल्यमा उतारचढाव ल्याउँदैनन्, विश्वासको जगमै कम्पन पैदा गर्छन्।After the Deepak Bhatt Arrest: Clean the System or Collapse the Economy? Kathmandu — The arrest of prominent businessman Deepak Bhatt has triggered noticeable turbulence across Nepal’s stock market, brokerage circles, and wider financial sector. While it may appear as the detention of a single individual, the ripple effects suggest something far deeper and more structural. Market whispers about large-scale shareholdings linked to his group and connections with certain brokers have shaken investor confidence. Such incidents don’t just move prices—they disturb the very foundation of trust.

      Dipesh Ghimire ·3 Apr, 2026·2 min read
    • नेप्सेमा आठ महिनामा ७० अर्ब ४६ करोडको सेयर सूचीकृत, कम्पनी संख्या २८६ पुगे
      Top

      नेप्सेमा आठ महिनामा ७० अर्ब ४६ करोडको सेयर सूचीकृत, कम्पनी संख्या २८६ पुगेNEPSE Lists NPR 7.046 Billion in Shares Over Eight Months, Total Companies Reach 286

      चालु आर्थिक वर्ष २०८२/८३ का आठ महिनामा नेप्सेमा कुल ७० अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर सूचीकृत भएको छ। फागुन मसान्तसम्म नेप्सेमा २८६ कम्पनी सूचीकृत छन्, जसमा बैंक, वित्तीय संस्था, बीमा, हाइड्रोपावर, म्यानुफ्याक्चरिङ, होटल र अन्य क्षेत्रका कम्पनीहरू समावेश छन्। आठ महिनामा १२ अर्ब ५९ करोडको बोनस सेयर सूचीकृत भएको छ भने नेपाल धितोपत्र बोर्डले कुल ३७ अर्ब १ करोड रुपैयाँ बराबरको सेयर निष्काशनको अनुमति दिएको छ।In the first eight months of fiscal year 2082/83, NEPSE listed shares worth NPR 7.046 billion. As of the end of Falgun, 286 companies are listed, including banks, financial institutions, insurance, hydropower, manufacturing, hotel, and other sectors. NPR 1.259 billion worth of bonus shares were listed, and the Securities Board of Nepal approved the issuance of shares totaling NPR 3.701 billion.

      NEPSETRADING ·3 Apr, 2026·1 min read
    • अमेरिका–इजरायल–इरान युद्धका कारण नेपालमा औषधि उद्योग संकटमा
      Top

      अमेरिका–इजरायल–इरान युद्धका कारण नेपालमा औषधि उद्योग संकटमाNepal’s Pharmaceutical Industry Faces Crisis Amid US–Israel–Iran Conflict

      अमेरिका, इजरायल र इरानबीचको युद्धका कारण नेपालका औषधि उद्योग संकटमा परेका छन्। कच्चा पदार्थको मूल्य वृद्धि र वितरण प्रणालीमा समस्या आउँदा उत्पादन लागत बढेको छ। तर औषधि मूल्य बढाउन अनुमति नदिँदा उद्योगी घाटामा परेका छन्। भारतमा ‘प्रोपेन ग्यास’ अभावले औषधि उद्योग बन्द हुँदा नेपालमा पनि औषधिको अभाव हुन सक्ने अवस्था आएको छ। Nepal’s pharmaceutical industry is in crisis due to the conflict between the US, Israel, and Iran. Rising raw material costs and disrupted distribution have increased production expenses, but price hikes are not permitted, causing losses for manufacturers. Shortages of propane gas in India have forced pharmaceutical factories to halt production, raising concerns of potential drug shortages in Nepal.

