
सरकारको राजस्व संकलन लक्ष्य आधा मात्र पूरा, बजेट घाटा २ खर्ब ७९ अर्बGovernment Collects Only Half of Revenue Target, Budget Deficit Hits NPR 279 Billion
काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ८ महिनामा सरकारले कुल राजस्व लक्ष्यको मात्र ५० प्रतिशत संकलन गरेको छ। यस अवधिमा कर राजस्व ६ खर्ब ७६ अर्ब र गैरकर राजस्व ७० अर्ब रुपैयाँ संकलन भएको छ। सरकारको कुल खर्च ९ खर्ब २६ अर्ब पुगेको छ भने बजेट घाटा २ खर्ब ७९ अर्ब रुपैयाँ छ। विकास निर्माणका लागि खर्च भने वार्षिक लक्ष्यको २० प्रतिशतभन्दा कम मात्र भएको छ।Kathmandu: In the first eight months of fiscal year 2082/83, the government has collected only 50% of its total revenue target. Tax revenue reached NPR 676 billion and non-tax revenue NPR 70 billion. Total government expenditure stood at NPR 926 billion, resulting in a budget deficit of NPR 279 billion. Capital expenditure for development projects was less than 20% of the annual target.


















