
दुई दिनको गिरावटपछि नेप्सेमा मजबुत सुधार, कारोबार रकम पनि बढ्योNEPSE Rebounds After Two-Day Decline, Turnover Also Increases
दुई दिनको गिरावटपछि सोमबार सेयर बजारमा सुधार देखिएको छ। नेप्से परिसूचक २८.७३ अंकले बढेर २६३९.३७ विन्दुमा पुगेको छ भने कारोबार रकम पनि बढेर ६ अर्ब ४७ करोड रुपैयाँ नाघेको छ। सबै १३ उपसमूहका परिसूचक बढेका छन् र ६ कम्पनीको सेयर सकारात्मक सर्किटमा कारोबार भएको छ।After two days of decline, the stock market rebounded on Monday. The Nepal Stock Exchange (NEPSE) index gained 28.73 points to close at 2,639.37, while total turnover increased to over NPR 6.47 billion. All 13 sectoral indices closed higher, and shares of six companies hit the positive circuit.


