      NEPSETRADING ·3 Apr, 2026·1 min read
    • काठमाडौंमा साझा यातायातसँग सहकार्यमा रात्रीकालीन विद्युतीय बस सेवा सञ्चालन हुने
      Top

      काठमाडौंमा साझा यातायातसँग सहकार्यमा रात्रीकालीन विद्युतीय बस सेवा सञ्चालन हुनेKathmandu to Introduce Night-Time Electric Bus Service with Sajha Yatayat

      काठमाडौं महानगरपालिका र साझा यातायातको सहकार्यमा १ बैशाख २०८३ देखि रात्रीकालीन सार्वजनिक यातायात सेवा सुरु हुँदैछ। सेवा दुई मार्गमा सञ्चालन हुनेछ: १६ किलोमिटर उत्तर–दक्षिण मार्ग (लगनखेल–बुढानिलकण्ठ) र २० किलोमिटर पूर्व–पश्चिम मार्ग (थानकोट–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल), जसमा चार विद्युतीय बसहरू चलाइने छन्। बसहरू राति ८:०० बजे देखि ११:०० बजे सम्म २० मिनेटको अन्तरालमा सञ्चालन हुनेछन्। सुरक्षा सुनिश्चित गर्न बसमा CCTV क्यामेरा र महानगर प्रहरी तैनाथ गरिनेछ। महानगरले आधुनिक, सुविधाजनक, सुरक्षित र दिगो यातायात सेवा उपलब्ध गराउन लक्ष्य राखेको छ।Kathmandu Metropolitan City, in partnership with Sajha Yatayat, will start a night-time public transport service from Baisakh 1, 2083. The service will run on two routes: a 16 km north-south route from Lagankhel to Budhanilkantha and a 20 km east-west route from Thankot to Tribhuvan International Airport, served by four electric buses. The buses will operate from 8:00 PM to 11:00 PM, arriving every 20 minutes. For safety, buses will have CCTV cameras and municipal police on board. The city aims to provide a modern, convenient, safe, and sustainable transport system.

      NEPSETRADING ·3 Apr, 2026·1 min read
    • विदेशी मुद्रा सञ्चितिमा वृद्धि, चालु खाता र शोधनान्तर मजबुत
      Top

      विदेशी मुद्रा सञ्चितिमा वृद्धि, चालु खाता र शोधनान्तर मजबुतNepal’s Foreign Exchange Reserves Rise, Current and Capital Accounts Strong

      काठमाडौँ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म देशको कुल विदेशी मुद्रा सञ्चिति ३४ खर्ब १३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। यसले १८.५ महिनासम्मको आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ। चालु खाता र शोधनान्तर दुवै मजबुत बनेको देखिएको छ भने विप्रेषण आय, प्रत्यक्ष वैदेशिक लगानी र खुद पुँजीगत ट्रान्सफरमा पनि वृद्धि भएको छ। विश्लेषकहरूले यसलाई देशको आर्थिक स्थिरता र बाह्य क्षेत्र सन्तुलनका लागि सकारात्मक संकेतको रूपमा लिइरहेका छन्।Kathmandu: According to Nepal Rastra Bank, Nepal’s total foreign exchange reserves reached NPR 3.41377 trillion by the end of Falgun FY 2082/83, enough to cover 18.5 months of imports. Both the current and capital accounts showed strong surpluses, while remittance inflows, foreign direct investment, and net capital transfers also increased. Analysts view this as a positive sign for the country’s economic stability and external balance.

      NEPSETRADING ·3 Apr, 2026·1 min read
    • बजारमा सुन स्थिर, चाँदीको मूल्यमा वृद्धि
      Top

      बजारमा सुन स्थिर, चाँदीको मूल्यमा वृद्धिGold Prices Stable, Silver Sees Increase

      चैत २० गते, बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य बढेर प्रतितोला चार हजार ८३० रुपैयाँ पुगेको छ।On Chaitra 20, gold prices remained stable in the market, while silver prices rose to NPR 4,830 per tola.

      NEPSETRADING ·3 Apr, 2026·<1 min read
    • निष्क्रिय बैंक खाताको रकम राज्यकोषमा लैजाने तयारीपछि खाता सक्रिय गराउनेहरूको भीड
      Top

      निष्क्रिय बैंक खाताको रकम राज्यकोषमा लैजाने तयारीपछि खाता सक्रिय गराउनेहरूको भीडSurge in Dormant Account Reactivation After Government Plan to Transfer Funds to State Treasury

      सरकारले १० वर्षभन्दा बढी समयदेखि निष्क्रिय रहेका बैंक खाताको रकम राज्यकोषमा लैजाने तयारी गरेपछि देशभर बैंकहरूमा निष्क्रिय खाता सक्रिय गराउनेहरूको भीड बढेको छ। नेपाल राष्ट्र बैंक का अनुसार यस्ता खातामा ठूलो रकम रहेको छ र विदेशमा रहेका नेपालीहरूले पनि खाता सम्बन्धी सोधपुछ बढाएका छन्। हालको कानुनी व्यवस्थाअनुसार यस्तो रकम निश्चित प्रक्रिया पछि ‘बैंकिङ विकास कोष’ मा जम्मा हुने भए पनि सरकारको निर्णय कार्यान्वयन गर्न कानुन संशोधन आवश्यक पर्ने देखिएको छ।Following the government’s plan to transfer funds from bank accounts inactive for over 10 years into the state treasury, there has been a rise in people reactivating dormant accounts across Nepal. According to Nepal Rastra Bank, a significant amount is held in such accounts, and even Nepalis abroad are making inquiries. While current laws require unclaimed funds to be moved to a Banking Development Fund after a certain period, implementing the new policy will require legal amendments.

      NEPSETRADING ·3 Apr, 2026·1 min read
    • निक्षेप वृद्धि तीव्र, निजी क्षेत्रमा कर्जा विस्तार सुस्त
      Top

      निक्षेप वृद्धि तीव्र, निजी क्षेत्रमा कर्जा विस्तार सुस्तDeposit Growth Strong, Private Sector Credit Expansion Sluggish

      काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा निक्षेप उल्लेख्य रूपमा बढे पनि निजी क्षेत्रमा कर्जा विस्तार सुस्त देखिएको छ। फागुन मसान्तसम्म निक्षेप ६.६ प्रतिशतले बढ्दा कर्जा वृद्धि ४.४ प्रतिशत मात्रै भएको छ। यसले बैंकिङ प्रणालीमा तरलता बढ्दै गएको तर कर्जा माग कमजोर रहेको संकेत गर्दछ। कर्जा मुख्यतः गैर–वित्तीय संस्थागत क्षेत्रमा बढी प्रवाहित भएको छ भने केही क्षेत्रमा वृद्धि भए पनि कृषि र वित्तीय क्षेत्रमा कर्जा घटेको छ।Kathmandu: Deposits in banks and financial institutions have grown significantly, but credit expansion to the private sector remains slow. By mid-March, deposits increased by 6.6%, while credit grew by only 4.4%. This indicates rising liquidity in the banking system but weak credit demand. Most lending went to the non-financial institutional sector, with growth in some sectors, while agriculture and financial sectors saw a decline.

      NEPSETRADING ·3 Apr, 2026·1 min read
    • पेट्रोल, डिजेल र मट्टितेलमा १५ रुपैयाँ वृद्धि, आयल निगम अझै घाटामा
      Top

      पेट्रोल, डिजेल र मट्टितेलमा १५ रुपैयाँ वृद्धि, आयल निगम अझै घाटामाFuel Prices Rise by Rs. 15 per Liter, Nepal Oil Corporation Still in Loss

      नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाएको छ, जसअनुसार पेट्रोल २०२ र डिजेल/मट्टितेल १८२ रुपैयाँ पुगेको छ। एलपी ग्यासको मूल्य यथावत राखिएको छ। मूल्य वृद्धि पछि पनि निगम ठूलो घाटामा रहेको छ र पाक्षिक रूपमा करिब ११ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।Nepal Oil Corporation has increased the prices of petrol, diesel, and kerosene by Rs. 15 per liter, bringing petrol to Rs. 202 and diesel/kerosene to Rs. 182 per liter. LPG prices remain unchanged. Despite the hike, the corporation continues to face heavy losses, with an estimated biweekly loss of around Rs. 11.71 billion.

      NEPSETRADING ·3 Apr, 2026·1 min read
    • गोर्खाज फाइनान्सका १२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा, १५ दिनभित्र आवेदन दिन आग्रह
      Investor

      गोर्खाज फाइनान्सका १२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा, १५ दिनभित्र आवेदन दिन आग्रहGurkhas Finance Promoter Shares Up for Sale, 15-Day Window for Applications

      गोर्खाज फाइनान्सका १२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा, १५ दिनभित्र आवेदन दिन आग्रह काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका केही संस्थापक शेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएका छन्। संस्थाले सूचना प्रकाशित गर्दै कुल १२ हजार ३७ कित्ता संस्थापक शेयर बिक्रीका लागि खुला गरिएको जनाएको हो।Gurkhas Finance Promoter Shares Up for Sale, 15-Day Window for Applications Kathmandu. Gurkhas Finance Limited has announced that some of its existing promoter shareholders are selling their shares. The company has opened the sale of a total of 12,037 promoter shares and invited applications from interested buyers.

      NEPSE TRADING·3 Apr, 2026·1 min read
    • जीवन विकास लघुवित्तको २० हजार ४ सय संस्थापक शेयर बिक्रीमा, १५ दिनभित्र आवेदन दिन आह्वान
      Investor

      जीवन विकास लघुवित्तको २० हजार ४ सय संस्थापक शेयर बिक्रीमा, १५ दिनभित्र आवेदन दिन आह्वानJeevan Bikas Laghubitta Promoter Shares Up for Sale, 15-Day Application Window Open

      जीवन विकास लघुवित्तको २० हजार ४ सय संस्थापक शेयर बिक्रीमा, १५ दिनभित्र आवेदन दिन आह्वान काठमाडौं । Jeevan Bikas Laghubitta Bittiya Sanstha Limited का केही संस्थापक शेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएका छन्। कम्पनीले सूचना प्रकाशित गर्दै कुल २० हजार ४ सय कित्ता संस्थापक शेयर बिक्रीका लागि खुला गरिएको जनाएको हो।Jeevan Bikas Laghubitta Promoter Shares Up for Sale, 15-Day Application Window Open Kathmandu. Jeevan Bikas Laghubitta Bittiya Sanstha Limited has announced that some of its existing promoter shareholders are selling their shares. The institution has opened the sale of a total of 20,400 promoter shares and invited applications from interested buyers.

      NEPSE TRADING·3 Apr, 2026·1 min read
    • महालक्ष्मी विकास बैंकद्वारा ५% बोनस शेयर वितरण, डिम्याट गर्न आग्रह
      Investor

      महालक्ष्मी विकास बैंकद्वारा ५% बोनस शेयर वितरण, डिम्याट गर्न आग्रहMahalaxmi Bikas Bank Distributes 5% Bonus Shares, Urges Shareholders to Dematerialize

      महालक्ष्मी विकास बैंकद्वारा ५% बोनस शेयर वितरण, डिम्याट गर्न आग्रह काठमाडौं । Mahalaxmi Bikas Bank Limited ले आफ्ना शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर वितरण गरेको जनाएको छ। बैंकले सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ का लागि पारित बोनस शेयर सम्बन्धित हितग्राही (डिम्याट) खातामा जम्मा गरिसकिएको जानकारी दिएको हो।Mahalaxmi Bikas Bank Distributes 5% Bonus Shares, Urges Shareholders to Dematerialize Kathmandu. Mahalaxmi Bikas Bank Limited has announced the distribution of 5% bonus shares to its shareholders. The bank stated that the bonus shares approved by its 24th Annual General Meeting have already been credited to the DEMAT accounts of eligible shareholders.

      NEPSE TRADING·3 Apr, 2026·1 min read
    • ईङवा हाइड्रोपावरको लक–इन अवधि सकिँदै: ४५ लाखभन्दा बढी कित्ता शेयर बजारमा आउँदै
      Investor

      ईङवा हाइड्रोपावरको लक–इन अवधि सकिँदै: ४५ लाखभन्दा बढी कित्ता शेयर बजारमा आउँदैIngwa Hydropower Lock-In Period Ending: Over 4.5 Million Shares Set to Enter the Market

      ईङवा हाइड्रोपावरको लक–इन अवधि सकिँदै: ४५ लाखभन्दा बढी कित्ता शेयर बजारमा आउँदै काठमाडौं । Ingwa Hydropower Limited ले आफ्ना विभिन्न वर्गका शेयरधनीहरूको लक–इन अवधि समाप्त हुन लागेको बारे अत्यन्त जरुरी सूचना सार्वजनिक गरेको छ। कम्पनीले प्रकाशित सूचनाअनुसार संस्थापक, आयोजना प्रभावित स्थानीय बासिन्दा तथा कर्मचारीहरूको नाममा रहेको शेयरको लक–इन अवधि २०८३ वैशाख २६ गते (तदनुसार ९ मे २०२६) पश्चात समाप्त हुने भएको हो।Ingwa Hydropower Lock-In Period Ending: Over 4.5 Million Shares Set to Enter the Market Kathmandu. Ingwa Hydropower Limited has published an urgent notice regarding the expiration of the lock-in period for shares held by its promoters, project-affected local residents, and employees. According to the notice, the lock-in period will end on Baisakh 26, 2083 (corresponding to May 9, 2026), after which these shares will be eligible for trading in the secondary market.

      NEPSE TRADING·3 Apr, 2026·1 min read
    • नेप्सेमा सामान्य सुधार, कारोबार रकममा गिरावट
      Top

      नेप्सेमा सामान्य सुधार, कारोबार रकममा गिरावट NEPSE Sees Modest Gain as Turnover Declines

      बिहीबार नेप्से परिसूचक ५.८२ अंकले बढेर २७८२.१८ विन्दुमा पुगेको छ। परिसूचक सामान्य बढेपनि कारोबार रकम घटेर करिब ८ अर्ब ८१ करोड रुपैयाँमा सीमित भएको छ। केही कम्पनीका शेयर सकारात्मक सर्किटमा कारोबार हुँदा समग्रमा १३ मध्ये ७ उपसमूह बढेका छन् भने ६ उपसमूह घटेका छन्।On Thursday, the NEPSE index rose by 5.82 points to 2,782.18. Despite the gain, total turnover declined to around NPR 8.81 billion. A few stocks hit the positive circuit level, while overall 7 out of 13 sub-indices gained and 6 declined.

      NEPSETRADING ·2 Apr, 2026·1 min read
    • प्रभु महालक्ष्मी लाइफको ४% बोनस शेयर हितग्राही खातामा जम्मा
      Investor

      प्रभु महालक्ष्मी लाइफको ४% बोनस शेयर हितग्राही खातामा जम्माPrabhu Mahalaxmi Life Credits 4% Bonus Shares to Shareholders’ DEMAT Accounts

      प्रभु महालक्ष्मी लाइफको ४% बोनस शेयर हितग्राही खातामा जम्मा काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि स्वीकृत ४ प्रतिशत बोनस शेयर आफ्ना शेयरधनीहरूको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको जनाएको छ। कम्पनीको नवौं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमार्फत अभौतिक रूपमा कारोबार हुने गरी व्यवस्था मिलाइएको छ।Prabhu Mahalaxmi Life Credits 4% Bonus Shares to Shareholders’ DEMAT Accounts Kathmandu — Prabhu Mahalaxmi Life Insurance Company Limited has credited 4 percent bonus shares directly into the DEMAT (beneficiary) accounts of its shareholders. The bonus shares were approved during the company’s 9th Annual General Meeting for the fiscal year 2081/82.

      NEPSE TRADING·2 Apr, 2026·1 min read
    • याम्बालिङ्ग हाइड्रोपावरको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँड सम्पन्न
      Investor

      याम्बालिङ्ग हाइड्रोपावरको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँड सम्पन्नYambaling Hydropower Allots IPO Shares to Foreign-Employed Nepalis

      याम्बालिङ्ग हाइड्रोपावरको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँड सम्पन्न काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले चैत १८ गते २ लाख १० हजार कित्ता शेयर २१ हजार जना आवेदकहरूलाई बाँडफाँड गरेको जनाएको छ।Yambaling Hydropower Allots IPO Shares to Foreign-Employed Nepalis Kathmandu — Yambaling Hydropower Limited has completed the allotment of shares issued to Nepali citizens working abroad under its Initial Public Offering (IPO). The company allotted a total of 210,000 units of shares to 21,000 applicants on Chaitra 18, 2082.

      NEPSE TRADING·2 Apr, 2026·1 min read
    • धितोपत्र बोर्डमा पाँच कम्पनीको आईपीओ प्रस्ताव, १ अर्बभन्दा बढीको माग
      Investor

      धितोपत्र बोर्डमा पाँच कम्पनीको आईपीओ प्रस्ताव, १ अर्बभन्दा बढीको मागFive Companies Apply for IPO Approval at SEBON, Over Rs 1 Billion in Pipeline

      धितोपत्र बोर्डमा पाँच कम्पनीको आईपीओ प्रस्ताव, १ अर्बभन्दा बढीको माग काठमाडौं । नेपाल धितोपत्र बोर्डमा विभिन्न पाँच कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएका छन्। आवेदन दिने कम्पनीहरूमा बुढानिलकण्ठ हेरिटेज लिमिटेड, सभापोखरी हाइड्रोपावर लिमिटेड, नेशनल वायोटेक लिमिटेड, इष्टर्न साहारा कम्पनी लिमिटेड र पशुपति रिन्यूएबल्स लिमिटेड रहेका छन्।Five Companies Apply for IPO Approval at SEBON, Over Rs 1 Billion in Pipeline Kathmandu — Five companies have submitted applications to the Securities Board of Nepal seeking approval to issue Initial Public Offerings (IPOs), collectively proposing shares worth over Rs 1 billion.

      NEPSE TRADING·2 Apr, 2026·1 min read
    • आजदेखि एसइई परीक्षा सुरु, यस वर्ष थप पारदर्शी र व्यवस्थित बनाइने
      Investor

      आजदेखि एसइई परीक्षा सुरु, यस वर्ष थप पारदर्शी र व्यवस्थित बनाइनेSEE Examination Begins Nationwide with Enhanced Transparency Measures

      आजदेखि एसइई परीक्षा सुरु, यस वर्ष थप पारदर्शी र व्यवस्थित बनाइने काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशभर एकैपटक सुरु भएको छ। यस वर्ष परीक्षालाई थप पारदर्शी, व्यवस्थित र छिटो नतिजा प्रकाशन गर्ने उद्देश्यले नयाँ निर्देशिका लागू गरिएको छ।SEE Examination Begins Nationwide with Enhanced Transparency Measures Kathmandu — The Secondary Education Examination (SEE) has commenced across the country from today, with authorities introducing new measures aimed at making the process more transparent, व्यवस्थित, and result-oriented. The new directive is expected to minimize irregularities and ensure faster publication of results.

      NEPSE TRADING·2 Apr, 2026·1 min read
    • नयाँ प्रतिनिधिसभाको अधिवेशन आजबाट सुरु: सत्ता समीकरण र कानुनी एजेन्डामाथि केन्द्रित हुँदै संसद्
      Investor

      नयाँ प्रतिनिधिसभाको अधिवेशन आजबाट सुरु: सत्ता समीकरण र कानुनी एजेन्डामाथि केन्द्रित हुँदै संसद्New House of Representatives Session Begins Today, Focus Shifts to Power Dynamics and Legislative Agenda

      नयाँ प्रतिनिधिसभाको अधिवेशन आजबाट सुरु: सत्ता समीकरण र कानुनी एजेन्डामाथि केन्द्रित हुँदै संसद् काठमाडौं । Ram Chandra Paudel द्वारा आह्वान गरिएको संघीय संसद्को नयाँ अधिवेशन आजबाट सुरु हुँदैछ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलोपटक बस्न लागेको बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि बोलाइएको छ। नयाँ जनादेशसँगै सुरु हुन लागेको यो अधिवेशनले आगामी राजनीतिक दिशा, सत्ता सञ्चालनको ढाँचा र विधेयक निर्माण प्रक्रियामा निर्णायक प्रभाव पार्ने अपेक्षा गरिएको छ।New House of Representatives Session Begins Today, Focus Shifts to Power Dynamics and Legislative Agenda Kathmandu. The new session of the federal parliament, convened by Ram Chandra Paudel, is set to begin today, marking the first meeting of the House of Representatives following the elections held on Falgun 21. The बैठक has been called for 2 PM at the multipurpose hall of the under-construction Federal Parliament Building in Singha Durbar. This session is expected to play a decisive role in shaping the country’s political direction, governance approach, and legislative priorities under the new mandate.

      NEPSE TRADING·2 Apr, 2026·2 min read